सुदुर पश्चिम् बैतडीबाट मेयर साम्पाङलाई सघाउन आए!हिजोको घटना दुख माने

  Рет қаралды 5,536

mero awaz media

mero awaz media

9 күн бұрын

Пікірлер: 87
@MiraRai-es5fe
@MiraRai-es5fe 14 сағат бұрын
सम्पूर्ण श्रमदाताज्यूहरूमा धेरै धेरै शुभकामना हजुरहरू सम्पूर्णको जय होस्।
@saritalimbu9694
@saritalimbu9694 14 сағат бұрын
सबै सहभागि स्रम्दाता अनि मेयर हर्क साम्पाङ ज्यु लाइ उच सम्मान सहित साथ समर्थन छ !
@akshayrai9405
@akshayrai9405 14 сағат бұрын
बैतडीको साथीलाई सलाम 🙏👏
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d 14 сағат бұрын
पुर्ब पश्चिम् बाट श्रमदान मा जोडिएका सम्पुर्णमा 🙏🙏🙏
@agnisubba539
@agnisubba539 14 сағат бұрын
सम्पूर्ण श्रम दाता लाई सलाम अनि सम्मान गर्दछु बिशेष बैतडी बाट आउनु हुने मित्र लाई सलाम छ।
@djalexrai81076
@djalexrai81076 14 сағат бұрын
हाम्रो धर्ती हाम्रो आकश हाम्रै परिवेश... श्रम गरौँ सबै मिली बनाऔँ यो देश... देश आफै बन्दैन गालि गर्दै अरुलाई ! हातेमालो गरौँ आजै सच्याएर आफैलाई ! श्रम गरौँ कर्म गरौँ कस्को हेर्नु आश ! विदेशीले बचाउँदैनन् हाम्रो देशको साख !अनि बैतारी बाट आउनु भएको सर लाई धन्यवाद ❤
@tagerasanwa8978
@tagerasanwa8978 14 сағат бұрын
बैतडीको मित्रलाई नमन ।बृक्षारोपण धरानको मात्र आवस्यकता हैन पूरै पृथ्वीको लागी हो ।
@salten663
@salten663 14 сағат бұрын
सम्पुर्ण सचेत नेपाली समाजलाई सदैव उच्च सम्मान 🙏🙏🙏
@akshayrai9405
@akshayrai9405 14 сағат бұрын
सम्पूर्ण श्रमदाताहरूलाई 🙏👏
@kamalarai3600
@kamalarai3600 14 сағат бұрын
पुर्ब होस या पश्चिम हामी सबै नैपाली हो हामी सबै एकता भयेर श्रमगरे देश को बिकाश हुनेछ जय नेपाल 🙏🇳🇵
@SumitRai-yw9fb
@SumitRai-yw9fb 14 сағат бұрын
बैतडीको सरले आफ्नो ग्रीह जिल्लामा गएर श्रम अभियान चलाउनु होला अबो देस भर काम गरेर हाम्रो मुलुक लाई उत्पादन सङ्ग जाेडनु पर्छ नत्र देस टाट पलटिने छ
@Sunit-uo5tf
@Sunit-uo5tf 14 сағат бұрын
सलाम छ बैतडिको दाजु भाइलाइ तेति टाढा बाट धरान आएर श्रम दान गर्नु भएकोमा
@user-su6nx7tt3u
@user-su6nx7tt3u 14 сағат бұрын
बैतडीको सर लाई धन्यवाद अरु साथी लाई पनि ल्याउनु सँगै ❤
@user-mt3ii4su1g
@user-mt3ii4su1g 14 сағат бұрын
बैतडि देखि आउनुहुने भाईको सोच धेरै राम्रो सबैले यस्तै सोच लिनु बधाई छ नमस्कार 🙏🙏🙏
@raiak2002
@raiak2002 14 сағат бұрын
बैतडी बाट आउनू भएकों पाहुना हरु लाई हार्दिक स्वागत छ ।
@jessy124
@jessy124 14 сағат бұрын
यज श्रमदान र दाताहरुलाई हृदयबाट नमन मेयर ज्यु साथ र समर्थन गर्नु हुने सम्पुर्ण श्रमदान गर्नु हुने श्रमदाताहरुलाई।सेवा सेवारो 🇳🇵🇳🇵🌹🌹👍️❤️❤️🙏🙏।
@padamlimbu4144
@padamlimbu4144 14 сағат бұрын
आहा यो होनि तरिका हाम्रो देश नेपाल परिर्वतन र बिकास सम्रिधी को लागि साथै सम्पुर्ण श्रमदान प्रति उच्च सम्मान 🙏❤️🇳🇵
@user-wl6ev3zf4w
@user-wl6ev3zf4w 14 сағат бұрын
सारै राम्रो बिचार बैतडी को सर ❤️💔
@user-dg4dn7cg8r
@user-dg4dn7cg8r 14 сағат бұрын
अब देशै भरी श्रमदानको सुरुवत गर्नु पर्छ
@BabuRai-lu4iq
@BabuRai-lu4iq 14 сағат бұрын
कति राम्रो बिचार
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 67 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 120 МЛН