सुजन लम्साल मिठा मिठा गीत रच्ने मात्र गर्दैनन् दोहोरिमै खप्पीस कल्पनालाई पर्‍यो आपत । ०७७-०४-२२।।

  Рет қаралды 1,224,654

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Sujan_Lamsal_Special
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 780
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@susilakc5924
@susilakc5924 4 жыл бұрын
4 highland northern and,
@jitendrathapa6480
@jitendrathapa6480 4 жыл бұрын
Yb
@jitendrathapa6480
@jitendrathapa6480 4 жыл бұрын
Yew y
@jitendrathapa6480
@jitendrathapa6480 4 жыл бұрын
@@susilakc5924 Yinh
@tarunrana5524
@tarunrana5524 4 жыл бұрын
pppp
@haripokhrel5361
@haripokhrel5361 4 жыл бұрын
सुजन भाइ र कल्पना बहिनिको दोहोरी दमदार छ तर सुजन भाईले बोल्दाबोल्दै लर्बराउदा अलि अशोभनिए देखियो ।बहिनी कल्पनाकोब जस्तो सुन्दरता उस्तै कडा टुक्काले इन्द्रेणी लाई सुनमा सुगन्ध बनायो।बैनी र सम्पुर्ण इन्द्रेणी टिमको प्रगतिको कामना गर्दछु।
@kushaariyal1452
@kushaariyal1452 4 жыл бұрын
हाड नभाकाे जिब्राे लटपटि हाल्छनि
@سراجحميدالبوشيكلماتنباتمرمرةمر
@سراجحميدالبوشيكلماتنباتمرمرةمر 4 жыл бұрын
यकदमै मन परने काय॔क्रम lndreni सदै हेरछु सबै टिम लाई मिठो माया छ है म अहिले ओमन देखि हेदै छु 👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
ल ल अाज सुजन लम्साल दाजुलाई ईन्द्रेणि मा देख्ना र उहाँ ले सिर्जना गरका गितहरू बल्ल थाहापाईयाे । अाजकाे दाेहाेरि यकदमै रमाइलो र यकदमै सब्भय शब्दमा दाेहाेरि गित गाउनु भयकाे मा दाजु सुजन लम्साल र बहिनी कल्पना दाहाललाई भित्री मनै देखि धेरै , धेरै धन्यवाद छ । अझै दुबजना काे उन्नति प्रगति हुदै राखाेस् ।यहि मेराे भित्री मनैदेखि धेरै , धेरै शुभकामना ।
@tankprasadpathak7696
@tankprasadpathak7696 4 жыл бұрын
सरजक सुजन लम्साल का गीत सबै कति राम्रा छन सुजन र कल्पनाको दोहोरी राम्रो लाग्यो इन्द्रेणी टीमलाई धेरै धेरै धन्यबाद ।।
@ratnamaninath
@ratnamaninath 4 жыл бұрын
आज सुजन लम्साल जी ले इन्द्रेणी मा गएर अति नै रमाइलो मनोरञ्जन गरेको मा हजुरलाइ धेरै धेरै धन्यवाद ।आज बल्ल सम्पूर्ण दर्शक सामु आज प्रत्येक्ष सर्जक परिचित हुन पाउँदा आज हजुर लाई चिन्न पाइयो धन्यवाद ।तथा सम्पूर्ण इन्द्रेणी परिवार लाई धन्यवाद ।।।
@khimkc1344
@khimkc1344 4 жыл бұрын
याे गित काे लय सब्द असाध्यै राम्राे छ र यसैमा फेरि सुजन जि र कल्पना बैनि काे स्वर मा याे दाेहरि सुन्दा सुन्दै जतिसुन्याे तेति सुनाै भन्दाभन्दै कति छट्टै सकियाे अलि गायकाे हुनेथियाे भन्ने थियाे टाईम सकियछ ।।गुड धन्यबा दुबै जना लाई ।।
@babitabista4658
@babitabista4658 4 жыл бұрын
कृष्ण दाई ख्याम सेन्चुरी लाई ल्याउनुपर्यो इन्द्रेणीमा
@hoteldeecopper7311
@hoteldeecopper7311 3 жыл бұрын
0000
@bairaginirdosh7756
@bairaginirdosh7756 4 жыл бұрын
