सुजन रावत र विरेन्द्र शाहहरु कहिलेसम्म मरिरहनुपर्ने? EPS issue in Nepal

  Рет қаралды 158,446

Biswa Limbu

Biswa Limbu

Күн бұрын

Пікірлер
@jeevansomai2959
@jeevansomai2959 11 ай бұрын
गृहमन्त्रीले राजीनामा दिनु पर्छ पुलिस प्रसासन को गैर जिम्मेवारी कामले गर्दा जहिले पनि अपमानित हुनुपरेको छ यसको मुख्य जिम्मेवार सरकारले लिनु पर्छ प्रशासन का मुख्य अधिकारी र जसले गोलि चलाए उसलाई कारबाही हुनुपर्छ हामी जनताले दिएको करले तलब खाने मन्त्री देखि तल सम्मका गैर जिम्मेवारी प्रशासन हामीलाई चाहिदैन्र पीडित पक्षले न्याय पाउनुपर्छ।
@bardanlimbu8439
@bardanlimbu8439 11 ай бұрын
खै के लेखु के नलेखु निसब्द भए म , आज हाम्रो देश काहाँ जाँदै छ हामी युवाहरुको भबिस्य कता तिर जादैछ , नत हामी युवाहरूलाई नेपाल मा धेरै पढेर जागीर खाने बाताबरण नै छ नत बिदेश गएर आफ्नो भबिस्य बनाउने बाताबरण छ । यो कस्तो देश मा जन्म लिएछ 😢कठै मेरो देश मृत्यक भाइ हरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्न चाहन्छु 😢😢😢
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 11 ай бұрын
सरकारलाई रोजगार माग्दा गोली चलायो 😢😢 अब पछि भोट माग्दा हामीले खुकुरी चलाउनु पर्छ 😡😡😡😡
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
विडम्बना! हिजो देश बनोस् भनेर जनयुद्धमा ज्यान दिए धेरै नेपाली जनताले अहिले देश 😮 छोड्न परोस् विदेश जान पाम भनेर ज्यान दिएछन् दुइ युवाहरूलाई हार्दिक श्रद्धाञ्जली 🥀😢🙏
@Kasa690
@Kasa690 11 ай бұрын
❤20 वर्ष पहिला युवाले देश बनाउने सपना देखे,उसले जङ्गल देखायो!युवाले रोजगारी माग्यो उसले बन्दुक बोकायो!युवाले 2 छाकको लागि देश छोड्छुभन्यो, राज्य ले संसार छोड्न बाध्य बनायो, राज्यले दुर्घटना भन्ला तर यो राज्यले गरेको हत्या हो!😢
@aashishrai444
@aashishrai444 11 ай бұрын
हुदा हुदा अब साश बिनाको शरिरमा पनि राजनिति गर्न नछोडने भयो है॥ नेताहरु साला😢😢😢😢
@rupashrestha5039
@rupashrestha5039 11 ай бұрын
Justice for this two men. Rip to Nepali police and government
@Sherpavlog138
@Sherpavlog138 11 ай бұрын
दोसी लाई करबही गर्नु परयो तर यॅहा जनता लाई पुलिस ले किन गोलि हननु परयो?कसतो लोकतनत्र हो? जनताको हाग आदीकार खोई? हदिक सरदनजली जसले यो कमेनट पढनु हुनछ भगवान ले सधै रक्ष गर्न छ।❤🙏
@SapanaRai-f9y
@SapanaRai-f9y 11 ай бұрын
Hajur shai bannu bo🙏
@amrittamang5712
@amrittamang5712 11 ай бұрын
यो सबै घटनाको जिम्मेवारी eps कार्यलय प्रमुख गुरुदत्व सुबेदिले लिनुपर्छ
