भुन्टी भाग ८० [Bhunti Epi-80] II Asha Khadka II Sukumaya II October 19, 2021

  Рет қаралды 7,643,795

Sukumaya TV

Sukumaya TV

2 жыл бұрын

Special Thanks : Santosh Neupane
Cast :Sushil Pokhrel, Sarada Giri, Hiuwala Gautam, Aasha Khadka, Rita Siwakoti, Sunira(Mainali) Devkota, Yoseph Sewak, Aahana Khadkaa, Melina Thakuri, Khusi Pande, Padam Rai, Sarmila Pahari
Concept written\ Direction\Production by Asha[Sukumaya]
Editor : Yoseph Sewak
Camera : Sagar Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
#Bhunti #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 2 900
@sukumaya98tv
@sukumaya98tv 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.73M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@surenregmi2981
@surenregmi2981 2 жыл бұрын
Big fan d ❤❤
@krishnapoudel4077
@krishnapoudel4077 2 жыл бұрын
Best
@btsjiminprincess9398
@btsjiminprincess9398 2 жыл бұрын
didi tapaila sahi vannuvayo aaila ghan corona ko mahamarima sabi Nepali haru suraxith basnu hola hai😉😉😉😉😉 happy tihar😯😯😯
@punugaire8821
@punugaire8821 2 жыл бұрын
Lots of love asha dizu stay safe ❤️❤️
@punugaire8821
@punugaire8821 2 жыл бұрын
First views ❤️❤️
@TikaSanu
@TikaSanu 2 жыл бұрын
कति राम्रो कथा बिषय बस्तु।
@ramukaka8912
@ramukaka8912 2 жыл бұрын
हजुरले गरेको काम पनि धेरै राम्रो हुन्छ नि दिदी
@rubichhetri1429
@rubichhetri1429 2 жыл бұрын
Samay balwan ho
@rubichhetri1429
@rubichhetri1429 2 жыл бұрын
Sarai chit bujney riyl kahani
@RajuShrestha-rt5my
@RajuShrestha-rt5my 2 жыл бұрын
म लाई धेराई मान प्र्यो 😭😭😭😭😭
@dillipun2508
@dillipun2508 2 жыл бұрын
Tikale nirman gariraheko katha mailikole ni yastai lokpriyata paos aasha garxu..
@aarushprincess2618
@aarushprincess2618 2 жыл бұрын
यो कुनै सपना न होस् है🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@unknown-pl4iu
@unknown-pl4iu 2 жыл бұрын
Haha(:
@sanpathak569
@sanpathak569 2 жыл бұрын
कति राम्रो कथा विषयक बस्थु, कसरी जानेको मिलाउन, राम्रो गाउँ परिवेश को चाल चलन र अबुज सोच सानो बिचार सबै समेटिएको छ। मन पर्यो।
@sachinashahi9739
@sachinashahi9739 2 жыл бұрын
सारै राम्रो लाग्यो समाजमा घत्ने सत्य घत्ना मा आधारित उथान गर्नु भएको मा बधाई छ।
@criminalgaming8025
@criminalgaming8025 2 жыл бұрын
First
@Roshipmagarx_
@Roshipmagarx_ 2 жыл бұрын
second
@Games-ze3gg
@Games-ze3gg 2 жыл бұрын
Third
@Roshipmagarx_
@Roshipmagarx_ 2 жыл бұрын
@@chutki7018 ahhhhh
@user-on7de8of7d
@user-on7de8of7d 2 жыл бұрын
एकदमै समय सान्दर्भिक एपिसोड ❤️👍🙏🙏
@goodnews2565
@goodnews2565 2 жыл бұрын
बिजय दशमी को हार्दिक मंगलमय शुभ कामना छ सम्पूर्ण टीम लाई।।।।।। आहा खास नेपाली समाझ मा हुने बास्तबिक लाई लिएर यती राम्रो बनायको छ की सिरेल कुरा गरेर कम हुदैन सत्या घटना जस्तै छ आजै हाम्रो समाझ मा गरिब हरुले हुनाखाने को अगाड़ी यसरी नै सहेर अनेकौ कुरा बचन सुनेर बसी रहेका छन तेसैले आजै यस्तै भिडियो देखन हेर्न पायोस जय नेपाल 💐💐🌷🌷🌷🙏🙏
@sanjeevjungrana2563
@sanjeevjungrana2563 2 жыл бұрын
साह्रै राम्रो अनि चेतनामुलक प्रस्तुती,सलाम छ आशा बैनी !!
