salute !तपाईं जस्तो महान नारी जो त्यागी ,सहयोगी,र उच्च आदर्शवान नारी अर्थात देबीको रुप😍😍😍
@Rauta792 жыл бұрын
सुमित्रा बहिनी, मायाँ भनेको यहि हो जसरी आफ्नो कर्तब्य निभाउनु भयो। सलाम छ बहिनी हजुरको माया,आँट र साहसलाई।
@lppptl19372 жыл бұрын
म पनि 10 बर्ष देखि कोरियामा छु,आज कोरियाको कथा सुन्दा आखाबाट आँसु नै आयो,बहिनी तिमिलाइ लाखौ सलाम छ
@ramshovakhadka2 жыл бұрын
❤️❤️😥
@rojeelimbu4453 Жыл бұрын
Padhera janu vaki aru vissama?
@rameshrawal26022 жыл бұрын
*आहा सार्है मन छुने कथा रैछ कस्तो सकारात्मक सोच रैछ सुमित्रा बैनीको आजको जमानामा यस्तो जिवन साथी पाउनु भाग्यको कुरा हो भाईले तिमी दुबैको जिवन सुखमय बितोस यहि छ कामना* 🙏
@sangmootamang66552 жыл бұрын
सुमित्रा दिदी र सुन्दर दाई को कथाले मेरो भित्रीमुटु बाटै भकानो छुटेर आयो😭 दिदी तपाईं को जस्तो सकारात्मक सोच भएको मान्छे पाउनु निकै गारो छ आज भोलिको जमनामा बुढा को स्वास्थ्य राम्रो हुँदा हुँदै पनि बुढा ले विदेशमा दुःख गरेर कमाएको सम्पत्ति बोकेर आर्को सँग टाप कस्छ तर तपाईंले यस्तो देख्दा पनि त्यही बुढालाई हेरेर बस्नु भको छ किन कि तपाईं हरुको साँचो मायामा कसैले आँखा लगाउनु सकेन र तपाईं ले मन भित्र बाट चाएर साँचो माया गर्नु भएर त आफ्नो आमा बाबा लाई ढाँटेर भए पनि एक आमा बिनाको टुहुरो छोरा लाई आफ्नो सम्झेर प्रदेश पठाउनु भयाे र तपाईं ले गर्नु भएको साँचो माया सजिलै निभाउनु भयो❤️ तपाईंहरू लाई भगवान ले सदै असिस दिरहुन 🙏 जिन्दगी लामो छ पछि सम्म पनि यस्तै अमरमाया को साथ रहनु होला🙏आउँदै गरेको तपाईं को छोरा सकुसल राम्रो होस् God bless you ❤️ साच्चै भन्नु पर्दा सुन्दर दाई धेरै नै lucky हुनुन्छ सुमित्रा दिदी पाउनु भएर यति धेरै बुझ्ने दिदी पाउनु भयो ❤️dharai dharai Maya love from dharan❤️thank you so much dear Kalyan dai hjr le garda ho hami le katha sunu paune bhane ko tapai ko mitho voice ma aaljyako xu ma ❤
@hittvnepalhd2593 Жыл бұрын
याे कथा सुनेर म यति धेरै राेए कि सायद/जिवनमा कहिले राेएकाे थिइन अ।ज सुमित्रा र सुनदरकाे बासताबिक जीवन कथाले धेरै राेवायाे । keep strong sumitra and sundar. Wishing your couple life. Biru Limbu Host of @Hittvnepal. का सनचालक ।
@ishworkumar56132 жыл бұрын
सम्बन्ध जति राम्रो हुन्छ, सम्बोधन पनि त्यतिनै राम्रो हुन्छ, जब सम्बन्ध बिग्रदै जान्छ तब सम्बोधन पनि बिग्रदै जान्छ र बारम्बार मुटु मा शव्द को छुरा प्रहार भइरहन्छ ! हरेक माय गर्ने जोडि लाई एक प्रेरणादायी कथा हार्दिक नमन साहसिक दुबै जना दाजु भाउजू लाई 🙏❣️
@paritarai1039 Жыл бұрын
यो कथा धेरै राम्रो लाग्यो 🙏❤️ कति पल्ट रुवायो माया भनेको एस्तो हुनु पर्छ 🙏❤️
@ishwarsinghyakha558 Жыл бұрын
हजुर हो नि म पनि धेरै पटक रूए❤😘😘😢😢
@Anuvlogs20552 жыл бұрын
सबै कथा सुने मुटु भकानियो आखाको आँसु रोकिएन 😭😭😭😭 । मेरो उच्च सम्मान छ सुमित्रा दिदिको सोच र मायालाई । अनि सुन्दर दादा जसले सुमित्रा दिदी जस्तो माया गर्ने जीवन संगिनि पाउनु भयो धेरै भाग्यमानी हुनुहुन्छ हजुरहरुको बाकी जीवन सुखद र खुसियालीका साथ बितोस ।❤️❤️❤️❤️❤️❤️
