No video

भुन्टी भाग- २२३ [ Bhunti Epi-223] II Asha Gautam II Sukumaya II July 16/2024

  Рет қаралды 6,872,614

Sukumaya TV

Sukumaya TV

Күн бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZbin : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam

Пікірлер: 3 300
@sukumaya98tv
@sukumaya98tv Ай бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.96M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@ramkunwar1677
@ramkunwar1677 Ай бұрын
My favorite❤❤❤
@ranjitarasaili5459
@ranjitarasaili5459 Ай бұрын
सरै राम्रो छ हजुरको काम dede best of luck 🎉🎉🎉🎉
@LaxmiTamang762
@LaxmiTamang762 Ай бұрын
❤❤❤❤❤❤❤
@rabitaramtel3124
@rabitaramtel3124 Ай бұрын
❤️ my favourite aasha didi and sagar dai🙏🙏
@user-gq2rj9ve1f
@user-gq2rj9ve1f Ай бұрын
❤❤❤
@bhuwanayer3773
@bhuwanayer3773 Ай бұрын
अहिले भुपेद्र को आमा ले दुख पाउँदा काे काे खुसी हुनुछ यता हाजिर हुनु 🙏🙏..
@BKSM.CREATOR
@BKSM.CREATOR Ай бұрын
Back please ❤
@mayanibal358
@mayanibal358 Ай бұрын
Ma
@user-tu1kq6wr6n
@user-tu1kq6wr6n Ай бұрын
M
@bishaldhami6032
@bishaldhami6032 Ай бұрын
म त धेरै खुसि छु
@Syangjalinisha
@Syangjalinisha Ай бұрын
Ma
@dilmayabhusal7665
@dilmayabhusal7665 Ай бұрын
भुमिकाले बिहे गरेको केटा र घर दुईटै कुरा नबुझे र भुमिकेले दुख पाको हेर्न चाहने जति हाजिर हुम त साथीहरू
@ramkumarmajhi
@ramkumarmajhi Ай бұрын
🤣🤣🤣🤣 sahi vanu vyo 😊
@sajanpayangolimbu4957
@sajanpayangolimbu4957 Ай бұрын
Maxu
@barsaoli6773
@barsaoli6773 Ай бұрын
Sahi ho❤❤
@nirmaladuwal407
@nirmaladuwal407 Ай бұрын
Ma Pani xu
@bijeshneupane8612
@bijeshneupane8612 Ай бұрын
Ma xu
@udayakc8441
@udayakc8441 Ай бұрын
❤❤भुण्टी सिरियलमा अभिनय प्रस्तुतिमा भाग लिनेे पात्रहरू सम्पूर्णलाई उच्च सम्मान छ !❤❤
@SarmilaDhakal-l6w
@SarmilaDhakal-l6w Ай бұрын
🎉
@ManishaBashyal-fu5fg
@ManishaBashyal-fu5fg Ай бұрын
अब भुन्टिले सुख पाकाे हेर्ने मन छ पाेई बुढाले माया गरेर सहरमा लगेर राखेको हेर्ने मन छ मलाई ❤❤❤
@Thapabin102
@Thapabin102 Ай бұрын
Me 😊😊😊😊
@kishanyt3968
@kishanyt3968 Ай бұрын
भुन्टी लाई राम्रो होस् भन्ने जति यता हाजिर हुम्ल❤
@sujanraut9474
@sujanraut9474 Ай бұрын
😊
@bishaldhami6032
@bishaldhami6032 Ай бұрын
छिटैई सन्चो होस
@ParjinaRai
@ParjinaRai Ай бұрын
Me
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Balen2079
@Balen2079 Ай бұрын
भुन्टी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉❤
@nawalyadav2855
@nawalyadav2855 Ай бұрын
i like this serial ❤❤❤
@prakritiKhadka-vc1px
@prakritiKhadka-vc1px Ай бұрын
I love this serial❤
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sangitapokharel5349
@sangitapokharel5349 Ай бұрын
❤😢​@@nawalyadav2855
@jesusgloryfied1234
@jesusgloryfied1234 Ай бұрын
❤जतिसुकै बजे आयपनि 🎉भुन्टि आवोस धन्देबाद❤
@krishnabkpaudel3336
@krishnabkpaudel3336 Ай бұрын
हो हप्ताको दुई पटक भुन्टी सिरियल देखाउनुन ❤❤❤
@Puju-subu
@Puju-subu Ай бұрын
भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ 😊😊😊
@user-gd7fe8ql7y
@user-gd7fe8ql7y Ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@SoniyaPoudel-ym9zn
@SoniyaPoudel-ym9zn Ай бұрын
Ho bupendra ko ra bunti ko ramro hunu parxa😢😢😢
@SapanaXettri-pl7dz