@tulsirijal3001
@tulsirijal3001 2 жыл бұрын
Huum
@biswashbhul4942
@biswashbhul4942 2 жыл бұрын
Ho
@laxmimalakar5100
@laxmimalakar5100 2 жыл бұрын
@@tulsirijal3001 koo
@urmilaacharya9735
@urmilaacharya9735 2 жыл бұрын
भून्टि दिदिको माइजू सुर्धेको हेरन मन छ pzअनि भुन्टि दिदिको परिवारले सधै यसै गरि खुसि र सुख पाएको हेर्न मन छ ल pz यति मान्दिनु
@chatananiroula7798
@chatananiroula7798 2 жыл бұрын
अासा (भुन्टि) हजुरले कल्पना गरे र बनाएकाे बिषय बस्तु धेरै धेरै राम्राे छ भगवानमा अासा राख्नु पर्छ दुखिकाे दिन अबस्य अाउछ उन्नतिर प्रगतिकाे शुभकामना सम्पुर्ण टिमलाई
@shivrajghimire8870
@shivrajghimire8870 2 жыл бұрын
कथा वस्तु त मलाई पनि साह्रै मन पर्यो ।यस्ती दुष्ट आइमाईलाई दह्रो झापड दिइन् भुन्टीले ।हेर्न लायक छ ।
@bharatrajprasai9364
@bharatrajprasai9364 2 жыл бұрын
दुखी भुन्टी असल भएर प्रगती र उर्जासील हुनु आमा बाबू मामाबाट गाउँ घरबाट आसुर्बाद पाउनु भाग्यमानी हुन्छ।
@anjanaanjana1230
@anjanaanjana1230 2 жыл бұрын
मज्जा आयो! दुई जाना लोभि हरु आज पछुताउनु पर्दा! लब यु आशा बहिनि❤️❤️
@sunitagurung1145
@sunitagurung1145 2 жыл бұрын
Wow akdam ramro astai garib dukhi ko jindagi bhogera asari nai pragari garne ma mah pani parxu 😢😚🙏
@anamikabishwokarma9541
@anamikabishwokarma9541 2 жыл бұрын
मलाई र मेरो परिवारलाई त यो सिरियल असाध्यै मन पर्छ ।💜💜💜
@rohitbiswakarma7226
@rohitbiswakarma7226 10 ай бұрын
Keekekek🗣️🗣️🗣️🗣️
@sujalbudhathoki9073
@sujalbudhathoki9073 2 жыл бұрын
कति मार्मिक छ यो कथा र आसा बहिनी सधै एस्तै अटल रहनु तपाई को सफलताको लाखौ लाख सुभकामना
@prashnabudhathoki07
@prashnabudhathoki07 2 жыл бұрын
भुन्टी र उसको आमाबुबा ले सधै सुख पाएको हेर्ने मन छ
@parbatipoudel9038
@parbatipoudel9038 2 жыл бұрын
भुन्टी को जस्तै कान्छी को पनि खुसी देख्न मन छ सँधै भरी यसरीनै रमाइलो रमाइलो कथा हेर्न पाइयोस् शुभकामना सम्पूर्ण टिम लाई
@bhugolmukhiya
@bhugolmukhiya 2 жыл бұрын
साचै नै मन छोयो कथाले😭😭😭😭😭😭😭😭
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
आशा दिदी तपाईं को काम प्रति मनै देखि नै उच्च सम्मान छ। Love you all 💓💓 बिरानो मुलुक भारतबाट हेर्छु म।।
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 2 жыл бұрын
very very nice👌👌❤️❤️
@someanddhakal9855
@someanddhakal9855 2 жыл бұрын
Bhuntiko village
@someanddhakal9855
@someanddhakal9855 2 жыл бұрын
Big fan 😍😍😍
@rohitbk1300
@rohitbk1300 2 жыл бұрын
Harai ramro xa Didi
@birajsapkota7701
@birajsapkota7701 2 жыл бұрын
Good
@milanlamatamang649
@milanlamatamang649 2 жыл бұрын
सारै मार्मिक आज को सिरियल मेरो त सारै मन छोयो आँखा बाट आशु आयो ❤❤❤❤
@dikisherpa28
@dikisherpa28 2 жыл бұрын
:/ofosjg
@bishnumaticleaningcampaign5198
@bishnumaticleaningcampaign5198 2 жыл бұрын
