SUMAN SMARIKA !! BISWA LIMBU PODCAST EP

  Рет қаралды 40,906

Biswa Limbu

Biswa Limbu

Күн бұрын

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.

Пікірлер: 215
@dipenphiyak2166
@dipenphiyak2166 20 күн бұрын
मेरो सबै भन्दा मन पर्ने गजल र कबिता लेखिका र बाचिका हो, सुमन स्मारिका... कति आनन्द लाग्छ, उहाको बाचन... ❤❤❤❤❤
@praharrai7731
@praharrai7731 3 ай бұрын
धन्यवाद दाई।प्रिय विधा गजल सुन्न पाइयो ! दिल खुस भयो। अब प्रदिप रोदन ल्याउनुहोस् है।।🙏
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 3 ай бұрын
म पत्रकारीताबाटै आएको पात्र हु र मैले साहित्यबाटै लोकगीत सङ्गीतलाई अङ्गालेको पात्र पनि हु मैले प्राय स्वदेशी बिदेशी साहित्यकारहरुको अन्तरबार्ता हेर्ने सुन्ने र सृजनात्मक शैली भित्र आफुलाई घुमाउने रमाउने प्रयास गर्दछु आजसम्म धेरै त म भन्न सक्दिन करीब २०० भन्दा बढी साहित्यकार स्वदेशी बिदेशी पात्रहरुको अन्तरबार्ता सुन्दै आएको छु जसमध्ये हिजो र आज लगाएर सुनेको Biswa Limbu Podcast मा Suman Smarika सोल्टिनासङ्ग गरिएको अन्तरबार्ताले निकै प्रभाव पार्यो हुनत म आजभोलि पारिवारीक बन्धनमा छु तर सुमन सोल्टिनाले भनेझै मलाई मैले ( आफुलाई आफुले) जति कसैले बुझ्ने प्रयास गरेन र गर्दैन गज्जब अज्जब को अन्तरबार्ता आहा क्या छन सब्दहरु त्यसै चर्चित कवी कबियत्री बन्न कहा सकिन्छ प्रत्येक सब्द सब्दमा खेल्न सक्ने ओहो साच्चिकै जिवनमा यस्तो पात्रहरु कमै हुन्छन जस्को साथी हासो आशु अनि खुसी दुख पिडा लुकाउने पात्र स्वयम आफै मात्र हुन्छन बाकी उहाको अन्तरबार्तामै सुन्नुस निकै दमदार अन्तरबार्ता धन्यबाद बिश्वजी एवब सुमन जी ❤️❤️🙏🙏❤️❤️ रामु जि. सी. कमल बाग्लुङ्ग
@ramahangkiranti6536
@ramahangkiranti6536 3 ай бұрын
घरीघरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु न खाना दिन्छ, न भोक मेटाउँछ पेटको छ न त छ उसको पनि राहदानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु। "सुमन स्मारिका" को यो गजल साह्रै मन पर्छ।
@raikanxa564
@raikanxa564 3 ай бұрын
आधा सुन्दै गर्दा कमेन्ट नगरी बस्न सकिएन साह्रै मज्जा आइराकोछ यति सुन्दैमा अब पुरै सुन्दा मन आनन्द आउँछ जस्तो छ ।
@sumangyangmi
@sumangyangmi 3 ай бұрын
Biswa Sir आजभोली तपाईको पोडकाष्टको हाईलाईट अति लामो हुन थाल्यो सकिन्छ भने हाईलाईट राख्दै नराख्नुहोस् सकिदैन भने छोटो मिठो राख्नुस् हौ ।
@jeepsonmtp4444
@jeepsonmtp4444 3 ай бұрын
Ho, tei lako thyo malai ne
@MelamchiBoy
@MelamchiBoy 3 ай бұрын
Ho
@mr_pramod24
@mr_pramod24 3 ай бұрын
15 minutes ko highlights rakhya xa yall
@alpharai6972
@alpharai6972 2 ай бұрын
दाइ परदेशमा काम गर्दै सुन्नु खुब मज्ज अनि समय नि रमाएर जान्छ ।❤
