अमेरिका बस्नलाई सारैनै असुरक्षित - मेरो घर फुटायो , गाडी चोर्यो 😭

  Рет қаралды 138,635

Sujan Dhakal

Sujan Dhakal

Күн бұрын

Пікірлер: 386
@TakmayaBudujaPun
@TakmayaBudujaPun 10 ай бұрын
अमेरिका भन्दा हाम्रो देश नेपाल सुरक्षित छ।
@me2000
@me2000 10 ай бұрын
के चित्त नबुझाई नबुझाई अमेरीका बस्नु, नेपाल फर्क भाई! 😋
@namrataneupane79
@namrataneupane79 8 ай бұрын
Haha😅
@grpnepal
@grpnepal 10 ай бұрын
नेपाल भन्दा १० गुणा असुरक्षित रहेछ अमेरिका!
@pradipvlogjapan4440
@pradipvlogjapan4440 10 ай бұрын
अमेरिका अब खाडी भन्दा पनि धेरै असुरक्षित देश भइसक्यो 😢😢 बरु हाम्रो देश नेपाल नै सुरक्षित छ हो । जापान बाट अमेरिका आउ भनेको धेरै असुरक्षित देश पो रहेछ ! यो भिडियो हेरेपछि बल्ल था भो विश्व को सवैभन्दा सुरक्षित देश त जापान नै रहेछ्।धन्यवाद सुजन जी जानकारिको लगि।❤❤❤❤
@nawarajdulal-r9i
@nawarajdulal-r9i 10 ай бұрын
no country is comparable with Nepal n Nepali people. Nepal is the best country in the world except bad leaders. One day an honest will lead my homeland.
@nagoya25
@nagoya25 10 ай бұрын
जापानमा त एउटा छाता पनी हराऊँदैन ब्रो। एकदमै सुरक्षित छ
@ramasingh8056
@ramasingh8056 9 ай бұрын
Train ma kt haru lai jhyap jhyup parchha,
@anuprai5570
@anuprai5570 10 ай бұрын
संसार मा स्वार्ग छ भने त्यो नेपाल हो , नेपाल छाडेर अन्त जानु जस्तो मुर्खता अरु हुन्न
@harithapa3470
@harithapa3470 10 ай бұрын
स साना कुरा भए पनि informative र उपयोगी कुरा कुराहरू छन्।
@pyrelaxation1704
@pyrelaxation1704 9 ай бұрын
तेसोभए एक हिसाबले हाम्रो नेपाल नै ठिक छ भनुम यति विश्वको सबैभन्दा ठुलो अर्थ व्यवस्था भएको देश पनि यस्तै छिया राम्रो लागेन मलाई
@sanjayswostikachannel
@sanjayswostikachannel 10 ай бұрын
यस्तो असुरक्षित देश अमेरिकाको लागी मान्छेहरू ६०/७० लाख तिरेर तल्लो बाटो (illegal) आउँछन् । अझै यस्तै भिडियो बनाउनुस् ताकि मानिसहरु लाई थाहा होस् कि अमेरीका कतिको असुरक्षित छ भन्ने।।
@JanakOli-l1j
@JanakOli-l1j 10 ай бұрын
सामान्ने होइना दाइ हजुर को ज्यान जोखिम मा रै छ ।be safe 😢 yrr
@Kalankichannel
@Kalankichannel 10 ай бұрын
होइन यो भाइले तर्साएको कि साँचो घटना हो?? सधैं चोरी मात्र भयो भन्छ, त्यो पनि उस्को मात्र!!😂😂😅
@shyamkc1520
@shyamkc1520 10 ай бұрын
ठिक हो भाईको कुरा तर यो नेपाली भन्ने जात नै कस्तो कस्तो विस्वास नै गर्दैन
@rambahadurgyawali1878
@rambahadurgyawali1878 10 ай бұрын
