देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.15M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@RozeeSaaNАй бұрын
1000 भन्दा कम youtuber जति कोको हुनुहुन्छ एता ल एक अर्कालाई सपोर्ट गर्नुपर्छ है। 100%Back Dinxu ❤️
@SagarkamiVlogsАй бұрын
भुन्टी र भुपेन्द्र को जोडी कहिले nachutos
@pramilaPun-s8iАй бұрын
@@SagarkamiVlogssupport me😢
@ShantaTiwari-kf2teАй бұрын
Aasha ji aajai ramroo gardii janu hoo la miss you so much bhunti famaily
@DipaKhatri-j5mАй бұрын
❤❤❤❤❤
@prakashmainali4102Ай бұрын
भुन्टि र भुपेन्द्रको मिलन भएको देख्दा म जति खुशीत अरु कोभा होला र बरै सबैको माया र साथ मिलोस् भगबानको आसिरबाद् मिलोस्
@salinathapa3018Ай бұрын
भुन्टी दिदी र भूपेन्द्र दादा को मिल्न हुनु पर्छ ❤र भएको मा कोको खुसि हुनुहुन्छ कमेन्ट गर्नु है❤my favourite seriyal ❤ ekdamai ramro x ❤ajhai aagmi din haru ma astai ramro gardai janu सफल ta ko suvakamna ♥️ asha दिदी ❤❤❤❤❤❤miss you too 💕 bhunti dee ❤
@muskanshrestha8087Ай бұрын
टोकले र पुनिमा को जोडि पहिलाको जस्तो हुनुपर्छ 🎉🎉
@namratarai8943Ай бұрын
आशा बैनी लाई करोडौं पटक सम्मान 🙏🙋for यति राम्रो story को लागि❤🎉 भुपेम्द्र र भुनटि को सम्बन्ध सधै यस्तै हुदै जावस ❤अन टोकले र पुर्णिामा को पनि मिल्नु।पर्यो and सुकुमाया को Rol र acting सधै हेर्न पाउ सबै को teem work करोडौं मा एक छ 👍️🙏🙋धेरै सुभकामना teem लाइ❤🎉❤
@sadhanasingh2262Ай бұрын
❤❤❤❤❤❤
@JamunaKunwar-k4rАй бұрын
भुमिकाले पनि बिहे गरेर भुन्टीले जस्तै दुुख पाऊनु पर्छ भन्ने जति यता हाजिर हुम है।
@KamalShrestha-n7hАй бұрын
म पनि छु
@MayaMoktan-u9mАй бұрын
Mo Pani xu ❤❤❤❤❤❤
@PreetyMagar-zw3yqАй бұрын
❤❤❤❤
@MiraLama-ee2flАй бұрын
Bhumika Leni dukha.paunuparxa bihe garera
@AaratiMagar567Ай бұрын
@@JamunaKunwar-k4r maxu akdam😣
@LaxmanRasaili-um9cbАй бұрын
आहा,, 😢😢🎉❤ कति खुशी लाग्यो भुपेंद्र दाईको र भुन्टि दिदी को मिलन भयको देखेर ❤❤❤❤❤, अब सधै यसरी नै मिलेर बस्नु होला,,,,। My Febret Siriyal .bhunti.,,,, ❤❤❤❤❤❤
@sanjulamatamang8011Ай бұрын
धेरै धेरै दन्ने बात सुकु माया ज्यु लैइ मिलाई को मा राम्रो गर्दै जनुस्स भन्न चहान्छु ❤❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏🙏
@Shreekrishna-g8yАй бұрын
aafni story yaad aayo😢😢😢
@sirjinakafle8961Ай бұрын
धेरै खुशी लाग्यो भुन्टी र भुपेन्द्र को मिलन भयो
@hariharjoshi-6219Ай бұрын
O9😊lo
@ShresthaRupeshvlogАй бұрын
सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢
@ShresthaRupeshvlogАй бұрын
❤😂😂🎉🎉😢😮😮😅😅
@bhuwanayer3773Ай бұрын
सुकुमाया आको देखेर को को खुसी हुनुन्छ ।यता हजीर हुनु ।धन्यवाद 🙏🙏..
