हुनेवाला होइन हामि सबै मिलेर बनाउनु पर्छ यदि देशको अस्तित्व जोगाएर राख्ने हो भने
@digantapokharel2037Ай бұрын
q😅ङौ॥क्षऔझ😅
@PawanLama-ej1yeАй бұрын
kina banaune adhar dinuhos na hijo tapai yasari nai rabi ko paksha ma bolne ma parne hoina aja pani aphno bichar ma adig hunu hunchha? chhodao yo kura nepali le yasari nai nirpeksha bisleshan ra veda tarika apanaudai ahile jo thorai charcha xa uslai sarbai sarba padh jus anusar padh ko kunai mulya chhaina yeslai pm uslai pm yesai nai jane ho bane nepali kehi samuha le nepali le bayana aba india ko pm chaiyo banla baniyo achamma mannu pardaina. desh ko sabai process,system kendra ma nihit bujai sudar a aphno sthaniya star bata suru garnu paryo
@HaribdrKunwar-s5vАй бұрын
योग्य कर्मठ देशको लागी आवश्यक व्यक्ति वालेन शाह
@malashrestha3187Ай бұрын
कुलमान लाई
@DhrubaRayamajhi-q7dАй бұрын
कुलमान पनि हुन एउटा ।
@chiranjeevithapaliya5540Ай бұрын
kulamn mnxe thikx xan hola tara party ko manxe ho..kulmn le party xodera swatantrahune aat garnu parxa aba
@Sunil55.Ай бұрын
@@chiranjeevithapaliya5540😂😂
@bukeshmudbari2037Ай бұрын
यो देशको भविष्य र जनताको हक अधिकार स्थापित गर्न मेयर वालेन शाह नेपालको कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ । जय वालेन शाह❤❤❤
@sahadevThapaАй бұрын
बङ्गलादेश कोे जस्तै लखेटेर संविधान संसोधन गरेर भएपनि बालेन् लाई प्रधानमन्त्रि भएको हेर्ने धोको छ.
@kieran1990ableАй бұрын
Yeti nagare samma desh bandaina, lekherai rakhe hunxa
@pralladadhikari2721Ай бұрын
प्रधानमन्त्री बन्दैमा सबै कुरा समाधान हुने होइन बरु उनले आफ्नो छेत्र अधीकार िभत्र का नगरवासीको शिक्षा स्वास्थ्य मा सुधार गर्ने, वैज्ञानिक घर भाडा लागू गर्ने, खाली एरियामा ल्यान्ड पुलीङ गर्ने, फोहोर बाट मोहोर बनाउने काम गरे भने भने त्यो धेरै राम्रो, विषय वस्तु राम्ररी बुझाउनु भो धन्यवाद सुवास जी !
@GitaShahi-r7hАй бұрын
❤जय बालेन
@Umeshthapa4760Ай бұрын
Very well briefed video about the Politics in Nepal.
@shyamdhami5935Ай бұрын
Thank you so much
@nareshb.k.3926Ай бұрын
सहि विश्लेषण गर्नुभयो सर❤️
@binodshrestha2553Ай бұрын
बिदेशीले प्रधानमन्त्री बनाउने भन्दा प्रतक्क्ष कार्यकारणी प्रधानमन्त्री ठीक
@RehanSinghRanaАй бұрын
Jay Nepal
@MotilalChhetri-i8uАй бұрын
राम्रो संग नेपाली जनता लाइ बुझाइदिनु भयो ।
@MukeshDhungana-b1kАй бұрын
कानुन नीति सम्विधा सबै उच्च अाेहाेदामा मात्र सिमित राखेका छन
@Jitman-u8hАй бұрын
Good daju Jay balen
@mandalsanjiv6604Ай бұрын
Thankyoubalen
@SashidharRegmi-i5pАй бұрын
पहिला वालेनजी ले पार्टी स्थापना गरेर आगामी स्थानिय चुनावमा संपुर्णपालिकाहरूमा प्रमुख उठाउनु पर्छ र काठमाण्डु जस्तै वनाउन सक्नु भयो भने मात्र जनतामा विश्वास जाग्छ र वल्ल संघिय चुनाव तिर लाग्दा उचित होला !!?
@ArunKumarPokharelАй бұрын
Ho Balen Shah Jyu Deshko Pradhanmantri Nepalko Ahobhagya hunethiyo. Sambidhan Sansodhan garnuparyo. Namaskar Subhas Karki Jyu 🙏🇳🇵
@rthapa756Ай бұрын
Satik vishleshan
@shyamshrestha2733Ай бұрын
1000%
@SURAJNepali-n3mАй бұрын
जय बालेन दाई नेपाल 🎉🎉🎉
@reshamgurung5393Ай бұрын
Thank you for the explanation Subhas ji.
@kiratiАй бұрын
Thanks for explaining this to layman.