अफ्ठ्याराहरु पनि अवसर मै बढी हुन्छन्।तर यति सम्पन्न मुलुकमा यस्ता घटनाले त देशलाई नै गिज्याइरहेको हुन्छ।तर अमेरिकामा गएकाहरु खुसी नै देखिन्छ।जस्तै तपाईं
@pb9916-c8s
@pb9916-c8s 10 ай бұрын
सुजनभाई धेरैनै जोखिम रहेछ।सुरक्षित भएर बस्नु पर्ने रहेछ सुजनभाई लेटसी सोरगाईज ।🇳🇵
@sathi955
@sathi955 10 ай бұрын
अब अमेरिका छाडेर नेपाल आउनुस । कुन दिन मार्ला अमेरिकनले यस्तै हो भने
@chakragurung9244
@chakragurung9244 10 ай бұрын
सबै बिदेसि नागारिक हुनको कारन्ले भएको घटना हो म 1980 साल्मा अमेरिकाको धेरै ठाउ घुमेको हो
@beeshalkc6080
@beeshalkc6080 10 ай бұрын
कोरिया आइजो भाइ एक दम सेफ छ
@rameshramtel459
@rameshramtel459 10 ай бұрын
अमेरिका मा दिन दिनै गोलि कान्ड हुन्छ मलाइ त समाचार सुन्दै डर लाग्छ
@talldronduty
@talldronduty 10 ай бұрын
I’ve been to the States and I must say every time I stepped outside I looked back almost every time I was there..been approached even for nickles..will not visit again for sure
@iamatravelerwithoutadestin4786
@iamatravelerwithoutadestin4786 10 ай бұрын
आइजा भाइ नेपाल आइजा😀😀नेपाल ठिक्छ चोर्ने ले पनि अनुहारै हेरेर चोरी गर्छ क्या हो
@dineshshrestha792
@dineshshrestha792 10 ай бұрын
असुरक्षित भए नेपाल आउ भाइ किन बस्छौ त्यहाँ ।आफू चाहिँ बस्ने अरुलाइ आउन हुन्न भन्ने सन्देश दिने ।वा क्या गज्जब
@somrai1867
@somrai1867 10 ай бұрын
You are right bhai but be careful in the future because you are speaking and exposing about America and American Administration being in America… Good Luck!!!
@yolkyolk1970
@yolkyolk1970 10 ай бұрын
अर्काको देशमा केको सुरक्षा खोज्नुभा? आफ्नो देशमा त सुरक्षा छैन अरुको देशमा कहाँ हुन्छ र सुरक्ष हजुर।
@kiransubedi2702
@kiransubedi2702 10 ай бұрын
आउ आउ भाइ फर्केर!
@seetabhandari6514
@seetabhandari6514 10 ай бұрын
त्यस्ताेे चाेरी हुने, ज्यान जाेखिम हुने ठाउँमा के बसीराखेकाे बरु नेपाल आफ्नै देश आएर आफ्नाे रगत पसिना खर्चेर आफ्नु देशकाे सेवा गरे हुँदैनथ्यो ।
@bhimkarki5028
@bhimkarki5028 10 ай бұрын
मलाइ अतिनैघत लाग्यो यस्तैरहेछ याहाॅ। कोही समय कन्चटमा बन्दुक ताकेर गाडी लग्यो।
@ManbahadurOli-t8x
@ManbahadurOli-t8x 2 ай бұрын
Good speech bro
@AbhishekLamichhane-fv8oi
@AbhishekLamichhane-fv8oi 10 ай бұрын
कुनदिन मा तपाईं लाई नै चाेरेर लैजाला brother 😂😂😂
@GaneshLama-l5l
@GaneshLama-l5l 10 ай бұрын
अमेरिक यस्ता घट्न सामान्य हो भनेर भोलीको दिनमा ज्यानै गयो भने को जिम्मेवार हुने?
