महिला नगर प्रहरी लाई टाउकोमा ढुङ्गा हान्दा खुब खुशिमानेक सुकुम्बासी अब बागमती लाई खुकुरी देखाउन झ्याक्ने हरु
@हाम्रोदेशहाम्रोनेपालजयनेपालАй бұрын
सहि भन्यो
@kaladadirai202Ай бұрын
Sahi sahi ho
@sahi_kuraАй бұрын
सही। त्यतिखेर व्यवस्थित गरिसक्ने थियो। आखिर प्रकृति पनि बालेंन को साथ मा रैछ।
@bikashmoktan2259Ай бұрын
Ha ha ho ekdam sahi kura garnu vo yaar bro malai ekdam majja lagyo yaar manabta navaye ka haru basxan tyaha tei vayera pragatick le pani sahana nasakera lakhateko ho👍🤣👍😂👍😅
@Bantawa1981Ай бұрын
@@sahi_kuraBalen kunai party ko ho ra prakriti le saath dine ? 😮...
@pratapdura8264Ай бұрын
बालेन लाई खुकुरी र भाटा देखाउने अहिले आएर यो बिजोग अब केपी ओलि को सरकार लाई नै गुहार्नु नै बेस होला
@rameshshrestha4657Ай бұрын
Lakhatnu parxa
@dhansunar3730Ай бұрын
सुकुम्बासी दाजुभाई बा आमा दिदीबहिनी हरु जती पनी दुख कष्टमा हुनुहुने सबैलाई प्राकृतीले भन्दै छ की आफ्नै जन्म थलोमा फर्क खेती किसान गरी सुःखको रोटी खाउ हुकुम बासी नबन भनेर पाठ सिकाएको
@hiratamang-v7zАй бұрын
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤पहिला नै भन्नू भको थियो खुकुरी र ढुङ्गा लौरो लिएर आको थियो त अब बुज्ने कोसिस गर्नुस मेयर बालेन ज्युले बचाउनु खोज्नु भको हो नबुज्नु सुकुम्बासी बस्तिमा बस्नीले बुज्नु पर्नी कुरा हो भगवानले सबैको रक्षा गारुन❤❤❤❤❤❤
@tikaramrc674Ай бұрын
दु:खद , बालेन र अदालतको आदेस नमान्दा यो हरिबिजोक भयो। अब धैर्य भएर गहिरो गरि सोच्नुस है पीडित सुकुम्बासी जन्ताहरु।😢😢😢😢
@JunuBhandaryАй бұрын
ठिक्क भयो बालेन लाइ नेता हरु को कुरा सुनेर खुकुरी र भाटा लिएर निस्केको पाप करायो
@kalkalphe5960Ай бұрын
यो कस्ता सुकुम्वासी गाडी राख्ने खुकुरी लीऐर नगर प्रहरी लाई हान्ने आफ्नो घरमा नबने सबै खाऊवादी यी सबसूकूम बासी होईन
@NetraWinnerАй бұрын
हिजो बालेेनको नगर प्रहरी लाई ढुङ्गा मुडा भाला खुकुरिले खेदेको अाज पाप करायछ जय होस
@kajimanrai746Ай бұрын
खोला मिचेर बस्ने सरकार ले दिएको ठाउँमा नबस्ने अनि त्यस्तै हो
@ashabhandari1567Ай бұрын
बालेन लाई गाली गर्नी हरु अहिले बालेन को सहयोग माग्छ्न कि नाइ
@ruthshrestha4044Ай бұрын
यसको ब्यबस्थापन पनि बालेनले गर्नु हुन्छ। उहाँलाई जति सुकै खेदो खने पनि उहाँ त्यस्तो स्वभावको हुनुहुन्न।❤❤ एउटा असल ब्यबस्थाकले गर्नु हुन्छ, धैर्य गर्नुहोस् ❤❤
@nilharigajurel3759Ай бұрын
वै सुकुमबासी भनाउदाहरु हो हिजो बालेनले ठाम सर याहाबस्नु खातरा छ भन्दा खुकुरी लियर जाइ लागेका हैनौ,कस्तो लाग्यो त ?