@sportshub2624Ай бұрын
What lyaman , you want shit of ko Oli you bullshit
@shyamdhami5935Ай бұрын
Good sujican sir
@Syangdan136Ай бұрын
Jay Balen Dai 🙏
@prakashkaineeofficialАй бұрын
Good sharing Subash Jee! Time and again i used to watch your videos. Keep it up! 🙏
@surenkhadgi5069Ай бұрын
Jay Balen sir ❤❤🎉🎉🎉
@KamalShah-g1nАй бұрын
Subash sir tapaile thikai bhannu bhayo Tara keho bhane Janta le chahe bhane je Pani huna sakchha Tara nepali Janta autai chhaaharima aaunu paryo jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Something-f9gАй бұрын
बालेन शाहा जिनदाबा❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Xochyunghu21 күн бұрын
कुरा त जति गरे पनि मिठो नै हो। तर दायाँ गए यो हुन्छ बायाँ भए यस्तो हुन्छ भन्ने शंकै शंकाको घेरामा एड्काईरहने मनसाय बोकेको करो भो। उपायमा जान सकिन्छं भनेर हिम्मतिला विचारका धनि व्याक्तीत्व वा मानिसहरुको हिम्मत समेत स्खलित हुने किसिमको यो सजेक्शन पनि त्यै "घुमीफिरी रुम्जाटार" भन्ने उखान जस्तै लागो हौ।
@umarai8042Ай бұрын
Jai jai jai Balen Shaha .💐💐💐🙏🙏🙏💐💐💐❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वास्तवमा समानुपातिक ,समाबेसी यो बेबस्था को सबै भन्दा राम्रो पक्ष हो , यसको दुरुपयोग नभए
@prabhuacharya261Ай бұрын
बालेन लाई प्रधान मन्त्री बनाउदा देश लाई राम्राे हुन्छ
@ishwarthapa9720Ай бұрын
Jay Balen Jay Nepal
@MyNarayan123Ай бұрын
समाचारको शिर्षक नै राम्रो आहा
@nunbahadurgaha7331Ай бұрын
Yo desh Nepal 🇳🇵 ko lagi balen shaha ju jastai Netaharu khachho xa jay balen shaha mear ju ❤❤❤❤❤❤❤
@minbahaudrranabhat.9829Ай бұрын
हुनु पर्छ पर्तक्छे कारेकारि
@prabinkc6131Ай бұрын
Good jaya balen hunxa sambidan samsodan garnu parca
@Basantgupta07Ай бұрын
Balen future prime minister of Nepal ❤❤
@BhaktaGole-h1oАй бұрын
Balen❤❤mantri ho
@rajubabubaraili1712Ай бұрын
छिटोभन्दा छिटो बालेन लाई प्रधानमन्त्री बनाउन पर्यो अनि यो देश र जनता बाट नेताले लुटे पैसाले नेपाल बनाउन सजिलो हुन्छ।जय देश जय नेपाल अामा
@Santoshthapa-ni7ecАй бұрын
Balen saha jindabad
@sunilbhat7111Ай бұрын
Rastiyapati ko thau ma Raja ani prime minister ma Balen hunnu parxa testo vayo vanne desh ramro hunxa
@Hikmat.AcharyaАй бұрын
बालेन ले पाटि खोलेर ईस्तानियतह मा मात्र उठ्नुपर्छ ❤❤❤
@BaburamKarki-if2exАй бұрын
हामी नेपालीको अक्सर बहकिने बानी छ। बरु उनले स्थानीय तह मा स्वतन्त्र अघि बड्ने अभियान चलाउनु पर्दछ।
@hamro.JenishАй бұрын
सुबास दाई को सधै अरूको भन्दा फरक
@anchalmahat9194Ай бұрын
Rajtantra amar rahosh.Rajtanta zindabad.
@dharmashrestha2039Ай бұрын
शासकीय स्वरुप-प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
@muktiregmi4508Ай бұрын
हामी सर्बसाधारण जनता ले भोट हालेर उनै प्रधानमन्त्री हुन े कानुनी रुपमा मिल्ने हो भने जनता ले भोट हाल्छन होला।
@dayarijal8976Ай бұрын
अब जन्ताले जसरी नि बलेनलाइ प्रधानमन्त्री बनाउने बाटो खोज्नै पर्छ।
@upendrabhusal1300Ай бұрын
4:30 - समानुपातिबाट आएकोले प्रधानमन्त्री पाउदैन, हावा गफ नदिम दाजु ! प्रधानमन्त्री हुन, प्रत्यक्षबाट आउनुपर्छ !
