सुन काण्डमा एसएसपी पक्राऊ,अरु को को छन् ठूला माछा ? - POWER NEWS With Sangam Baniya.

  Рет қаралды 420,681

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 274
@devrajdwal2322
@devrajdwal2322 8 жыл бұрын
यो एस एस पी लाई बिसेश कार्बाई होस कानूनको न्यायाधीश भयर पनी कानून बिपरित काम गर्ने गधार काम गर्न लाज लागेन
@balkrishna3787
@balkrishna3787 8 жыл бұрын
समाउनु भन्दापनि कारबाही गर्नु जरुरीछ जन्ताले हेर्नेछ यो काम पुरा हुन्छकी हुदैन
@laxmirai7973
@laxmirai7973 8 жыл бұрын
सर्वस्व सम्पति गरेर सिधा फाँसी दिनु पर्छ अनि अरुले यस्तो गर्नै थिएना
@manale7077
@manale7077 8 жыл бұрын
नेपाल सरकार कानुन राम्रो भयो देश राम्रो हुन्छ
@tikapulamimgr4302
@tikapulamimgr4302 8 жыл бұрын
सानो माछा होस या त ठुलो यिनी हरु सबै तस्करी हुन।यिनी हरुलाइ कानुन बमोजिम कारबाही हुनु पर्छ।
@amarmahatara4509
@amarmahatara4509 8 жыл бұрын
यसरी नै होस् प्रहरी को फिल्टर
@bikazbhandaqi8909
@bikazbhandaqi8909 8 жыл бұрын
रमेश खरेल र सरबैनद् खनाल र सि अाई बि लाई जिम्मेवारी दिनु परछ किन कि नेपाली अामा काे छाेरा हुन यिनी हरू
@maheshyoutubechannel
@maheshyoutubechannel 7 жыл бұрын
Bikaz Bhandaqi Kura Shahe ho
@maheshkarki8402
@maheshkarki8402 6 жыл бұрын
Kasle vaneako yeniharu xai nepal aama ko xora haru sala sapai chor chan
@himalgajurel5110
@himalgajurel5110 6 жыл бұрын
इ बेक्ती सगै रबि लामिछाने लाई पनि जिम्मा देउ
@umeshchamling9517
@umeshchamling9517 6 жыл бұрын
ho
@janakthapa3874
@janakthapa3874 6 жыл бұрын
Home minister Ram bahadur Thapa great xha ramro kaam garnu bhayo salute xha jasari hunxha des ra janata ko lagi ho 👍🇳🇵🤝
@nepaliboy5436
@nepaliboy5436 8 жыл бұрын
ठुलो माछा भेट्यो भने सिधै काट्नु पर्छ है 😅😅✋✋ । जये नेपाल .
@snehasharma9033
@snehasharma9033 8 жыл бұрын
.
@sidosid5726
@sidosid5726 8 жыл бұрын
.
@nepaliboy5436
@nepaliboy5436 8 жыл бұрын
Sneha Sharma 😅😅
@gaurishankaragrawal4359
@gaurishankaragrawal4359 7 жыл бұрын
GaneSh Shrestha
@dipakshrestha1209
@dipakshrestha1209 8 жыл бұрын
यी ठुला साना माछा सबैलाई गरिएको कार्वाही फेसबुक मार्फत live video अपडेट गराउनु होला । कृपया भित्रै मिलेमतोमा सफाया नदिन मिडियाले मुख्य भुमिका निभाउन हुन मिडियाकर्मी ज्युहरुलाई अनुरोध गर्दछु ।
@umeshchamling9517
@umeshchamling9517 6 жыл бұрын
sahi kura
@shibathapa6396
@shibathapa6396 8 жыл бұрын
फाँसी हुनु प्रयो चाहे मन्त्री होस् या कर्मचारी ✊✊✊
@minecraft-kf7ry
@minecraft-kf7ry 8 жыл бұрын
गरिबको छोराहरु ले पसिना बगाएरा 10ग्राम सुन लेउनु नपाउने ठुलो माछा ले 33किले छोड्ने सेटिङ लाई
@prasantraiofficial317
@prasantraiofficial317 6 жыл бұрын
रमेस खरेल सर लाई कुनै अपराधी सम्बन्धी काम गर्ने निकाय मा ल्याउनु पर्छ
@bindasboss8591
@bindasboss8591 8 жыл бұрын
पुलिश यसरी नै फिल्टर हुँदै जाओश।राजनिती क दल पनि यसरी नै फिल्टर हुँदै जाओश।सबै भन्दा पहिले हरेक सङ्गठन ले पहिले आफ्नै सङ्गठन को किरा लाई कारबाही गर्नु पर्छ।
@Sadsyarose
@Sadsyarose 8 жыл бұрын
Bindas Boss छोड्नु हुन्न अब यस्तालाई तु कार्बाही गर्नु पर्छ
@seetasmyrnathapa2297
@seetasmyrnathapa2297 8 жыл бұрын
Bindas Boss
@bhupindhimal
@bhupindhimal 8 жыл бұрын
Sahi hoo..