@AkalYatri-t6q
@AkalYatri-t6q 10 ай бұрын
यसको मतलव सपनाको देश भनिने अमेरिका मा नागरिक को जिउधनको सुरक्षाको केही ग्यारेन्टी छैन।
@TheSunnyms
@TheSunnyms 9 ай бұрын
मलाई अमेरिका जान कहिल्यै मन लागेन 😊
@pushpashrestha127
@pushpashrestha127 9 ай бұрын
Payepo janu
@tekmangurung
@tekmangurung 10 ай бұрын
असुरिक्षित देशमा जान नेपालिहरु जान मरिहत्ते गर्छ ।
@pabitrasangroula6648
@pabitrasangroula6648 Ай бұрын
कठैबरिकेके भाेगेकाे रछ❤
@haridulal2494
@haridulal2494 10 ай бұрын
bhai apartment ali badi crime hunchha. texas ma matrai hoina jaha pani apartment ma crime dherai hunchha. if u buy house good for u
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 10 ай бұрын
अमेरिकनहरू ले अमेरिका छोडेर यूरोप छिरी सके हामी नेपाली चै अमेरिका भने पछि ज्यान दिन्छन 😛
@ramasingh8056
@ramasingh8056 9 ай бұрын
Nepal ma bhik magera gujara garnu bhanda America ma dollar kamauni ramro
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 9 ай бұрын
@@ramasingh8056 😀😀ज्यान कै असुरक्षा भए पछि डलर कमाउनु ???😀😀😀
@Bunny_official2662
@Bunny_official2662 2 ай бұрын
भ्लग बनाउने पनि कन्टेन अलि शिर्जनशिल बनाउन पनि सकिन्छ नि आफ्नो प्राइभेसी भालिभाती सोसल मिडियामा हाल्न थाले पछि अमेरिका त् के नेपालमा पनि बसिखान दिदैनन ? बिहानदेखि आची गरेको र आधारातका खानि हाल्न थाले पछि हुने नै यहि हो / लोग्ने मान्छे भए पछि अलि आफ्नो तजबिजमा बस्न सक्नु पनि पर्छ ? समस्या आफनी कारण निम्तिनी हि नि ? पैसा फिजाएर सोसल मिडियामा तस्बिर राखे पछि लुटेरा आउने नै भए नि ?
@brindashrestha5991
@brindashrestha5991 10 ай бұрын
Be careful and stay safe brother ❤️
@dipfloriderz1054
@dipfloriderz1054 10 ай бұрын
bro kun chai desh safe xa can u explain please ?
@mohansmriti2718
@mohansmriti2718 10 ай бұрын
thanks for honest brief
@ashishkhanal1767
@ashishkhanal1767 10 ай бұрын
Hello Sujan sir, ma texas bata Canton ohio move hune sochdai chu. Canton kasto thau cha idea cha tapailai?
@suridpaudyal8908
@suridpaudyal8908 10 ай бұрын
Everywhere take care bro!!!
@rajuguragain2626
@rajuguragain2626 5 ай бұрын
Thank you for explore the reality 🙏
@madhukarrana2961
@madhukarrana2961 9 ай бұрын
जे हुँन्छ यसैलाई हुँन्छ अझ कति हुँन्छ हेर्दै जाऊँ अमेरीकाको गर्मी यसैलाई चढेको छ बढी आए देखिनै अमेरीका,अमेरीका अमेरीका बर्षा यामको भ्यागुता जस्तै ट्याई,ट्याई,टाई गरे गर्याई छ । आँखोको तारो भएर हिडे पछि तारगेटमा परिदैन त !
@simpley6256
@simpley6256 10 ай бұрын
The situation is going to be even tougher in coming days. There is speculation of 2.5 million job cuts at the minimum.