@GangaTamang-x3g22 күн бұрын
😅😮
@ritikavlog6Ай бұрын
आसा दिदि लाई करोडौ शुभकामना 😊❤ धेरै धेरै धन्यवाद ❤❤❤टोकले दादा र पूणिर्मा दिदी मिल्न पर्छ भुन्टी टिम लाइ शुभकामना ♥️❤️❤️❤️🙏
@sumitrak.c2079Ай бұрын
Right
@GitaLamichhane-y8qАй бұрын
धेरै धेरै राम्रो भयो अब भने भुन्टिलाइ सुख हुन्छ ❤❤❤❤❤
@PartimaKceАй бұрын
सुकी माया दिदी thanks you❤❤❤❤❤
@Sudipkahtri2870Ай бұрын
टोकले र पूर्णिमाको जोडी पहिलाको जस्तै राम्रो हुनुपर्छ भन्ने जति यता हाजिर गरम ❤❤❤😢😢😢
@AzuraLimbuАй бұрын
M pni xu
@SaritaRc-sm7nwАй бұрын
Ma ne xu❤❤
@hirabhujel4495Ай бұрын
hajur m pani xu
@eshatmgАй бұрын
Ma pani xu❤
@AnjalAnjal-h1uАй бұрын
Ma
@Sujuvlogs-d3lАй бұрын
भुनटी र भूपेन्द्र को मिलान हुदा धेरै खुसी लागयो अब सपरिवार मिलेर बसेको राम्रो ❤️❤️❤️❤️ From Israel
@buddhalama2557Ай бұрын
आजको भागमा यो जोडीको मिलन हुँदा को को खुशी हुनुहुन्छ साथीहरू ❤❤❤❤❤
@AAs-ij5ulАй бұрын
❤❤❤❤❤❤❤❤❤❤
@BhumikaRai-y5qАй бұрын
❤❤❤❤❤
@sangitarai2328Ай бұрын
Khuse la aasu nai aayo ksm poni
@RatanshahShah-j2dАй бұрын
❤❤❤❤
@BhagabatiPun-xb9isАй бұрын
Khusi le aasu nai aayo ksm heart toching😭❤️
@ramchandraboharaofficial2Ай бұрын
भुन्टी कान्छी र हाम्रो बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤
@GitaNeupane-d1nАй бұрын
Lamahi bangu champali patrol pump
@Ansurai-cm5fdАй бұрын
Sita juthe pni❤
@Gtk332Ай бұрын
😮
@RamilaTamang-c2kАй бұрын
Ma Pani xu la
@VIBE_YT1Ай бұрын
काेहपुर देखि
@Prakashchhetri1194Ай бұрын
अब भुनटि र भुपेन्द्र को मिलन होस र भएको देख्दा खुसि लग्यो ❤❤❤❤❤❤❤❤❤
@dilman4028Ай бұрын
आज्को सिरेल दामी लाग्यौ
@SagarkamiVlogsАй бұрын
भुपेन्द्र र भुन्टी को मिलन भयको माँ खुसि कोको हुनुहुन्छ ❤
@alishalama2582Ай бұрын
मो पनि खुसि छ
@PartikSaudАй бұрын
❤❤❤❤
@sagarlimbu-l1mАй бұрын
ma pani khuschi xu hoi
@bhawanabudathoki3914Ай бұрын
❤❤❤❤❤
@PrakshMagar-qo1gnАй бұрын
मपनी खौशी छु हजुर
@rukminimagar4286Ай бұрын
भुन्टी र भूपेन्द्र को मिलन भएको देख्दा एकदम खुसी लाग्यो अब टोकले र पूर्णिमा को पनि मिलन हुनु पर्छ🙏🙏
@SulochanaBhattarai702Ай бұрын
भुन्टि र भुपेन्द्रकाे मिलन भएकोमा धन्यवाद खुशि लाग्याे अब भुन्टले सुख पाएकाे हेर्ने मनछ❤️❤️
@SrijanaGajmarАй бұрын
