💔💔 हे.. आफै भन शोर्गा कि नर्का जाम,पाएकी छु बेस्याको उपानाम...😢😢 मन सरै भकानियो दीक्षा सुनारको टुक्काले.. सानू तिमी भएनी अनथा, किना मलाई अल्पत्रा बनता..💔 सुमन परियार मन खायो शब्दाले💔💔 सारै मार्मिक..पहिलो टुक्का नै मर्मास्पर्सी भएपछि त गितले रुवाछ नै सुमान जि र दीक्षा जि दुबैलाई उच्चा सफलताको शुभाकामना🎤🎤🎧️🎧️ गोर्खाली रोधीघरलाई बधाई सहित अग्रिम सफलताको शुभाकामना हरेक प्रस्तुति राम्रा छन चर्चित छन्👌👌🙏🙏
@sumanneupane72510 ай бұрын
आहा मर्मस्पर्शी दोहोरी सम्मान छ दुबै जनालाई
@sumitraDevkota-ey2xs10 ай бұрын
दादा हजुरले यति विरहकाे गित नगाउनु न मन थाम्न धेरै गाह्रो भयाे अाखाँमा अासुँ राेकन गाह्रो भयाे धेरै भनदा धेरै कडा दाेहाेरी दादाकाेे कला धेरै राम्रो छ जरुताे पनि गाउने क्षमता भएको मा धेरै धेरै बधाई छ
@mayagiri85469 ай бұрын
दामिछ है दामि❤❤❤❤❤
@jajarkotkuseonlinetv98810 ай бұрын
वाउ अति नै मिठो स्वर म दोहोरी खेल्नु भएको म दुबै जन लाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु हार्दिक बधाई 💪💪💪💪
@PradipBkOfficial1210 ай бұрын
अति मन छोयो शुभकामना सम्पूर्ण टिमलाई 😂😂❤❤
@BishnuRana-w9q10 ай бұрын
Suman is suman ❤❤❤❤❤
@aaitaramgurung120310 ай бұрын
दामी❤️👌👌
@kisanthapa816110 ай бұрын
दुबै उत्कृष्ट गायक गायिका सर्बोकृष्ट शब्दहरु पहिलो दोर्सो बाक्यको संयोजन आहा नसकियोस भन्दा भन्दै सकिएछ पुन अर्को कारुणिक गितकै प्रर्खाईमा म शब्दको भाव र अर्थपुर्ण शब्दको सार दिएर गाउने कलाकार सुमन, रेशम निर्दोष,शिब हमाल दीक्षा संगिता थापा जयन्ता छुटाउन मन लाग्दैन गितहरु उनिहरुको
@Rupamgiri110 ай бұрын
दामी छ हो हजुर ❤
@bindash.b.c.657310 ай бұрын
याे दाेहाेरि सुनेर सारै आँसु खस्यो मेराे त हरेक टक्का मार्मिक छ😭😭❤❤❤
@MusicandEntertainm-ks5sb10 ай бұрын
आहा सारै राम्रो मन छोयो
@sangitatamang743010 ай бұрын
Badhai xa all team❤
@kusumsunar673210 ай бұрын
Wow super xa dohori Bhai baini ko 👌👌👌👌👌👌👍👍👍👍⭐⭐⭐⭐⭐❤❤❤❤
@IndraRai-o5h6 ай бұрын
अति सुन्दर जोडी को लोक दोहोरि
@PunturiNani10 ай бұрын
मन भकानिएर आयो गित सुनेर्😭😭😭
@sirjanakc42310 ай бұрын
धेरै मार्मिक शब्द यो गित सुनेर मन नै कस्तो कस्तो भयो गितको शब्द जस्तो नहोस् कसैलाई पनि यसरी मिठा मिठा प्रस्तुतिहरु दिदै जानुहोला सफलताको अग्रिम शुभकामना🎉🎉🎉🎉
@sajankunwarnirajan48910 ай бұрын
Malai ni ruwayo yo geet le😢😢
@NetraSunar-jv2sm10 ай бұрын
सर सरै मीठो मन रुवायो मेरो नि मलाई नि यसरी नै दोहोरी गाउन मन छ सर पालो आउला कि नआउला खै..?💔💔🙏
@gorkhalirodhi10 ай бұрын
Thank you 🙏
@SureshS-ie1qh10 ай бұрын
एकदमै मार्मिक मन मुटु छुने आखा रसाउने कडा दोहोरी❤❤
@gorkhalirodhi10 ай бұрын
Thank you 🙏
@aayushasthaa10 ай бұрын
Dheyrae Ramro lagyo
@bibasgauli177910 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@shilaraut381410 ай бұрын
nice 😢😢😢😢
@karunasubba257810 ай бұрын
I like suman bhai voice
@sainansunam916310 ай бұрын
Nice dohori
@shivrajoli8 ай бұрын
100 vanda ni dherai herisake ajhai man mura vayako xain
@laxmanayer605410 ай бұрын
Wow nice❤❤❤
@deepakrajkathayatm835710 ай бұрын
Malai man patne suman sir
@MANOJVLOG-r5i10 ай бұрын
My ❤❤❤❤❤❤
@RkChy-v4t10 ай бұрын
S❤❤❤❤
@parambahadurkarki639210 ай бұрын
All in z
@parbatidhanuke399110 ай бұрын
👍️👍️👍️👍️💖💖💖💖❤️❤️❤️🥀🥀
@KumardahalSK10 ай бұрын
💞💞💞💞💞💞💞
@gorkhalirodhi10 ай бұрын
Thank you 🙏
@NetraSunar-jv2sm10 ай бұрын
💔💔 हे.. आफै भन शोर्गा कि नर्का जाम,पाएकी छु बेस्याको उपानाम...😢😢 मन सरै भकानियो दीक्षा सुनारको टुक्काले.. सानू तिमी भएनी अनथा, किना मलाई अल्पत्रा बनता..💔 सुमन परियार मन खायो शब्दाले💔💔 सारै मार्मिक..पहिलो टुक्का नै मर्मास्पर्सी भएपछि त गितले रुवाछ नै सुमान जि र दीक्षा जि दुबैलाई उच्चा सफलताको शुभाकामना🎤🎤🎧️🎧️ गोर्खाली रोधीघरलाई बधाई सहित अग्रिम सफलताको शुभाकामना हरेक प्रस्तुति राम्रा छन चर्चित छन्👌👌🙏🙏