@widlinkmedia8207
@widlinkmedia8207 3 ай бұрын
कहिले नसुनेको मान्छेको गजल र कुरा सुनेर यति आनन्द आयो कि, किन मैले पहिले सुनिन छु भन्ने लाग्यो । साह्रै मिठो आवाज जिबन भोगाई अनि जस्तोसुकै चुनौतीहरुलाई सहर्ष स्वीकार गरी अगाडि बढ्न सक्ने साहसिक, समझदारी र निडर, छोरी, चेलि लाग्यो मलाई । जिवनमा चाहेर, नचाहेर जानी, नजानी भएको वा हुन गएको यि बिबिध संघर्षले झन धेरै फराकिलो हुनु भको रहेछ खुशी लाग्यो ।
@Walakhamtejendra-yh3fg
@Walakhamtejendra-yh3fg 3 ай бұрын
सायद हजुर मंगल ग्रह तिर हुनुहुन्थ्यो होला
@user-lp8kl6yb9n
@user-lp8kl6yb9n 3 ай бұрын
Haha ah vnya ..paila kati viral hununthyo​@@Walakhamtejendra-yh3fg
@SureshBishwakarma-wl1vz
@SureshBishwakarma-wl1vz 3 ай бұрын
यसरी हजुरलाई सुन्न र हेर्न आतुर भएको मेरो व्यग्र प्रतीक्षारत मनको आश पुरा भयो अझै उन्नति प्रगति भइराखोस् शुभकामना सुमन दिदी 🙏❣️
@LilaNepal-r4c
@LilaNepal-r4c 2 күн бұрын
आहा मनपर्ने गजलकार का यी आवाज ले मन्त्रमुग्ध बनायो Kepp it up and get well soon स्मारिका ✍️🙏🇳🇵
@sagarabiral9760
@sagarabiral9760 3 ай бұрын
Woe मेरो मन पर्ने गजलकार ।हजुर को प्रत्यक शब्द ले मलाइ नै हिर्काए झै लाग्छ।दिदी म तपाइको सबै गजल सुन्छु अनि हजुर कै सैलिमा बाचन गर्नेकोसिस गर्छु मिस योउ दिदी यो अपरिचित भाइ
@kabinrai586
@kabinrai586 3 ай бұрын
साच्चिकै खोजेको मान्छे लेउनु भएछ आज चाहिँ अन्तर मन बाटै खुसि छु❤❤❤❤ उच्च सम्मान 🙏🙏
@LIMS-REACT
@LIMS-REACT 3 ай бұрын
पट्कास्ट असाध्यै पर्खाए भएको ब्याक्तित्व , बोलिको सालिन्ता जस्तै मान्छे , भावनाहरु कसरी पोखिएको यस्तरी सबै मेरो जीवन हो जस्तो लाग्ने । खास गरेर हजुरको थोरै ब्यतिगत जीवन भोगाइ बुझ्न पाए , सोचेको थिइन त्यहा बाट स्मारिका को जन्म भएको भनेर। सारै नरम । फेरि फेरि देख्न सुन्न पाउ
@hitrajthulungrai8381
@hitrajthulungrai8381 3 ай бұрын
सुमन स्मारिका प्रायः युट्युबमा खोजेर सुन्ने हेर्ने ब्यक्त्ती मा पर्छु म वहाँ को कला श्रृजना साह्रै राम्रो लाग्छ। जिवनशैली पनि यति संघर्षशिल रहेछ बोली वचन अत्यन्त प्रभावशाली, सकरात्मक सोँच। सुमनको जबाफले बिश्व लिम्बु लाई यस कार्यक्रमभरि नर्भस जस्तो देखेँ।
@madhupun1996
@madhupun1996 3 ай бұрын
मैले KZbin र Facebook मा खोजिरहेको मान्छे लाई ल्याउनु भएछ धेरै धेरै धन्यवाद छ biswa limbu सर लाई
@akilprasad957
@akilprasad957 3 ай бұрын
खुलेर अन्तरबार्ता दिनु भएकोमा खुश भए यो हरेक कुरामा पोक्त भएको अझ मिठो आवाजमा सजिएको गजल सुन्दरता त झन भन्नै पर्दैन👍️👍️ best of lock 🙏🎉🙏🎉
@nepalThakre
@nepalThakre 3 ай бұрын
Thank you बिश्व जी आजको कार्यक्रम सकेको थाहै भएन।सब भन्दा best.