@binubinu-e1y
@binubinu-e1y 11 ай бұрын
यो देशमा मान्छेको भन्दा गाडि जनावर को महतब हुदैछ
@santoshkhimdin
@santoshkhimdin 11 ай бұрын
आन्दोलनलाई ब्यबस्थित शान्तिपुर्ण गरौं ! जन धनको क्षतिले कसैलाई फाईदा पुग्दैन। सरकारको यस्मा ठूलो कम्जोरी छ , पुलिस प्रसाशनलाई पहिले नै तयारी अवस्थामा राख्नु पर्छ ! मन्त्री प्रधानमन्त्रीहरुले बाटो प्रयोग गर्दा बिचार पुर्याउनु पर्छ , हिजोको घट्ना मन्त्री कै कारण भएको हो प्रकाश ज्वालाले मन्त्री पदबाट राजिनामा गर्नु पर्छ।
@yamlalbk5409
@yamlalbk5409 11 ай бұрын
म निशब्द छु 😢सर्बप्रथम ती साथीहरूलाई हार्दिक श्रद्धान्जलि सो परिवारलाई धर्यधारण मिलोस । मलाई म नेपाली हु भनेर हिन्न नि लाज लागेर आउँछ । हे चोर सरकार अब त केहि गरन । कि नेपालमा रोजगार को बेबस्था गर्देउ कृषिमा पर्यटन उद्योगमा आआफ्नो दक्ष अनुसारको काममा लागाउ तेस कामहरुको बेबस्थापन गर्देउ । किन आर्काको देशमा पठाउने नेपालमै छ त बिदेश जान प्रर्तिबन्ध लगाइदेउ । अदि हैन भने जान पर्‍यो भने नि त्यो ठग मेनपावरहरु दलालहरुलाइ कारबाही गर ।कानुनि प्रक्रियाले राम्रो तरिकाले बिदेश पठाउने काम गर हे चोर सरकार । सत्तामा बसेर गरिब दुखीहरुलाइ धेरै नसाताउ। चोर सरकार । जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishnuluitel9070
@bishnuluitel9070 11 ай бұрын
रावणकाजी र रक्तचन्ड नेपालमा रहेसम्म गरीब युवाहरुको अवस्थायस्तै होला ! यिनीहरुले बुलेटले युवा ढाले तर युवाहरुले यिनीहरुलाई भोटबाट डालिदिनु !
@Aayrathapa
@Aayrathapa 11 ай бұрын
दुइ निर्दोश भाइ हरु प्रति हार्दिक श्रध्दाञ्जलि जब सम्म यि सामान्ता बाद को खोल ओडेका ब्यासो हरु लाइ यि कर्यकर्ता भनाउदा ले बोकेर हिडछ तब सम्म यहि हो पारा। नेता खराब होइन यो देश को जनता खराब हो किनकि यि धेरै पटक test fail भएका हरामि हरु लाइ निर्बाचित गराउने को गल्ति हो। कहिले गुलाम नभएको देश को जनता दुनियाँ को गुलामि गर्नु पर्ने दिन यि राजा हरु ले नै बनाए😢
@PremKc-w5r
@PremKc-w5r 11 ай бұрын
Rip both 😭😭😭😭
@nimeshghimire2210
@nimeshghimire2210 11 ай бұрын
This man is honestly fair. He always stands in middle , without any bias. I dont mean it, but if we consider the recent viral ppls in nepal jusr because of cast some say bahun chor, some say christian dollare bla bla. But he is so ideal, i always listen to him and if you see my comment, you are ideal person. Keep going like this.