@pabitrabelbase93062 жыл бұрын
नमस्कार। दादा हजुरको को कार्यक्रम नियमित सुन्छु। आज को कथा ले निकै भावुक बनायो लेख्न कुनै शब्द छैन यो हरेक परदेशीहरू को कथा हो महिला भएर यो दिदि जस्तो हुनुपर्छ. समान महान सोच साहासी दिदि प्रति हजुको जीवन सुखमय होस दिदि म पनि कलंकी काठमाडौं बाट सुन्दै छु शुभकामना विजया दशमी को सम्पुण नेपाली हरू मा 🙏🙏🙏🙏🙏
@kamalaghimire23422 жыл бұрын
बहिनी सबै कथा सुने हजुर बानी र हजुर को बिचरा त्यो भाइ पर्ती को माया देखेर कुन शब्द ले बयान गरु शब्द नै भेटिन I proud of u
@pushparajjoshi1873 Жыл бұрын
मार्मिक कहानी ले मेरो मनै भकन्नियो र दिदी प्रति धन्नुरेवाद हजुरको आवाजमा जादू छ डाँडाdearkalyan
@kajilama64282 жыл бұрын
प्राय म काममा हुदा कथा सुन्थे काममा हुँदा सबै भाइ बहिनीहरु सङ्गै हुन्थ्यो आज दशैँकाे छुट्टि भएकोले आज म एक्लै सुने दिल खोलेर एक्लै मज्जाले रोएँ सुन्दर भाइ कुनै दिन अबस्से भेटछु होला दशैँको शुभकामना बिशेष गरि तपाईंको परिवारलाइ 🙏🙏🙏
@Santa9682 жыл бұрын
डियार कल्याण सर र देश विदेशमा रहनु भएको नेपाली पनहरूमा आउदै गरेको हिन्दुहरूको महान पर्व दशैको शुभकामना🎉🎉
@manishasunar8732 жыл бұрын
Tq
@gayatripudasaini57852 жыл бұрын
कति मन छुने कहानी निःशब्द भए 😭😭जिन्दगी भनेकाे अाफ्नाे हाे बहिनी अरुकाे कुराका लाग्याे भने बग्रिन्छ कसैकाे कुरा नसुनेर अाफ्नाे राम्राे गर्नुस् कुरा काट्नेहरु जलिरहन्छन्❤️❤️
@गिरिराजअधिकारीराजअधिकारी2 жыл бұрын
कथा सुन्दा सुन्दै सारै रून मन लाग्यो र रोएँ पनि धन्यवाद छ बैनालाई।
@sumilabunglimbu99042 жыл бұрын
मन छुने काहानि😘😘 बिछ बिचमा मुटु गाठो परेर आँखा बाट आँसु नै😥😥 २०७९ साल बडा दशैंको हार्दिक शुभकामना 🙏 यो कथा सुन्नु हुने सबै श्रोताहरुमा❤️❤️
@shivrajbanshi37212 жыл бұрын
सरै मन छुयो कति धेरै माया गरनु हुनछ हजुरलाई दाईले अगामि दिनमा राम्रो होस
@narayanbaral48522 жыл бұрын
हजुरले लिएर आउनु भएको हर कथाले मलाई जीवन जिने कला सिकाउँछन् दादा , हजुरलाई लगायत हजुरहरुको सम्पूर्ण team धेरै धेरै धन्यवाद ❣️😘
@krishnaneupane1982 жыл бұрын
यस्ता माहान सोच बिचार भयका चेलिको हाम्रो समाजमा अत्यान्तै खाचोछ , धन्यवाद ,
@saritalama757 Жыл бұрын
डियर कल्याण मैले हजूरको कार्यक्रम सुन्ने बेलामा म करिब 12 या 13 वर्षको थिए 2051,2052 साल होला सायद हिट्स एफ एम मा सुनेको आकश र सिलाको कथा र हजुरको आवाज मलाई साह्रै राम्रो लागेको थियो त्यो दिन देखि प्रतेक हप्ता बिहीबार 12 बजे रेडीयो बाट सुन्ने गर्थ्यो म पनि हाल कोरियामा छू सबैको आ आफ्नो दुःख पिडा कथा छ जब जब मन दुख्छ भक्कानिएर रुन मन लाग्छ अनी हजूरको कार्यक्रम सुन्दै रुने गर्छु हजुरलाई शब्दमा बयान गर्न सक्दिन।🙏❤
@अनुराधाथापा2 жыл бұрын
मपनी सुन्न सुरु गरि हजुर को सुमधुर आवज दादा हजुर को यो मिठो भोईस सुन्दा मन लाई आनन्द मिल्छ दादा 😘😘😘😘😘
@bhimtamang38182 жыл бұрын