मन माया , कृष्ण र कल्पनाको स्वर सुनेर लठ्ठै हुने को को हाजिर गरुम त 🙏
@bindasholi2327
@bindasholi2327 4 жыл бұрын
कल्पनालाई नाचेको हेर्न चाहाने हरु यता आउनोस 👇️
@harikoirala6428
@harikoirala6428 4 жыл бұрын
मैले पनि फुल फुलेर पहेँलो भयो अनि सुनिरहन मन लाग्छ भन्ने गित त रामजी खाण दाइको भन्थे तर होइन पो र छ सुनिरहन मन लाग्छ गित लास्टै मन पर्छ यो गित सुन्दा त भोक तिर्खै हराउछ सुजन लम्साल दाजु लाई देखेको पनि पहिलो चोटि हो के अचम्म यस्तो चर्चामा रहेको मान्छेलाई नदेख्नु नसुन्नु
@amritshrestha474
@amritshrestha474 4 жыл бұрын
बधाई छ सम्पूर्ण ईन्द्रेणी परिवारलाई साथमा धन्यवाद बहिनी कल्पनालाई
@shantiadhikari5769
@shantiadhikari5769 4 жыл бұрын
सुजन जी को सिर्जना जति नै प्रसङसा गरेनी कमै होला तेस्तै नी कल्पना जी को नी लय अनी शब्द का ती बाण हरू आः हा मनै छुने❤️❤️
@rajutimilsina4699
@rajutimilsina4699 4 жыл бұрын
सुजन लम्साल,ज्याग्दीका उर्लाउदा तरेली हुन।सुजनलाइ धेरै धन्यबाद।
@toprana9641
@toprana9641 4 жыл бұрын
ऐ कल्पना दाहाल बैनी ,तपाईं र सुजन लम्सालकाे याे लाईफ दाेहाेरीमा तपाईंको शब्द चयन गर्न सक्ने क्षमता अति राम्रो छ । लाईफ दाेहाेरीमा सर्जक लाई नै मुखै बन्द हुने गरि यसरी झटाराे हान्न सक्ने तपाईंको क्षमतालाई सम्मान छ । तपाईंको स्वर शब्द अनि गायिकी सम्मान अति राम्रो छ कल्पना
@bhabirajgurung9703
@bhabirajgurung9703 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम कहिल्यै छुट्याएको छैन। दोहोरीमा कल्पनालाई कसैले आँट्नु पर्दैन भन्छु म।👌 मेरो कुरामा सहमत हुने जति यता तिर हाजिर गरौं ल।🤘
@dipendraghimirebhaijee6706
@dipendraghimirebhaijee6706 4 жыл бұрын
दोहोरीमा जम्नु चानचुने कुरा होइन सलाम सर्जक ज्युहरुमा, सबैको जय होस्🙏🙏🙏🙏
@rgrbeast4027
@rgrbeast4027 4 жыл бұрын
छत्र दाजु लाई पनि लाउनु पर्यो
@govindasharma6246
@govindasharma6246 3 жыл бұрын
अति नै रमाईलाे लाग्याे । सुनाै सुनाै भयाे ।
@dhangurung308
@dhangurung308 4 жыл бұрын
Kalpna baini ko surilo sohwor rw mith sabdako dhani hunuhundo rahexa baini lai dhannewad xa
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
कल्पना बहिनी र राजेन्द्र भाइको दोहोरी कहिले आउला प्रतीक्षा गरेर बसेकी छु
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
नमस्कार दिदि🙏🙏🙏🙏प्रतीक्षा को फल मीठो हुन्छ दिदि
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@RajanGautam-u7m भाग्यमानी हुनु हन आज भोलि र कहा हराउँछस् ह
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
@@gomabhandari5993 दिदी अहिले म माथी जङ्गल तिर छु भेडी गोठ अहिले मथी जङ्गल तिर लगेको छु नेटवर्क ले कामनै गर्दैन जङ्गल तिर तेहिभयेर हो दिदी आज बेसि झरेको छु घर मा गोठ मा खानी सामल सिद्देछ अनि लिन आको दिदी अजै गोठ मा फर्किउ भनेको बाटोमा पानी परेर हिड्नै गाह्राे भयो आउदा आउदै रात पर्यो अनि आज घरमा छु घरमा नेटवर्क ले काम गर्छ तेहि भयेर आफुलाइ मनपर्ने कार्यक्रम इन्द्रेणी को पराङ्गन तिर झरेको दिदी गोठालो जिन्दगी गाह्राे छ दिदी हजुर
