भुन्टी भाग ११८ [Bhunti Epi-118] II Asha Khadka II Sukumaya II July 12, 2022

  Рет қаралды 3,790,909

Sukumaya TV

Sukumaya TV

Күн бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
Concept Written\ Direction\Production by Asha [Sukumaya]
Editor : Yoseph Sewak
Sub Editor: Deevaraaj Acharya
Camera : Shyam Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 200
@sukumaya98tv
@sukumaya98tv 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.16M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@anushakarki1196
@anushakarki1196 2 жыл бұрын
parkhaii ma rat bitxa tar na heri nindra laagdain i love bhunti ❤❤❤❤pardeshi chhori❤❤
@saraswatishrestha1938
@saraswatishrestha1938 2 жыл бұрын
I love ❤️ bhunti series
@यमखुलालमगर
@यमखुलालमगर 2 жыл бұрын
My favourite serial lots of love asha sis 🥰
@sindhulicr7641
@sindhulicr7641 2 жыл бұрын
हेल्लो भुन्ती दिदी धेरै-धेरै ❤️
@chotta1gaming
@chotta1gaming 2 жыл бұрын
मालाई त भुन्टी सीरियल असद्धै राम्रो लाग्छ
@khadkanarottam9581
@khadkanarottam9581 Жыл бұрын
टोकले भाई र भुन्टी बहिनिको कुरा सारै मनपर्छ 😀😀😀
@teakook_official
@teakook_official 2 жыл бұрын
यो टेलिसिरियल त मेरो मन छुने नेपालकै टपमा पर्छ आशा बैनी र यो सिरियल को सबै टिमलाई बधाई छ धेरै ।❤️❤️❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️आगामी राम्रो राम्रो भाग को लागि सुभकस्मना ❤️❤️❤️❤️❤️🎉🎉
@keshupandit6182
@keshupandit6182 2 жыл бұрын
राम्रो छ यो सिरियल जति हेरेनी मन भारिन्न्न❤ धन्यवाद सम्पुर्ण टिमलाई❤❤❤❤❤
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
मलाई एकदमै मनपर्ने सिरियल कान्छी र भुन्टी न छुटाएर हेर्छु। भुन्टी र कान्छी सिरियल टिमलाई सफलताको शुभकामना छ। Love you all ❣️🙏 म अहिले भारतबाट 🙏🙏
@surajgaming4474
@surajgaming4474 2 жыл бұрын
Love you all❣️🙏
@kalikapostonlinetv4886
@kalikapostonlinetv4886 2 жыл бұрын
ओख्ले र सुकुमायाको बिहे भएको देख्न पाइयोस। शुभकामना छ टिमको सम्पुर्ण टिमलाइ।😍😍😍😍
@shrloyt3637
@shrloyt3637 2 жыл бұрын
मलाइ मन पर्ने सिरियलहरु😁😍 1. कान्छी 2.भुन्टी 3.जुठे 4.हल्का रमाइलो 5.सक्किगोनि
@sani343
@sani343 2 жыл бұрын
बुहारी पनि हेर्नु होला सारै राम्रो छ क्या 🙏🙏
@ramakhadka1916
@ramakhadka1916 2 жыл бұрын
Garo xa ni
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
आशा दिदी तपाईंको काम प्रति मन देखि नै उच्च सम्मान छ है! कान्छी दिदी र सागर दा‌ई लाई एकदमै मिस गरेको छु। कान्छी र भुन्टी सिरियल न छुटाएर हेर्छु।म अहिले भारतबाट 🙏
@arjunshrestha8533
@arjunshrestha8533 2 жыл бұрын
राम्रो लाग्छ सुकुमाया दिदी..?