कति पय घरवार बिगरेको यहि केटि सग लागेर त हो नि घरको बुडिलै हेला गर्छन् बाहिर केटि सग हिड्छन् तेहि भर त कतिको डिभोस् भाछ समाजमा घटिराको घटना भुन्टि सिरेल मार्फत संदेस दियको मा भुन्डिको टिमलाई धेरै धन्याबाद तथा अाउदै गरेको बडा दसैको सुभकामना ❤
@sristisharma3410Ай бұрын
लामो समय पछि दुवैको मिलनमा खुसी हुने जति हाजिर हौ त ❤❤❤🎉🎉🎉🎉
@nettv5621Ай бұрын
भुन्टीले आफ्नो साथीलाई दोस्रो बिबाहा नगर्नु भनेको मा धन्यवाद दिन चाहान्छु। यस्तो बुध्दिमानी सल्लाह जो कसैले दिँदैन र दोस्रो बिबाह गर्दा सुखनै पाउँछ भन्ने पनि छैन। आइमाई ले आफ्नो लोग्ने हुँदा हुँदै दोस्रो बिबाह बारे सोच्नु अतिनै महा गलत निर्णय हो। भुन्टीले आफ्नो साथीलाई दोस्रो बिबाह गर्ने बिचार गलत हो भनी दिएको राय एकदम ठिक छ, र यसले सबैमा राम्रो सन्देश अवश्य दिन्छ।
@sumitrak.c2079Ай бұрын
Sai ho
@mandiradhengamagar6511Ай бұрын
एक दमै मन पर्छ नेपाली सिरियल सबै सिरियल समय मा हेर्न नपाए पनि ढिला भए नी हेर्ने गर्छु सफलता ता को शुभकामना भुन्टी टीम लाई❤
@AmritaRai-x7xАй бұрын
आज को भाग सारै राम्रो लाग्यो ! अब भुन्टी ले शुख पाउने छिन,एस्तै राम्रो बनाउदै जानू होला!
@kumaribhmarikumaribhandari1071Ай бұрын
आहा आजको भाग विशेष थियो भुपेन्द्र र भुन्टि को मिलन भको म जस्तो खुसी हुने को को हुनुहुन्छ 🙏🙏💃
@Cricket-t3o18 күн бұрын
भन्टी कान्छी सिरियलको को कोले रुचाउनुहुन्छ❤❤
@Asmi__meme2Ай бұрын
छोरी मान्छे को जिन्दगी छोरा मान्छे ले जे गल्ती गरे पनि माफ गरेर बस्नु पर्ने अनि आफूले उफ समेत गर्न पनि न हुने 😢कस्तो हो छोरी मान्छेको जुनी पनि 😢
@jenishasingden9510Ай бұрын
Honi hae😢
@sanjaykunwar3334Ай бұрын
यो सोचाइमा तिमि 100% गलत छाै । किनकि गल्ती सुइकार्ने पुरुषलाइ लाइ माफ दिनेनै एक असल महिलाको पहिचान हो।
@KittyAbbusАй бұрын
Ummm hai💔😢
@RoshaniBogatiRoseАй бұрын
नेपाली narrow and conservative thinking समाप्त हुनुपर्छ बेलायत जस्तो
@HarekalaNepaliАй бұрын
❤❤❤❤❤❤ wow 😢😢
@ramchandraboharaofficial2Ай бұрын
ल सुरुमा बुहारी परिवार को कमेन्ट ल भुन्टी कान्छी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤
@kamalaruchal1667Ай бұрын
म खुशी छु अब चै असल सम्बन्धको कहानी बनाए असल हुनेथियो
@KrishnaDhami-u8dАй бұрын
भुन्टी सिरियल को को लाई राम्रो लाग्छ यता हाजिर हुने
@amarlama335Ай бұрын