समाजमा हुने कु-संस्कारलाई यथार्थ चित्रण गरि बनाईयकाे याे टेलिसिरियल अत्यन्त सुन्दर समय सान्दर्भिक लाग्याे । अझ धेरै सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु भुन्टि र समस्त परिवारमा
@chandrabahadurtamang7671
@chandrabahadurtamang7671 2 жыл бұрын
भुन्टी भाग 80 दशै विशेष टेलिश्रृङखला सबै भाग मध्य अति उत्कृस्ट लागेको छ र भुटी टेलीश्रृङखलाका सम्पुर्न पृवारलाई बिजय दसमी 2078 को मंगल् मय सुभ कामना
@rupesh.bayalkoti4393
@rupesh.bayalkoti4393 2 жыл бұрын
हजुरको कान्छि भुन्टि सबै नछुटाइ हेर्ने गर्छु सारै मन पर्छ दिदि आउदा दिन हरुमा पनि यस्तै सिरियल हरु बनाउदै जानु दिदि हजुरलाइ आगामि दिनको शुभकामना
@saruhumagain9792
@saruhumagain9792 2 жыл бұрын
भाग 1 देखी अहीले सम्म लगातार हेरीरहेकी छु भुन्टी कान्छी सिरीयल मेरो मन मुटुमै बसेको छ।🥰😍🥰😍🥰😍
@katrinupadhaya685
@katrinupadhaya685 2 жыл бұрын
Right
@aminadhakal8633
@aminadhakal8633 2 жыл бұрын
माइजू लाई गरेको बेबार चाई सारै मनपर्यो
@abishek1972
@abishek1972 2 жыл бұрын
Ma Pani ho♥️
@dibashasapkota9701
@dibashasapkota9701 2 жыл бұрын
Mero man ma pani❤️❤️❤️
@resmakunwar3427
@resmakunwar3427 2 жыл бұрын
😍😍😍😍😍
@ashokrai3345
@ashokrai3345 2 жыл бұрын
खाना छोडेर निन्द्रा त्यागेर भए पनि भुन्टी कान्छी सिरियल हेर्न छाड्दिन पहिला खुप हेरिन्थ्यो रिसायनी माफ अति सुन्दर विषय बस्तु हेर्नू र बुझ्नु पाइन्छ धन्यवाद हाल साउदीबाट हेर्दैछु बिजयदशैको 💐 शुभकामना हजुरको सफलता उच्च रहोस् यहि छ कामना !
@premale7155
@premale7155 2 жыл бұрын
समय अनुसारको परिबेसलाई समाबेश गरिएको यो कथा बस्तु निकै राम्रो छ बधाई तथा दशैको शुभकामना छ सम्पुर्ण युनिटलाई अनि विशेष भन्टी(आशा खड्का) पनि काम कर्तब्य प्रती उच्च सम्मान छ्🙏🙏🌺🌺
@tejinderyogi
@tejinderyogi 2 жыл бұрын
भुन्टी सिरियल कुरेर बस्नु हुने सम्पूर्ण लाई मेरो नमस्कार अनी आउदै गरेको शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🙏🙏🙏🙏🙏❤️❤️❤️
@ishworshahi8422
@ishworshahi8422 2 жыл бұрын
कति मन पर्छ म लाई त 1 देखि 80 सम्म नछुटाईन हेरे काे त
@tejinderyogi
@tejinderyogi 2 жыл бұрын
@@ishworshahi8422 मैले पनि सबै भाग हेरेको छु साह्रै मन पर्छ मलाई ।
@samitabhattarai6204
@samitabhattarai6204 2 жыл бұрын
Kanxi& vunti siriyel herda naroko din hudainho merot
@tejinderyogi
@tejinderyogi 2 жыл бұрын
@@samitabhattarai6204 हो र हजुर
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 2 жыл бұрын
मपनि छु कुरने
@sitagc7701
@sitagc7701 2 жыл бұрын
सारै राम्रो सिरियल सुरुदेखि नछुटाइ हेरिराछु भुनटि कानछि
@everyvideoonechannel8459
@everyvideoonechannel8459 2 жыл бұрын
कीत रामरो यो love it 🌺 this ep .....
@kushal2007
@kushal2007 2 жыл бұрын
Man xoyo asha baine★★★★
@yamunanepal3939
@yamunanepal3939 2 жыл бұрын
अरे वा कुन शब्दले बयान गरु सारै सन्देश मुलक अाजको भाग 😱😱सधै रुवाउने सिरियल ले आज आनन्द दियो !!