@gunarajrai1554
@gunarajrai1554 2 жыл бұрын
भुन्टी सिरियल सुरु देखिको भाग नछुटाइ हेर्दै आएको छु आजको भाग पनि एकदम राम्रो छ र आउने दिनहरुमा पनि त्यस्तै राम्रो हुँदै जाओस् शुभकामना छ सम्पुर्ण कलाकार टिमलाई🙏🙏🙏🙏
@rosikamagar2262
@rosikamagar2262 2 жыл бұрын
म चाहिँ यो सिरियल को regularly big big fan ho❤️❤️🤩🤩🤗🤗🥳🥳
@laxmitamang6345
@laxmitamang6345 2 жыл бұрын
दाईको गालामा थपट हान्दा कति हास्न मन लाग्यो😂😂😂😂🤣🤣🤣🙏🙏🙏🙏🙏🙏🙏नमस्कार हजुरहरुलाई
@manulembo3837
@manulembo3837 2 жыл бұрын
आजको सीर्यलमा आख्ले र पातली को लडाइ सारै मजा लाग्यो 🥰🥰🎀अल भुन्ट्टी टीम लाइ शुभ कामना छ🥰🥰
@narayansubedi8327
@narayansubedi8327 2 жыл бұрын
सधैं धेरै धेरै हेर्ने र मन पर्ने कान्छी र भुन्टि याे पनि राम्रो छ र सधैं राम्रो हुनेछ भन्ने सोच छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ र खास गरी आसालाई
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@sanumayarana2477
@sanumayarana2477 2 жыл бұрын
साहै राम्रो लाग्छ भुन्ती र कान्छी सिरियल । ओख्ले र सुकुमाया को प्रेम सफल भएको हेर्न मन छ ।सुकुमाया को बाबा आमा को नाटक पनि साहै धेरै भयो
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@pasbahadurgurung5944
@pasbahadurgurung5944 2 жыл бұрын
हो म पनि त्यसकै प्रतिक्षामा छु
@tikaramkafle1897
@tikaramkafle1897 2 жыл бұрын
My favorite serial 🥰
@laxmiparajuli5809
@laxmiparajuli5809 2 жыл бұрын
कान्छी र भुन्ती त हामी सबै परिवार हेर्छम धेरै राम्रो लाग्छ।
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
धेरै राम्रो छ भुन्टी सिरियल बधाई तथा शुभकामना छ सम्पुर्ण कलाकार सबैलाई सफलताको शुभकामना
@govindaprasadbhattarai2402
@govindaprasadbhattarai2402 2 жыл бұрын
Wow ! उत्कृष्ट सिरियल 💖👌💕🙏💕खुब मन पर्छ नछुटाई हेर्छु ।अज धेरै सफलता को कामना 🙏🙏🙏
@Ramubibashkhadka9321
@Ramubibashkhadka9321 2 жыл бұрын
यो सिरीयल अति नै रामो भएकोले मेरो मन जित्न सफल भएको छ अझै अगाडि बढ्दै जाउ🤔🤔🙏🙏🙏
@deepakrawht8494
@deepakrawht8494 2 жыл бұрын
Hii biraj dada
@sarankumarbiswa9716
@sarankumarbiswa9716 2 жыл бұрын
Hjr dai, helo
@Rita_baral
@Rita_baral 2 жыл бұрын
Real biraj bhatta hoina ,😏😏 fake account nabanaunu na
@kristeenagrgbarpakpokhari4640
@kristeenagrgbarpakpokhari4640 2 жыл бұрын
Waw my faourite Biraj Bhatta hjr le ni hertai hunuhunxha😍😍❣️❣️
@kristeenagrgbarpakpokhari4640
@kristeenagrgbarpakpokhari4640 2 жыл бұрын
@@Rita_baral ho tani kun pgll ho😠😠
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
हप्ता दिन को पर्खाइ पनि पुरा भयो आज मलाई यकदम मनपर्ने सिरियल मनमुटुमा बस्न सफल भकोछ यो सिरियल बधाई छ सम्पुर्ण टिम परिवारलाइ 🙏🙏🙏❤️❤️❤️
@sanjoksubba6692
@sanjoksubba6692 2 жыл бұрын
Atii ramro sirell ❤️❤️❤️❤️❤️
@prithivilamichhane3669
@prithivilamichhane3669 2 жыл бұрын
म UAE बाट अहिले सम्म १ भाग न छुटाई हेर्ने गर्छु, भुंटी सीरियल सारै मन पर्छ, सबै टीमलाई सफलताक़ो शुभकामना🥰🥰🙏
@laxmimagar2849
@laxmimagar2849 2 жыл бұрын
My best siriyel kanchhi ra bhunti. Sagar sir ra Aasha jiko Abhinaya dherai ramro xa.