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
अाको हैन र अझै अरु पनि छ र बाँकी🤣
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@suryajoti3031 हजुर राजेन्द्र भाई र कल्पनाको दोहोरी अझ सुन्ने ठूलो रहर
@himalchand312
@himalchand312 4 жыл бұрын
मीठो समझान सबै इन्द्रेणी टिम लाई हार्दिक नमन ❤️❤️सबैको जय होस्🙏🙏
@roshanavagi8
@roshanavagi8 4 жыл бұрын
कल्पना बहिनी ले आतिने बनाइ दिनु भयो सुजन लाई दोहोरी को महिर हो कल्पना बहिनि मालुम
@Anupam_Shree
@Anupam_Shree 3 жыл бұрын
कल्पना चाहिँ दोहोरीमा बेजोड प्रतिभा हो । सम्मान छ ।
@kishankarki2763
@kishankarki2763 4 жыл бұрын
मीठो भाका को साथै 2 जना उस्तै खप्पिस गाउन रमाइलो भयो ।
@khatridol666
@khatridol666 4 жыл бұрын
सब्द को खानि स्वर को धनी गाउने शैली अति मन पर्छ कल्पना बैनिको,
@bpkhanalkailali4708
@bpkhanalkailali4708 4 жыл бұрын
👌👌👌👌👌 राम्रो कार्यक्रम, इनद्रेनीकाे नयाँ कार्यक्रमकाे नाेटिफिकेसन कहिले अाउला र हेरुला भनेर बस्ने एउटा म पनि हो ।
@Rk-st8lt
@Rk-st8lt 4 жыл бұрын
BPkhanal Kailali 🙋🙋🙋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@namastemobiletvhd9945
@namastemobiletvhd9945 4 жыл бұрын
नया नया youtube खोल्नु भएका साथी हरू आऊँनूहोस subscribe आदान प्रदान गरौ
@Narendra-ps8xn
@Narendra-ps8xn 4 жыл бұрын
छत्र को जम्प डान्स, tika sanu, Kalpana dahal, dancing lady सम्प्र्यिया, यि हुदा इन्द्रेणी को धेरै धेरै रोनक बडेको छ
@kamalbahador2169
@kamalbahador2169 4 жыл бұрын
मन माया को शोर ले सबै गायक को सोर लाई कभर गरिदिन्छ यक दम गमिलो सिर छ मन माया को
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
मायालुको बोली -फुल फुलेर पहेलै भयो जस्ता उत्कृष्ट गीत रचना गर्ने सुजन लम्साल को दोहोरी झनै दमदार रहेछ ।नेपाली लोक सस्कृती लाई जगेर्ना गरौ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
हो रैछ
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
@@RajanGautam-u7m नमस्कार बाबू 🙏🙏🙏🙏🙏
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
@@suryajoti3031 🙏🙏🙏🙏🙏🙏
@dhadkandevkota3927
@dhadkandevkota3927 4 жыл бұрын
मजाले गाइदेनन है
@suktamu8450
@suktamu8450 4 жыл бұрын
कल्पना दाहल इन्द्रेणी को टप लोक गायक हो सोर लाए शब्द + मान्छे पनि सबै राम्रो छ
@madanalemagar7928
@madanalemagar7928 4 жыл бұрын
नमस्कार कृष्ण दाजु लाई अनि इन्द्रेणी टिम लागयत सम्पुर्ण लाई एउटा लोकप्रिय इन्द्रेणी कार्यक्रम मैले निम्ति हेर्ने गर्छु । अनि मलाई मन पर्न कार्यक्रम पनि हो जब मैले इन्द्रेणी कार्यक्रम हेरियो तब मैले धेरै कलाकार हरु लाई अनि यति मिठो मिठो गितका सर्जकहरु लाई चिन्नेयो । म धेरै धेरै धन्यवाद दिन्छु इन्द्रेणी कार्यक्रम लाई