@SapanaXettri-pl7dz Ай бұрын
Sahi ho ❤❤
@kalpanajaisi2212
@kalpanajaisi2212 Ай бұрын
Sahi ho
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@dyyeueye4596
@dyyeueye4596 Ай бұрын
भुन्टी 9 बजे सम्म कुर्न धेरै गाह्रो भएको छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त ❤❤❤
@itslittleangle2012
@itslittleangle2012 Ай бұрын
@@dyyeueye4596 Ma xu
@laxmibista6687
@laxmibista6687 Ай бұрын
🙋‍♀️🙋‍♀️🙋‍♀️
@user-tu1kq6wr6n
@user-tu1kq6wr6n Ай бұрын
M
@Hhz-bi7zt
@Hhz-bi7zt Ай бұрын
M pani ho
@bishaldhami6032
@bishaldhami6032 Ай бұрын
@gitagautam5516
@gitagautam5516 Ай бұрын
भुपेन्द्र ले एकदमै राम्रो गरे❤❤❤भने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤❤
@Kumarkarkiofficial2.0
@Kumarkarkiofficial2.0 Ай бұрын
*को को भुन्टी र भूपेन्द्रको मिलन भएको हेर्न चाहनु हुन्छ?*
@kabiraj9971
@kabiraj9971 Ай бұрын
भूपेन्द्र र भुन्टीको पहिलाको जस्तो सम्बन्ध हुनुपर्छ। अनि आमाले र बहिनीले दुख पाएको हुनुपर्छ। अनि टोकलले पूर्णिमालाई फोन फोन गर्न पर्छ भन्ने जति यता हाजिर हम
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@binitabhattarai5312
@binitabhattarai5312 Ай бұрын
Me
@sundar6796
@sundar6796 Ай бұрын
Pqqpp
@pabitrapoudel5646
@pabitrapoudel5646 Ай бұрын
❤❤
@BirataShahi
@BirataShahi Ай бұрын
भुन्टी दिदिलाई माया गर्न को को हुनुहुन्छ ❤❤❤
@SapanaXettri-pl7dz
@SapanaXettri-pl7dz Ай бұрын
Ma xu❤
@renutamang3425
@renutamang3425 Ай бұрын
Mo xuni molai dherai man parxa semxa ghrki pida 😔😔
@samirbohar2486
@samirbohar2486 Ай бұрын
Mu xu ho hujur
@sandhyamagar4140
@sandhyamagar4140 Ай бұрын
Ma
@ShahiTulki
@ShahiTulki Ай бұрын
Ma Pani ho ni hjur❤❤❤❤❤❤❤❤ 26:50
@user-yz1nr4sg5v
@user-yz1nr4sg5v Ай бұрын
अबको नयाँ भाग मा भुन्टे को मिलन हुन चाहनुहुन कोको हुनुहुन्छ यहाँ लाईक कमेन्ट गर्नुहोला। मिलन भएको देख्न चाहन्छु भून्टि ले दुःख पाएको धेरै भयो अब राम्रो मिलन भए को देखना चाहन्छु अहिले हाल म्यानमार देखि हेरेको छु❤
@bandanachettri4478
@bandanachettri4478 Ай бұрын
टोकले ले पूर्णिमा लाई कल गरेर यथार्थ बताउनु पर्छ । उन्को कूनै गल्ती छैन । यसरी पुर्णिमा लाई रुवाएर दूखी बनाको राम्रो लागेन। जे होस बालकुमारी ले खोजेको भेटि अब भूमीका को पालो कहिले आउने 🤔
@GalaxyguyRBLX
@GalaxyguyRBLX Ай бұрын
Sabai kura perfect vaya ta vunti serel ko khi mahatwo nai hudaina ni
@mayasanimaya2713
@mayasanimaya2713 Ай бұрын
भुन्टी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ यता हाजिर हुम त खै. ..❤🎉❤
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@BhuwanKhatri-fi5cu
@BhuwanKhatri-fi5cu Ай бұрын
❤अति❤रामाे्❤छ❤
@SulochanaBhattarai702
@SulochanaBhattarai702 Ай бұрын
भुन्टि र भुपेन्द्रकाे सम्बन्ध पहिलाकाे जस्तै हुँनु पर्छ❤️❤️
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@KabitaNepali-us2lb
@KabitaNepali-us2lb Ай бұрын
सबै मन पर्यो भुन्टी सिरिएल हेरिरहदा अनि मन पनि सारै खुसी छ तर अब भुपेम्द्र र भुन्टिको भेट हुनु पर्यो छिटोभन्दा छिटो कस्तो मन आत्तिएको छ कस्तो भुपेन्द्र र भुन्टी सङ्गै भएको हेर्ने कस्तो रहर लागि सक्यो plz plz plz अब अर्को भागमा भुन्टी र भुपेन्द्रको भेट भएको देख्न पाइयोस
@user-gn3xw3ou1x
@user-gn3xw3ou1x Ай бұрын
भुपेन्द्र जि को एक्टिङ लाई salute छ , keep it up .