@pabitrapakhrin3628
@pabitrapakhrin3628 11 ай бұрын
Justice for two brothers 😢😭
@bhuwanshrestha4006
@bhuwanshrestha4006 11 ай бұрын
धिकार छ यो सरकारल
@Anticorr318
@Anticorr318 11 ай бұрын
आफ्नो देश आँफ्नै पौराख र पसिनाले बनाउन बिदेशी रिन अनुदान र नागरिक बेच्ने दलाल बैदेशिक रोजगार बिभाग बन्द गरिन्दैन तब सम्म भ्रश्ट्चार मानब तस्करी कालो बजारी ठगी धन्धाको समाप्त हुँदैन र गाउँ बस्तीको बिकास हुँदैन !त्यसैले आफ्नो खुट्टामा आँफै भर नपरे बिकास सम्भव हुँदैन? भ्रश्ट्चार बन्द गर्न बिदेशी रिन अनुदान र बैदेशिक रोजगार बिभाग बन्द गरौं,
@RameshRai-y7v
@RameshRai-y7v 11 ай бұрын
जन्ता मार्न पिटिकै पाइन्दैन ?प्रहरी कमान्डर साथै गृहमन्त्री ले तुरुन्त राजनिमा दिएर जेल अनि आदेश मा हान्ने सिपाही लाई हदै सम्म को कार्बाही हुनु पर्यो?
@chamjungbudharai9199
@chamjungbudharai9199 11 ай бұрын
चाेर नेताहरूकाे गुलाफ नेपाल पुलिस rip
@Nath24D
@Nath24D 11 ай бұрын
🙄🙄🙄
@MingsoSubba-t7t
@MingsoSubba-t7t 11 ай бұрын
Nice speech Biswa sir
@गोबीभट्टराई
@गोबीभट्टराई 11 ай бұрын
य जोतिष गुरु चिना हेरिदिनुन 4जाना नेताहरु कैले मर्छ
@jamansinghghartimagar3773
@jamansinghghartimagar3773 11 ай бұрын
यस्को जवाफ दिई अहिलेको नालायक सरकारको हो घुसखोरी तस्कर घुन्दा नाइकेलाइ छुट दिने अनि सर्बसाहारा जनतालाइ सुत दिने सरकार वा यिनै पार्टी सबैलाई बहिष्कार गर्नुपर्छ होइन भने अझै धेरै यस्ता घत्ना लूट भैनै रहनेछ
@hemrajsaru
@hemrajsaru 11 ай бұрын
लाचार युवाहरूको सपनाहरू मार्ने अधिकार छ त कसैलाई😥😥😥😥
@karnthapa266
@karnthapa266 11 ай бұрын
rip nepal sarkar ,nepal ko chor neta haru le calako desh thukka ,mon polera aauxa,😢😢😢😢neta haru saboi lai ghati chinai katnu porxa
@rupeshpun5432
@rupeshpun5432 11 ай бұрын
यो देशमा नं 1 भ्रष्टाचारी देश लुटेरा चोरहरु ज्यानमारा भ्रष्टाचारि लुटेरा शेरबहादुर देउवा, के पि ओली र प्रचण्ड ,,, यस्ता चोरहरुलाई भोट दिएर मन्त्री बनाउने हामी जनताहरु नै भेंडा
@ramkajithapa2250
@ramkajithapa2250 11 ай бұрын
Rip Nepal police netako jhole kukur haru
@krishnajeebanepali7521
@krishnajeebanepali7521 11 ай бұрын
युवाहरू पनि बढिनै अराजक भए।
@komalmagar6878
@komalmagar6878 11 ай бұрын
😢😢😢😢😢😢 गार्हो छ हाम्रो देश मा बाच्न 😢
@rajkumarbudhamagar6057
@rajkumarbudhamagar6057 11 ай бұрын
यो सब घटना घत्नुमा ship building को साथीहरूको पनि थुलो हात छ किनभने फम भर्नु भन्दा पहिले नै सुचना दिइएको थियो कि यसमा फम भरेर exam दिने हरुले menu को लागि exam मा समाबेश हुन पाइने छैन भनेर !🇳🇵
@Rabindra89
@Rabindra89 11 ай бұрын
Sere, prachnda,kepi Tyo sab chorharu ho justice ⚖️ for two me5😢
@mahanneupane-pn2by
@mahanneupane-pn2by 11 ай бұрын
सहित घर परिवार लाई राज्जेले जिम्मा लिनु पर्छर
@kalsangpelho
@kalsangpelho 11 ай бұрын
😢ab neta haru ko ghar Ghar ma gaerah aago lagaunu parxa
@kamaldhungana7825
@kamaldhungana7825 11 ай бұрын
१७००२ को मुख्य हत्यारो आतंककारी जङ्गली , गरिबमारा लाई गोर्खा का जन्ताले भोट् दियको के बेरोजगारी जन्तालाइ गोलि हान्नलाइ हो ? ? ?