@puranrawal9082
@puranrawal9082 2 жыл бұрын
एक हप्ताको पर्खाईमा बसेकि थिए आज पुरा भयो मलाई एक दमै मन पर्ने सिरियल कान्छी भुन्टि एक भाग पनि नछुटाएर नै हेर्छु आशा बैनिकाे काम प् ति उच्च सम्मान छ सम्पूर्ण टिम लाई धेरै धेरै सुभकामना छ मत भारत बाट हे्र्दैछु 👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👩👫👌👌👌👈️👈️🙏🙏🙏🙏🙏🙏❤️💓❤️💓💔💕💘🌹🌹🌹🌹🥀🌺💐💮🏵️🌷🌻
@shovarai2876
@shovarai2876 2 жыл бұрын
पातली अाखलेभाईको दामी छ
@Mansarideuba_official
@Mansarideuba_official 2 жыл бұрын
My favorite seriyal ❣️ love you aasha dide ❣️🥰
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@parugurung72
@parugurung72 2 жыл бұрын
आहा कति राम्रो मनै छुने ,, सधैं हेरिरहुँ जस्तो,,
@NATURAL-3-K8t
@NATURAL-3-K8t 2 жыл бұрын
सार्है राम्राे सिरियल...पाटली दी जस्ता कयाै पात्र हरु छन हाम्रा समाजमा सार्है राम्राे लाग्छ उहाँकाे चरित्र शुद्ध गाउँले पात्र ❤️❤️
@madansoonam4530
@madansoonam4530 2 жыл бұрын
Asha dd ji hajurko serial akdam man parxa💖💖okhalu raw sukumayako bhet garaidinus💖💖
@Samarsamar12595
@Samarsamar12595 2 жыл бұрын
आशा दिदी हजुरको काम ,मिहिनेत ,अनि हजुरले नेपाली सिनेमा जगत प्रति गर्नु भएको योगदान प्रति सम्मान छ ।सम्पूर्ण टीम प्रति सम्मान।
@santilama.morang870
@santilama.morang870 2 жыл бұрын
Best सिरियल 👍🏼👍🏼👍🏼first coment 🙏🏻🙏🏻🙏🏻🙏🏻
@YaemanSingh
@YaemanSingh 2 жыл бұрын
सबैकाे मन जितने सिरियल अाशा बैनि लगायत सबै कलाकारहरू लाई सफलताकाे शुभकामना ।
@mamatabastola7468
@mamatabastola7468 2 жыл бұрын
Paila ko vandha ramro hudai gayako xa bhunti seriial but aaghi lamo banauna anurod gardaxu 🤗🤗best up luck bhuntii all team lai 💖💖🧡
@umeshkarki4016
@umeshkarki4016 2 жыл бұрын
My febret भुन्टी सिरियल and कान्छी सफलताको शुभकामना🙏🙏🙏🙏🙏🙏💖❤️
@geetsangeet120
@geetsangeet120 2 жыл бұрын
kzbin.info/www/bejne/pXqVp2tofK-qZ6M
@reetareetakumari2830
@reetareetakumari2830 2 жыл бұрын
बिचरा सारै मन रुवाउने सिर्याल 😭😭😭😭😭
@umeshkarki4016
@umeshkarki4016 2 жыл бұрын
सबैभन्दा मलाई मन पर्ने भनेको कान्छी र भुन्टी सिरिएल i love yu आशा दिदी
@mahendrashahi4274
@mahendrashahi4274 2 жыл бұрын
भुन्टी टेलिश्रृंखलाहरुअति नै मार्मिक छ सबै टिमलाई धेरै-धेर शुभकामना छ।🌷🌺🌺 8
@Marcy__sonim
@Marcy__sonim 2 жыл бұрын