@sujandhakalvlog956
@sujandhakalvlog956 10 ай бұрын
honi maile news hereko thiye tyo barey ma
@achyutkrishnakhatiwada4473
@achyutkrishnakhatiwada4473 9 ай бұрын
🤗 त्यसोभए जान्न म अमेरिका 😂😅
@limbukedem
@limbukedem 10 ай бұрын
पैसानै सबै थोक,सुबिधानै सबै थोक भनेर नेपाली नागरितालाइ च्यातेर सरणार्थी हुन जानेहरुको हालत बिस्तारै नाजुक हुन्छ भन्ने त पहिलेनै थाहा थियो। यथार्थ भोलि त्यस्तै हुनेछ। बाकी कुरा जिम गर्नु,कराते,उसु,तेक्वान्दो सिक्नु काम लाग्छ। सायद लुरे देखेर सबैले तार्केत गरेको होला।
@PramishLama-h2g
@PramishLama-h2g 10 ай бұрын
नेपाली कै काम होलान् यो तपाईं धेरै भाइरल भको देखेर
@minbahadurgurung3511
@minbahadurgurung3511 10 ай бұрын
Thank you so much for the information
@BhojpurekhukuriHandicraft
@BhojpurekhukuriHandicraft 10 ай бұрын
गोलिचले चलोस हामी नेपाली हौ भोजपुरे खुकुरी किने पुगिहालोनि साथी खुकुरी सङग बन्दुक पनि बिहोस हुन्छ
@chandraraiyoutubechannel1212
@chandraraiyoutubechannel1212 10 ай бұрын
भोजपुर फालिकोटे 😅
@officialprem5588
@officialprem5588 9 ай бұрын
म तेहि हुन्छ भनेर नगाको नि अमरिका🤗🤗
@jethodahal3799
@jethodahal3799 10 ай бұрын
हैन हो भाईलाई अमेरिका फापेन की के हो?? 🤔😕
@nabinshahi6505
@nabinshahi6505 10 ай бұрын
नेपाल farkida हुन्छ
@lyanglyang1
@lyanglyang1 10 ай бұрын
कसैलाई पनि फाप्दैन, ज्यान हात मा बोकेर हिड्नु पर्छ
@dustyboot1
@dustyboot1 10 ай бұрын
Kura bujhne kura gara na hou mitta kina lamo kura garchau ?? Abroad ma Nepali haruko murder vayeko desh suneko thau katai suneko chau? Uhalay crime rate dherai Huncha ra unfortunately Uha chai victim vayeko ho.
@namkhanngajato3911
@namkhanngajato3911 10 ай бұрын
Malaysia Vanda Khatam reixa
@sanjayjaygadi5485
@sanjayjaygadi5485 10 ай бұрын
Yo Vanda ta India nai ramro xa. Paisa le matrai k garnu ra?
@mahendrakc2758
@mahendrakc2758 10 ай бұрын
तपाईं सुजन ढकाल जी अमेरिका को पोजेटिभ कुरा पनि गर्नु न नेगेटिभ मात्रै गर्नुहुन्छ !तपाइलाइ अमेरिका फाफेन नेपाल फर्कनु 🙏
@voiceofexile2828
@voiceofexile2828 10 ай бұрын
तेही भएर हाम्रो परिवार १६ बर्ष अमेरिका बसेर अईले हामी क्यानाडा सरेका छौं…! अमेरिकामा यि काले जातीहरु काम नै गर्दैन्न…बन्दुक जस्को घरमा पनि हुन्छ…ति झन बाल्टिमोर भन्ने ठाउमा बस्ने कालेको कुटाई नखाने नेपाली कोही छैन…२/३ जाना नेपालीहरु त गोली खाएरै मरे😢…बाटो ढुकेर कुट्छन हैट…..😮
@sudharayamajhi4822
@sudharayamajhi4822 10 ай бұрын
हैन हो जहाँपनि हुन्छन् नि चोर ,सजज्न। अर्थ न व्यर्थको समाचार । जति गरे नि टाउकै फुटाउछन् अमेरिका भनेर ।
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 10 ай бұрын
Midiya man tatha sambaddata jiu ,America matra hoina Nepali haru jun deshma gai base pani tapai haru tyahaka dash ho.kehi sikera Swadesh farkanu runu chicyaunu parena.Dhanyabad.
@meehang4580
@meehang4580 10 ай бұрын
नेपाल फर्की त्यो ओडार जस्तो घर फोरेर के नै लग्यो होला चोरले बिचरा चोरको माया लाग्यो
@VickyShrestha-zw5hl
@VickyShrestha-zw5hl 9 ай бұрын
नेपाल अाुदा हुनछ है सर िभसा लागदैन,
@Dpkvai152
@Dpkvai152 10 ай бұрын
Yes soche jasto xain usa very difficult xa
@belbikramkhatri6478
@belbikramkhatri6478 10 ай бұрын
मेरो छोराको पनि कार हरायो अमेरिका बाल्टिमोर मा कस्तो खत्तम चोरहरुको ठाउँ रैछ अमेरिका
@arjunsapkota6840
@arjunsapkota6840 10 ай бұрын
😂😂😂😂😂यस्तो त कति सुनियो कति देखियो
@bindhyaschaer3659
@bindhyaschaer3659 9 ай бұрын
Jahan gaye ni, jo jo sanga bhet hola ko kasto cha thaha hunna jagiyekai ramro, surakchit rahanu hola bhai.