@xettrisangaya6975
@xettrisangaya6975 Ай бұрын
समय अली ठीला भयो 8 बजे आयको भय राम्रो हुन्थ्यो भन्ने जती को को हुनुहुन्छ यता हाजीर हुम्त ❤❤
@itslittleangle2012
@itslittleangle2012 Ай бұрын
@sulavpandey7559
@sulavpandey7559 Ай бұрын
Ma pani
@rumirai1773
@rumirai1773 Ай бұрын
Me
@AnitaAnitatharu-du9cq
@AnitaAnitatharu-du9cq Ай бұрын
धेरै भाउ खोज न थाल्यो भुन्ती ले नि
@kasimlucky9439
@kasimlucky9439 Ай бұрын
Plz
@mountain4896
@mountain4896 Ай бұрын
भुपेन्द्रले आज 21 तोपको सलामी दिने काम गर्यो भन्ने जति यता हाजिर हुनुस त❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nimalama4131
@nimalama4131 Ай бұрын
Ak bai aatti vako thiyo
@Rtmonlinetv
@Rtmonlinetv Ай бұрын
मपनि सहमती हो यार भुपेन्द्र ले ठिक काम गर्यो😂😂😂😂
@simrelichannel1
@simrelichannel1 Ай бұрын
Sahi
@Axtra_Giming
@Axtra_Giming Ай бұрын
बल्ल ठिकै भयो बुढि माउलाई मलाई त खुशी लाग्यो विचरा भुन्टी लाई त्यसरी दुख दिएको पाप लाग्यो अहिले बल्ल ठिकै भयो म दाङ तुलसीपुर बाट हेर्दै छु यो सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ 🙏🙏❤️❤️
@soniyabc6724
@soniyabc6724 Ай бұрын
भुन्टी सिरियल धेरै राम्रो हुंदैगयकोछ यो सिरियल को लाखौं लाख आयु होस् धेरैधेरै शुभकामना दिन चाहान्छु संधै एसै गरि हेरिरहन पाऊं❤❤❤❤❤❤❤❤
@Puju-subu
@Puju-subu Ай бұрын
भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ है😊😊
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v Ай бұрын
भुमिकाले दु:ख पायर Bhunti को शरन परेको हेर्न चाहने कोको हुनुहुन्छ
@lalitrawal7784
@lalitrawal7784 Ай бұрын
म छु
@user-ls7kx4vv6l
@user-ls7kx4vv6l Ай бұрын
Ma xi
@user-ls7kx4vv6l
@user-ls7kx4vv6l Ай бұрын
Ma xu
@user-cq4se2vg4g
@user-cq4se2vg4g Ай бұрын
❤❤❤❤❤धेरै राम्रो सीरीयल कान्छी र भुन्टी ❤❤❤❤❤❤❤❤
@Aayuzehbranded
@Aayuzehbranded Ай бұрын
भुपेनद्र र भुन्टि एक हुनु पर्छ बिचरा भुपेन्द्र लाई केही थाहा नभएर हो आमा र बैनी ले गर्दा हो सब भाको हो तेसैले अब अर्को भाग मा भुपेन्द्र र भुन्टी एक भाको देख्न पाउ👏👏👏
@kamalapradhan1408
@kamalapradhan1408 Ай бұрын
भूपेन्द्र को आमाले दुःख पाको को को खुसी हुनुहुन्छ हाजिर गर्नु होला
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gitadhital5220
@gitadhital5220 Ай бұрын
म पनि
@punamkc9517
@punamkc9517 Ай бұрын
Bhuhti😊😊😊😊😅😅😅😮😮😮😮😢😢😢😢😢😢😢🎉🎉😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤
@punamkc9517
@punamkc9517 Ай бұрын
Bhuhti😊😊😊😊😊😅😅😅😅😅😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 10:28
@phapendarbhandari
@phapendarbhandari Ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@simrelichannel1
@simrelichannel1 Ай бұрын
Jasle malai subscribed garnu hunxa usko aama KO aau lamo hunxa 😂😂😂😂