@RajuMazakotiАй бұрын
बालेन लाई गाली गरेको आशु लागेको हो
@bimalthapa8576Ай бұрын
ढुंगा मुढा खुकुरी बोकेर आउ बाढी भगाउ उ बेला मानेको भए अहिलेसम्म नगरपालिका ले कुनै सुरक्षीत ठाउँ उपलब्ध गराई सक्ने थियो होला काम गर्नेलाई गर्न दिनु पर्छ नदिए यस्तै हुन्छ 😢😢😢
@dipakangbung2658Ай бұрын
मान्छेलाई नपत्याएपछि प्रकृतिले त हाे तह लगाउने । कमसेकम तपाईंहरूकाे व्यवस्था त हुन्थ्याे
@KamalaBaral-tg7ybАй бұрын
बलेन ले कम्तीमा सुकुमबासीलाई बचाउन त खोजेको होनी केपाचो र लेगर्दा होनी चत्रभने ईनीहरु लाई ठिक छ केपीका झोले लाई
@ghanshyammalakar103Ай бұрын
धेरै नै राम्रो छ है अबपनि फेरीपनि बस्नुस है
@RudharaBadhurАй бұрын
जय बालेन, अब ति नगर प्रहरीमाथि खुकुरी प्रहार गर्ने ति तिघ्रेहरु कहाँभागे खुब दादागिरी देखाउँथे।
@GyawalibishnudevАй бұрын
बालेन शाहले हट्नुस भन्दा सैपनि एमाले मैपनि एमाले भनेर नगर पर्हरिलाई ढुङ्गा मुडाले हानेर धपाको नियति पर्किर्तिले हटायो । एमाले काङ्ग्रेस र माओबादिका भोटर को बिहाल भयो ।
@JeetuBishwokarmaАй бұрын
आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई म विनम्र अनुरोध गर्छु किन यति हुदा सम्म पनि अझै त्यहा बस्नुहुन्छ,, किन ज्यान जोखिममा राख्नु हुन्छ ,, हरेक समय यस्तै हुन्छ भन्ने थाहा हुँदा पनि किन अझै जरो गाडेर बस्नु हुन्छ ।।। बालेन भनेको त सहि नै थियो त
@karnathapa8842Ай бұрын
आ आफ्नो जन्म स्थान मा घर बार भए का हरु र कति पय सुकुम्बासी हरु पनि सबै लाई काठमाडौँ को मुटु मा नै चाहिने तर सरकारले बनाएको भवनमा नजाने। प्रकृति ले आफ्नो ठाउँ आफै कायम गर्छ भन्ने कुरा आज छर्लङ्गै बनाएको छ। धन्यबाद।
@NishanAle-gd6obАй бұрын
राम्रो भयो बाल अस्ति अस्ति बालेन ले गर्दा के गरेको थिए याद आयो।होला नि
@pujanshrestha7565Ай бұрын
💯😂😂
@mathurathapa9713Ай бұрын
यिनीहरू लाई खान पनि नदिनु पनेँ सरकारलाई हामी लाई बेबस्था पन गरि दे भनु पछँ नि उल्टै बालेन शाह लाई र नगरप्रहरीलाई खुकुरी खुँडा हाने
@prakashkarki4676Ай бұрын
रूवाई गर्नुभन्दा गाउँ गाउँ जाने ।
@tulshaparajuli8951Ай бұрын
पहिला त नगर प्रहरी महिलालाई टाउकोमा ढुङ्गा हान्दा त खुशी हुने तिमीहरू नै होनि अहिलै आएर बालेन चालियो तिमीहरूलाई
@dinesh_nepali95Ай бұрын
ओ हेल्लो झोलेहरू, पार्टीका दास अनि गुलामहरू... के छ, ठिक छ ?? अनि त्यो बा, दाई र भाउजुहरूको आदेश बोक्ने झोला त बगाएन नि ? सुरक्षित छ नि ?? कहाँ गए ति युवा संघ, कहाँ छन भातृ संगठन, कहाँ छन ति अनेरास्वव्यू, कहाँ छन ति अनेरास्वव्यू क्रान्तिकारी, कहाँ छन नेवि संघ, कहाँ छन तरूण दल, कहाँ छन YCL, कहाँ छन ति मास्टरहरूका पार्टी संघ संगठन, कहाँ छन ति कर्मचारीका अनेक संघ संगठन , ..... bla bla bla अनेक नाम गरेका झोलेहरूको जत्था कहाँ छन देशलाई आपत विपद परेको बेला ??