@veshlopchan6063
@veshlopchan6063 4 жыл бұрын
कृषण दाइ मेराे सिर निउरेर ढाेग गरे दादा छत्र भाइलाई बाेलाउनुस है दाजु
@prakashrokaya1936
@prakashrokaya1936 4 жыл бұрын
सलाम छ सुजन दाइ लाई आज देख्न पाइयो सुजन लम्साल लाई र बिशेश धन्यवाद इन्द्रेणी लाई र धेरै बिशेश कृष्ण दाइ लाई
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
लौ है सबै लाई नमस्कार । खाना खायर बेड मा बसियो इन्द्रेणी हेर्न सुरु गरियो दुबई बाट । नहेरी निद्रा नै लाग्दैन । पछिल्लो दिनहरु मा कल्पना दाहाल मन पर्न थालेको छ दोहोरी दमदार छ ।
@durgathapa457
@durgathapa457 4 жыл бұрын
किन हो किन कल्पना लाई नदेखे सम्म मनै बुझ्दैन सहरै राम्री हुनुहुन्छ
@budhakhim6370
@budhakhim6370 4 жыл бұрын
गाइका कलपना बहिनिको फ्यान जति यता?
@bhimamagar1199
@bhimamagar1199 4 жыл бұрын
Dami.sang
@nikitasedhain8150
@nikitasedhain8150 4 жыл бұрын
Dammi dammi
@padambhat9247
@padambhat9247 4 жыл бұрын
Nice song
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
🤚🤚
@surajthebe2042
@surajthebe2042 4 жыл бұрын
@@padambhat9247 qpq
@rabithapa2318
@rabithapa2318 4 жыл бұрын
Kati mitho dohari bhaka sunna paiyo badhai chha sujan Lamshal bdr yestai mithas bhaka haru feri indreni ma sunaunu hola bhanne Aasha gardai chhu
@girmagar7972
@girmagar7972 4 жыл бұрын
Gayek Sujan lamsal jyule ramro gaunu bhayo n bainile pani ramro gaunu bhayo sabailai dhanyebad namaskar xa
@sunilpandit3036
@sunilpandit3036 4 жыл бұрын
Aaja pani ati ramailo bhayo indreni herda herdai samayabitekai pato bhayan
@munakapri4586
@munakapri4586 4 жыл бұрын
इन्द्रेणी कार्य हेर्दै खाना बनाउदै ।। इन्द्रेणी नहेरी बस्न नसक्ने को को हुनुहुन्छ । जय इन्द्रेणी 🙏🙏🙏👌👌👌👌💞💞🌺
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
बारी तिर काम गरेको बेलामा तनमन नै इन्द्रेणी आयो कि भनेर दौडेर घर आउने बितिक्कै मोबाइल हेर्छु म पनि
@bibasthapa9454
@bibasthapa9454 4 жыл бұрын
Ma pani testai hunxa 6baje paxita parkhe jastai gari basne ho
@babitabista4658
@babitabista4658 4 жыл бұрын
@ramdeuba5220
@ramdeuba5220 4 жыл бұрын
MA pane
@manusubedi2464
@manusubedi2464 4 жыл бұрын
यस्तो मिठो मिठो गित सुजन जि को पो रहिछ आज बल्ल थाहा भयो धेरै सुनेको गित सबै गित उत्कृष्ट छ्न सुजन जि को अजै ्यस्तै गित हरु सुन्न पाइयोस् ।। दोहिरी नि राम्रो ।। अब राम्जी खाड , मेक्सम खाती , रेशम निर्दोष , अनि मया गुरुङ हरु लाई बोलाउनु पर्यो इन्द्रेणी मा कृष्ण दाजु ।।
@rajubabushreshta016rajubab8
@rajubabushreshta016rajubab8 4 жыл бұрын
छत्र दाजु लाई लाउनु पराे हजुर😂😂😂
