बधाई छ सबै दिदी बैनी लाई र धन्यवाद छ अनिता दिदी लाई सुदुर पश्चिमेलि नेपाली समाज लाई सम्झनु भो
@jagatbudhachettri36624 жыл бұрын
सारै मजा आयो डेउडा गाइकाको कुरा सुन्न पाउदा सबैलाई धेरै धेरै धन्यवाद
@tejghayel8934 жыл бұрын
धेरै याद आयो गाउँ घरको दिदी हरुले देउडा गीत गाएर
@birughatal98734 жыл бұрын
आहा कति राम्रा लाग्यो आज हमरा सुदूर पश्चिमाञ्चलका दीदीहरु एकै साथ देख्दा
@RGC1994 жыл бұрын
@सुदुर पश्चिमेली नेपाली समाज लाई सम्झिनु भयको मा धन्यवाद अनिता चलाउने बैनी लाई रसम्पूर्ण बैनिहरुला हाम्रो संस्कृति सबै मिलेर जोगेर्ना पर्छ र कला संस्कृति जोगेर्ना गर्नु मा कलाकार हरुको धेरै जिम्मेवारी हुन्छ मनोरञ्जन संगै हाम्रो वास्तविक संस्कृति लाई निरंतरता दिनुहुन्छ भन्ने पुर्ण बिश्वास छ धन्यवाद ।
@ss_beast37054 жыл бұрын
Dhaerai ramro char gaika akai thauma dekheko
@yamrajkhadka58564 жыл бұрын
धैरै राम्रो छ
@devendrabahadurrawalrawal79624 жыл бұрын
आहा खुबै राम्णो
@karkirajkumar87754 жыл бұрын
चारै जानि राम्रो छन रेखा दिदी का दात हुन क्या कला र गला कि धनी संकित्रि बचाउनु धन्यवाद
@somnathsiktel95254 жыл бұрын
देउडा मन पर छ
@dineshsinghdineshbisht73284 жыл бұрын
Rekha. Jee. Bhrhi nis
@khimoli73184 жыл бұрын
देउदा गीत को रानी हरु रेखा सारै मन पर्छ गित अरु पनि राम्रो छ
@tezbishtbishttez1984 жыл бұрын
कति निका छन गित बधाई छ हजुरहरुलाई
@khagendra32254 жыл бұрын
Khushi lagyo Thank you so much Anita Diii lai and Sabai गाइका lai dhanyawad
@सिहँमानतामाङ4 жыл бұрын
नमस्कार ,ल्हासो फ्याफुल्ला, जदौ,सबै अा-अाफ्नो ठाउँमा राम्रो हुनुहुन्छ मात्र यति हो रेखा जि मलाई अत्यधिक मन पर्छ हो।
आहा कति मीठो डेउडा भाका सुनेर सुदुरपश्चिमकी चेली कलाकारहरूले अनिता जि को क6नेपाल टिभी सो को माहौल नै रमाइलो भयो तर रेखा जोशी जि हजुरले अब चाहिँ घरजाम बसाई हालुम है बैँस फरी ढल्किजाला साथै निरुता को पनि उमेर भैसकेछ बधाई छ सम्पूर्ण सुदुरपश्चिमकी कलाकार चेलिहरुलाई
@gsp86424 жыл бұрын
धन्यवाद हजुर हरु सम्पूर्ण सुदूपश्चिमाञ्चल का गायिकाहरु लगायत हजुरलाई पनि🙏🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@danbahadurvk36574 жыл бұрын
अाहा कति राम्रो छ देउडा
@diliprajjoshi80244 жыл бұрын
ekdamai ramro lagyo malai sob dd haru man parne aaj sob laai sangai dekhda dheryi ramro lagyo malai ni deuda geet gauna ekdam man parne sob dd haru ko fan ho mata ................... yile vai ko bata dekhi raa hola comment but ma nirmala joshi heriraa ko
@haris25984 жыл бұрын
अनिताकाे अन्तरबार्ता ४जनि सुदुरी दुइटि छन ब्या गरेकि २ जनि कुमारी देउडा गायकाे धेरै राम्रो लाग्यो ४जनिकाे गित पनि मलाई धेरै राम्रो लाग्छ
@rameshdhant68114 жыл бұрын