भूपेन्द्रले भुन्टीलाई अब राम्रो व्यवहार गर्नुपर्छ भुन्टीलाई अब घर लिएर गएको हेर्न मन छ भने को को हुनुहुन्छ 💕🥀😘👉️🙏🙏🙏
@sitanishabashyal3938Ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@TukmayaDhunganaАй бұрын
Ma
@TirsanasinghShahiАй бұрын
Me❤
@sagarlimbu-l1mАй бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BijayLama-w3hАй бұрын
❤❤❤❤@@sitanishabashyal3938
@ShrijanaBoharaPandeyАй бұрын
कति राम्रो छ ❤❤
@pamphaoli2405Ай бұрын
भुन्टि र भुपेन्द्रको मिलन त भयो, अब टोकले र पूर्णिमाको पनि मिलन हुनुपर्छ।
@usernabinaryalАй бұрын
सुकुमाया दिदि लाई मनपराउने जति यता हाजीर हुम है
@ramlamayoutube5947Ай бұрын
अब टोकलेको घरबार पनि राम्रो भएको हेर्न चाहाने को को हुनुहुन्छ हाजिर हुनुहुस त हामी सबै मिलेर पहल गरौं ❤❤❤❤❤
@roshna_duwalАй бұрын
कहिले आउला जस्तो भइसक्यो भुन्टी ? बिनोदजी र भुन्टीको मिलन भएको हेर्नलाई हतार भइसक्यो 😂😂❤❤
@usernabinaryalАй бұрын
भुन्टि दिदि लाई भुपेन्द् सर ले अब धेरै माया गर्नुपर्छा अब भन्ने जति को को हुनुन्छ ❤
@RamSing-s2qАй бұрын
धेरै रामाे छ सिरेल 🎉🎉🎉🎉❤❤❤❤❤
@beautifulnepal446Ай бұрын
भूपेन्द्रले भुन्टीलाई घर लिएर गएपछि पहिलाको जस्तो गर्नु हुँदैन
@sumitrak.c2079Ай бұрын
Ho
@amarlama335Ай бұрын
मलाई मनपर्ने भनेको भूपेन्द्रको फ्यामिली भित्रमा ससुरा मात्रै हो भन्ने को को हुनुहुन्छ 🥀💕😘👉️🙏🙏🙏
@shantisunarSugamsunarАй бұрын
Bhunti sasural buwa r Dewar Bhai hun❤❤
@durgakc1311Ай бұрын
नेपालगन्ज बाट याे नाटक मनपर्छ
@TaraKhadka-lu4knАй бұрын
आजको भाग हेर्दा धेरै खुशी लाग्यो, भुन्टी र भुपेन्द्रको मिलन भयो,अब चाहिँ कहिल्यै छुट्नु हुदैन अब भुन्टीले सुख पाउनुपर्छ, अनि अब टोकले र पुर्णिमाको पनि मिलन हुनुपर्छ,कथा बस्तु राम्रो छ,अझै राम्रो बनाउदै लानुहोला , सफलताको कामना संम्पुर्ण टिमलाई।।
@Bantawarai15Ай бұрын
अनिवार्य हेर्छु है म नि भुन्टी सिरियल 🙏🤚
@SarmilaRana-t8nАй бұрын
कति धेरै बुद्दि र मिठो बोलि सुकमाया नानुलो को माने मैले सुकमाया नानुलाई ❤💐👌👍
@SarikaRana-r9vАй бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होइन अब सानो गाॅऊ बाट होनी
@chemzongsanuАй бұрын
श्रीमानले जति नै गल्ती गरे पनि उहाँ श्रीमान हो माया लागि हाल्छनि 😢 बुढाबुढी बिचको मायामा कसैको केही लाग्दैन साँचो माया एस्तै हो।
@ParMesa-i5pАй бұрын