@souravmessi7022
@souravmessi7022 4 жыл бұрын
kalpana Baini ko Aawaj sharai mitho xa 💝💞💟💟💟💖💔💓👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👣💘💞💟💞💟💞💕👌👌👌
@indrawatidigital2398
@indrawatidigital2398 4 жыл бұрын
गित भनेको यस्तो हुनुपर्छ आहा मपनी इन्द्रेणी आउन परो
@lilamberthapa1241
@lilamberthapa1241 4 жыл бұрын
आहा आज फेरि सुजन जी!क्या मजाको गीत सुन्न पाईयो।सबै सबैमा नमस्कार !जय इन्द्रेणी 👍️👍️👍️👌👌👌
@gbghangtan3632
@gbghangtan3632 4 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई म इन्डिया म भाए पनि बेलुका थकाइको आनन्द लिन्छु यो करेक्रम हेरेर त्यसमाथि सरै खुसी लाग्छ कि यस्तै यस्तै पुराना। गितहरु लाई समाबेस गरी करेक्रम चलाउद र फेरि पनि धन्यवाद इन्द्रेणी टिम सबै सबै लाई ।।
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 4 жыл бұрын
कल्पना जस्तो मान्छे पनि राम्रो शब्द तेस्तै कदा अनि हासेर सजिलै सङ्ग लाइभ दोहोरि गाउन सक्ने अरु छैनन होला !!! प्रगतिले शिखर चुमोस कल्पना !!!
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Good indreni tem love you both 🙏🏼🙏 jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba come 😍 😍😍 😍😍 😍
@samithamoktan2994
@samithamoktan2994 4 жыл бұрын
इन्द्रेणिको अनुशासन ईमानदार र इन्द्रेणि लाई यक दिन पनि नछाडिकन दु:ख गर्नु हुने र धेरै दुखी पीडित को गीत गाउनु हुने यक मात्र गायिका कृष्ण दिदि को दोहोरी कहिले आउने होनि
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
प्रतीक्षा मा बस्नु पर्छ आउँछ हजुर
@suvamedia8862
@suvamedia8862 4 жыл бұрын
प्रतिक्षामा छाै
@mitralimbu6876
@mitralimbu6876 4 жыл бұрын
पालो कुर्नै पर्छ हजुर
@chhugsangdomalama7903
@chhugsangdomalama7903 4 жыл бұрын
Partikchiya ma chu kirsna dd ko dohori 😘
@ashathapa7976
@ashathapa7976 4 жыл бұрын
Krishna didi ko git sunne thulo dhoko xa
@dhankunwar2108
@dhankunwar2108 4 жыл бұрын
सारै राम्रो र उट्कृस्ट छ अाजको दोहोरि कल्पना को अाज भन्दा भोलि झन झन राम्रो हुँदै गएको छ प्रतक्क्ष दोहोरि मा टीका सानू को शब्द चयन सारै राम्रो लाग्थ्यो तर अाज भोलि टीका सानू जति शब्द चएन मा कल्पना बैनि लाई नि देख्दै छु सफलता को शुभकामना बैनि कल्पना
@binitalamichhane7385
@binitalamichhane7385 4 жыл бұрын
यति धेरै गीतका धनी सुजन लाई सलाम पर्दा पछाडि काे कलाकार लाई सलाम छ
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
सबै गित मनु को आवाज दामी सुनिन्छ तर अरु खास गित धेरै आउदैन मनु को किन ??? मन माया को स्वर सबै गित मा मिल्छ
@roshanavagi8
@roshanavagi8 4 жыл бұрын
धेरै जसो गायक मैले जति पनि इन्द्रेणी बाट नै चिन्दै छु दोहोरी हेरेर
@dipakshrestha1754
@dipakshrestha1754 4 жыл бұрын
Kalpana is great sweet voice and she is very talented.