@simrelichannel1
@simrelichannel1 Ай бұрын
Yesari black male garna ta paina😂😂
@NimaKhadka-y9t
@NimaKhadka-y9t Ай бұрын
यो सिरियल मन त पर्थ्यो पर्थ्यो हुदा हुदा यो गित यति सारो किन मन परेको होला मलाई 👌👌👌
@SumjokLama
@SumjokLama Ай бұрын
भूपेन्द्रले इन्द्रको आमालाई सजाय दिनुपर्छ भूविन्द्रको बहिनीलाई पनि सधै दिनुपर्छ धेरै धेरै धन्यवाद
@KhimaBhandari-qs7xy
@KhimaBhandari-qs7xy Ай бұрын
सीता सीरिय ल हेर र भुन्टिसिरियल हेर्न आउने जति हाजिर हुन होला ल
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
भुपेन्द्र जिले आमालाई र नकचारि बैनिलाई जे गर्नुभयो ठिक गर्नुभयो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@ramupandey8853
@ramupandey8853 Ай бұрын
मय बेस्ट सीरियल कांची आजको यो सीरियल यकदमाई राम्रो लगो रा एसाइगरी राम्रो कम गर्दै जानू अहि से सफलतको कामना हजूर लाई धीरे-धीरे मन पक्षा ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏
@RD.BGM795
@RD.BGM795 Ай бұрын
बाल कुमारी र भुमिका ले धेरै दुख पाउन पर्छ भने जति एता तिर आम्त 😊😮
@minukc7319
@minukc7319 Ай бұрын
बिचरा भुपेन्द्र्ले आफ्नो गल्ती सुइकार गरेर भुन्टीको खोजिमा भौतारीदै हिन्दा मेरो जस्तै मन क कसको खाएको छ यता हाजिर हुनु होला🙏🙏🙏
@bhawanadahal174
@bhawanadahal174 Ай бұрын
K ko maan khanxa thikka paryo tesli
@sanumayarana2477
@sanumayarana2477 Ай бұрын
के को मन खानु भुपेन्द्र अझै धेरै भौतारिनु पर्छ अर्का को कुरा लाई बिश्वास गरेर कस्को गल्ती हो थाहै नपाइ नदेखी बिना कारण आफ्नो बुढी घर बाट निकाल्ने
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@laxmikhattri477
@laxmikhattri477 Ай бұрын
मलाइ अरु नेपाली सिरियल मन पर्दैन तर कान्छी र bhunti चाहिँ यक्दम मन पर्छ र हेर्छु पनि । favourite serial ❤❤❤❤❤
@user-xq9uf7lc8w
@user-xq9uf7lc8w Ай бұрын
जे भन्नुभयो भने भूमिकालाई तनाव हामीलाई पनि यस्तै गरी तनाव दिनुपर्छ है।
@BijayKhatri1.0
@BijayKhatri1.0 Ай бұрын
अहिले भुपेन्द्रको आमाले दुःख पाउँदा खुसिहुने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला है❤️🙏
@Kajalofficial7
@Kajalofficial7 Ай бұрын
भुन्टी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻
@user-li1tr7tp7v
@user-li1tr7tp7v Ай бұрын
Translate hindi
@subusubashe9203
@subusubashe9203 Ай бұрын
Ummm
@shantijoshi9435
@shantijoshi9435 Ай бұрын
@gomashrestha778
@gomashrestha778 Ай бұрын
Aaja kina dila vayo
@karunadangi8050
@karunadangi8050 Ай бұрын
Good
@Kajalofficial7
@Kajalofficial7 Ай бұрын
भुपेन्द्र र भुन्टी को भेट भएको क कस्लाई हेर्न मन छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
@PabitraMagar-v2n
@PabitraMagar-v2n Ай бұрын
Me
@Laxmimajhi357
@Laxmimajhi357 Ай бұрын
Me
@SapanaRoka-zp5pu