@shobhak7589
@shobhak7589 2 жыл бұрын
भुन्टी दिदिको र टोकले दादा को असली फेन कोको हुनुहुन्छ हाजिर हुम्त भुन्टी दिदिको कामलाई मेरो मनै देखि उच्च समान्छ दिदी 😘😘😘
@benishaluitel3392
@benishaluitel3392 2 жыл бұрын
आहा सारै मन पर्यो ❤️❤️
@kabiramkhadka4856
@kabiramkhadka4856 2 жыл бұрын
धेरै राम्रो छ ❤️❤️
@Mindahal
@Mindahal 2 жыл бұрын
नेपालकै अत्येनतै राम्रो र बहु चर्चित कार्यक्रम सम्पूर्ण टिमलाई बधाई
@anitabhujel2024
@anitabhujel2024 2 жыл бұрын
👌👌
@jotijaisi8820
@jotijaisi8820 2 жыл бұрын
Sandip
@nanuniroula2328
@nanuniroula2328 2 жыл бұрын
उत्कृष्ट भुन्टी कान्छी सिरियल लाई धेरै धेरै बधाई टक्र्याउँदछु है। अागामी दिनमा पनि उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु ॐ नमः। ‌म्यानमार वाट
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
सबैको कमेन्ट् पढे हेर👍️👌कथा विषय राम्रो लाग्यो दु:खी को पनि दिन आउँछ भन्ने कुरा सबैलाई थाहै छ तर.. सुख पाए भन्दैमा फेरि पुरानो कुरा सम्झेर बदला लिदाखेरी कताकता खल्लो लाग्यो यस्तो नगरेको भए कथा झनै राम्रो हुने थियो कि🤔मेरो बिचार मा
@bishamdhimal7269
@bishamdhimal7269 2 жыл бұрын
यसरी त मामाघरकाे बेइज्जत नगरेको भए हुन्थ्यो । मामाघरमा जति नै पीडा दिएपनि गुणास हुन्न । मामा बितेर गएपछि मामाघर देखिएको छैन । आज मामाकाे याद दिलाई दिनु भयो सँग सँगै पीडा पनि । समयले जीवन परिवर्तन गराउछ । गरिबकाे पनि दिन आउछ ।
@sitarai3297
@sitarai3297 2 жыл бұрын
अ हा !कति राम्रो सिरियल !हरेक इपिसोडमा समाजलाई असल शिक्षा दिनुभएको छ आशा जी !💐👌👍️हजुर र हजुरको टिम हृदयदेखि धन्यवाद 💐💐💐❤️❤️❤️
@dikshantadhikari5686
@dikshantadhikari5686 Жыл бұрын
kzbin.infobTl3H4qjve8?feature=sharekzbin.infobTl3H4qjve8?feature=share
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
भुन्टि र कान्छि नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ सारै राम्रो सिरिएल सफलताको शुभ कामना आसा सिस
@KrishnaSharma-kl2uy
@KrishnaSharma-kl2uy 2 жыл бұрын
Yyyh
@ranjanapoudel96
@ranjanapoudel96 2 жыл бұрын
Ramro xa sabaima उच्च सम्मान छ
@purnimamangyung6529
@purnimamangyung6529 2 жыл бұрын
Ho yastai hundai jahos ramro yo sirayal🙏🙏🙏👌👌🙏
@manjuupun6947
@manjuupun6947 2 жыл бұрын
मेरो मन मुटुमा बस्न सफल सिरियल।कान्छी, भुन्टी पहिलो नम्बर हो।दोस्रो नम्बर जुठे सिरियल हो।तेस्रो नम्बर हल्का रमाइलो सिरियल। चौथो नम्बर गाह्राे छ मलाई सिरियल पाँचौ नम्बर सकिगोनी, भुन्टी सिरियल का सम्पूर्ण टिमलाई हार्दिक सम्मान छ।।।।
@yagyapunmagarsalyan8656
@yagyapunmagarsalyan8656 2 жыл бұрын
भुन्टीको माइजू र भुन्टीको पहिलाको मालिक्नी भुमिका एउटै रहेछ है by the way एकदमै राम्रो छ भुन्टी सिरियल
@suntalibk7910
@suntalibk7910 2 жыл бұрын
सारै मन परेनि मलाई
@yknayonghanglimbu585
@yknayonghanglimbu585 2 жыл бұрын
wooow woow so nice kasto khusi lagyo garib ko pani din aauxa kahile kahi😍😍😍😍
@shrishabhandari5994
@shrishabhandari5994 2 жыл бұрын
ATI ramro katha bastu.. samaya sandarvik...