@mountainboy5904
@mountainboy5904 4 жыл бұрын
हाम्रो मादल बजाउने खड्का भाई सार्है जोशिलो छ जस्तो 👍 कल्पना जि लाई नहेर्ने को होला ♥️ ।।रोचक दोहोरी 👍
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
उसको दाई दिलिप खड्क झन कडा हुनुहुन्छ दोहोरी पनि खत्रा गाउनुहुन्छ तर आजभोली क्यामेरा मात्र हेर्नुहुन्छ।
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
धेरै समय पछी आज पुरानो अनि मीठो गित सुन्न पाहियो सबै जानमा नमस्कार 🙏आजको नाच धेरै राम्रो लग्यो👌👌👍️👍️❤️❤️🙏🙏🙏
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Namaskar dae hjr aaramai hunuhunchha, dherai din pachhi yata aaunu vayo chha khushi lago
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
@@dipakbasnet8675 धन्यवाद हजुर्❤️❤️❤️🙏🙏🙏
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
@@RajanGautam-u7m W _C dae hjr 🙏🙏🌹🌹💞💞❤️❤️
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
सुपर 😍😍
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
@@suryajoti3031 🙏🙏🙏🙏🙏
@user-ep9eu3fc4r
@user-ep9eu3fc4r 4 жыл бұрын
छत्र भाई ईन्देणी मा नहुदा सारै खल्लो महसुस भईरहेको छ भाईलाई कणेल दाईले छीट्टै नै बोलाउनु पर्छ
@napaal2235
@napaal2235 4 жыл бұрын
सुजन लम्साल जि काे सबै गित धेरै राम्रो छ।
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।माक्स लगाउनु हाेला है सबैले देरी कायम गरेर बस्नु हाेला।सुजन लम्साल जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो बधाई छ।
@saudmin6031
@saudmin6031 4 жыл бұрын
दाइ 2 घन्टा समय बितेकाे पतै पाएन दुबै गायकगायिकालाई धन्यबाद ।
@veshlopchan6063
@veshlopchan6063 4 жыл бұрын
छत्र भाइ छिटाे अाउनु है पावल भाइकाे बाँसुरिकाे धुन रामराे छ है
@shobhabk3542
@shobhabk3542 4 жыл бұрын
अल्छि सुजन, कल्पनालाई सल्युट छ, दामि छ कल्पना best of luck
@ghanashyamkhatri483
@ghanashyamkhatri483 4 жыл бұрын
अत्यन्तै बौद्धिक व्यक्ति हुनुहुदोरहेछ।
@manusubedi2464
@manusubedi2464 4 жыл бұрын
अजै हाम्रै गाउले पो हैट सुजन जि अहिले सम्म देख्न नपाको ल बधाई छ अजै प्रगती गर्दै जानू होला सदै यस्तै गित हरु सुन्न पाइयोस् ।।
@bibashthapa8285
@bibashthapa8285 4 жыл бұрын
धेरै राम्रो छ है दोहोरि कल्पु सुजन सुजनलाइ फेरि पनि देख्न पाम
@rudrapaudel6838
@rudrapaudel6838 4 жыл бұрын
रमाइलो लाग्यो । अबाको ईन्देणिमा कला लमसाल पनि ल्याउनु होला ।
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
क्या रमाइलो इन्द्रेणी जति हेरे पनि हेरि रहु हेरि रहु मन गर्छ, दुबै जना अब्बल कलाकार हुनुहुन्छ, जय इन्द्रेणी जय कृष्ण दाइ
@jamunakarki5626
@jamunakarki5626 4 жыл бұрын
Wow yeti ramro kalakar pani parda pachhadi lukera bashnu hunxa rw?ati sundar lagyo all songs👌👌❤❤❤💐💐
@harithapa311
@harithapa311 4 жыл бұрын
कल्पना दाहाल लाई इन्द्रेनी को staff राख्नु पर्छ अति राम्री गाइका हुन
@ramesh2055
@ramesh2055 4 жыл бұрын
एउटै स्कुलमा पडेको भाइ लाई आग इन्द्रेणी मा देख्न पाइयो सारै खुशी लाग्यो जय इन्द्रेणी ।।।।।
@narayannepal6627
@narayannepal6627 4 жыл бұрын
सुजन लम्साललाई त कल्पनाले नै गितमा पेलेको देखे मैले तर पनि निकै राम्रो र रमाइलो भयो😍😀
@surjechhetri6000
@surjechhetri6000 4 жыл бұрын
awesome krishna daju.. sampriya Khadka ko dance ali dherai show garaaunuparyo ,,very good all the best.