@SapanaRoka-zp5pu Ай бұрын
Malai xani
@JayentiThapa-gu5no
@JayentiThapa-gu5no Ай бұрын
Me
@Syangjalinisha
@Syangjalinisha Ай бұрын
Me
@therealking6690
@therealking6690 Ай бұрын
अब काे कथामा भुमिकाकाे बिहे हुने र भुमिकाका अामाछाेरिले भुन्टिलाई गरे झै भुमिकालाई गर्नुपर्छ अनि भुन्टिलाई गरेकाे व्यवहार सझ्झदै राेकाे हुनुपर्छ भन्ने यति यता हाजिर
@user-id5ms2kw8k
@user-id5ms2kw8k Ай бұрын
आटै बजेे आए हुन्त्यो यो सिरियल ❤❤❤
@Sarmilaofficial4
@Sarmilaofficial4 Ай бұрын
यो नन्द लाई पनि यस्तै गर्नु पर्छ भन्ने को को हुनुहुन्छ साथी हरु 🙏👍😊😊
@JamunaKunwar-k4r
@JamunaKunwar-k4r Ай бұрын
भुन्टी हप्ता को दुई पटक आउन पर्छ भन्‌ने जति यता हाजिर हुम हेेै❤
@JunuShrestha-sk9cm
@JunuShrestha-sk9cm Ай бұрын
Ho ne
@LaxmiRana-co6de
@LaxmiRana-co6de Ай бұрын
म त 7 दिन जो आएपनि खुसी हुन्छु😊
@SarmilaBhusal-ps3od
@SarmilaBhusal-ps3od Ай бұрын
Ho ni
@Kcsunidhi123
@Kcsunidhi123 Ай бұрын
Hoo
@bhattaraisamjhana6825
@bhattaraisamjhana6825 Ай бұрын
hamle bhanera matra vayana ni ready garauna ni garo hunxa hola ni
@harkabahadurrokaya7409
@harkabahadurrokaya7409 Ай бұрын
अब बल्ल भुपेन्द्रको घैटोमा घाम लागेछ जे होस् खुशि लाग्यो भन्ने जति यता हाजिर❤❤
@binitabhattarai5312
@binitabhattarai5312 Ай бұрын
Me
@kumarsunar9208
@kumarsunar9208 Ай бұрын
@@binitabhattarai5312 aate ramro
@arpanrimal7599
@arpanrimal7599 Ай бұрын
भुन्टी र मेरो जिवनमा मिल्न 😢गएकोमा हजुरलाई के भनेर सम्मान गरु 😢बच्चा हुनेर नहुनेमा धेरै फरक हुन्छ😢मेरो बितेको कुराको सारै याद आयो 😢हजुरको सिरियल हेरेर🙏😍
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g Ай бұрын
भूपेन्द्र र भुन्टीको पहिलाको जस्तै माया हुनुपर्छ अनि आमाले र बहिनीले दुख पाएको हेर्न मन छ ❤❤❤❤❤🎉🎉
@Gau-Besi
@Gau-Besi Ай бұрын
बल्ल सहि काम गनुभयो अब मजाले हेरिन्छ यो सिरियल यो सजाय गजब छ।यो भुमिका लाइ नि महा हालत भयको हेर्ने रहर छ। यस भुमिकाको छिटो बिहे होस र भुनटि माथि गरेको पापको सजाय मिलोस म बल्ल खुसि हुन्छु।
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@bishnuhajurko6295
@bishnuhajurko6295 Ай бұрын
सबैले मनपराउने सिरियल।। ❤❤❤❤🌹🌹🌹🌹🌹🌹
@user-bg8hj8xt8y
@user-bg8hj8xt8y Ай бұрын
भुन्टि ला,ई भुपेनंद्रले भेटे पैलाको जस्तै माया गर्नु परंछ र अब आमार बैनि बाट टाडा राख्नु पर्छ बुडिला,ई भुन्द्र ले🙏🙏🙏🌺🌺🌺
@prempunprempun8443
@prempunprempun8443 Ай бұрын
यो भुमिका पनि तेतिकै दोसिछ भुमिकालाइ पनि यस्तै सजाए दिनु पर्छ।
@Shovabk1
@Shovabk1 Ай бұрын
भुपेन्द्रा ले ठिक गर्यो भन्नी जति हाजिर हुम है
@kumarkarki6893
@kumarkarki6893 Ай бұрын
Yo bhumika ra balkhmari lai man naparauni jati yeta hajir hum ra yo comment lai sabai ley like garum hai sakdo 💯 jati like aaunupario hai ta guys❤❤❤❤❤❤