@bimalgurung5378
@bimalgurung5378 3 ай бұрын
आज मै धेरै प्रतीक्षा गरेको गजलकारलाई सुन्न देख्न पाए त्यसको लागि धन्यवाद छ हजुर 🙏🙏🙏🙏 तर , बिश्व लिम्बू सरले अब तुरुन्तै प्रथम संस्करणको पोइट आईडलको बिजेता हुनुपर्ने तर दोस्रो बनाईएको महान कविकार , महान साहित्यकार , अनि ज्वलन्त सरस र स्वच्छ कलाकार मिल्सन विक्रम राई लाई उपस्थिति गराउनु अनिवार्य देखे हजुर 🙏🙏🙏
@Soul-King_God
@Soul-King_God 3 ай бұрын
स्मारिका साह्रै मनपरेको गजलकार खुसि लाग्यो❤❤❤एउटैमात्र एपिसोस ,स्किप नगरि पुरै हेरेको❤❤❤❤
@RumdaliKanxa
@RumdaliKanxa 3 ай бұрын
वा..वा...क्या गजबको भनाई लोकप्रिय गजल बाचिका 👌👌🙏🙏
@ramjaliyt
@ramjaliyt 3 ай бұрын
विश्व दाजी बिहे गर्दिनु सुमन स्मारिका सङ्ग जे पर्ला पर्ला कता कता हरेक भावनाहरु मिले जस्तो लाग्यो।😍😍😍
@newcreation3424
@newcreation3424 2 ай бұрын
😂😂😂
@KismasThapa-oz4vs
@KismasThapa-oz4vs 2 ай бұрын
सारै मन पर्ने कार्यक्रम ❤❤❤❤ अनि गजलकार स्मारिका
@user-sr1y4
@user-sr1y4 3 ай бұрын
मेरो मन पर्ने गजलकार साहेब जि❤
@PremNeupane-mu6ud
@PremNeupane-mu6ud 3 ай бұрын
ल्याउन पर्ने मुन्छे ल्यानु भएछ बिस्व जि मज्जा आउनी भयो आज ❤
@senisnathapa.6829
@senisnathapa.6829 3 ай бұрын
मेरो अतीनै मन पर्ने साहीत्यकार सुमन इमारीका💝
@jassupunmagar5842
@jassupunmagar5842 3 ай бұрын
यो भिडियो बाट धेरै धेरै कुरा हरु सिक्नुपर्ने बुझ्नुपर्ने बुझे मलाई सारै राम्रो लागेयो
@NmMn-mi3oc
@NmMn-mi3oc 3 ай бұрын
निक्कै भावुक बनायो बिस्व लिम्बु लाई
@JasbahadurRai-ic2cm
@JasbahadurRai-ic2cm 3 ай бұрын
महिला बौद्धिकता वर्ग भित्र पर्ने साहित्यकार उहाँको साहित्य सत्यतामा आधारित हुन्छ । समय मिलाएर सुन्ने बानी छ ।
@SantiSunar-xm8nj
@SantiSunar-xm8nj 3 ай бұрын
साहेबा जि बहुत मन पर्यो स्वभावका मालिलामा धेरै कुरा मिल्यो 😊❤ खुसी लाग्यो 🤗😍
@dipenpunmagar7323
@dipenpunmagar7323 3 ай бұрын
दिदीको गजल राम्रा वाचन गर्ने शैली राम्रो मान्छे त कति हो कति राम्री ❤
@marshalphago
@marshalphago 3 ай бұрын
धन्यबाद विश्व जी! सु्न्न चाहेको कवि !