@sahi_kuraАй бұрын
बाउ को कट्टु धुदै बस्दै छन्।
@SukBahadur-qw2cxАй бұрын
सेम पानी अझै १० दिन पर्नुपर्छ।
@rameshshrestha4657Ай бұрын
Thik ho
@anritthАй бұрын
यस्तो बिपदमा भन्न त मन थिएन तर यो भोट बैंक हटाउनै पर्छ
@jujubhaivajracharya2151Ай бұрын
बालेनलाइ खुकुरि देखाउने सुकुम्बासी, खुचिन॥
@kiranprakashpun9611Ай бұрын
सुकुम्बासी बस्न लाई बनाको घर कहाँ गयो बाबु राम को पालामा बनाको
@jibanrai1982Ай бұрын
अब गएर के पि लाई भनु
@DharanDrn-uk5ywАй бұрын
P m oli u s s ma moj mastima, nepalma janata ruwa basima, dhanyabad,6,p m oli ji lai,,
@bhorasman773Ай бұрын
बलेन को सुजाब लाई नमाने पछि यस्तै हुन्छनी त 1990 आउनलाइ अब 9 बर्षा बाकी छ ध्यान गर्नु यहि छ तिमिहरुलाइ मेरो सुजाब
@rajanshrestha13Ай бұрын
महिलाई नगर प्रहरी लाई खुकुरी हानेका हुन तर । सबैले दुख पायका छन् वहाहरूलाई राहतकाे कमि पनि हुन हुदैन ।
भिर बाट खस्ने गोरु लाई राम राम भन्न सकिन्छ काध हाल्न सकिन्दैन। राजनीति दाल मा लागेर राजनीति को आडमा जे पनि गर्ने गरेको थियो आज भगवान ले देखाइदिएको छ।यस्तो समय मा मैले यो शब्द गलत भने होला तर यथार्थ यहि हो। बालेन शाह ले सुरक्षित स्थानमा लाने भन्दा खुकुरी बन्चरो दाउ लिएर खेदेको हैन? प्रधानमन्त्री ले तिमिहरुलाइ चाहिदा खोज्छन न चाहिदा खेदछन। अब बालेन शाह लाई सहयोग गरेर बालेन शाह ले सुरक्षित स्थानमा लानु हुन्छ अब चाइ खुकुर देखाउदै नखेद्नु होला।जय नेपाल
@CcrpNoteАй бұрын
बालेनलाई काम गर्न नदिएर तिमीहरू अब केपी ,सेरे,प्रचण्डे यी अपराधीहरुकाे घर घरमा गएर बस खाेलाकाे छेउछाउमा बस्नु भनेकाे आफै काललाई बाेलाउनु हाे।समयमै खाेला छाेडेर आ आपनाे गाउमा जाउ।यी अपराधी पार्टीहरुकाे पछि लागेमा सबै जनताहरुलाई मार्छन।
@Chandrabhandari108Ай бұрын
Wow ramro........ Sari masu bhat khoti mitho hai sathi hooo
@EpssupportnplАй бұрын
रैथाने जनताको जग्गा मलाइ चाहिदैन.. मैले मेरो स्वतन्त्र रूपमा बग्ने अधिकार मात्रै खोजेको हो..मेरो आफ्नो बास्तबिक सिमाना, भुभाग मात्रै फिर्ता मागेको हो..मलाई मेरो सदियौ देखिको मेरो बास्तबिक किनारा सम्म बग्न दिए पुग्छ। लोभी पापी बन्दै मेरो बग्ने ठाउँ ,किनारा लगायत पबित्र घाट समेत बाँकी नराखी बिकासको नाउँमा, राजनीतिक तथा ब्यक्तिगत स्वार्थको नाउँमा अतिक्रमण गरि , हडपेर सक्कायौ। त्यो मेरो बिशाल र खुल्ला बागमती र बिष्णुमति सभ्यता मासेर सानो गल्छी र ढलमा परिणत गर्यौ। हे! मानव आज म प्राकृतिक रूपमा बग्न खोज्दा मेरो के दोष ? मलाई गाली नदिनु है..मैले कसैलाई बिस्थापित गरेको होइन, डुबाएको छैन, कसैको घर घरमा पसेकि छैन। घर, बाटो पसल मेरो जग्गा भित्र पसेको हो.. बाध्य भै म आफ्नो जग्गा नाप्दै छु ..मलाइ मेरो सिमाना भित्र बग्न देउ.. जनताको जग्गा मलाई चाहिदैन। म आफ्नो मिचिएको मेरो जग्गा नाप्दैछु.. म मेरो सिमाना नाप्दै छु।।
@Thapashiva-o6uАй бұрын
बास्तविक सुकुम्बासी छुट्याएर नेपाल सरकार ले छिटो भन्दा छोटो ब्यवस्था गर्नुपर्छ
@ramapaudel4860Ай бұрын
सुकुम्बासी को पनी गाड़ी ?