@snehasharma9033
@snehasharma9033 8 жыл бұрын
Bindas Boss
@bindasboss8591
@bindasboss8591 8 жыл бұрын
अब न्यायलय मा बसेर न्यायधिश भै अपराध गर्ने घुस खाने न्यायधीश तिर पनि सबै को आँखा जानू जरुरी छ।
@rameshpoudel3107
@rameshpoudel3107 8 жыл бұрын
Bindas Boss
@kshetradevkota8969
@kshetradevkota8969 8 жыл бұрын
Ramesh Poudel
@dipendragmagar6863
@dipendragmagar6863 8 жыл бұрын
देस को रछेक नै चोर भय पछि अब जनता ले कस्को भर पर्ने।
@mannunidhi
@mannunidhi 7 жыл бұрын
Good Work Bimalendra Nidhi to expose such long going smuggling ...Bravo
@subhadrathapa3251
@subhadrathapa3251 6 жыл бұрын
राम्रो काम गरहै
@narayanhayu2225
@narayanhayu2225 6 жыл бұрын
देश को रछेक नै भछएक भय पछि देश कसरी बन्द छ।जनता को रछ्या कसरी हुन्छ।
@bhimbbm8616
@bhimbbm8616 8 жыл бұрын
सुरेझा करमिनई चोरभईपछीकेलगछ र
@ranmayalimbu1098
@ranmayalimbu1098 8 жыл бұрын
यो सुन कनड लाई जसरी पनि अन्तिम सम्म छानबिन हुनु पर्छ र यी अपराधी हरु कुनै पनि हालत मा धरौटी मा छुट्नु पाउनु हुदैन किन भने यिनी हरुले धेरै पटक येस्ता अपराध गरेर कालो सम्पती जम्मा गरि सकेको छ यदि
@rachana5553
@rachana5553 8 жыл бұрын
यस्तो पुलीस किन चाहियो त देस लाई देस खोक्क्रो पर्ने धमिरा लाई के गर्नु पर्छ बिचार गर्नु होला है
@minecraft-kf7ry
@minecraft-kf7ry 8 жыл бұрын
समाएरा कस्तो कारभाई हुन्छा हेर्नू बाकि छ
@कृष्णकुमारलामिछाने
@कृष्णकुमारलामिछाने 6 жыл бұрын
एस्तै एस्तै ठुला माछा हरुले पो देस दरापमा पारेका छन
@dev22221
@dev22221 8 жыл бұрын
Good News, we are waiting for the news about what charges will the "SSP" get
@harkarajsampang3560
@harkarajsampang3560 8 жыл бұрын
नेपालको कानुन भनेकै गरिब जनताको लागि बनाको हो अरु त के भन्नू र
@ansu__7541
@ansu__7541 8 жыл бұрын
हामी हरु सानो मा 😂😂😂😂😂 चाेर पुलिस खेल्ने मित्रहरू हाजिर हौँ
@nepalnepalese738
@nepalnepalese738 6 жыл бұрын
जिम्मेवार पद र ब्यक्ततिले फितलो संयन्त्र भनेको के हो ? राष्ट्रसेबक भनाउदाको नियत नै खराब छ सबैको मिलोमतो हो । धेरै कमाए थोरैमा फसे ।
@wizayprazay5886
@wizayprazay5886 8 жыл бұрын
कति छन छन
@bhaa-nughartti3466
@bhaa-nughartti3466 8 жыл бұрын
salam x tapailai yo sahas linuvayeko maa
@BeautifulVdo
@BeautifulVdo 6 жыл бұрын
हेलो मिडिया यो चोर हरु को बयान लिएको सबै रेकर्ड गरेर राख्न भन्नू होला ssp khatri ..