Umm ho ni sis
@RupaJoshi-td1efАй бұрын
100%Right
@KalpanaGc-qz9piАй бұрын
लास्ट को ईस्टेमा भुपेन्द्र को कस्तो माया लाग्दो अनुहार भको मन कस्तो कस्तो भयो मेरो❤❤❤❤
@SushmitaThapa-k9wАй бұрын
म अहिले चितवन बाट हेर्दैछु मलाई मन पर्ने सीरेल भनेको नै बुहारी भुन्टी कान्छी अनि सीता सीरेल हाे सारै मन पर्छ मलाई सम्पुर्णन टिम लाई शुभकामना 🙏🎉❣️
@RadhaKoirala-v1rАй бұрын
वहाँ कति दामि ठाउँ 🥰🥰🥰🥰🥰👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿👍🏿😄😄😄😄😄😄😄
@laxmidhungana7338Ай бұрын
बल्ल म खुशी भए अवको जीवन सुखमय रहोस् शुभकामना ❤❤❤❤
@aamaxora9647Ай бұрын
नारीलाई त्यसै धर्ती भनेको होइन जस्तोसुकै परिस्थितिलाई स्विकार्दै सबै मिलाउन चाहन्छन् ❤❤
@sristisharma3410Ай бұрын
हप्ता दिन कुर्न साह्रो पर्ने जति भेला हौ त 🎉🎉🎉
@gomabista9819Ай бұрын
भुन्टि सिरियल नछुटाइ हेर्ने को मो हुनुहुन्छ??यता हाजिर गरुम❤❤❤❤❤❤
@SaileeTamang-sx1nmАй бұрын
कति रामाे जाेढि❤❤
@KhadgaLungeli-o2uАй бұрын
आइन्दा भुपेन्द्र🎉कुरा न बुझी कहिल्यै पनि गलती न🎉गर्नु🎉होला😂😅😢😅
@KabitaSunar-m7cАй бұрын
भुन्टी र भूपेन्द्र यसरीनी मिलेको हेर्न मन थियो आज हेर्न पाइयो ❤❤❤❤
@RihanThapavlogs98Ай бұрын
❤️❤️❤️❤️
@SunitaKour-i1hАй бұрын
धन्यवाद तपाईँलाई भुपेन्दर जि भनटी लाई लेएर❤❤
@usernabinaryalАй бұрын
भुन्टि सिरियल मनपराउने जति यता हाजीर हुम है
@TulsidurgadrishtiMashrangiАй бұрын
अब भुन्टी र भुपेन्द्र मिलेर बस्नु पर्छ भन्ने जति हाजिर गरुम ❤❤❤❤
@Bikashmagar-vl1olАй бұрын
😁😁😁😁💘💘
@purushottamsakhakarmi5763Ай бұрын
अबदेखि भुन्टि र भुपेन्द्र पहिला जस्तै मिलेर बसेको हेर्न चाहने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤😮😊॥
@dammar01Ай бұрын
1 k भन्दा कम youtube family भएका साना साना youtubers हरु सबै यता आउनु है मिलेर अगाडि बढौ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@damodarsharma279Ай бұрын
MA XU😢
@sarulamichhane5034Ай бұрын
Ma xu
@Balenshaofficesal5403Ай бұрын
हेलो दर्शन नमस्ते हजुर म पुष्कल थापा क्षेत्री हाल दोहा कतारबाट। भागबाट नछुटाइकन हेर्दै आइरहेको छु भुन्टीको परिवार र भुन्टीको माइती सुखी र धनी भएको हेर्न चाहन्छु साथी आउँदै गरेको विजयादशमि सम्पूर्ण मेरा साथीहरूमा नेपाली से बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