@bisanukc-uk8cu
@bisanukc-uk8cu 10 ай бұрын
केही हुदैन अरु आउने लाई राम्रो सन्देश दे त तेहि बसेर सजिला कुरा गर्ने अरु लाई उत्तर कोरिया झै कुरा नगर न भाइ सबै लाई राम्रो सन्देश दे ल आगामी दिनमा
@Musicaltvnepal
@Musicaltvnepal 10 ай бұрын
सुजन भाई ले बसेको ठाऊ हरू को नाम लिनु भयो ति जम्मै ठाऊ अमेरिका कै गए गुज्रेको ठाऊ हो त तेहा घटना नघटे कहा घट्छ त 😂😂😂😂😂 तेसैले अमेरिका नभन्नु जुन ठाऊमा घटना घट्यो तो ठाऊको नाम लिनुस् ॥युटुब मा पैसा कमाऊन जे पायो तेही नबोलौ न यार । निर्मला पन्त बलत्कृत भईन नेपाल मा जम्मै बलत्कारी छन् र नेपाल नै बलत्कारी को अखडा हो भन्न त मिल्दैननी ॥
@nayanghising4658
@nayanghising4658 10 ай бұрын
मरोस कि बाचोस बाल फररर..... हामी नेपालमा छौ
@krishnapanta2054
@krishnapanta2054 10 ай бұрын
गज्जब भयछ
@bhubanchaulagai5511
@bhubanchaulagai5511 10 ай бұрын
नेपालनै आउनु । यतै मिलेर बसौला । कार किन चढनु पर्यो खुशिका साथ इलेक्टिक साइकल चडौला
@jhalak24538
@jhalak24538 10 ай бұрын
Newhampshire तिर आउ हो भाइ। यता त्यस्तो केही छैन। अनि भाडा सस्तो पर्छ भनेर सस्तो ठाउमा बसेपछि हुने यहि हो।भाईलाई औरिका अलि फापेन जस्तो लाग्यो।बिचार गर्नु।
@nirajanshahinepal530
@nirajanshahinepal530 10 ай бұрын
अमेरिका मा यस्ता घटना सामान्य तरकारी चोरो जस्तै है।।
@bhagwatiaryal2828
@bhagwatiaryal2828 3 ай бұрын
Good job ❤
@EkRana
@EkRana 10 ай бұрын
तेस्तो चोरको देशमा बस्नु भन्दा नेपाल आएर केही गर भाइ।
@dependralamichhane4727
@dependralamichhane4727 10 ай бұрын
कहिले ट्याक्सी फोर्ने त गाडी चोर्ने.....यस्तो हुदाहुदै किन बस्नु आफुलाइ नै असुरक्षित भएपछि।
@dipaktamang8178
@dipaktamang8178 10 ай бұрын
Be save
@pushparaaz
@pushparaaz 9 ай бұрын
Bhai tapai basne kun thau ho ?
@dipschannel7867
@dipschannel7867 10 ай бұрын
I’m Dips from Tennessee but I’ve never seen u .. since I’ve been from 2012
@manikhudang1319
@manikhudang1319 9 ай бұрын
ए होर भाई 😅😅😅 दसा लागेछ पनडित पडाएर सोसति सानति गर 😅😅😅
@bhupalmangyabatamang6396
@bhupalmangyabatamang6396 10 ай бұрын
अमेरीकामा जस्तो यू के मा crime हुदैन है हजुर
@Aasthagurung8010
@Aasthagurung8010 10 ай бұрын
Bahuns love to marry Magar girls in 🤣🤣🤣
@Ykk2015
@Ykk2015 10 ай бұрын
भाई ५/६ वर्षमै अमेरिका चिन्न गार्हो हुन्छ । कता हो रहर गएर जाने अनि त्यहांको ब्यापक बास्ताविकताहरु बुझ्दै नबुझी सस्तो खाले जेपिटी भिडियो बनाएको जस्तो लाग्यो ।
@abiral49
@abiral49 10 ай бұрын
बरु यतै नेपालमा विन्दास लाईफ छ खोया हान्यो,सलाम हान्यो बस्यो 😂
@ramasingh8056
@ramasingh8056 9 ай бұрын
Nepal ma kasle palchha? Prachande le?