Wow
@somsiris144 жыл бұрын
Wow चारै जना कोई भनदा कोई कम हुनु हुनन सबै सारै लोभ लागदा हुर हुनु हुनछ ।
@lokrajjoshi35934 жыл бұрын
कडा आयो धन्यवाद सुदुरपश्चिम लाई देउडा गीत लाई प्रतिनिधित्वो गरी दीनु भयको मा
@jasmagar41754 жыл бұрын
हजुर म नवलपरासी बाट हामी जहॉ जततातै जुन ठॉउ को भाए पनि हामी नेपाली हौ | सुदुरपश्चिम का नेपाली भाषा शैली एकदमै मन पर्छ | आज यसरी सबै कलकार दिदिहरु लाई एकै साथ देख्ना पउदा सरै खुशी लग्यो |
@rameshshaud71434 жыл бұрын
Haameban and
@rameshshaud71434 жыл бұрын
Nsueaeha Android
@sunilrawal27323 жыл бұрын
interview ko part 2 chahiyo . Best interview ever❤️❤️❤️❤️😍
@krishnaboharakrishnabohara75894 жыл бұрын
दामी छ है,,गीत,,देउडा रमाईलो छ है,,,,।।।।😁😁😁😁😁भेनालाई हो की सीरुवालको कूटीरो।।।।।दीने😁😁😁😁
@nepalrastakosanchartvchape27483 жыл бұрын
Nice song sabi didi haru ho
@manishbist60434 жыл бұрын
wow very nice interview sudurpashchim ka deuda thadibhaka classical song bhanda kunai kamxainan
@ramprasadpant57834 жыл бұрын
साह्रै राम्र
@sjp4214 жыл бұрын
सारै रमाइलो आहा
@padamgurung29984 жыл бұрын
रेखा जोशिको स्वर कति मीठो राजु परियार सग एउटा देउडा गित सुन्ने मन छ कहिले होला?
चार जनि चेलि अतिराम्रि छन मज्जा अायाे अाज याे भिडियाे हेरेर
@deepakbaral19994 жыл бұрын
सारे रमाइलो
@damrusaud35434 жыл бұрын
दामिछशुपर
@shreesuryodayasecondarysch74592 жыл бұрын
Dhannebad gayeeka hasti haru lai
@padambhat92474 жыл бұрын
धेरै धेरै धन्याबाद दीदि बहीनि हरूलाई हाम्रो शुदुर पशिम शमाज
@rajlimbu89393 жыл бұрын
Wow U.K
@김경자-h7k4 жыл бұрын
sabai didi bahini lai dhanyabad xa deuda gaunu vako ma sabai kati ramri xan love u 🤘👌👌👌👌🖒🖒🖒🖒🖒👂❤❤❤❤❤❤❤❤❤
@krishnabudhachhetri17454 жыл бұрын
खुवै राम्रो छ निकै मन पर्यो
@टेकनिर्दोशबिष्ट4 жыл бұрын
आहा ल धन्यवाद छ सम्पूर्ण दिइइइ हरूमा धेरै राम्रो छ कुराकानी
@deepakramair19184 жыл бұрын
दामि छ देउडा गित
@tezbishtbisttez37624 жыл бұрын
Congratulations k6 nepal.
@HariSinghMahara7774 жыл бұрын
Khatra aayo
@pramodlama67524 жыл бұрын
Yo sudur paschem ko tipikal sabda sunda Sarai metho lagxa ma purbeli vaeni khuse lagxa yo deuda git haru sunda. .so beautiful all of u..
@rahulsaud97284 жыл бұрын
Allll❤️ didi haru lai namshkar
@takemullamulla75244 жыл бұрын
Kati ramro jammka vet ho suduarka cheli haruko
@mohanthapa98104 жыл бұрын
झिकै निका मान्या दिदी मैले त गित ह्जुर तमि सबै लाई अग्रिम सुभकामना
@bharatbam3564 жыл бұрын
I love sp
@dineshkhadka11023 жыл бұрын
Love it all singer
@prembogati10224 жыл бұрын
सुपर शुनदर सुदुर-पशिचिमका चेलिहरु बधाई छ सबै जनालाई !