मलाई कान्छि र भुन्टि सिरियल सारै मन पर्छ अक्ो भागको पर्खाइमा छु है 😍😍😘😘
@manishranpal4381
@manishranpal4381 2 жыл бұрын
kati hasnu k 2 vai bainiko kura sunda atinai man parxa yo vunti kanxi ajhai pargati gardai janu aasha didi
@maya.tamang033
@maya.tamang033 2 жыл бұрын
My favourite serial🤗 lots of love aasha di & sagar dai❤️☺️
@jamunabk8078
@jamunabk8078 2 жыл бұрын
धेरै धेरै राम्रो छ हो सम्पुर्ण लाई धन्यवाद
@debakigurung6774
@debakigurung6774 2 жыл бұрын
Best serial watching from 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
आहा कति रमाइलो जति हेर्यो तेति नै हेरु हेरु लाग्ने सम्नान चा आशा जि लगायत सम्पूर्ण कलाकार ह्स्रुलाइ ।
@samjhanakumal1582
@samjhanakumal1582 2 жыл бұрын
भुन्टि र कान्छी मेराे एकदम मन पर्ने सिरल हाे। याे सिरलह हेर्ने काे हप्ता प्रतिक्षामा बस्छु। आसा खड्का मेराे एकदमै मनपर्ने कलाकर हाे।🙏🙏🙏🙏❤️❤️❤️
@kamalaadhikarivlogs4180
@kamalaadhikarivlogs4180 2 жыл бұрын
My favourite serial ❤️lots of love sagar dada and asha dede
@bimalakc4598
@bimalakc4598 2 жыл бұрын
💕💕💕💕💕
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@sanjaykumartmz6835
@sanjaykumartmz6835 2 жыл бұрын
Keep it up 🥰🥰🥰🥰 dammmi dammmi xa......👏👏👏👏👏🥰🥰🥰
@prabinsubedi3216
@prabinsubedi3216 2 жыл бұрын
finally waiting is over🖤😘
@rbgamer7
@rbgamer7 2 жыл бұрын
kzbin.info/door/gmNtt6KbYPJsorr3hRUtZw
@shantaghimire3026
@shantaghimire3026 2 жыл бұрын
Love this serial
@mahendrakhadka3497
@mahendrakhadka3497 2 жыл бұрын
Finally waiting is over❣️❣️❣️
@aaryannepali5797
@aaryannepali5797 2 жыл бұрын
याेसिरियलधेरैरामाेराेछर कानछिसिरियल धेरैरामाेराेछधेरै धेरैसुभकामनाछ
@aaryannepali5797
@aaryannepali5797 2 жыл бұрын
👌👍️❤️❤️😁
@aaryannepali5797
@aaryannepali5797 2 жыл бұрын
यसतैगरिअगाडि बढदैजाऊधेरैधेरैसुभकामनाछ
@laxmichettri4358
@laxmichettri4358 2 жыл бұрын
Sarai ramro series❤
@abijtshrestha6833
@abijtshrestha6833 2 жыл бұрын
आज को भुनटी यक दमै रमाईलो लाग्यो अब आउने हप्तामा सुकुमाया र,ओखले भाईको बेत हुनु पर्यो ❤️❤️❤️👍👍
@nishan_gaming4275
@nishan_gaming4275 2 жыл бұрын
भेट होला नि
@nikitagiri2655
@nikitagiri2655 2 жыл бұрын
Wow nice episode 😊 stay safe everyone ❤️😊
@deepakgajurel2831
@deepakgajurel2831 2 жыл бұрын