@SalinaKhatri-id8pw
@SalinaKhatri-id8pw Ай бұрын
भुन्टी सिरयलमा नि भुन्टिको नानी फ़ेरि देखाउनु पर्छ जसरी हुन्छ plzz भुन्टी र भुपेन्द्र फ़ेरि मिलेर छिटो भन्दा छिटो सङै भयको देख्न मन छ अनि फ़ेरि पहिलेको यो खुशी फ़ेरि फिर्ता भयर बच्चा देखाउनुपर्छ भनेजति यता हाजिर हुनुत😊😊
@simrelichannel1
@simrelichannel1 Ай бұрын
Support me
@bhandari99dhanakala83
@bhandari99dhanakala83 Ай бұрын
भुन्टी ८ बजे नै आउनु पर्छ भन्ने यता हाजिर हुनु है 🙏🙏
@Sarmilaofficial4
@Sarmilaofficial4 Ай бұрын
सबै मिलेर अघि बडौँ है साथी हरु एक अर्काले सपोर्ट गरि अघि जानु पर्छ ल 😊😊😊
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Ok
@mohanmaden6542
@mohanmaden6542 Ай бұрын
यो सिरियल हेर्ने जति हाजिर हौ त कता कता बाट हेर्दै हुनुहुन्छ ?
@bishnunepali1434
@bishnunepali1434 Ай бұрын
🙏🙏हो बिचरा भूपेन्द्रले आफ्नो गल्ति स्विकार गरेर भुन्टीको खोजीमा भौतारिंदै हिन्द मेरो पनि मन खाएको छ तर भुन्टिलाई दुःख दिएको सम्झिदा त रिसै उठ्छ के गर्नु अनि भूपेन्द्रको आमा र बहिनीले दुःख पाएकै हुनुपर्छ। अब भुन्टी र भूपेन्द्र भेट हुनुपर्छ अनि टोकले दाजु ले पनि पूर्णिमा लाई फोन गर्नुपर्छ बिचरा पूर्णिमा दिज्जु कति रुनु ,कत्ति तड्पिनु भाको छ टोकले दाजुको यादमा जसरी पनि पूर्णिमा सँग भेट हुनुपर्छ है टोकले दाजु ❤अनि त्यो भूमिकाले बच्चा फालेको सबैलाई थाहा होस् घरमा ❤Miss you भुन्टी सिरियल ❤❤❤🙏🙏🙏🥲
@user-nl5lf6nr9v
@user-nl5lf6nr9v Ай бұрын
भुन्टी र सुकुमाया लाई कसले माया गनु हुन्छ भुन्टी सीरीयल कसले मनपराउनु हुन्छ❤❤❤🎉🎉🎉🎉🎉
@madhabpjoshi4784
@madhabpjoshi4784 Ай бұрын
भुन्टि लाइ देखेर कोको खुसि हुनुहुन्छ यता आँउ है त🎉🎉🎉🎉
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@beatlesscrew3908
@beatlesscrew3908 Ай бұрын
Kaslai kaslai Maan dekhi chitta bujyo yo budi ko hath bachdida like garum ta😊
@gitadhital5220
@gitadhital5220 Ай бұрын
भुमिकाले दुख पाउनी दिन कहिले अाउछ
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj Ай бұрын
भुटी हता काे दुई पटक आउन पछ भन्नने जति यता हाजिर हुम है❤
@Kajalofficial7
@Kajalofficial7 Ай бұрын
भुन्टी खुसी भएको क कस्लाई हेर्न मन छ लाईक कमेन्ट गर्नु होला
@SapanaXettri-pl7dz
@SapanaXettri-pl7dz Ай бұрын
Ma xu ❤❤
@prabinkumarb.c3918
@prabinkumarb.c3918 Ай бұрын
आहा कति राम्रो सिरियल हेरदा हेर्दै मन सारै रुन्छ मेरो त किन हो खै ❤❤❤❤❤
@tarashrestha9533
@tarashrestha9533 Ай бұрын
I love you so muchhhh vuntu. Bunu💋💋💋❤️❤️😭😭😭😭dherai man parxah mAh Lai hajur ani hajur ko siriyel sabai❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@user-lm3oe3wg7s
@user-lm3oe3wg7s Ай бұрын
सारै राम्रो छ भुन्टि अब भुन्टि र भुपेन्दे् मिलनु पर्छ शुभकामना सबैलाई