@magarnidina7149
@magarnidina7149 2 жыл бұрын
अत्ति मन छोयो आगामी दिनहरुमा अझै प्रगती गर्दै जानुहोला सबैको प्यारी भुन्टी
@prakashawasthi9531
@prakashawasthi9531 2 жыл бұрын
भुन्टी र कान्छी धेरै राम्रो छ हजुर १भाग देखि लगातार हेरिरहेको छु र अझै पनि हेर्छु हजुरहरुलाइ कार्यकालको शुभकामना हजुर आगामी दिन को
@pr4sh4ntx
@pr4sh4ntx 2 жыл бұрын
मनोरञ्जनात्मक साथै जनचेतनामुलक टेलिसिरियल भुन्टीलाई उच्च सम्मान छ । दर्शकको साथ सपोर्ट मिल्दै जाओस् ।🙏
@manprasaddarnal9314
@manprasaddarnal9314 2 жыл бұрын
अति राम्रो अभिनय अासा दिदी
@abhishekraiofficial2220
@abhishekraiofficial2220 2 жыл бұрын
सेवा र न्यानो न्यानो माया आशा दिदी ।। हजुरको काम एअकदमै सम्मान योग्य छ , यसबात धेरै मानिसहरुले केही सिक्न पाउनेछन। मैले पनि धेरै कुरा सिकेको छु म खाना खान बिर्सिन्छु , काम गर्न बिर्सन्छु , पढ्न बिर्सिन्छु तर यो सिरिअल कहिले छुताउदिनन ।।हजुरको धेरै धेरै प्रगति को सुभकामना दिदी।।।😍
@khiladeviburlakoti2450
@khiladeviburlakoti2450 2 жыл бұрын
1p0
@kamalabist4254
@kamalabist4254 2 жыл бұрын
@@khiladeviburlakoti2450 राम्रो कथा अभिनय
@gangalimbu6688
@gangalimbu6688 2 жыл бұрын
🙏धेरै राम्रो छ सिरियल भुन्टिले देखायो देखायो बन्ल सन्च भो मलाई बिचरा मुकुली दिदी एक्टिन चाहिँ खत्रा छ सम्पुर्ण टिम लाई बडा दसैको हार्दिक मंगल मय सुभकामना,,,
@maheshkatuwal3887
@maheshkatuwal3887 2 жыл бұрын
जिन्दगीमा सबैभन्दा मन परेको यो कथा सायद धेरै हामी जस्तो गरिबको लागि थोरै भएनी साहस दिएको छ
@gaurabsharma2609
@gaurabsharma2609 2 жыл бұрын
कति राम्रो ❤️🥀
@gyanichaurel9666
@gyanichaurel9666 2 жыл бұрын
भुन्टि र कान्छि मा कुन चाहि बढि राम्रो लाग्छ हजुरहरुलाइ👏मलाई चाहि कान्छि♥️♥️👏
@yudhitpuri8500
@yudhitpuri8500 2 жыл бұрын
Dubai Ustai Ramro xa
@ganeshnewar8559
@ganeshnewar8559 2 жыл бұрын
Molay bhunti
@gomashrestha4948
@gomashrestha4948 2 жыл бұрын
मलाई त bhunti नै राम्रो लाग्छ
@samjhanakhatri9150
@samjhanakhatri9150 2 жыл бұрын
कान्छी
@laxmandhami6710
@laxmandhami6710 2 жыл бұрын
अतियान्तै मार्मिक सन्देश दिनु भाको छ यो भुन्टी टिम ले अत्यान्तै खुशी लाग्यो ❤️
@thagendrakhadka2242
@thagendrakhadka2242 2 жыл бұрын
आहा धेरै राम्रो छ्♥️
@chiranjibidulal9289
@chiranjibidulal9289 2 жыл бұрын
भुन्टी को राम्रो दिन आको देखेर खुशी को आँसु सुरु बाट अन्त्य सम्म रोकियेन मेरो..... धेरै प्रगती र सुखी वास्तविक जिन्दगि को शुभकामना आशा जिउ हजुर्लाई...🙏🙏🙏🙏🙏
@munaaryal926
@munaaryal926 2 жыл бұрын
भुन्टीले सुख पाएको देख्दा सार्है खुशी लागेकाे छ सँधैभरी भुन्टीले यसरीनै सुख पाएको देख्न पाऊँ । धन्यवाद ।
@lilaria1879
@lilaria1879 2 жыл бұрын
एक हाप्त कुर्नु पनि महिना जोस्तो मलाइ त लाग्छ आशा दिदि तपाइको काम प्रति सम्मा छ
@pasupatipandey
@pasupatipandey 2 жыл бұрын
Bahutai hearts ra really touch Alison all unitlae bijaya dashamiko suvakamana
@Freefirenepalofficial_