@phaligurung62264 жыл бұрын
म युके बाट हेर्दै छु ! सुदुर पश्चिम् को गीत अति भन्दा अति मन छुने गर्छ मलाइ ! पैला२ तेत्ती थाहाइ थियन र वास्तै थियन ! विशेष गरि, रेखा नानू इन्द्रेनी मा गाउदा देखि मेरो मन्मा बाँस बस्न लाग्यो ! गीत को भाखा र शब्द त छदैछ, रेखा नानू मान्छे नै कत्ती सुन्दर र राम्री ! मलाइ त अत्ति मन पर्छ ! आज को यो ४ जना को भेला अत्ति राम्रो र अशल ! धेरै२ धन्यबाद र शुभकामना छ तपाईं सबै नानी बैनी लाई ! विशेष गरि रेखा नानू लाई धेरै२ सम्झना अनि मिस गर्दै !
@DhanSing-wf4ng Жыл бұрын
😢. . 😢😢
@mohantamoli67634 жыл бұрын
देउडा गीत भनेकाे यतिकाे हुनुपर्छ
@rajababuthakuri16892 жыл бұрын
Ahh hora
@karantamatta51034 жыл бұрын
Dherai dherai ramro didi namate
@rajbogativlogs10364 жыл бұрын
धेरै खुसि लाग्याे सुदुर काे देउडा गित लाई सङरक्षण गर्नु भाकाे छ सधै यसरी अगाडि बढ्दै जानू हाेला।
@rupeshKsaud4 жыл бұрын
सबै राम्रा राम्रा कलाकारको अन्तर्वार्ता लकडाउन मा धेरैपटक हेरिकन बस्याको छु । शोभा थापा को धेरै गीत सुन्याको छु ! पछिल्लो समय य्दाउदो सुर्य मेरो भाऊ चक्र साउद आर सी सँग मस्तै गीत गाएका छन शोभा थापा ले ! यसै गरि प्यारो साथी चर्चुत कलाकार टंक तिमील्सीना लगायतको आवाज मा साथ दिने कोईली जस्सै डाको भयाकी रेखा जोशी बैनी लाई देख्दा झन रमाईलो लाग्यो ! निरुता र गौरी जी को डाको झन निक्कै छ ! सबैलाई माया सम्झना अनि शुभकामना प्रगतीको लागि ! सन्चालक अनिता चलाउने को त सधै फ्लोअर नै हो ! यहालाई धन्यवाद ! हाम्रा तिरका गायक गायिकाको यस्तै अन्तर्वार्ता सधैँ हेर्न पाउँ ! धन्यवाद धन्यवाद धन्यवाद !!!!!!!!
@khadkapun99554 жыл бұрын
Manchheharu jati ramri tyo bhandani swar mitho
@m.s.sangam4574 жыл бұрын
`Suduri cheli sudurki gahana ´ thank u k6 Nepal
@binodbabupaudel65634 жыл бұрын
म देउडा गीत राम्रोसँग त बुझ्दिन तर रमाइलो लाग्छ सबैजनालाई धन्यवाद
@jeevanthapa22434 жыл бұрын
सधैंभरि यसरि मिलिर रमाइलो गर्नु दिदिहरु all the best
@surendrabamthakuri81904 жыл бұрын
*दामी डेऊडा लाईव दोहोरी छ चारै जनि को बधाई सबै लाई चारै जना नभयर पांचै जना भन्नु पर्यो अनित जि तपाईले पनि डेऊडा क्षेत्रमा निकै राम्रो योगदान दिनु भयको छ र रेखा जोशी बैनिले यो समयमा निकै सुपरहिट गित आयका छन*
@ammarkhadka20504 жыл бұрын
धन्यवाद सबैलाई ऐकदम रामरो छ दोहोरि गीत
@prakashmalla47924 жыл бұрын
आज रमाइलो भयो सुदुर पश्चिम् कि रानिहरु को दर्शन पाइयो
@prakashkm88734 жыл бұрын
Nice all of you
@singhchandra45104 жыл бұрын
शोभा जि र गौरी जि को स्वर अति नै मन पर्छ । गौरी जि ले इन्द्रेणी मा गएर राइझुमा देउदा गीत गाएको अति नै मन परेको थियो । त्यो दिनको कार्यक्रम युत्युबमा अहिले नि हेर्ने गर्छु । अब शोभा जि पनि इन्द्रेणी मा गएर गाएको हेर्ने ठुलो रहर छ ।
@harkarawat19904 жыл бұрын
सुदुर पश्चिमेलि समाज लाई सम्झनु भयो सार्है खुसी लाग्यो
@govindasaud79204 жыл бұрын
निकै राम्रो देउडा धन्यवाद🙏💕
@netrarajnictiruwa39534 жыл бұрын
नेपाल को नम्बर एक गाएका हुन्
@ManBdrRawal4 жыл бұрын
गौरी र रेखा दिदिको मुस्कान नै काफी छ।
@sabeenbohara99054 жыл бұрын
सुदुर तथा मध्यपश्चिम का देउडा भाका जाेगाउने दिदी हरु
@khemrajneupaane2014 Жыл бұрын
❤❤❤
@deepakkumarjoshikumarjoshi27274 жыл бұрын
😂😀😁हाहाहा गज्जबै छ है 💓💓💓💓👏👏👏👏👏💓💓💓💓😍😍
@lokendraayer60964 жыл бұрын
सबै भन्दा गौरी दिदी लजालु रैछन
@narendrabishwakarma66464 жыл бұрын
लै है रामडी खेलिजाय डेउडा है
@nandaxetri72544 жыл бұрын
सुदुर पश्चिम समाज को नाम लिनुभएको सारै खुसी लग्यो। १ अनिता चलाऊने २ रेखा जोशी ३ गौरि भट्ट + निरुता खत्री अब कतार आउने पालो शोभा दिदी को ।।
@binodrajshahi50184 жыл бұрын
?
