जनकपुरले आफ्नो लगातार चार जित हासिल गर्दा समर्थकले खुसी मनाएका हुन्। त्यसलाई चुरीफुरी भनिँदैन र जुन टिमले छ त्यो टिम स्वयंले खुसी त मनाउँछन् नै। जनकपुरको जीतमा बरु अन्य टिमका केही खडा सोच भएका निच भावनाका व्यक्तिहरूले यो आरोप लगाए कि जनकपुर धोति टीम मधेसी हो कोटामा आको टिम हो यस्तै यस्तै तुच्छ अभिव्यक्तिहरू दीइएको पाइयो। आआफ्नो टीमलाई समर्थन गर्ने हो तर सामाजिक सांस्कृतिक भौगोलिक धार्मिक आर्थिक यावत विषयको आधारमा अन्य कुनै टिमलाई दुर्भावनाले विचार राख्नु हुँदैन।
@reshmimishra481827 күн бұрын
❤❤
@akhilmishra373227 күн бұрын
#Janakpurbolts
@dhirendrabhatta595127 күн бұрын
🤡🤡🤡
@NJ-vv8dl27 күн бұрын
desi mulya
@KhimGm-q9i27 күн бұрын
कि सुधुर ले लान्छ कि चितवन् ले लान्छ जनपुर ले जित्नलाइ त जनक राजा सीता माता आउन पर्छ
@BharatBhandari-ze6ri27 күн бұрын
White hoody Wala sis ko ans daami !! Nepali le nai ho jitne but cricket ko development hunu paryo