आजकाे भागमा पैसा चाेरने चाेरले धाेवि खायाे । ओखले अहिलेसम्म पनि सुकुमायाकाे यादमा तड्पी रहेकाे छ, फेरि मिलन हाेला त ? नयाँ प्राेडक्सनकाे लागि धेरै धेरै बधाई एवं शुभकामना । (अमन गजुरेल)
@jesusmashipitaparmeswar1013
@jesusmashipitaparmeswar1013 2 жыл бұрын
👌😇👌😇👏❤️🌷❤️🙋💖 dhanyawad pita parmeshwar 💓🥀👏🇳🇵✝️🛐 thanks you Jesus 👏💓🤲💓🤲 Thank you Jesus 👏❤️🤲💓🤲🙏❤️🤲❤️🌺❤️🥀👏 Thank you God father 🌺🥀🙏🥀👏
@sarswotibista3887
@sarswotibista3887 2 жыл бұрын
यो सिरियल म लाइत सारै मन पय्यआशा दिदिको सिरियल सधै यसै गरि आइरहोस्
@nishchal122
@nishchal122 2 жыл бұрын
अति राम्रो सिरियल भुन्टि मेरो परिवार सबै मिलेर हेरछाै❤️😚
@rojisunar3459
@rojisunar3459 2 жыл бұрын
सदै हेर्ने गर्छु सारै राम्राे लाग्छ र सुकुमायार अाेख्लेकाे मिलन भयकाे देख्ने मन छ मलाईत
@gitapokhrel9348
@gitapokhrel9348 2 жыл бұрын
ओख्ले सुकुमाया , टोकेले र भुटी दाजुबैनी भन्दा पनि यो आख्ले र पालिले पो रमाइलो गर्छन त हो ।
@sovaneupane9913
@sovaneupane9913 2 жыл бұрын
अाज भुन्टि भाग अएन त
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
बिचारा वाेखले सागार सर र अाशा बहिनिकाे जाेडि कति रामराे हुनथाे मन परने सिरियाल हाे भुनटि
@narayansigdel14
@narayansigdel14 2 жыл бұрын
अति सुन्दर मनमोहक सिरियल 🙏🙏
@chhamagc1057
@chhamagc1057 2 жыл бұрын
अचेल जानू मन छाैन मलाई त्याे शहर।। बिते बा अामा खल्लाे लाग्छ मलाई त्याे शहर।।
@laxmitamang3931
@laxmitamang3931 2 жыл бұрын
loving my best sersil watting pura vaya ma thank you diju
@nareshshrestha3481
@nareshshrestha3481 2 жыл бұрын
Aha kati ramro serial banaunu bhako Asha bahini Nepal ko number 1 bhunti kanchhi serial dherai dherai badhai tatha safhal ta ko suva kamana sampurna Bhunti serial ko kalakar lai ma Qatar bata herdai xu
@muskanbhartal1065
@muskanbhartal1065 2 жыл бұрын
❤️❤️❤️love this serial so much
@hemkarki3033
@hemkarki3033 2 жыл бұрын
पातलिले सारै हसायो के😆😆😆😆दामि छ सिरेल बधाइ छ आशा दि
@R.n.thulungrai6573
@R.n.thulungrai6573 2 жыл бұрын
आशा बैनि यो सिरियल धेरै रमाइलो धेरै राम्रो लाग्यो अर्को एपिसोड हेर्नलाई धौ धौ पर्छ कस्तो होला कस्तो आउला भनेर असाध्य मन पर्छ येस्तै येस्तै राम्रो हुँदै जाउस भन्ने मेरो सुभकाम न छ
@karanthapa5614
@karanthapa5614 2 жыл бұрын
Sadhai harni garxu Bhunti siriyal .. ... Miss you sabai janalai...