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
jay indreni love you kalpana luri and indreni friend sampriyako nacho ramro khima ko haso manuko swor ramro krishnako sarnggi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@amarrana9949
@amarrana9949 4 жыл бұрын
हाम्रो ज्याग्दीखोले दाजु🙏😍😍
@hemabhusalsapkota9521
@hemabhusalsapkota9521 4 жыл бұрын
🙏🙏🙏 कल्पना बैनीको दोहोरी साह्रै मन पर्छ जय इन्द्रेणी
@rewantmgr1862
@rewantmgr1862 4 жыл бұрын
आज को आजै हेर्न नपायपनि टाइम मिले सम्म हेर्ने गरेको छु । अती रमाइलो लाग्छ । धन्याबाद इन्द्रेणी टिम लाई
@surendrakarki4564
@surendrakarki4564 4 жыл бұрын
Aaha Kati ramro Gana gaunu vako. Sarai mitho Aawaj ko dhani hunuhunx hajur haru sabailai Mero Namaskar x. Krishna sir lagaat Indreani ko hole team lai nayano maya ani mitho Samjhana.
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
सुजन अनि कल्पनाको बबाल दोहोरी बधाई छ
@jumanalamsal3993
@jumanalamsal3993 4 жыл бұрын
हाम्रो ज्याग्दी चिन्नेबस् को युवा होइछन् खुशी लाग्यो
@kantiadhikari3729
@kantiadhikari3729 4 жыл бұрын
Indreni ko Queen Kalpana Dahal 👍👍👍👍❤🇳🇵🇳🇵🇳🇵supereb dohori
@dipesholi9933
@dipesholi9933 4 жыл бұрын
कल्पना दाहाल को दोहोरी मन पराउने कति हुनुहुन्छ
@ghanashyamkhatri483
@ghanashyamkhatri483 4 жыл бұрын
चर्चित गित जति सबैका सर्जक सुजन हुनुहुदो रहेछ ।
@dhanpatibhandari8398
@dhanpatibhandari8398 4 жыл бұрын
ईनदेणी टिमलाई नमन बिशेष कृषणजीलाई धन्यवाद र कृषणजी लछमण रायमाझीका गीत पनि लेउन परयो
@ramkc879
@ramkc879 4 жыл бұрын
चर्चित कलाकार कल्पना दाहल आज भोलि धेरै नै राम्रो गित गाउने गर्नु हुन्छ अनि उहाँ को मुस्कान सर्है मन पर्छ
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 жыл бұрын
लु अचम्मै भो होउ आज पो थाहा पाए मैले पनि हो रछ सुजनजिले पो सिर्जना गर्नुभको रछ ती गित हरु कृष्ण दाइले आज सुजन लाई नल्याको भए हामीले थाहा नै नपाउने रछौ देखेको र चिनेको नै थिनौ अब चिनियो अब बिर्सिन्नौ सुजन जि माइन नगर्नु होला है ढिलो देखेर चिनियो
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
कल्पना दाहाललाई माया गर्ने 👍️👍️❤️
@RajanGautam-u7m
@RajanGautam-u7m 4 жыл бұрын
👍️👍️✋✋✋🙏🙏🙏🙏
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@RajanGautam-u7m 😘😘😍😍
@dipakbhai12
@dipakbhai12 4 жыл бұрын
प्रजेन्ट हजूर
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@dipakbhai12 🙋‍♀️🙋‍♂️
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@thomsinjui511 👍️👍️👌
@b.karjun9766
@b.karjun9766 4 жыл бұрын
सुजन लम्साल ज्यु को सिर्जना अत्तिनै राम्रो
@chandramagar2142
@chandramagar2142 4 жыл бұрын
Git haru Dherai suneko Rahixu Tara rachana Garne sujan dai lai aaja Indreni ma Dekhna paye uttarotar pargati ko kamana Garda xu from Qatar
@mitralimbu6876
@mitralimbu6876 4 жыл бұрын
भुमिका र छत्र को उपस्थिति कहिले हुने होला???