@NATURAL-3-K8tАй бұрын
बालेनकाे अाँशु लागेकाे ...सुकुम्बासी काे दुई अाेटा गाडी कति हासाे के😂😂😂
@KhushiLama-lb4xwАй бұрын
भगवान छन् नि धर्तिमा कसरी बालेनकाे प्रहरी हरु लाई ढुङ्गा लाठि ले हानेर लखेटेका थिए। लु अबाे तिमिहरु का बाउ ओलि ले गर्छ तिमिहरु काे उध्दार😥
@pramilashrestha5801Ай бұрын
JAY PRAKRITI ISWAR JAY BALEN SIR SIR HAMRO SHAAN ❤❤❤❤❤❤
@Sana2015-tn1joАй бұрын
यो “सुकुम्बासी” भन्ने मान्छेहरूले राम्रोसँग बुझ्नु पर्यो अब । सधै बिचरा बन्नुभन्दा आफ्नो गल्ती देख्नु पर्छ । नदिको प्रक्रिती अनुसार बग्ने बाटो ओगटेर, अतिक्रमण गरेर बसेकोले आज यस्तो अवस्था भएको छ। पानीको बाहाव बढेकोले नदि, खोलाहरूले आफ्नै बाटोमा फैलिएर बाढ़िको रूपमा बगेको हो । तर त्यों नदिको बाटो ओगटेर, त्याहा प्रक्रितीको विपरीत बस्ती बसालेर अपराध गरेकोले आज यो स्थिति भएको छ । मानवीय रूपमा यिनीहरू सबैलाइ मद्दत गर्नु एउटा कुरा हो, तर नदिको जग्गा अतिक्रमण गरेर बसेको मान्छेहरूले छ्यतिपुर्ति माग्ने कुनै अधिकार नै छैन ।
@Carpainting1211Ай бұрын
यस्तै मान्छे मर्दै जाँदाखेरि नेपालको मान्छे नै सकिन्छ यसमा सबै गल्ती सरकारको हो।
@praprasyo4678Ай бұрын
Pap dhuri bata karaye xha haii....🎉🎉rip🎉🎉 KHUKURIBAJ HARU KATACHAN.... ASK HELP TO DADAGIRI KHUKURIS BOYS....
@ravimishra817Ай бұрын
Timiharuko bau kp oli khoi ta
@mallok3425Ай бұрын
बालेनको साथमा प्रकृति छ । केपि उखानेको गुखानेहरु देखिस
@HarkarajRai-u1zАй бұрын
प्रकृति लेत संगै लान खोज्यो
@birswr4905Ай бұрын
यत्राको रुनु एउत देश बनाउन उदाएको युवा लाई हसिया खुकुरी बोकेर लखेटेको हैन??😢माफीयाहरु यत्रो बर्ष भोट देरा जिताउदै पठाएको नेताले खै के गर्यो अलि मनन गर्न पर्दैन??