@Freefirenepalofficial_ 2 жыл бұрын
Kati ramro❤️❤️❣️
@bhubankhanal4901
@bhubankhanal4901 2 жыл бұрын
भुन्टी सिरियल धेरै राम्रो छ आज काे कथा अजै राम्रो हजुर सम्पुर्ण टिमलाइ ढिलै भए पनि बिजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🙏❤️🌹🌺🌺
@dilmaya8210
@dilmaya8210 2 жыл бұрын
कस्तो राम्रो एकदम मनवपर्यो धन्यवाद बैनी सम्पुर्न भुन्टी परीवारलाई
@Durga_pun_offical
@Durga_pun_offical 2 жыл бұрын
भुन्टी प्रोग्राम एक दमै राम्रो लाग्छ दिज्यु न छुटाई हेर्छु खुशी लाग्छ आगामी दिनहरु मा नि यस्तै निरन्तर दिदै गर्नु बिजया दसमी तथा दिपाबली को सम्पुर्ण टिमहरुलाई सुभकामना भन्छु है
@makarmoktan146
@makarmoktan146 2 жыл бұрын
समय सन्दर्भिक कथा हेर्ने हो मज्जाले।
@user-nk1ff5vc7p
@user-nk1ff5vc7p 2 жыл бұрын
भुन्टी र कान्छी को टिम लाई र सम्पुर्ण साथीहरू मा ढिला भएनी दसै र तिहार को हार्दिक शुभकामना छ 🙏
@deokumarrai6010
@deokumarrai6010 2 жыл бұрын
Chetana mulak sirial ,dherai Gyan sikhne sirial ati ramro ,I am from India 🙏👌👌
@janakik.c9315
@janakik.c9315 2 жыл бұрын
🙋💜💜👍👍👍👍
@ramilamagar8499
@ramilamagar8499 2 жыл бұрын
Nice
@kristinachhetri1206
@kristinachhetri1206 2 жыл бұрын
आजकल भुन्टी ले सुख पाको देखेर भुन्टी धेरै नै राम्रो हुँदै छ ।Best of luck entire team 💕💕♥️♥️🙏🥳👏
@blsasuke4321
@blsasuke4321 2 жыл бұрын
Wow nice 👍👍
@keshavkhatri3159
@keshavkhatri3159 2 жыл бұрын
Wow nice❤😍
@sapanashiwakoti9893
@sapanashiwakoti9893 2 жыл бұрын
Aaha kate ramro
@apsarakoirala5291
@apsarakoirala5291 2 жыл бұрын
best.of.lock.bhunti.dadi🇳🇵
@gitahamal1037
@gitahamal1037 2 жыл бұрын
आहा कती राम्रो कथा विषय बस्तु 🙏🏼🙏🏼🙏🌹
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
Happy टिका सम्पुर्णमा🙏🙏🙏🙏
@minagurung3977
@minagurung3977 2 жыл бұрын
आज बल्ल मुकुली र भुन्टीको माइजु लाई जलाएको देख्दा मज्जा आयो ।समाजको यथार्थ चित्रण गरिएको छ धन्यवाद छ भुन्टी टिम लाई
@mohansaud2902
@mohansaud2902 2 жыл бұрын
1 देखि भुन्टी सिरियल हेर्दइ अायको छै दिदि कतिबेला ❤❤अाऊ भनेर कुरि बस्छु दिदि हजुरको दिरियल ❤❤भुन्टी र कान्छी मन्पर्छ दिदि हजुर को टिमको सुभकामना दिदि पेरि दिदि❤❤❤❤❤❤❤❤❤❤❤❤
@chakradevbhatt34
@chakradevbhatt34 2 жыл бұрын
अति सुन्दर प्रस्तुति !!🙏🙏🌺🌺🌹🌹♥️♥️
@ramrayamajhi2089
@ramrayamajhi2089 2 жыл бұрын
साँचिकै रियल घट्नामा आधारीत छ हाम्रो समाज यस्तै छ बलेको आगो मात्र ताप्ने गर्छन सरै राम्रो छ अझै आगमी दिनहरुमा पनि यस्तै स्रियल हेर्न पाइयोस भुन्टी टिमलाइ सफल्ताको शुभकामना छ
@somamaya4320
@somamaya4320 2 жыл бұрын
सारै मन छुने काहानी 👌👌👌👌भुन्टी सिरियल का सम्पूर्ण परिवार लाइ शुभ कामना 🙏🙏🙏🙏🙏 धेरै धेरै बधाई छ 💐💐💐💐🥰🥰🥰
@amar_anurai4522
@amar_anurai4522 2 жыл бұрын
dheraiii ramro vontiiii god bless you
@rohitniraula9097
@rohitniraula9097 2 жыл бұрын
आशा बैनिको उत्कृष्ट सिरियल छ!म नियमित हेर्ने गर्छु !!सधै यस्तै राम्रो गर्दै जानु आशा बैनी!