@tumbar1
@tumbar1 10 ай бұрын
So why do u still want to stay ?and u can come back.
@journeyprinciple
@journeyprinciple 10 ай бұрын
Informative video
@homgurung8885
@homgurung8885 10 ай бұрын
Take care brother😘
@sureshbista4843
@sureshbista4843 10 ай бұрын
खुरुक्क नेपाल आएर घरजम गरे भैगो ती साईलाले। 😊😅
@chhabilalpun8282
@chhabilalpun8282 10 ай бұрын
अरुलाई पनि हुन्छ, त्यति हो तपाईंले आफ्नो कुरा share गर्नु हुन्छ अरुले गर्दैनन् ।
@Aasthagurung8010
@Aasthagurung8010 10 ай бұрын
Bahuns love to marry Magar girls 🤣🤣🤣
@kaavyaraae206
@kaavyaraae206 10 ай бұрын
crime sabai thauma hunx,maile dherai ko suneko dekhekoxu tapai kai jasto,thulo dhes dherai bivinna manxeharu crime pni dherai hudai raex😢
@sayhello...4870
@sayhello...4870 10 ай бұрын
dunky procec ma ta 65 75/ लाख तिर्न मरिहत्ते गर्छ ।।।नेपाली ले
@sopanbohara9295
@sopanbohara9295 3 ай бұрын
Yesto Desh ma jana lai pani kina Nepali haru marihattye garchan ho
@samirrigi7783
@samirrigi7783 10 ай бұрын
तपाईको बुढी पनी चोर्ला उडाउला है होस गर्नु फेरि😂😂😂
@radhikaroka1269
@radhikaroka1269 10 ай бұрын
Comeback ow n Nepal.
@radhikaroka1269
@radhikaroka1269 10 ай бұрын
In our Nepal you can easily take fresh one “ Dal+ Bhat and vegetable “ daily twice a day meals. Like my own Nepal than other’s countries.
@dipeshjungchettri1045
@dipeshjungchettri1045 10 ай бұрын
gym garnu pareu kta self defence training linu pareu aba sadhai tsto hune bhayepachi ta tmro family cha so self defence siknu pareu
@subestha9411
@subestha9411 10 ай бұрын
देश अर्काको समपती पनि अर्कैको😁
@joya.np.channel
@joya.np.channel 10 ай бұрын
Tehako lokal lenai lutne ho ki daju baira ko le
@biduradhikari7914
@biduradhikari7914 10 ай бұрын
गुड ब्रोदर ।हो तेस्तो देखाउनु पर्यो
@neerukc1553
@neerukc1553 9 ай бұрын
Tapai le yo KZbin maa live basera kura garnu hunx.post garnu hunx so.
@tilijapunkeyang
@tilijapunkeyang 10 ай бұрын
अमेरिका पुगे पछि कमाई हाल्नु हुन्छ भाइ नेपाल मा जस्तो खेती पाती गरेर छक टार्नु धोउ धोउ भएको चिन्ता
@mirdulkc-tv7vw
@mirdulkc-tv7vw 10 ай бұрын
तेस्ताे डर छ भने किन बस्ने अमेरिका नेपाल आए भैगाेत के नाटक गर्नु पर्याे
@skdk419
@skdk419 10 ай бұрын
Mero des nepal ama matra mahan hunu hunx 💓💓💓💓💓💓💓💓💓💓💓
@jhapalirai1738
@jhapalirai1738 10 ай бұрын
Very good 👍
@krishnagiri7475
@krishnagiri7475 10 ай бұрын
देसै खालि हुनेगरि अझै जाउन
@bandanachhetri8481
@bandanachhetri8481 10 ай бұрын
😮😮 America ma suraxit thau haru pani xan. Ma baseko thauma ta kahile chori vaxaina
@khagendraadhikari8957
@khagendraadhikari8957 10 ай бұрын
लौ हाम्रो नेपाल नै राम्रो रैछ,,गाडी नै पो चोर्छ्न,,,
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 2 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 7 МЛН
3 Years In Australia |||My Experience|||
31:02
Saurab Dhakal [The Jhol Mo:Mo]
Рет қаралды 65 М.
How Cricket Mafia Killed His Career!
18:56
Sportians
Рет қаралды 244 М.
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 2 МЛН