सम्पुर्ण नेपाली दिदीबहिनीले सुमित्रा बैनि बाट केहि पाठ सिक्ने हो कि जय प्रेम जय माहान नारि 🙏🙏🙏
@Santosh1_22 жыл бұрын
डियर कल्याण तपाईंको कार्यक्रम धेरै दशक देखि सुनी रहेको छु तपाईंको कार्यक्रम सुने पछि मनलाई धेरै शान्ती मिल्छ । तपाईंको कार्यक्रमले धेरैलाई सान्तवना मिलेको छ।
@Slr20792 жыл бұрын
डियर कल्याण❤️हरेक यस्तै पिडाको समुन्द्रको गैराईमा डुबेका हरुको कोरिएका शब्दलाई यसरी स्वर दिनू भएको मा हार्दिक आभार प्रकट गर्दछु।। अपेक्षा राख्दछौँ फेरि पनि सुन्न पाइयोस् 🙏🙏
@bikramtamang69302 жыл бұрын
Wow Sumitra didi wow Maya vaneko yesto hunu parcha❤Aba ko din haru ni Ramro ghardai janu bhitri man dekhi Hajur lai salut cha🙏🙏
आँसु नै आयो मनि कोरियाको तयारी गर्दै छु निसब्द सुमित्रा भाउजू तपाईलाई सलुट छ्✅
@bhawanachand56812 жыл бұрын
दिजु तपाई को कथा यति राम्रो लाग्यो कि दिजु के भनु म बयान पनि गरन सकिन दिजु हजुर लाई सधैं भरि राम्रो hoss pyari dizu miss u sayad hjr jasati sabai bhaideako vaya keti ramro hun thiyo hai dizu saunda sunadi keti kher aausu aayo thatha vaya na 😭😭😭👩❤️💋👨👩❤️💋👨😘😘 सफलताको शुभकामना dizu
@manbhomjan61052 жыл бұрын
यो कथा सुन्दा शरीरभरी काडा उम्र्यो कति इमन्दार चेली सल्युट गर्छु म ।
@chhitizparikoujyaloma2 жыл бұрын
Example of a true love...m speechless.Happy dashain to u all.
@yellowlink54622 жыл бұрын
नमस्ते 🙏DEAR KALYAN (DAI) हजुरको बुलन्द आवाज सुन्नु सुरु गर्यो ! अनि साथै आउदै गरेको बडा दसैं को हजुर लाई अग्रिम शुभकामना पनि 😍
@rabindrabishwakarma51942 жыл бұрын
आहा कति महान सोच बिचार भएकी नेपालको नेवारीसमुदायको चेली , प्रदेशमा रहनु हुने सम्पुर्ण दाजुभाइ तथा बुबाहरुको पनि यस्तै सोच बिचार भएको श्रीमती हुन्थे भने कसै आँखा बात आँसु झर्ने कारण नै हुदैन थियो कति उच्च बिचार भएकी एक असल नारीको उदाहरणीयको रुपमा चिनिन्छ दिदी हजुरलाई
माहान चेली कति राम्रो सोचबिचार दुबै झनाको ❤️❤️❤️💓💗💌💌🙏🙏🙏
@sunurainy2675 Жыл бұрын
Wow kat ramro khusi lageu keti le maya gare ko ma ke ta lai👍👍👍👍👍👍👍❤❤❤❤❤
@takbahador9061 Жыл бұрын
माया भनेकाेत यस्ताेप हुनुपरछ सलाम छ याे बहिनी लाई
@lalumayagurung8672 жыл бұрын
Heart touching story you did right decision I wish god always bless you both & your family be happy life forever 🥰
@manjuale91882 жыл бұрын
Lucky hunuhudo rahex sundar dada sabai ketiko soch sumitra di ko jasto hos god bless you all family❤ ❤❤🙏🙏di hjrlae sarai vetna man lagyo
@durgagurung6802 жыл бұрын
Namaskar dai bijaya dasamiko Agrim subhakamana hajur lai South Korea bata nirantar katha sunne garxu hajurko aawazma katha sunda Dherai nai aananda lagxa 🙏🏻❤️❤️💝💝
@Bohara-e4c Жыл бұрын
राम्रो स्वका धनी प्रीय दाई
@madhukc70162 жыл бұрын
wow , after so many years I think about dear Kalyan sunddenly I type on KZbin and got really, I am surprised. thank you for being on KZbin.