@akilprasad957
@akilprasad957 3 ай бұрын
घरीघरी लाग्ने गर्छ जिन्दागानी के गर्नु तिमी छैनौं भएर यो जिन्दागानी के गर्नु वाउ क्या दामी गज्जल 🎉🙏👍️❤️
@PunamIwaram
@PunamIwaram 2 ай бұрын
सुमन स्मारिका प्रती नमन् 🙏🙏🙏🙏🙏❤❤❤❤
@mankodhanimaheshbabu4562
@mankodhanimaheshbabu4562 2 ай бұрын
यो कुराले थाहा हुन्छ अझै पनि समाजमा जातिय व्यवस्था र विभेद कति जर्जर रुपमा स्थापित छ।।
@thakurichannel4825
@thakurichannel4825 5 күн бұрын
मेरो जस्तै पिदा रैछ स्मारिका जि को । साची यो जात भन्ने चिज कस्लेबनायो होला है? म पनि तेहि तल्लो जात भन्ने कामी को भान्जा ‍हु । मेरो एक पुस्ता पनि थकुरी बातै खसेको।मेरो जिजु हजुर बा पनि थकुरी तर मेरो जिजु हजुर आमा कामी को छोरी ।कथा लामो छ तर म थाकुरी को घरमा पस्न सकेन तर तपाईं थकुरी को घर मा बस्न सक्नु भयेन।😢
@mohanrai9825
@mohanrai9825 2 ай бұрын
दामी गजल
@pratibhaarpan5851
@pratibhaarpan5851 3 ай бұрын
❤खुशी लाग्यो स्मारिका बहिनिलाई सुन्न,हेर्न पाएकोमा ❤। भेटेर कुरा गरौंला भन्ने लागेको छ।❤
@santarai5728
@santarai5728 25 күн бұрын
हुन त आफ्नो आफ्नो बिचार र भोघाई मा पर्छ। तर माया प्रेम साथी भाईहरू चाहिन्छ जस्तो लाग्छ। नानीको कुरा सुन्दा अलिक स्वर्थी जस्तो लाग्यो।
@basantathapa3123
@basantathapa3123 3 ай бұрын
Wow,khoji rahe thiye aakha dulaai raheko thiyo tyo mitho gajalkar jeelai facebookma ballah aaja bujhna paaye dhanya biswa sir jee🙏Suman smarika ❤💕💓
@GBMagar.Entertainment
@GBMagar.Entertainment 3 ай бұрын
Suman Smarika जी लाई अझ धेरै बुझ्ने मौका पाएँ। उहाँको साहित्यको त म फ्यान नै हुँ।
@lokchemjongofficial5505
@lokchemjongofficial5505 3 ай бұрын
आहा ! बोली पनि कती मिठो क्या गज्जब सुनिरहरू जस्ती
@aasarai6196
@aasarai6196 5 күн бұрын
गजल सुन्दा यौटा मान्छे बोल्दा अर्को मान्छे आवाज्को धनी है अर्को कुरा सबै कुरा बिकास सगै परिबर्तन हुन्छ तर तपाइमा पनि त्यो देखियो जे होस बेजोड मजाले सुनियो
@Ramjimagar344
@Ramjimagar344 3 ай бұрын
wow one of the best episode for me biswo ji keep it up
@ZonuMallaThakuri
@ZonuMallaThakuri 3 ай бұрын
Thank you biswo dai..hajurko podcast sabai herxu..maile chaheko manxe lyaunu vayexa thank you soo much❤
@prabincm12
@prabincm12 10 күн бұрын
Ahaaa haaa kati ramroo thought as heart touching gajaal sadaa sunirahu as feel ghari rahu khaikooo fully liked hjr❤❤❤❤❤❤
@kiranprakash7085
@kiranprakash7085 2 ай бұрын
अब प्रदिप रोदन पनि सुन्न पाईयोस पृय गजलकार साईबा सुन्न पाईयो आनन्द आयो
@Hanghodu47
@Hanghodu47 3 ай бұрын
❤❤🎉❤❤❤नाम थाहाथिएन त्र त्यो गजल थाहाथियो।सुमन स्मारिका ❤
@user-sr1y4
@user-sr1y4 3 ай бұрын
रचना त उत्कृष्ट त छ नै वाचन शैली र भोइस पनि युनिक लाग्छ र बिचारको पनि फ्यान है❤