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
भुन्टि र कान्छि धेरै राम्रो लाग्छ गाईज २०७८ सालको शुभ दिपावली छठ पर्व को धेरै धेरै शुभ कामना सम्पुर्णमा 🙏🙏🙏🙏🙏
@arunneupane4562
@arunneupane4562 2 жыл бұрын
भाग 1 देखि आजसम्म नछुटाइ हेरिरहेको छु बिरानो मुलुक मलेसिया बाट भुन्टी अनि कान्ची सिरियल ।धेरै धेरै शुभकामना आशा बैनी र सम्पूर्ण टिमलाइ अति नै मार्मिक र सन्देशमुलक कथाबस्तु प्रस्तुत गर्नु भएकोमा !!
@Bhuwanoli
@Bhuwanoli 2 жыл бұрын
आहा अति नै राम्रो कथा बस्तु ।
@ritughimire85
@ritughimire85 2 жыл бұрын
अाहा कति राम्रो कथा भुन्टि नानू एकदम भावुक बनायो हजुर हो कथाले एकदम राम्रो छ अझै राम्रो गर्दैजानु धय्यावाद 🙏🙏🙏🙏👌👌
@arjunkc4133
@arjunkc4133 2 жыл бұрын
भुन्टीले सुख पाको हेर्दा मनै आनन्द भयो धेरै राम्रो छ आशा जी उच्च सम्मान छ तपाइको काम प्रति🙏🌹
@VijayKumar-rx5pe
@VijayKumar-rx5pe 2 жыл бұрын
यश epsode मा जमुना दिज्युलाई miss गरिरहेको छु आगामि epsode मा सन्तोष अकाउन्टेन्ट र जमुनाहरुको साथमा हेर्न पाइयोस् धन्नयवाद
@prazolmoktan2476
@prazolmoktan2476 2 жыл бұрын
गरिबको नि दिन अाउछ, भने जस्तै कथा यो घिन लाग्दो समाज लाई आन्खा खुलाउने आशा बहिनी लाई बिजय दसमी को हार्दिक सुभ कामना💐🇳🇵💗🙏🙏🙏🙏🙏
@mohanneupane155
@mohanneupane155 2 жыл бұрын
god bless your all team
@Tqkendqrbista8300
@Tqkendqrbista8300 2 жыл бұрын
मलाई अतिनै मन प्रने भून्टी सिरियल र कान्छी सिरियल सम्पूर्ण टीम लाई उच्च समान छ मेरो तफबाट हार्दिक बधाई छ 🙏🙏🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵
@rachanapaudel7943
@rachanapaudel7943 2 жыл бұрын
हुररे 😄😄ल है साथीहरू म त भुन्टी हेर्न बसे यतिबेला को को हेर्दै हुनुहुन्छ एक लाईक पाइन्छ कि???❤️❤️❤️🙏🙏🙏
@OppoAs-fz9oz
@OppoAs-fz9oz 2 жыл бұрын
धेरै धेरै बधाई छ आशा बैहिनि लाई कथा बस्तु मिलाएर लेख्नु भको रैछ मुरि मुरि धन्यवाद छ तिमिलाई मलेसिया बाट हेर्दै छु भाक एक देखि अहिले सम्म कुनै भाक पनि छुटाको छैन झन हेरेयो उति हेरउ लाक्ने कहिले त डिउटि नै जान बिसिन्छु कति मन छुने छ
@Audio90s
@Audio90s 2 жыл бұрын
सर्बोत्कृष्ट कथावस्तु अझै प्रगतीको कामना
@laxmanbhandari9265
@laxmanbhandari9265 2 жыл бұрын
मलाई भुन्टी सिरियल सारै मन पर्छ सधैं हेर्न गर्छु । सम्पुर्ण टिमलाई धेरै-धेरै बधाई छ। हाम्रो नि **बुहारीको पिडा** सिरियल हेरेर सल्लाह सुझाव दिनुहोला😊
@deepakchy3842
@deepakchy3842 2 жыл бұрын
सफलताको शुभकामना छ ,, अत्यन्तै उत्कृष्ट सिरियल watching from , malaysia ,