@amarnembang51402 жыл бұрын
आजको कथा राम्रो कथा डियर कल्यान सर
@jibanlama15602 жыл бұрын
याे कथा मा माया छ मामत अनि दु ख पनि छ मेरो अाखा रसायाे बहिनी लाई सलाम छ मेरो 😂😂😂😂
@khumrajpun35302 жыл бұрын
I proud of you baini really touched my ❤️.maya ko udhaharan hunu hunxa baini.
@himsiyakha70762 жыл бұрын
सम्मान छ दिजु हजुर लाइ🙏😔😪❤️
@ashiklama18332 жыл бұрын
कथा सुनेर निक्कै दुख लाग्यो किन कि म आफै बिदेश बाट घर जान नपाई काठमाडौ मै यक्लै बसेर उपचार गरिरहेको छु डाक्टर ले 3 हप्ता बद्नु पर्छ भनेको बिदेश मा पैसा कमाउन गयको तर बिरामी भयर यक्लै अस्पताल मा भर्ना भयर बस्नु पर्दा कति पीडा हुन्छ भन्नै सकिँदैन ।
@ambikarai3300 Жыл бұрын
धेरै राम्रो कथा 🤔
@ishwarsinghyakha558 Жыл бұрын
सचै म भभुक भए बेला बेला😢 धेरै पटक सुने मन भकानियर आउँछ यो माया सबैको यस्तै भैदिए कस्तो हुन्त्यो होला माया 💓💓💓❤️❤️💗
@suryabahadurtamang7247 Жыл бұрын
कता हराउन भो आज भोलि डियर कल्याण सर नयाँ कथा नै अपलोड गर्न छोडनु भो नि हजुरले?
❤ Dear kalyan team lai Bijaya Dasain ko subha kaamana 🙏🙏🇳🇵🇳🇵🇰🇼Arab ko maru Bhumi kuwait bata nirantar abiral bagirahane samundra jastai Dear kalyan ko katha ma Aaja sumitra ji ko katha sunne mauka paay dhanyabaad sampurna laai❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user_rai_jetha6 ай бұрын
कथा सुनी सके पछि सुमित्रा र सुन्दरलाई फेस्बुकमा खोजे भेटन सकिन😢😢😢
@mayalama62082 жыл бұрын
हार्दिक नमन तपाईको उच्च बिचार र चोखो मायाको लागि🙏
@keshabparajuli84732 жыл бұрын
Man xuyo hjur
@subagurung4709 Жыл бұрын
Wow dhanya xa timi lai nani
@sikhak10012 жыл бұрын
shanti milxa hajurko aawaj sundaa❤❤❤
@madhukc70162 жыл бұрын
and I always want to see real face behind this voice, so nice to see my favorite voice man from my school time memory till now
@nimrajpariyar92552 жыл бұрын
आफ्नो कथा हजुर सामु पुराउने बाटो खोजि राको छु सर
@mohanjoshi26712 жыл бұрын
Mero lamjung bashi vai lai sapot gareko ma SIS LAI MAMMAN
@sunbahadur5784 Жыл бұрын
कथा सुन्दा आँसु नाई आयो
@santoshlol65412 ай бұрын
Akadam salam x baini lai ❤❤❤
@Abisha22442 жыл бұрын
मलाई धुरुधुरु रुवायो सबैभन्दा ठुलो त्याग हो माया हो समर्पण हो😍😍😘😯
@suryashrestha60372 жыл бұрын
Dhari ruwayo malai ne sarai man xoyo maya sadhai yastai bhairakos
@asmitagautam37842 жыл бұрын
Dhari ramro garnu vayo hajur le
@officialprem55882 жыл бұрын
Ma tw hamesa sunxu daju yo program mero jiban jiune sahara vako xa yo (Mero katha)💘💘💘💘💘
@YadappRaEe2 жыл бұрын
दशैको शुभकामना संगै मेरो कथाले मन चसक्क बनाउछ हो
@laxmanrokamagar78382 жыл бұрын
wow dherai paxi sunna paye ❤️❤️❤️
@SamyogLama-j4y11 ай бұрын
Ma ni aja 7 bra vayo korea xu aja hjrharo ko katha sundai Garda mere akha ma balindhara ashu Ayako Pantai vayera hjr lai big respect ❤❤❤❤❤🎉
@narayankarki64942 жыл бұрын
Heart touching life story with full of love and happiness
@dadiram75682 жыл бұрын
कतार बाट सुन्न सुरु गरे हजुर हरु कहा2 बाट सुन्दै हुनुहुन्छ?