@CrystalVlog-g1rАй бұрын
Good 👍🏻 very good 👍🏻, balen lai khukuri dekhaune, sabai khatam paryo vane best hunxa, jay balen
@raysentertainment491Ай бұрын
केपी वलीलाई गएर भन्नु अब भोट बैँक हो भन्दा भन्दै पनि
@BBkorhangeeLamaАй бұрын
ओली सरकार तयारी छक्क परेँ छ उद्दार गरू की नगरू भईसक्यो
@tapitlalАй бұрын
छिटो यो स्थान बाट सरेको राम्रो हो! अरुको मुख ताकेर नबस्नु।
@yubrajshrestha8557Ай бұрын
पहिलेनै सुकुम्बासी हटाइएको भए यस्तो हुने थिएन होला उहाहरुनै अटेरी भएर पनि धेरै धन्जन को क्षेती भयो अबो हटाइयोस
@krishnaChapagain-wc9xyАй бұрын
ति नगरप्रहरिमाथि खुकुरिप्रहार गर्ने ति तिघ्रेहरु कांहाभागे खुब दादागिरि देखाउंथे निर्यमहिला नाबालक केटाकेटि बुढापाका अप्ठेराेमा परेकाबेला कांहांभागे तिचाेर।
सामन्ति लुटे र सुकुम्बासि भएका हुन दलाल सरकार गरिब भनेर कति हेला गरेकेा छ? येा सरकार पनि एक दिन येस्तै गरिब भएर रुनु परेास पार्तिक पर्केाप मा हर्न पाइयेास गरिब केा हात छ आसु धाराले मलमपट्टि लाउने हिम्मत दिवेास
@Suraj.CK-pw3vcАй бұрын
हामी यही ठाउँमा बस्न पाउनुपर्छ।सरकारले हेरेन 😂😂😂
@amritthapa-d3fАй бұрын
उ बेला बालेनसाहा लाई खुकुरि देएरा दादगिर बने बालेन भनदा बलियाे बनेरा बागमति अाएरा लगयाे खाेलकाे छेउ छाउमा किना घर बनाउनि के❤❤
@manberlopchan3197Ай бұрын
यस्तो बेलामा स्थानीयसरकारले पनि हेर्नु पर्ने हो यो बेला बालेन चुकेको जस्तो लाग्यो
@UmaKunwarChhetriАй бұрын
सुकुम बासी लाई ठिक भो बालेन को कुरा नसुन्दा
@KamalShah-dc9bdАй бұрын
जय बालेन जय जनता नेपाल 🌹🌺♥️🙏🙏🙏🙏🇳🇵
@EelsaasadАй бұрын
Hami pani sadak ma aunu sarkar le herena vanera ...afno ghar vaivai. .teta ko jagga lina basira haru ...
@RajuMazakotiАй бұрын
चौरासी आइन् जेल बिर्सी हाल्छन फेरि मासु भात् मा रक्सी मा बिकि हाल्छन 😊
@SURAJNepali-n3mАй бұрын
जय बालेन दाई नेपाल 🎉🎉
@NimaLama-od3hrАй бұрын
केपि ले बनाई देलानी घर केपिको भोटर
@udaynarayan-sm1wqАй бұрын
Thik bho
@Mrkanxa025Ай бұрын
Jay balen
@eeeeeee6153Ай бұрын
यिनीहरू प्रति त सहानुभूति पनि आउदैन ।
@हाम्रोदेशहाम्रोनेपालजयनेपालАй бұрын
कस्तो लाग्यो त नेपाली भेडे हो ।। मेयर बालेन को कुरा नमाने पछि यस्तै हो ।। हासु कि रु
@saritatamang2441Ай бұрын
Thika paryo vanna namilne easto belama abata budhi palaunu teta basnu thik xaina balen sir ko kura mannu plz jay Nepal 🙏 🇳🇵 jay balen ater gari nabasnu hai🇳🇵🇳🇵🙏🙏
@rajendraroka3072Ай бұрын
अब पाहाडमा बाझो बसेको जग्गामा खेति किसानि गरेर बसेहुन्छ
@jogindrabahadurMagarАй бұрын
बोलेर मात्रै हुदैन खोलाको ठाउँ खोलालाइनै फिर्ता दिय हुन्छ। सुकुम्बासीमा घर टहरा नहाल्नी नबस्नी। हामी केहि नभएकालेत कोठा भाडा तिरेर बसेकाछौ ।
@rajkumarchhetri424Ай бұрын
सोरसार पारेर पुरै लानु पर्नी ती भएका घर को नाम निसान न हुने गरि
@amarkunwar844Ай бұрын
ओली बा काे विकास लाई❤❤❤❤❤🎉🎉🎉🎉🎉
@gyanukoirala6896Ай бұрын
सुकुम्बासी सङ्ग के नै हुन्छ र बगाउन लाइ नामै सुकुम्बासी !