@लक्ष्मीलक्ष्मी-ध9श
@लक्ष्मीलक्ष्मी-ध9श 2 жыл бұрын
हिरोनि भन्ने सपना अधुरो हुने भयो राम्रो छ शुभकामना सबैलाई
@dhurbakc1462
@dhurbakc1462 2 жыл бұрын
आसा बैनी को बयान गरेर सकिँदैन अझ उच्चता को सिखर एसै गरि बढ्दै जावस धेरै सुभकामना बैनी लाई।
@laxxmanpariyar6144
@laxxmanpariyar6144 2 жыл бұрын
सारै सम्रोछ हालम केरलामाछु योसिरियल नियमित हेर्नेगरेकोछु सम्पूर्ण तिमलाइ धन्यवाद
@upendrabhattarai6058
@upendrabhattarai6058 2 жыл бұрын
सुकु जस्ता लाई बा आमा ले झुक्याए है।नाली बेली पहिले नै थाहा पाउने ले चाल न पाएर भुसुक्क पारे । कहानी राम्रो छ।त्यसको लागि आशा जी लाई धेरै धेरै बधाई तथा शुभकामना छ ।
@shilpalochan8781
@shilpalochan8781 2 жыл бұрын
निकै सान्दर्भिक छ । भुन्टि सिरियल र कान्छी सिरियल । उहाँको मेहनतलाई सम्मान छ ।
@babaionlinetv
@babaionlinetv 2 жыл бұрын
My favourite serial ❤️ ❤️ ❤️❤️
@sangita1344
@sangita1344 2 жыл бұрын
मैले याे सिरीयल सुरु देखि नै हेरी राकाेछु।मलाई एकदमै मन परछ।
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
सबैको मन जित्न सफल यो सिरियल सधै अगाडि बढ्नु होला शुभकामना छ ❤❤❤
@nusunmasarki1248
@nusunmasarki1248 2 жыл бұрын
साचो मायालाई कसौले छुट्टाउनु सक्दैन अबसे ओख्ले र सुकुमाया को कुरा हुन्छ भेट हुन्छ र बिहे पनि हुन्छ माया मा एसरि नै छटपटि हुन्छ missing so mach सुकुमाया र ओख्लु💗💗💗
@santoshechhinal7154
@santoshechhinal7154 2 жыл бұрын
यो सिर्यल सबैको मनमुटुमा बस्न सफल भयको छ सम्पुर्ण टिमलाइ सफलताको सुभकामना🙏🙏🙏🙏
@hemapandey1237
@hemapandey1237 2 жыл бұрын
धेरै राम्रो छ धन्यवाद हजुरहरूको सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏
@asmitavhandari2337
@asmitavhandari2337 2 жыл бұрын
सबैको अभिनय राम्रो लाग्छ मलाई मनपर्ने सिरियल 🥰❤❤❤❤
@prasandhakal3525
@prasandhakal3525 2 жыл бұрын
Lots of love vuntiiiii
@aayushakhatri2340
@aayushakhatri2340 2 жыл бұрын
Love this seriol💗💗
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@dilkumar1570
@dilkumar1570 2 жыл бұрын
म चै दुवै बात हेर्दै छु है एकदम राम्रो छ धन्यवाद सम्पूर्ण भुन्टी टिमलाई
@vijayghartimagar8176
@vijayghartimagar8176 2 жыл бұрын
आज को भाग पनि धेरै राम्रो लायो 🙏🙏
@sanimagar4274
@sanimagar4274 2 жыл бұрын
आखले आयो पातली को सातो गयो 😁जेहोस् पातली र आखलेको जो मिलेको छ होई कमेडी हुनुहुन्छ दुई जना सफलता को शुभ कामना छ सबै लाई🙏🙏🙏
@rukurajali8940
@rukurajali8940 2 жыл бұрын
भुन्ती हेर्नू हुने सबै जनालाई नमस्कार 🙏🙏🙏🙏 भुन्ती ,कान्छी न हेर्ने त को होला र ,छुत्नु होलानी शुरु गरोउ हेर्न ।सबैको प्यारी "भुन्ती "
@dambersubedi8540
@dambersubedi8540 2 жыл бұрын
Ati sunder serial aajhako EP suku ji wish you all the best hai ta im big fan of you
@binishagurung1800
@binishagurung1800 2 жыл бұрын
Finally waiting is over My favorite serial is bhunti and kanxii 😔😭😔😔😭😭😔 lots of love from Tanahun Nepal ❤️❤️❤️❣️♥️💓💓😘😘😘😘😘😘😘😘😘😘😘😘 Congratulations to get our love and support 🥀😘😘💓❣️❣️❤️❤️☺️☺️🥀💖💖🤗🌺🌺🌺
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@pyarobhai9874
@pyarobhai9874 2 жыл бұрын