@damodarsharma279Ай бұрын
RIGHT😊
@SabitaShrestha-y7tАй бұрын
भुपेन्द्र भुन्टी मिनभयो राम्रो छ❤❤❤❤🎉🎉🎉
@kumarvlog172Ай бұрын
म त आउदा आउदै डिलो हुन्छु जैले डिउटिले गर्दा 😢😢😢 कोसैले स्पोट पनि रदैन हजुर हरुले😭😭😭
@SarmilaDulal-o4iАй бұрын
Hora
@Arun-h8oАй бұрын
सुकु माया सारै मन पर्छ सधैं देख्न पाईयाेस सुकु मायालाई याे सिरियलमा
@IndraTiwari-s6vАй бұрын
विजयादशमीको शुभकामना साथै भुन्टी,बिनोद दम्पती कोप्रेम सर्वदा अटुट रहोस् ।
@Sudipkahtri2870Ай бұрын
भुन्टीको सबै परिवार एकापसमा मिलेर बसेको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर गरम ❤❤😢😢😢
@SushilaChamling-r4rАй бұрын
बिचरारूको हाँसी-खुशी संग मिलन होस ❤❤❤❤
@SarmilaRana-t8nАй бұрын
सुकमाया नानुलाई धेरै धेरै धन्यवाद राम्रो सर सल्ला सुझाब दिनु भएर मित र मतिनिको 🤵👰जिबनमा मेल मिलाप खुशियालि दिनु भएको मा 💐🤱👌👍🙏 भुपेन्द्र बाबुलाई पनि धेरै धन्यवाद हजुरले आफ्नो गल्ति सुईकारि भुन्टुको मनमा बस्न सफल हुनुभएकोमा 💐🙏अब भुन्टु बाबुलाई पहिलाको भन्दाको पनि धेरै माया सुख दिएर आफुसितै लानुस् हस् 🙏
@Bantawarai15Ай бұрын
हजुरहरू काहा काहा बाट हेर्दै हुनुहुन्छ नि म चै मोरङ जिल्लामा गछिया बाट है
@sssseqazsx6429Ай бұрын
Illam
@MsmKlang-yp9etАй бұрын
हला मलेसिया बाट हेरदै छु धेरै धेरै दन्ने बात सुकु माया ज्यु लैइ मिलाइ को मा राम्रो गर्दै जनुस्स भन्न चहान्छु
@shantiluitel1488Ай бұрын
धेरै दिमाख नघुमा चाँईनि ठाउँमा दिमाख घुमा । याे काे काेलाई मन पर्याे मलाईत सारै मन पर्याे ❤
@bastola0485Ай бұрын
धेरै दिन पछि आजको भाग राम्रो लाग्यो मिलेको देखेर
@chandrarai7425Ай бұрын
सारै खुशि भए म मेरो जीवन मा नै खुशि आए जस्तो लागो आजाको यो सिरियल ले❤️❤️❤️❤️❤️❤️
@gangabasnet4773Ай бұрын
धेरै राम्रो छ अब कहिले दुख नपाउसनु भुटिले😢😢😢😢😢😢😢
@BishnuKhatri-r7pАй бұрын
बला खुसी लागाे दुबई मा धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤
@SamitaShivabhakti-u5kАй бұрын
आहा कति राम्राे भुन्टि भपेन्द्रकाे मिलन आशा जिलाइ धेरै धेरै शुभकामना❤❤❤❤❤❤❤
@JorKumarraiАй бұрын
एकदमै राम्रो लाग्यो सुकुमाया दिदि आउनु भएर र भुन्ती भुपेन्द्रको मिलन भयो एकदम खुशी लाग्यो अबको आउने भाग मा फेरि तोक्ले दाइ र पुर्णिामा दिदिको मिलन भएको हेर्न मन छ❤❤
@sumitrak.c2079Ай бұрын
Right
@SamjanaRawotАй бұрын