@गोबीभट्टराई
@गोबीभट्टराई 11 ай бұрын
😂बिपिन जोसि नेपाल सकिन्छकी फर्किन्न भन्नेआसामा थियो तर नेपालमै यस्तोहुदा मेरो आखामा आसु टुटेन
@गोबीभट्टराई
@गोबीभट्टराई 11 ай бұрын
😂य सरकार किन गरिहाल्छन मन्परी माहाबादी आउनु भन्दा अगि पनी यस्तै हुन्थियो आब नेपाल सरकारलाइ केचायो आतङ्क बादिनै चायो
@NabinMagar-el4gq
@NabinMagar-el4gq 11 ай бұрын
Thukka mero desh 😢😢
@milankarki8346
@milankarki8346 11 ай бұрын
😢😢😢बि
@Saraswati_xettri
@Saraswati_xettri 11 ай бұрын
सरकार जलाउनु पर्छ
@deepaksamuel2023
@deepaksamuel2023 11 ай бұрын
खै के भनु हात मुख जोर्न परिवार पाल्न बिदेश जानु पनि आन्दोलन गर्नुपर्ने र आफ्नै भुमि मा ज्यान गुमाउनु परे पछी यो भन्दा पिडा के होला र ? नि:सब्द😢😢हार्दिक समबेदना भाई हरु
@jitenlimbu3903
@jitenlimbu3903 11 ай бұрын
Sad News
@PujaBhandari-x6m
@PujaBhandari-x6m 11 ай бұрын
Justice for to brothers
@bossop-iy2ue
@bossop-iy2ue 11 ай бұрын
😢 😢
@suryacheetri4551
@suryacheetri4551 11 ай бұрын
student लाई गोलि हन्न आदेश कोस्ले दियो मुजि eps को गुरुद्त लाई कालो मोसो लगायेर राजीनामा दिन लगाउनु पर्छ
@tejendralimbu8225
@tejendralimbu8225 11 ай бұрын
Justice for two brothers rest in peace
@gomatamang9863
@gomatamang9863 11 ай бұрын
Sad news 😢😢😢
@whiteshadow7272
@whiteshadow7272 11 ай бұрын
तिनीहरु त मारिएसके अरु तिनीहरु जस्ता युवाहरु नमारिउन्
@NarendraRai-ex6nm
@NarendraRai-ex6nm 11 ай бұрын
समायेर बन्दुकको कुन्दाले हानेको भन्थ्यो देख्ने हरुले त! !