@romighartimirey5262
@romighartimirey5262 Ай бұрын
टोकाले र पूर्णिमा सँगै हुनु पर्छ भन्ने जाती यता हाजिर हुनु त
@susmalurii2322
@susmalurii2322 Ай бұрын
भुमिका ले भुन्टि ले भन्दा बढि दुख पाउनु पर्छ भन्ने जति एता हाजिर हुनु त
@user-xq9uf7lc8w
@user-xq9uf7lc8w Ай бұрын
भूमिकालाई पनि यस्तै दिनुपर्छ
@ganeshdhakal479
@ganeshdhakal479 Ай бұрын
भुन्टि सिरियल काे प्रतिक्षामा बस्दा बस्दा बाेर लागेकाे थियाे finally अब चाहि अायाे,
@paulshahofficial14
@paulshahofficial14 Ай бұрын
भुपेन्द्र को आमालाई तह लगाउनु पर्छ भन्ने जति यता like गर्नुहोला ❤️🙏👍️
@Siddhant_gamer1111
@Siddhant_gamer1111 Ай бұрын
Kati garna hora marni ho
@sr-nm9fc
@sr-nm9fc Ай бұрын
❤❤❤Yes
@kanchhiBhuntilovers
@kanchhiBhuntilovers Ай бұрын
@RatanKarki1434
@RatanKarki1434 Ай бұрын
@gouravbhandari9573
@gouravbhandari9573 Ай бұрын
@ramakhadka9397
@ramakhadka9397 Ай бұрын
भुपेन्र्द र भुन्तिको सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ र भुन्ती लाई राम्रो होस ?
@prasanmagar157
@prasanmagar157 Ай бұрын
बिचरा टोकले कती धेरै माया लाग्यो तर पूर्णीमा तडपेको ले झन माया लाग्यो ❤❤❤❤❤❤❤
@renukadahal3945
@renukadahal3945 Ай бұрын
आज बल्ल मेरो मन्लाइ खुसी मिलो बिचरा भुन्टीलाइ कति दुख दियकी थि बल्ल भुपेन्द्रले ठिक गर्नु भो अपराधी सासु
@anixyaxettri3227
@anixyaxettri3227 Ай бұрын
भुन्टि हप्ता को २ पटक आउॅनु पर्यो आसा जि❤️💗❣️🌎🙏
@KristuAdhikari
@KristuAdhikari Ай бұрын
Omg I love that video it's very good I love that video so much wow ❤❤
@fuego8985
@fuego8985 Ай бұрын
तर के यो सिरिअल मा के येहा को मानिस हरु धेरै रोको देखेर झ्याउ लाग्छ हेर्न🤭🙄😥🤦‍♀️
@user-cw7cx2ud8h
@user-cw7cx2ud8h Ай бұрын
अबभुन्टि को र भुपेन्द् को मिलन हुनु पर्छ❤❤❤❤ धेरै मन पर्छ भुन्टि सिरियल🎉🎉🎉❤❤❤❤❤❤❤ दु ख धेरै भयो मनै थामिएन😢😢😢😢😢😢
@KushalKushal-hm4er
@KushalKushal-hm4er Ай бұрын
कति ढिलो आयो भोलि डिउटी जानू छ म मलेसिया बाट हेर्दै छु❤❤❤❤
@sunitakc1279
@sunitakc1279 Ай бұрын
Very very nice hajur ♥️
@ShivaDadel-jg7po
@ShivaDadel-jg7po Ай бұрын
आहा सारै राम्रो बनेको छ ,,,र कान्छी र भुन्टी भनेको त हाम्रो मन् मुटु मा बसेको छ ,,,कुनै भाग ना छुट्याएर हेर्ने जति यता हाजिर हुन अनुरोध गर्दा छु🙏🙏🙏🙏
@yashodha-roka-magar
@yashodha-roka-magar Ай бұрын
तोकले दाईले आफ्नो बुढी लाई फोन गरेको हेर्ने मनछ तोकले दाइको बुढी भाउजू तेसरी तद्पायको मलाई मन परेको छैन😢
@DINESH2Dey
@DINESH2Dey Ай бұрын
सबै ले एक ले अर्को लाई सपोर्ट गर्नु पर्छ है साथी हरु ❤
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Me help plz
@MrSigmaMadan
@MrSigmaMadan Ай бұрын
Back plzz
@np-krishyt
@np-krishyt Ай бұрын
आजको सुरु र अन्तिम को दृश्य अलिक नमज्जा लाग्यो, यो त अति भयो सुधार हुँदै लैजानु