@user-tk8sg6on3i
@user-tk8sg6on3i 3 ай бұрын
Wow suman sister and good luck and , congratulations best luck at your sweet vice
@sitaramroka620
@sitaramroka620 2 ай бұрын
One Of the best episode ❤❤❤❤❤
@susanpariyar3983
@susanpariyar3983 3 ай бұрын
स्मारिका साहेबा सुन्नु नै एक सुन्दर संगित सुने झै मिठो लाग्छ, तर बिश्व जि हाइलाइट अलि बढि नै भयो है, ,
@swostikabaram8477
@swostikabaram8477 2 ай бұрын
Sweet gajal ❤❤❤
@nirutashahi8669
@nirutashahi8669 3 ай бұрын
wow great dizzu hajur❤️ best wishes for uncoming Days❤❤
@indrakumarsdiary
@indrakumarsdiary 2 ай бұрын
वाह👏👏साहेबा Suman smrika❤❤
@jasdhojgurung595
@jasdhojgurung595 3 ай бұрын
मीठो गजल मीठो वाचन गहिरो धेरै गहिरो।
@Rbn33
@Rbn33 3 ай бұрын
सुमनलाई सुन्न र हेर्न पाईयो खुशी लाग्यो।🙏
@yatrins6604
@yatrins6604 Ай бұрын
Kya bata sahebaa ismarika ji kya bat hamro lamki tikapur ko euta khamba
@user-ff5sf2gp3p
@user-ff5sf2gp3p 3 ай бұрын
Love and respect🙏❤️ smarika ji
@rajbaraily2206
@rajbaraily2206 3 ай бұрын
Big fan hajurko ❤❤❤
@shantakarki6817
@shantakarki6817 3 ай бұрын
❤❤मजा आयो ❤❤❤
@newera2114
@newera2114 3 ай бұрын
One of the best ❤️
@याक्थुङ्बाकान्छा
@याक्थुङ्बाकान्छा 3 ай бұрын
दामी लाग्यो
@lokchemjongofficial5505
@lokchemjongofficial5505 3 ай бұрын
कथा कहानी पनि कहानी जस्तै र छ
@KhagendraChemjong-vl6ot
@KhagendraChemjong-vl6ot 3 ай бұрын
watching form doha Qatar❤❤❤❤
@paudelprabina3055
@paudelprabina3055 3 ай бұрын
वाह suman smarika दिदी 🌼❤️💙
@आशिष-ज7ल
@आशिष-ज7ल 3 ай бұрын
बहुत खुब साहेबा ❤❤❤❤
@khiyamarai7806
@khiyamarai7806 3 ай бұрын
मज्जा आयो मन पर्ने मान्छेको पोडकाष्ट सुन्न हेर्न पाइयो❤
@Shaya2055
@Shaya2055 3 ай бұрын
My inspiration diju❤❤❤love you dherai ❤❤❤hjurko sadai pragati ra safalta dekna pam❤❤❤❤
@sumantmng9573
@sumantmng9573 2 ай бұрын
कवि सयामी जी मा चाहि पागल पन छ नै कवि मा त्यो त हुने पा्रछ तर खुल्ला किताब को कुरा मा चाहिँ अलि मनमा छिट्टा राखेर म सफा देखाउने कला चहि खल्लो लाग्यो।
@ganeshkulungvlogs
@ganeshkulungvlogs 3 ай бұрын
wow🎉
@SonamGoperma
@SonamGoperma 3 ай бұрын
अलिक आशावादी र बलियो हुन पर्‍यो है स्मारिका जि।
@user-zu8qu9ru6i
@user-zu8qu9ru6i 2 ай бұрын
Wow
@pratibhaarpan5851
@pratibhaarpan5851 3 ай бұрын
कति राम्रो भएको के❤
@SitaSubedi-l6q
@SitaSubedi-l6q 3 ай бұрын
Ati ramro
@satyaupadhyay2666
@satyaupadhyay2666 3 ай бұрын
Didi❤👌
@hangvlogs4310
@hangvlogs4310 3 ай бұрын
बल्ल ल्याउनै पर्ने मान्छे ल्याउनु भयो ।। ❤❤my fev Suman
@mukeshsaput6596
@mukeshsaput6596 3 ай бұрын
आहा ❤❤
@binda6394
@binda6394 3 ай бұрын
Dami lagyo majja aayo❤❤👌👏🙏