@uniqkarki10Ай бұрын
Matri ta vakaxan ta sir, pm ma na jau na
@JFood-o3xАй бұрын
Yes we need balen as a PM ❤
@Balen_shah_fan123Ай бұрын
Yes balen will primeminister of nepal
@abezipanitАй бұрын
Vote for balen
@NirShankar-vx4zlАй бұрын
I'm with balen shaha brother jyai Nepal ♥️🇳🇵💪
@BirendraSingh-ie1gqАй бұрын
Ho Balen jee nai chahiyo Nepal Ka pm
@RoshanYadav-yl6fqАй бұрын
Kul vote ko 35-40% vote paye banchha.
@GYMWORKOUTAKАй бұрын
सबै नयाँ युट्युब साथीहरूले एकआपसमा सपोर्ट गरम है। म १००% ब्याक दिनेछु
@shivajipanta-dn1dvАй бұрын
यो नेपाल र नेपालीको हालको आबस्यकता देखि परिस्थिति को कुरा हो।३४बर्ष देखी हालसम्म को नेपाल को हालतले अजमाइएको कुरा हो।
@HomnathRegmi-vh4jyАй бұрын
प्रधान मन्त्री अबश्य हुन्छन फरक पर्दैन।जय बालेन ।
@Bayambu.KАй бұрын
युरोप अमेरिका तिर चुनाव भयो भने सम्भावना होला । १०/२० हजार जनता कराए पछी कराए झैं अबस्य सुनिन्छ तर तेतिले प्रधानमन्त्री हुँदैन । प्रधानमन्त्री बनाए पनि अराजकता निम्तिने सम्भावना छ ।
@thankforeverything4752Ай бұрын
Kasari
@saritapanday-mm2oiАй бұрын
Yes yes yes yes 100% thik cha bhanney jey pani bhancha tra Balen sorko lagi keyhi farak pardeyna chaya jeysukey hos josukey hos Janata bhanda koyhi thulo cheyna janataly jey bhancha teyhi huncha
@khotang-l1mАй бұрын
प्रत्येक्ष कार्यकारी जनताद्वारा चुनीएको अत्यधिक मतले जीतेको ब्यक्ति देशको प्रमुख कार्यकारी हुने सम्बीधान सच्याउनै पर्छ हौ ।
@ILoveSpicyFoød1Ай бұрын
बालेन स्थानीय तहमा मात्र ठिक छ,बालेनको स्वभाव,कार्यशैली आदिको कारणले पार्टी खोलेर प्रधानमन्त्री हुने कुरा कल्पना मात्र हो
@deepakmudvhariАй бұрын
उर्फ बालेन ले जितीसके त पोस्ट फिर्ता भो थाहा छैन? मनको लड्डु घ्यु सङ्ग। कठै युवा !😢
@DhrubaRayamajhi-q7dАй бұрын
बालेन ले मेयर हुदा काठमाण्डौ बनाए प्रधानमन्त्री हुदा देश बनाउछन् ।
@NabinBro-g2o7 күн бұрын
Ho
@malashrestha3187Ай бұрын
नेपालमा प्रधान मन्त्री को टाउको बन्न जनताले भोटे गरेर हुनु पर्दछ।
@reetubhattarai3149Ай бұрын
Jay balen 🙏🏼🙏🏼
@dhakaramsapkota5027Ай бұрын
२० मिटरवाला आदेश लागू गर्न खोज्दा वालेन चैट हुन सक्छन
@BidurShibakoti-wr6ezАй бұрын
नेपाल राष्ट्रियकरण गरौँ नेपाली नेपालीहरु आफू आफू झैझगाडा नगरौँ सबैले खाने भात्तै हो एक दिन जाने घाट्टै हो
@sukmajhi6450Ай бұрын
Balen 100%❤❤❤
@malashrestha3187Ай бұрын
इमान्दारी मान्छे लाई कहा टिक्न दिन्छन् र।रातारात सत्ता पल्टाउने ओली जस्ता नेता हरुले दिन्छन् त।कुलमान।बलेन।लाई न रवि
@ChandanKumarChaudhary-xx2qfАй бұрын
Jay balen jay balen 💯👌
@indirakarki5858Ай бұрын
रास्ट्रपति होइन राजा मन्त्री बालेन हुनुपर्छ यी दलीय नेताहरु लाई जेल कोच्न
@LilyThapa-yn3gfАй бұрын
🙌👌🌟🇳🇵
@roshanneupane3857Ай бұрын
आबस्यक त्यहि छ
@pawalrai5936Ай бұрын
❤
@DigitalCreation1986Ай бұрын
कानुन नै खारेज गरेर बनाउँदा चाहिँ कसले के गर्छ। पार्टी, नेता, संसद, मन्त्री, सरकार सबै जनताले नै बनाएको होइन र।
@UttamPariyar-q1nАй бұрын
Ho hunuparxa aani desale nikasa pauxa
@balkesh-oy7ejАй бұрын
Jai balen
@BishwashPokherlАй бұрын
Ho.d.c
@durgapun3242Ай бұрын
बालेन शाह हाइ हाइ भ्रष्ट बृढ नेताहरु बाइ बाइ
@Gyanendrashahi676Ай бұрын
नेपाली अबुझ जनताको दिमाग मा यो छ कि , प्रतक्ष्य निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री बनाउने ,अनी स्वतन्त्र व्यक्ति चुनाव लड्न पाउँछ अनि बालेन लाई जिताउने😂😂😂 स्वतन्त्र व्यक्ति नै चुनाव लड्न पाउने भए त उमेद्वार नै हजारौं हुन्छन् (मैले पनी उमेद्वारी दिउला 😂😂) अनी मतदान पत्र पनी किताब जत्रो होला, कहाँ, कसरी भोट हाल्ने?? यो लेबलको कुरा गरेर मात्र गवार लाई बुझाउन सकिन्छ, स्वतन्त्र व्यक्ति राष्ट्रपति या प्रधानमन्त्री बन्न सक्दैन, पार्टी त खोल्नै पर्छ
@Bea.st.Ай бұрын
Tesko lagi yesto garna sakinxa . Qualifications thapna sakinxa ani process alli hard banauna sakinxa . Ani first ma harek district bata jiterw ako 77 jana ma sabai le channi banauna sakinxa .