@sportman74254 жыл бұрын
All are very nice 👌👌👌
@kumbahadur49014 жыл бұрын
सबै राम्रो हुनेहुन त्र रेखा जोशी का हाशो सर्है मन प्रन्या हुन
@k.p.r.sdhakal40724 жыл бұрын
Khatranak
@suratbista26154 жыл бұрын
Jehos khusi lago sudurpachim ki 5 chai Chile ko ramro partiva dekda ajhi dheri pargati garnu Jay sudurpachim
@devrajraj65504 жыл бұрын
झिक्कै निको गर्यौ तम सबै लाई बधाई छ
@boharagangaram99884 жыл бұрын
कति रोटी सम्म खानु भएकी हाम्रो शोभा दिदीले धेरै रमाइलो छ बधाइ छ सबै लाई
@kailashbhusal57574 жыл бұрын
सबैलाई नमस्कार दिदी मौ गित त खतरा छन पेट पिण भै हास्ता हास्ता
@tekrokaya75544 жыл бұрын
Aannd aayo aaj ta git sunera
@subhashrijal17674 жыл бұрын
सुदूर पश्चिम का बैनि म नभनिकन देउडा सारै मन लाग्दा हुन
@budhaparesh79674 жыл бұрын
धेरै धेरै राम्रो छ
@bharatparihar62764 жыл бұрын
Very nice
@shankaradha3324 жыл бұрын
Sarai maja aayo hai 😂😂😂😂😂
@arjunsinghbhandaribhandari42474 жыл бұрын
Ramro lagyo bahini haru le sudurpachim ko nam rakhe
@gopalcc22004 жыл бұрын
राम्रो लागे गित 4 दिदी बहिनी को
@birendralimboo80854 жыл бұрын
🤣🤣🤣🤣🤣मारीहालोनी रेखा लाइ म पुर्बी नेपाल बाटा हेर्दैछु र चारै जना गाइका बैनी हरुमा लिम्बू दाइको नमस्तेछ है🙏🙏 र अन्तेमा मेरो फेब्रेट चादनी मल्ल बैनी लाई पनि ल्याउनु परो है
@avirawat93784 жыл бұрын
I miss you
@tezbishtbisttez37624 жыл бұрын
Very good song congratulations all of you
@santkumarrana96504 жыл бұрын
देउडा राम्रो छ
@aanandimouni68184 жыл бұрын
Charai gayaka ra sabai jana lai derai derai dhannabat xa
@gkunwarkunwar48534 жыл бұрын
Waoooooi like am happy
@danbahadur99324 жыл бұрын
म कर्णाली बाट हेर्दै छु तपाईं हरुका देउडा गित मध्यापसिम का धेरै जसो भाग हरु मा हेर्ने गर्छन र मन पराउछन तर दुख लाग्छ तपाई हरुले सुदुर पसिम का दर्सक लाई मात्र सम्झ्नु हुन्छ हामी पनि त तपाईं हरुलाइ उत्तिकै मायाँ गर्छौ तपाई हरुका गित हरु सुन्ने गर्छौ हेर्ने गर्छौ ? किन तपाइहरुले मध्या पसिमका दर्सक लाई सम्झिनु हुन्न बाइ