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
अहिलेको समय को चर्चित सर्जक सुमन र कल्पना बिच को दोहोरी खुब घम्सा घम्सी भयो अतिनै रमाइलो ! लम्जुङ्ग 😘
@AbcAbc-zu8cz
@AbcAbc-zu8cz 4 жыл бұрын
खेम सेन्चुरी लाई पोनि लाउनुपोर्यो कृष्ण दाइ यक पल्ट
@bindushrestha6099
@bindushrestha6099 4 жыл бұрын
अत्यन्तै रमाइलो दोहोरी धन्यवाद छ कल्पना लगायत का सम्पूर्ण कलाकार हरुलाई 👌 👌 🌹 🌹 👏 👏
@roshanavagi8
@roshanavagi8 4 жыл бұрын
आज फेरि पनि मेरो फेन कल्पना बहिनिको दोहोरी हेरिन्छ झकास हुन्छ नहेरी थाहा भोइसको
@सुरेशसुनार-य4ट
@सुरेशसुनार-य4ट 4 жыл бұрын
कल्पना जी हजुर को दोहोरि त राम्रो छदै छ तर हजुर मान्छे पनि कति राम्री होके so Beautiful kalpana सबै जाना लाई मेरो तर्फ बाट नमस्ते
@rajbogativlogs1036
@rajbogativlogs1036 4 жыл бұрын
सुजन लम्सालका गित म न पराउने काे काे हुनुहुन्छ ?
@ramdeuba5220
@ramdeuba5220 4 жыл бұрын
🙏सम्पुर्ण इन्द्रेणी टिमलाई!आज त गितका सर्जक ज्युलाइ देख्न पाउदा खुसी लाग्यो।धन्यवाद इन्द्रेणी टिमलाई।दोहरी पनि कडा नै हो। तेहि माथि हस्ति कल्पना जी
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
कल्पना खतरा दोहोरी गायिका हुनुन्छ Best of luck all the time sister
@pushprajkunwar8761
@pushprajkunwar8761 4 жыл бұрын
धेरै अजम्बरी सिर्जना सिर्जिनु भएको छ धन्यबाद छ सुजन जि लाई।
@maheshkarki5223
@maheshkarki5223 4 жыл бұрын
उत्कृष्ट शब्द सयोजन को साथ उच्च स्तरको दोहोरी।इन्द्र जि सि दाजु लाई नि ल्याउनु परो मिलाएर
@maniraam9555
@maniraam9555 4 жыл бұрын
पुस्कल शर्मा लाई ल्याउनुपर्यो जसरी भए पनि तुरुन्तै इन्द्रेणी परिवारले सधै एउटै मान्छेको गीत सुनेर हुँदैन पुस्कल सर्म लाई पनि ल्याउनुपर्यो सर नमस्कार पिज्जा सर
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 125 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 10 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
10 Coolest Ways to Flip a Bottle!
0:23
Colin Amazing
Рет қаралды 42 МЛН
Каково это - проходить мимо первого класса
0:51
Время горячей озвучки
Рет қаралды 4,1 МЛН
Part 5. Roblox trend☠️
0:13
Kan Andrey
Рет қаралды 2,9 МЛН