@Gyanendrashahi676Ай бұрын
चुनाव लडेर पाउने पद को लागि वास्तवमा यति पढेको हुनुपर्छ भन्ने गलत हो।, जनता ले पढेकालाई चुन्नु पर्छ,तर नियम नै यति पढेको ले मात्र चुनाव लड्न पाउने भन्ने चाहिँ गलत हुन्छ। अमेरिकामा त भ्रस्टचार, गरेर या अरु केही गरेर जेल परेको व्यक्ति पनी चुनाव लड्न पाउछ, र जितेमा जेल मै बसेर पुर्ण कार्यकाल सरकार पनी चलाउन पाउछ। लोकतन्त्र यस्तै हुन्छ।, तेसैले जनता आफै सजग बन्नु पर्छ ,पढेका, सक्षम, भ्रस्टचार नगरेका लाई भोट हाल्नु पर्छ
@bishalpandey5531Ай бұрын
बिधिपद्दती भनेको पुरानै छान्नु मात्र पनि त होइन होला नि, बिधिपद्दती बहुमत जनताले चाहे अनुसार बनाउने नियम हो, तुरुन्त जनताले चाहे अनुरुपको प्रत्यक्ष निर्वाचित प्रमको नियम बनाउनुपर्छ
@lokeshnath9987Ай бұрын
जब बालेन शाहा प्रधानमन्त्री हुन्छननी अनि नेपाली जनता के भन्छन थाहा छ ? नेपाली जनता जे जस्तो गरेपनी आफ्नो पुरानो प्यारो पार्टी कहिले छोड्दैनन अनि उनिहरुका आसेपासे नेताहरु छन्नी उन्कै कुरासुनेर बलेनलाई गलि गर्न पछि पर्दैनन् यो त समाजिक संजालमा देखिएकै कुरा हो
@gomayabk68Ай бұрын
Kasari
@manojshahi7270Ай бұрын
Pls vot now we need balen
@paraspakur2848Ай бұрын
सुबास िज मेर मा उठनुस भकतपुर बाट
@homnathpaudel184Ай бұрын
टपिक बालेनको राखेर अनेक गफ देको छ
@chandrapandey1875Ай бұрын
Aawaj kin aachhain ni pura
@basantashrestha8404Ай бұрын
यो अवस्था bewastha ,प्रदेश खारेज गर्नुपर्छ
@RameshwarChaulagainАй бұрын
अब कार्यकारि प्रत्तक्ष हुने कानुन बनार बालेन लाई बनाए राम्राे।जनताकाे सल्लाह सुझाव त कता हाे कता थन्काएछन दले खले भ्रष्ट नेता राखेर काम छैन अब बालेनकाे अग्रता मा लखेट्नु पर्लाकि
@rabinthaquree6191Ай бұрын
Balen sir lai sidhai khi na sochi dinu parxa desh bachaune ho vane
@roopnarayanpradhan-lalitap6302Ай бұрын
“जनता मुर्मूरियका छन “
@prakashthapa4282Ай бұрын
Balen jindabaad
@-Rr1990Ай бұрын
अहिलेकै व्यवस्थाको प्रयोग गरेर ३ टाउके (ओली,देउवा र प्रचण्ड) लाई हराउनु बाहेक अरु कुनै बिकल्प छैन। सफा पानी पिउनु छ भने मुहान सफा गरौ पहिला। जय नेपाल🇳🇵
@sushantasingthapa1745Ай бұрын
Balen saha ko vision nai important cha.educationa power bank nai higher cha.jaya balen.