@prakashgurung7214Ай бұрын
अब सरकार ले दिएको Building मा गएर बस्नु होला । खान पिन काे लागि मनकारीले सहयोग गर्नेछ ।
@taplejungkanxo3141Ай бұрын
अब त भाग्छै होला नि खुकुरी देखाउने हरु हो
@lamasamina5161Ай бұрын
भगवानले गरून् रक्षा
@shankardevkota2750Ай бұрын
सरकार सोझा साझा जनतालाई बेकुब बनाएर आजसम्म लुट्यो अझै कति लुट्ने हो तन्त्र ,बाद,सिद्धान्तको नाममा। आखिर प्रकृतिले पनि लुट्यो । हेरौँ अझै, सबै मिलेर सहयोग को हात बढाउ
@Anil_WbaАй бұрын
सुकुम्बासी भन्दिन है म त !
@Sanjib-k3bАй бұрын
धन्न बालेन मुर्दाबाद भन्न भ्यानछन्।
@jeetpun1621Ай бұрын
ओली ktm मात्र को होइन सुकुम्बासी को gutter हो. Jay नेपाल 🇳🇵
@Babitar-f6gАй бұрын
बालेन्लाई खुकुरि ले खेदाकाे ठाउँ हैन याे🤔के पि लाई भाेट् लायर फेरि प्रधान् मन्त्रि बनाउनु पर्छ😃😃😃
@dilkumarbhujel5893Ай бұрын
केपि ओलिको भोटर केपि ओलिकै सरकार को हालत वावा
@RameshPunmagar-jp8exАй бұрын
Hukum basi haru ko bich ma sachha sukum basi lai pida vo
@ritujalari6242Ай бұрын
ball khayo balen g KO Kura nmanuni galti ho jya balen g ramro Kam lai vawanle pni shatha dinxa❤❤❤❤
@BinitaGurung-xq7ehАй бұрын
अब त प्रकृति को नियम मिचेर घर निर्माण गर्न दिन घुसपैठ गराई महलमा बसेर यो पिडाको दृश्य देख्नु परेको हो सम्बन्धित निकायको ध्यानाकर्षण भएको होस् 😢😢
@bikashmoktan2259Ай бұрын
Ajhai 1 mahina lagatar pani pari dinus hai vagawan tyo thapa thali aria ko sukumbasi haru KO namo nisan metai dinus hara hara mahaved besari musal dhara pani parideu🙏🏼🙏🏼🙏🏼
@meandyou7806Ай бұрын
यो पनी राम्रे हो गाउ मा आफ्नु। जग्गा जमिन धर छाडेर ऐमाले काग्रेको। झोले बनेर सुकमबासी बासी हु नभेन मेरो केही छनै भनेर नैटड्टकी। गरेर। झुट को खेती। गॅदा। पाप अपराघ धर को घुरी बाट करायो अब सैब। नक्किली सुकमबासी। केपी ओली धर। शेरबादुर को धर। जाऊ केपी ओली र शेरबादुर ले। तिमीहरू लाई हेरछन होला गाउ को धर जग्गा। छोडेर नक्कली सुकुबासी हुदा को परिणाम। हो
@minbbrraut3974Ай бұрын
सक्कली सुकुम्बासी छान बिन गरि ब्यबस्थापन गर्नु पर्छ हुकुम बासी भय हटाउनु हट्नु राम्राे हाेला
@ramharishrestha6610Ай бұрын
बालेकाे कुरा नमानेकाे परिणाम हाेयाे
@RajuRaju-mf6rnАй бұрын
Good👍👍👍💭💭💭💭💭
@sanchalimbu1613Ай бұрын
khukuri basti lai ramree vayo asti balen le sukumbasi basti lai aasram ma rakhne vaneko bela pati ko jhole baner khukuri dhunga muda gare ko hoina ramro vayo kamsekam tyo bela balen hamilai bebasta garideu hami yaha basdinau vaneko vaye aaja yo din dekhindeena thiyo ab jasko jhole baneko tehi chor pati le madat garx
@xmendevilin8941Ай бұрын
Jai indradev,Jai balen,,paap ra papi sabai bagau!!!
@yubrajmagar9329Ай бұрын
राजधानीमा बस्न सबैलाई मन लाक्छ तर सरकारी जग्गा हपटेर बस्ने होईन आफ्नो आफ्नो गाउँ फर्केउ बाजो राखेको खेत बारी लगाउ भत्केको घर मर्मत गरेर आफ्नै गाउँमा बस!