@sunilbohara7710
@sunilbohara7710 11 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢 rip 🙏 🪦 😌 mero vaii haru timi haru ko aatma le santi pawash yo Vanda badhi k naii Xara Vanna laii
@SomihangRai-mg5lg
@SomihangRai-mg5lg 11 ай бұрын
यो सर्कार्ले तुरुन्त राजिनामा दे जनता मार्देइ बस्ने जनताको जिन्दगिमाथी लाथान्देइ नबस
@mahendralimbu7115
@mahendralimbu7115 11 ай бұрын
Justice for two brother
@sachinrai2845
@sachinrai2845 11 ай бұрын
Rip😢😢😢😢😢😢
@lamadinesh4563
@lamadinesh4563 11 ай бұрын
sad news😢😢😢
@गोबीभट्टराई
@गोबीभट्टराई 11 ай бұрын
17000मान्छे मारने नेता आयरपो देस्मा सान्ति हुन्छ
@Swikriti936
@Swikriti936 11 ай бұрын
😢😢😢
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 11 ай бұрын
अहिले यो अबस्थाको मुख्य जिम्मेवार eps प्रमुख हो नियम बारे प्रष्ट पार्नुपर्नेमा झुठो आस देखाइयो
@lalkumarshrestha5376
@lalkumarshrestha5376 11 ай бұрын
लड्न नजादा सम्म यस्तै नियति हुन्छ होला।
@rajkumarshah7362
@rajkumarshah7362 11 ай бұрын
Abata atti vo 😢 kaile samma Nepali yuva haru le yesari jyan gumaune
@villagelifestyle3388
@villagelifestyle3388 11 ай бұрын
Nisabda vye ma😢😢😢😢
@allegated9994
@allegated9994 11 ай бұрын
Kasam aashu nai aayo😢😢😢
@DeumayaRana-e6b
@DeumayaRana-e6b 11 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢
@bhumikamgr8818
@bhumikamgr8818 11 ай бұрын
😢😢😢😢😢😢😢😢 he vagwan
@BishnuRaiTechnical1234
@BishnuRaiTechnical1234 11 ай бұрын
लहै मिडीया हो भिडियो भाइरल गरेर पैसा कमाउने बेला येही हो
@गोबीभट्टराई
@गोबीभट्टराई 11 ай бұрын
😂मो बुदछमि लुक्ला बाट हर्कसाम्पङको ईटाटस लेखेको सुन्दा मो 4चोटि रुये मेरो नाता नपरेपनी मेरैछोरा जस्तैहो😂
@CrulKing-ns3xl
@CrulKing-ns3xl 11 ай бұрын
😭😭😭😭😭
@mayagiri1880
@mayagiri1880 10 ай бұрын
Rest in peace hajur Lai 🙏🙏🙏🙏🌹🌹 !! Dari shii Kura vonu vo sir thank sir 🙏🙏 ??
@MunaRai-cx3xm
@MunaRai-cx3xm 11 ай бұрын
मृतक प्रती हर्दिक श्रदान्जलि😪😪
@chintanmagar6066
@chintanmagar6066 11 ай бұрын
Rest in peace Sathi 😭😭😭❤️❤️❤️
@subbasachin8964
@subbasachin8964 11 ай бұрын
Mirtak prati hardik sradanjali 😢😢
@harikalagurung1379
@harikalagurung1379 11 ай бұрын
Yesto ramro babu haru usko baba aama lai kati dukha lagyo hola papi haru
@sprai2054
@sprai2054 11 ай бұрын
Rajinama hoina janma kaid jail halnuparxa
@BhimLovely-tl6fw
@BhimLovely-tl6fw 11 ай бұрын
😭😭😭😭😭😭😭
@mukashgyl8576
@mukashgyl8576 11 ай бұрын
🙏🙏🙏
@reetlimbu7974
@reetlimbu7974 11 ай бұрын
Rip nepal sarkar
@MayaDallyofficial
@MayaDallyofficial 11 ай бұрын
😢😢rip😢
@Mrhappy360x
@Mrhappy360x 11 ай бұрын
विस्व जी आज युवा देशमा मर्दैछ, विदेशमा मर्दैछन्। रसियामा सयै मरिसके सयैं मर्नेवाला छन्, सरकारलाई खबर छ तर किन बोल्दैन। युवा पनि विवेकको प्रयोग गर आबेग, आक्रोस, लोभमा नपर। बांच्ने काम गर मरने होईन।😂
@dipumalla3120
@dipumalla3120 11 ай бұрын
राजा ,र राणाशासन आउनु ,ल्याउनु भन्खा गणतन्त्र राम्रो भन्नुहुन्थ्यो विश्व जि देख्नु भाे अब कुन शासन राम्रो ल भन्नू जनता।
@PabitraLimbu-f8g
@PabitraLimbu-f8g 11 ай бұрын
Rip Nepal sarkar
@mallok3425
@mallok3425 11 ай бұрын
रबि केपि सेरे प्रचन्डे चोरहरुले के भन्छ कुरा नगर्नुस प्लिज
@rainarayan350
@rainarayan350 11 ай бұрын
कथै म जन्मेको मेरो देशको सरकार
@Gaura630manAakash-ny3xn
@Gaura630manAakash-ny3xn 11 ай бұрын
Haw daju kathmandu Ko balkumari hoina hola haw? Lalitpur jasto lagxa
@YubrajKirati
@YubrajKirati 11 ай бұрын
मर्नुपर्छ ३ करोड भएसम्म
@siporarai-relaxingmusic
@siporarai-relaxingmusic 11 ай бұрын
Rest In Peace, Justice For Two Brothers ❤.