@रंजिताकुमारीबिश्वकर्मा2 жыл бұрын
सुरु गरियो डियर कल्याण सुन लाइ🙏🙏🙏
@maheshshrestha78852 жыл бұрын
एक नेवारले एक नेवारको कथा सुन्दा आसु बगिरह्यो
@prataprawal66206 ай бұрын
Hits fm bata broadcast huda dekhi ahile samma sundai ayeraheko xu
@janeshgurung35588 ай бұрын
Salam cha sumitra baini.
@sirjanarai8052 жыл бұрын
त्याग मा नै माया छ।
@tarabudhathoki38422 жыл бұрын
hjrle sahi disijan garnu vo sis sakunjel tapaikailagi dukha garnu vo junbela uhalai sahara chaiyako thiyo to bela sahara dinu vo mahan x tapaiko soch bichar
@maxsintakala51282 жыл бұрын
nice poem kasto aasu aayo hjr
@bisnutamang87682 жыл бұрын
Dearkalyan DaDa hjrko aawajma yeti Dherai Mithas xaki ma bayan garnu Sakdina hjrko aawajle malai jiuna sikauxa🙏🙏🙏🙏💖💖💖🥰🥰🥰
@chandikamagar18482 жыл бұрын
Nice love storry .
@Paulshah8792 жыл бұрын
Big fan dear कल्याण ❤️❤️❤️❤️
@umaadhikari18948 ай бұрын
Veryy Good ❤❤❤❤❤Good
@jamesbom98262 жыл бұрын
Best of luck yours in further future❤❤❤
@manishasunar8732 жыл бұрын
Kahile aaux arko katha waiting ma xu k ma t🥰🥰
@SaimanaRai6484 Жыл бұрын
Heart touching story ♥️♥️🙏🙏
@asmitpun27572 жыл бұрын
सारै राम्रो
@shortsvideo66312 жыл бұрын
dada new delhi bat sundai xu miss you dada
@rakesh90ac2 жыл бұрын
Best couple......best of luck
@manishasunar8732 жыл бұрын
Hello frd ma pani sundae xu hae🥰🥰🥰🥰
@salinaghalan34912 жыл бұрын
Sarai dukha lagyo hal turkey 🇹🇷 😋 👌
@rajankhadka83402 жыл бұрын
महान नारी को सोच पनि महानै हुन्छ??
@bajarangchaudhary6602 жыл бұрын
Big fan dear kalyan daai 🙏🙏
@himasunar82042 жыл бұрын
Namaskar dear Kalyan daju 🙏🙏🙏🙏
@lakpasherpa49902 жыл бұрын
स्यालुट बहिनी ❤️💐🙏🇺🇸
@krishnabudathoki70492 жыл бұрын
hearing from netherland
@prashantkcofficial4172 жыл бұрын
Dherai samjana dada❤️❤️🙏🙏
@subashpariyar57302 жыл бұрын
malesiya bata sundaii xu 😍
@मेरोप्यारोजन्मभुमिहुमेगाऊ Жыл бұрын
सर हजुर यऊटा मेरो पनि कथा छ तर हजुर सम्म पुर्याऊने कोसिस गरे सकिन कमेन्टस मारफत सोधि तपाईलाई पिलिज सर 🙏🏻 कसरि हुन्छ भनिदिनु परो 🙏🏻🙏🏻❣️❣️🙏🏻