@ramakulu4316
@ramakulu4316 2 жыл бұрын
साह्रै राम्रो कथा बस्तु लाई समेटेर बनाएको आजको एपिसोड अतिनै मन पर्यो😊😍
@manugole539
@manugole539 2 жыл бұрын
साच्चै भावुक बनायाे याे भिडियो ले 🙏 अझै अगि बड्दै जानू अाशा दिज्जु हजुरलाई धेरै शुभकामना छ मेराे तर्फ बाट ❤️🙏🙏
@sandhyastha4733
@sandhyastha4733 2 жыл бұрын
Big fan of asha diju!💖💖
@verudulal6332
@verudulal6332 2 жыл бұрын
Ug year
@Mr.Rai7383
@Mr.Rai7383 2 жыл бұрын
साँच्चै यो सिरियल हेरेर आँसु नै झर्छ अर्को भाग छिटो ल्याउनु परेउ अनि आशा खड्का लाई छिट्टै ठूलो पर्दामा हेर्न पउनु पारेऊ
@devirai2272
@devirai2272 2 жыл бұрын
89
@abishekghimire3334
@abishekghimire3334 2 жыл бұрын
हजपएलइतय र यो पनि हेर्नुहोस भिडियो सहित हेर्नुहोस बिग्र्यो र यो क्रम जारी छ एत्रो बर्ष र महिना पछि आर्यन पनि हो तर यसको मानसिक र महिना पछि लहान नगरपालिकाको कूल जनसंख्या मध्ये एक हो र महिना पछि र यो पनि हेर्नुहोस् 😄😄😄😄😄😎😎😎😎😎😚😚😚👋👋😜😜😜😜💖💖💖💖💝💝💝💝💗💗🍉😍😍😍😜😍😘😘😘😘
@aartiyadav7484
@aartiyadav7484 2 жыл бұрын
भुन्टी सिरियल हेरी कमेन्ट न गरी जानु भनेको सिरियल को मार्मिक भाव न नबुझेको हुनुपर्छ र यस्तो मन छुने सत्य घटना मा आधारित जीवन को दिनचर्या लाई प्रस्ट रूप मा देखाउनु भएको भुन्टी दी लाई आत्मा बाटै धन्यवाद न दिनु भनेको आफू लाई पाप को बाटो मा लैजानु बराबर हाे।❤️❤️❤️❤️❤️
@ayushmalla1362
@ayushmalla1362 2 жыл бұрын
भुन्टी आजको दशैं विशेष सारै राम्रो लाग्यो अनि भुन्टी हेरेर बस्नु हुने सम्पूर्ण लाई विजय दशमी को धरै धरै शुभकामना पनि ल ..🙏🙏
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 45 М.
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 26 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
darsan salama 🙏🏽 maddytube 2024 nima tamang
4:26
Maddy Tube
Рет қаралды 63 М.
Samayale Bhunti ra balkumarilai yakai thauma purayo, Bhunti epi 225 || Rochak Khabar Nepal
4:52
𝐑𝐨𝐜𝐡𝐚𝐤 𝐊𝐡𝐚𝐛𝐚𝐫 𝐍𝐞𝐩𝐚𝐥
Рет қаралды 121 М.
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 422 М.
Бушмен и бабуин. В поисках воды.
0:42
BERMUDA
Рет қаралды 11 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 9 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 3,1 МЛН
Mother Cat Drinks Lots of Coffee to Get By #funny #catlover #cuteanimals #cartoon
0:21
Super Emotional Stories
Рет қаралды 11 МЛН
Она была безумно рада от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 2,2 МЛН