@RakshaKirati
@RakshaKirati 11 ай бұрын
Yasto ghatna dekhada sarai manpolera aaux😢😢
@renukayonzon9374
@renukayonzon9374 11 ай бұрын
khoi kas lai k vanee hami le vane ko kura sunee ko ..... chor ra dhakai dhaka le vare pai yahi tah ho desh ko hal...
@sangitarokamagar4211
@sangitarokamagar4211 11 ай бұрын
.......😢
@binodtamang507
@binodtamang507 11 ай бұрын
नेपालको चोर भनेकै पुलिस हो पहिलो
@supe2319
@supe2319 11 ай бұрын
सरकारले मरेको ho 38 हजारले आन्दोलन गरे अनि एक्जाम दिन पाउने भनो ani 18 जनालाई मात्र दिन् मिल्ने रे कसको मन नदुःखला हजूर कठै देश ले मारो 2
@Minarai_97
@Minarai_97 11 ай бұрын
Justice for brothers but yo aandolan garnu galat thiyo
@raikabita9698
@raikabita9698 11 ай бұрын
😭
@Pramode-tq7xm
@Pramode-tq7xm 11 ай бұрын
इपियस बनगरनपरछ
@laxmikckc236
@laxmikckc236 10 ай бұрын
Hardik sardanjali 😭😭😭
@samirrai2109
@samirrai2109 11 ай бұрын
Maubadi kaji paji
@AnilRai-z8y
@AnilRai-z8y 11 ай бұрын
rest in pase bother 😭😭
@HariGurung-l6z
@HariGurung-l6z 11 ай бұрын
2023 world CUP SUCCER stadium Construction ,there many Nepali youth employees dead in the construction stadium, still compassion to there families
@GangaGurung-lq5td
@GangaGurung-lq5td 11 ай бұрын
💖💖💖💖💖💖💖💖❤❤❤❤
@dilkumarsijango6344
@dilkumarsijango6344 11 ай бұрын
Rip
@rubeenachemjong1713
@rubeenachemjong1713 11 ай бұрын
अनि ऐउटामा ईजियाम दिऐसि अरकोमा दिन मिलदैनरेत उनारले फसको ईजियाम दियो होला अनि नाम नआऐसि अरकोमा नि दिन खोदा ऐसतो भयो खै केहो केहो
@mr.thamsuhang
@mr.thamsuhang 11 ай бұрын
😢😢😢Kukur sarkaar
@kusdevbantawarai4547
@kusdevbantawarai4547 11 ай бұрын
Dukhad ghatna Hardik shradanjali 2 vai prati
The Voice of Nepal Season 5 - 2023 - Episode 28 | LIVE SHOWS
2:00:05
The Voice of Nepal
Рет қаралды 1,7 МЛН
From Small To Giant 0%🍫 VS 100%🍫 #katebrush #shorts #gummy
00:19
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 33 МЛН
Smart Sigma Kid #funny #sigma
00:33
CRAZY GREAPA
Рет қаралды 19 МЛН
Новости дня | 29 ноября - дневной выпуск
11:49
Euronews по-русски
Рет қаралды 16 М.