सुचना! सुचना!! सुचना!!! श्री जनज्याेति माध्यमिक विद्यालयमा ....

  Рет қаралды 28

Hamro Mitra

Hamro Mitra

Күн бұрын

आजका अभिभावकको इच्छा सन्ततिलाई प्राविधिक शिक्षा जनज्योतिमा आउनुहोस् कृषि प्राविधिक शिक्षा पाउनुहोस्।
भर्ना खुल्यो! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
हरेक वर्ष सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सुन्दर तथा शान्त वातावरणमा पढाइ हुने
जनज्योति माध्यमिक बिद्यालय टेक्स प्रोग्राम बराहताल ५ बड्डीचौर सुर्खेतमा
शैक्षिक सत्र २०८१ /८२ का लागि 18 महिने कृषि र भेटेरीनरी साथै
तीन वर्षे कृषि र भेटेरीनरी डिप्लोमा कोर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू
दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट स्मार्टबोर्ड मार्फत प्रशिक्षण गराइने
प्रयाप्त प्रयोगात्मक अभ्यासको व्यवस्था भएको
ई-लाइब्रेरी, अध्ययन कक्षा, सेमिनार हल, स्कुल बस, को व्यवस्था भएको
पढ्दै कमाउँदैको व्यवस्था भएको डिजिटल नोटको व्यवस्था गरिने
कृषि र पशुपंक्षीको आफ्नै फर्महरू भएको जस्तै माछा, गाई,मौरी, बाख्रा, बङ्गुर, खरायो, हाँस, कालिज, कुखुरा, फर्म ,आधुनिक कृषि प्लास्टिक घर, ट्याक्टर, फलफुल नर्सरी, च्याउघर, बायोफ्लक्स, आधुनिक कृषि औजार भएको
ह्याचरी मेसिन हुनुका साथै जडीबुटी प्रशोधन मेसिन समेत भएको
सोलार, जेनेटर बिजुलीबत्ती इमेल इन्टरनेट टेलिफोन र विद्यालयभित्रै बैंक समेत भएको
पढ्दै गर्दा आफ्नो कृषि र पशुपंक्षी फर्महरू सञ्चालन गरेर आयआर्जन गर्न सकिने सो का लागि विद्यालयबाट ऋण समेत प्रदान गर्न सकिने।
रमणीय र घरायसी वातावरण भएको छात्रवृत्तिको व्यवस्था भएको
पशु उपचार का लागि पशु सेवा केन्द्र र कृषि सेवा केन्द्र भएको छात्र छात्रावासको व्यवस्था भएको हालसम्म उत्पादन भएका जनशक्ति सबै रोजगारीमा भएको
साथै छात्रवृत्ति सम्बन्धी विशेष परामर्श प्रदान गरिने
जनज्योति मावि बराहताल ५ सुर्खेत
सम्पर्क नम्बर ९८५८०२३५२४, ९७०५०२३५२४, ९८६४७३४५७६, ९८५८०८८३४४,

Пікірлер
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 129 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
Environmental Documentary Film PART 2
12:32
Sandeep Shakya
Рет қаралды 40
Ayuun maraatte , Biyya bahuuf Nujalaa baddee😭
9:38
Yasu Birra
Рет қаралды 17 М.