@Sita Giri:समय र भाग्यको खेलमा सधै हजुरको जितहोस् हासोखुसी सदा हजुरको साथरहोस हजुरकाे सुन्दर प्रतीभाले टिक टक बजार भरि सम्मान रहोस सफलताको शुभकामना हजुरलाई🙏❤💚❤🌹
@YamuWaibaАй бұрын
धेरै खुशी लाग्यो
@sabinatamang741Ай бұрын
मेरो त आँखाबाट आँसु नै आयो भूपेन्द्र र भुन्टीको मिलन देखेर। अब यो जोडीको सधै राम्रो भएको हेर्न पाँउ 🙏♥️🥰🥰♥️🌹🌹
@Khushirajbanshi033Ай бұрын
सुकुमाया को रोल सबै पाट मा देखाउनु पर्छ
@bheemchand6952Ай бұрын
मिलन भयो खुसी लाग्यो❤❤
@kabitarai229Ай бұрын
नमकार म बहराईन देखि हेर्दै छु मलाई आज सारै खुसि लागयो भुपेद्र सर र भुन्टि मायम को मिलाप भयो अब 🎉🎉
@sitabaraili3531Ай бұрын
भुन्टी सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार यहाँहरुलाई भगवान शिवको आशिर्वाद रहिरहोस् हर हर महादेव 🙏❤️
@purushottamsakhakarmi5763Ай бұрын
आजको भागमा बि. पि सर लाई देख्न पाउँदा सार्है खुसि लाग्यो ❤😊॥नमस्कार 🙏 म कलाकार पुरुषोत्तम साखकर्मीको तर्फबाट ॥महान चाड विजयादशमीको सम्पुर्ण कलाकार साथिहरु तथा प्यारो दर्शक महानुभावहरुलाई शुभकामना 💐💐💐💐💐💐 व्यक्त गर्न चाहन्छु ॥
@HubbiessАй бұрын
सुकु माया नियमित देख्नु पर्छ भन्ने जति यता है।
@ramsaud9479Ай бұрын
भुपेद्र भूनटी मीलेको देखदा धेरै खुशी भय पुरा टीम लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😂😂😢😢❤❤❤😮❤❤❤❤🎉🎉🎉🎉
@simranlama5781Ай бұрын
अब देखि यो जोडीलाई कसैको आँखा नलागोस्❤😊
@bisnubisnu6080Ай бұрын
हजुर हरुलाई शुभ कामना नसुतेर हेरेको छु मयले त ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@RekhaThapamagar318Ай бұрын
यो भुन्टी सिरियल एकदमै राम्रो छ यो भुन्टी सिरियल आउने दिनहरुमा अझ बढी राम्रो देख्न पाइओस। सम्पुर्ण टिमलाई अग्रिम शुभकामना छ 💖❣️
@DesrajDesrajbk1425Ай бұрын
यो जोडी मिलन भएको धेरै खुसी छौं हामी।
@Debikadebika-ed2hhАй бұрын
अब पालो टोक्लेको यसरी नै मिल्ने 🙏🙏
@YogeshThapa-vt4ouАй бұрын
तोकले र पुर्णिामा को नि येसरी मेल्मिलाप हुनुपर्यो
@purushottamsakhakarmi5763Ай бұрын
भुमिका परिवर्त्तन भएकोमा को को खुसि हुनुहुन्छ ❤❤❤😊॥यता आएर कमेन्ट गरिदिनुस् है 🙏 ॥
@SapanaBk-b7tАй бұрын
टोकले दाइ र पुर्णिामा दिदिको मिलन हुनुपर्छ
@manisharana.131Ай бұрын
100%
@Puju-subuАй бұрын
भुपेन्द्र र भुन्टि को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ भन्ने को को हुनुहुन्छ?😊