@YagyaPun-sb9ht
@YagyaPun-sb9ht 3 ай бұрын
जुन गोलचक्रबाट बाहिर त निस्किएर यहाँ सम्म पुगेको रहेछ अब त केही सम्झिन जरुरी छ तर निष्ठुरी रहेछ बाणी आमा पनि छोरी पनि 🤔🤔🤔🤦
@user-jy7mm2ct7k
@user-jy7mm2ct7k 2 ай бұрын
सबै स्टोरी हरु सुनेर मजा लिए तर😢😢😢 बाबा आमा छुट्टीएर बस्नु कारण छुटाइएको होल😢😢😢
@prayatnawaibatamang8356
@prayatnawaibatamang8356 3 ай бұрын
वाह सुमन दि ❤️
@durgajaishi9963
@durgajaishi9963 3 ай бұрын
❤❤❤❤beautiful dijju🎉❤
@RoyalTmg-pc5rq
@RoyalTmg-pc5rq 3 ай бұрын
Ramro xa ajai ramro ramro kalakar launu paryou
@NmMn-mi3oc
@NmMn-mi3oc 3 ай бұрын
बिस्व लिम्बु को जिन्दगी मा मेल खायो कतिपय गजल ले
@kusumlimbu3189
@kusumlimbu3189 3 ай бұрын
Wow wow kati mitho ❤❤❤
@Mr.lim2002
@Mr.lim2002 3 ай бұрын
Khojeko. Smarika lyaunu vayexa khusi lagyo
@deepakkunwar7782
@deepakkunwar7782 3 ай бұрын
15 मिनेटको हाईलाईट नराख्नुस न राख्नि भयो छोटो राखम यति धेरै मजा आयन
@buddharai2023
@buddharai2023 3 ай бұрын
Wow❤
@hemanadhikari3229
@hemanadhikari3229 3 ай бұрын
Wahooo❤❤❤❤❤
@paudelprabina3055
@paudelprabina3055 3 ай бұрын
my favourite 💙 Big fan dd 🌼
@nischalacharya2055
@nischalacharya2055 3 ай бұрын
Beautiful ❤️
@taratamang7507
@taratamang7507 3 ай бұрын
मलाई मन पर्ने गजल कार हजुर !
@padanlimbu435
@padanlimbu435 3 ай бұрын
Wow beautiful ❤❤❤
@HastaBahadurRai-k9w
@HastaBahadurRai-k9w 3 ай бұрын
आह विश्व सर ! मलाई मन पर्ने ब्याक्ती ल्याउनु भयो ❤❤❤ होइन हौ स्मारिका मिसको कुरा को बाल्यकालको भोगाई सुन्दा म निशब्द भए
@rameshgurung6210
@rameshgurung6210 3 ай бұрын
Dami 👌 man paryo Sunna lai
@skofficeal6842
@skofficeal6842 3 ай бұрын
Waaaa❤❤❤❤❤
@toxicboys2605
@toxicboys2605 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤दिदि
@UdeshRai-k4l
@UdeshRai-k4l 3 ай бұрын
प्रिय् लेखक❤❤
@arjunbudhamagar
@arjunbudhamagar 2 ай бұрын
उहाँको पुरा वास्तविक नाम पो के रहेछ?
@PoYu-bs9cr
@PoYu-bs9cr 3 ай бұрын
❤❤❤
@Raimansolu
@Raimansolu 3 ай бұрын
मेरो बेस्ट गजलकार टिकटमा टुक्का देखेर युटुबमा अन्तरवार्ता हेर्न आएको म🎉🎉❤❤
Suman Smarika | Ghazalkar | Suman Sanga - 01 August 2019
21:47
Kantipur TV HD
Рет қаралды 220 М.
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 4,5 МЛН
Rajani Gurung(Mangali)&Bijay Pun|| Biswa Limbu Podcast ep 302
1:40:01
THE LAST QUESTION WITH JYOTI MAGAR
1:56:11
Sajan Shrestha
Рет қаралды 647 М.
Sisan Baniya | PYL Podcast | Sober World Hd | EP - 23
1:43:51
Sober World HD
Рет қаралды 103 М.
MALVIKA SUBBA !! BISWA LIMBU PODCAST EP #273
1:44:40
Biswa Limbu
Рет қаралды 192 М.
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17