@Binathapa-m4t
@Binathapa-m4t Ай бұрын
भुनटी सिरीयल धैरै रामरो लागयो यों नाटक ठयाकै मेरो जिबन संग मेल खायो ढिला भयों 8बजेआको भय धेरै धेरै सुनमा सुगन्धित हुनथयो होला 🙏🙏🙏🙏🙏😢😢😢
@user-rd9ht6md6p
@user-rd9ht6md6p Ай бұрын
कति धेरै आनन्द आउछ भुन्टि हेर्दा ,सबै राम्रो छ हजुर❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏तर भुन्टिकाे आमा र बाले सबै कुरा थाहा पाउनु पर्छ।❤❤
@BijayKarki285
@BijayKarki285 Ай бұрын
भुन्टी दिदी को fan को को हुनु हुन्छ हाजिर हम है ❤
@lalitrawal7784
@lalitrawal7784 Ай бұрын
म पनि छु है❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-gd3jn7yw6j
@user-gd3jn7yw6j Ай бұрын
साँझ ८ बजे सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ९ बजे त थोरै ढिला भयो। भन्छु म त हजुरहरूलाई कस्तो लाग्छ
@laxmibista6687
@laxmibista6687 Ай бұрын
सिध्र स्वास्थ्य लाभको कामना छ ♥️🌹🌹🌹🌹♥️
@TukBahadur-sm4it
@TukBahadur-sm4it Ай бұрын
भुन्टि सिरियल को कहानी मन पर्ने जति यता हाजिर हौ होइ साथी हरु देस तथा बिदेश मा रहने सम्पुर्ण मा हृदय देखि नै नमस्कार चाहान्छु सबै जना जहाँ हुनुन्छ सेफ रहनुहुन हार्दिक अनुरोध गर्न चाहान्छु ❤❤❤❤❤❤❤❤
@binayarai6846
@binayarai6846 Ай бұрын
सबै भन्दा पीडा प्रतीक्षा गर्नु हो भन्छ । तर भुन्टि र कान्छी सिरियलको प्रतीक्षा गर्नुमा पनि एक सोख नै लाग्छ। धन्यवाद सबैकी प्यारी चेली कान्छी आशा खड्का ❤❤❤❤
@renunepal177
@renunepal177 Ай бұрын
🥺 कसैको जिवन संग मेल खान गएमा सम्योग मात्र हुने छ 😭😭😭😭😭😭🙏
@nainaghising3244
@nainaghising3244 Ай бұрын
आहा भुपेन्द्रको बल्ल आँखा खुल्यो❤️❤️❤️
@sonishaofficial
@sonishaofficial Ай бұрын
भुन्टी सिरियल 8 बजे नै आउनु पर्छ भन्ने को को हुनु हुन्छ??
@itslittleangle2012
@itslittleangle2012 Ай бұрын
@@sonishaofficial Ma xu
@sonishaofficial
@sonishaofficial Ай бұрын
@@itslittleangle2012 good
@user-ok5ml1io5w
@user-ok5ml1io5w Ай бұрын
त्यो भूमीकाले बच्चा फालेको दाईहरु र भून्टीले थाहा पाएको बनाउनु न भून्टीले धेरै माया धेरै सुख पाएको हेर्न मन छ भून्टीको दाई र भाउजु भेट होस
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 Ай бұрын
सानो youtuber साथिहरु यता हाजिर गरुम ल।एक अर्को सपोत गर्दै अगाडि बदौ।साथिहरु सपोत गर्नु होस् ।म पनि ब्याक दिनेछु❤❤❤
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 21 МЛН
А ВЫ УМЕЕТЕ ПЛАВАТЬ?? #shorts
00:21
Паша Осадчий
Рет қаралды 2,1 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 11 МЛН
The Voice Kids - Episode 12  | Season 3 - 2024
1:49:57
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
The Voice Kids - Episode 11  | Season 3 - 2024
1:43:59
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 21 МЛН