My favourite serial bunti and kanchi 🥰🥰🥰🥰
@jenishalama55
@jenishalama55 2 жыл бұрын
My favorite kanxi bhunti siriyal 💕❤️💞🥰
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@subashlama1771
@subashlama1771 2 жыл бұрын
पहिलो त सारै राम्रो थियो पछिपछि अएर नराम्रो हुतै आयो
@saraswatiadhikari2091
@saraswatiadhikari2091 2 жыл бұрын
I was waiting this for releases. Lots of love to this sirial💖💖💙💙💚💚💛💛💜💜💓💓
@sanjumaya25
@sanjumaya25 2 жыл бұрын
Vunti sheriyal akdamai ramro xa malai man paro aasa didi😘😘😘🥰🥰🥰😚☺☺😗😗😉😉😉😊😊😊
@themoongamer7244
@themoongamer7244 2 жыл бұрын
wow finally wait is over lots of love❤️💫
@aartipun2471
@aartipun2471 2 жыл бұрын
यो सिरियल अति र।मो छ अग।मि दिनहरूमा अझै र।मो होस भनी सबै कलाकार टिमहरुल।इ सफलता को शुभकामना छ ल अनि अ।स। जि ल।इ लब यु ❤️❤️❤️❤️❤️💞💞💞💞
@vencenzomanoj9099
@vencenzomanoj9099 2 жыл бұрын
My favourite show❤️😘🥰
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@UmendraYadav-f9h
@UmendraYadav-f9h 9 ай бұрын
यो सिरियल अति रामो भएकोले मेरो मन जित्न सफल भएको छ । 🙏🙏🙏 जय नेपाल
@SikkimLimbuniKanxi
@SikkimLimbuniKanxi 2 жыл бұрын
Wow So Nice Bhunti Seral 👍👍 I Like This Bhuntie Seral ♥️♥️ Congratulations All Them 🎊🎈🎉💐💐🌹🌹
@santoshipaudel1828
@santoshipaudel1828 2 жыл бұрын
My favourate serial lots of love ❤️❤️
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@saraswotinepali4426
@saraswotinepali4426 2 жыл бұрын
सारै राम्रो सिरेल कान्छी र भुन्टी आजा सम्म नछुटाई हेरेको छु बधाई छ सबै जना लाई
@aanandmallik7684
@aanandmallik7684 2 жыл бұрын
Dherai dherai suvakamna aagami din ko lagi...Huge respect Aasha didi🙏🙏
@srijanalimbu3476
@srijanalimbu3476 2 жыл бұрын
Finally waiting over my favorite serial
@samyantrqtamang8666
@samyantrqtamang8666 2 жыл бұрын
Wow dherai man xoyo yo video le congratulations all timlai ani vunti 119 vhak Pani xitai herna payos
@diyamagarqueen1118
@diyamagarqueen1118 2 жыл бұрын
Finally waiting is over 😍😍😍
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@sujzoon
@sujzoon 2 жыл бұрын
Sarai ramro xa jati here Pani herum herum hune vunti rw kanxi siriyal all the best All of you ❤️ 🥰🥰🥰
@jamunarajali6830
@jamunarajali6830 2 жыл бұрын
Lots of love this serial❣️❣️❣️
@dilmaya7760
@dilmaya7760 2 жыл бұрын
V10 ले दिमाग खायो kzbin.info/www/bejne/rWS3fnmMrKqDbrs
@munathapa7994
@munathapa7994 2 жыл бұрын
Lots of love this serial ❣️❣️❣️
@shobhakhanal8253
@shobhakhanal8253 2 жыл бұрын
बधाई छ सम्पूर्णमा सारै राम्रो लाग्यो सफलताको साथ अगाडी बढ दै जवश यो सीरियल
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 11 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 85 МЛН
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 32 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 114 МЛН
سورة البقرة كاملة رقية للبيت, علاج للسحر - القارئ علاء عقل Sourate Al-Baqara
3:52:00
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 11 МЛН