@jangarai2582
@jangarai2582 Жыл бұрын
बिषेस ठुलो माछा। जोगाऊने चलन छ। नेपालमा। जब समम ठुलो माछा पकरेर जेल जांदैनन र समपती राषटीय करण हुदैन। तब समम जनता लाई मनमा सनतोस हुदैन। देश बिकास हुदैन
@hbtube9882
@hbtube9882 6 жыл бұрын
एस एसपी जस्ताे गिरमय पदमा रहेकाे मान्छे त यस्ताे गर्छ भने जागिर छाेडेर गाेठालाे गर्न गए हुन्छ ।
@rajubista6153
@rajubista6153 8 жыл бұрын
स्याम खत्री लाई गरिने कार्वाही के हो के फेरि उहालाई जागिरमा राखिन्छ या बर्खास्त गरिन्छ?
@youtibeboy1351
@youtibeboy1351 8 жыл бұрын
थुक्क हाम्रो देशको पुलिस । राम्रो काम गर्नेको समेत बदनाम गरिस।
@bhaluchatyang3852
@bhaluchatyang3852 6 жыл бұрын
Good job CIB
@rajkumarshahi4168
@rajkumarshahi4168 5 жыл бұрын
Rest in peace.... Nepal aama...😥😥😥😥 sarkar haru milera Nepal aama lai maryo
@I_Explorerr
@I_Explorerr 8 жыл бұрын
सहि हो
@MegaParajuli
@MegaParajuli 8 жыл бұрын
अरु देशमा भए यस्ता रास्ट्रघाती तस्करलाई सिधै गोलि हानेर मारिन्थ्यो यहाँ कानुनी प्रक्रिया पुर्याउदा पुर्याउदै घटना साम्य परिन्छ सबैले बाडिचुडी कमिसन खान्छ्न
@sarurana7097
@sarurana7097 8 жыл бұрын
फासी दे धेरै कुरा नगर
@chandutmg4585
@chandutmg4585 8 жыл бұрын
अझै पनि हुनु सक्छ ठोलो माछा
@janakthapa3874
@janakthapa3874 6 жыл бұрын
Nepal lai international black list ma rakhne chor gunda haru lai kada action linu parxha ra janata tapai ko saath xha home minister Ram bahadur Thapa great xha ramro kaam garnu bhayo salute xha 🤝👍🇳🇵👌
@dipaksunar267
@dipaksunar267 7 жыл бұрын
खादिमा दुख गरेर सर्वसाधारणले एक दुई तोला सुन घर लादा क्रराई गर्ने सरकार ले हेरम कस्तो कारबाही गर्दो रहेछ यी तस्करी हरुलाई
@newsonyxjksjlskksmobilezjo5835
@newsonyxjksjlskksmobilezjo5835 6 жыл бұрын
ठुलो माछा त हिन्दमहासागर मा पुगिसक्यो !
@basuhangrai7127
@basuhangrai7127 8 жыл бұрын
गुन्डागर्दीलाई मुठ्भेड गरे जस्तै इनिहरुलाई पनि मुठ्भेड गर्नु जरुर छ तकि देश खोक्रो हुनु बाट बच्नेछ ।।
@binayakafale2425
@binayakafale2425 8 жыл бұрын
चोर जस्तो गिरिए matri भएपछि एस्तै हो माओवादी मुर्दाबाद
@pradipbhatta3931
@pradipbhatta3931 8 жыл бұрын
Binaya kafle ya babu des ko home minister ko ho ali bujera bole ramro huntho
@prakritirai9428
@prakritirai9428 8 жыл бұрын
देश बिगारने नै बाहुन र क्षेत्री हरू हो साला
@prabinkhanal8811
@prabinkhanal8811 8 жыл бұрын
aru ko ta buddhi hunu paryoo ni pasa
@dineshbhandari301
@dineshbhandari301 8 жыл бұрын
Thoma Thoma sala khate sabai xiteri tesata xinana ktiti xirrti le nam pani kanaye ka xan bujis
@anupkhadka5731
@anupkhadka5731 8 жыл бұрын
Thoma Thoma tero bau
@yedubiswa2448
@yedubiswa2448 7 жыл бұрын
Anup Khadka a series is an amazing place 10th
@rajghimire2023
@rajghimire2023 7 жыл бұрын
Thoma Thoma haru chhahi hoina la .
@donmuraharii1264
@donmuraharii1264 5 жыл бұрын
ढाेमा तामाङलाई पक्राउ गरन किन सरकार पछाडि परेका छन गाेरे पक्राउ परे तर ठुलो माछा काे सहयोग मा सानातिना माछा किन पक्राउ परेनन्
@deepalimbu496
@deepalimbu496 8 жыл бұрын
good job.
@gururana9444
@gururana9444 8 жыл бұрын
हामी गरिब को छोरा रगत को पसिना बगायर लेराको 10 ग्राम सुन टिभी सामान लेराउदा चाहिँ दुनियाँ दुख कष्ट भन्सार लाग्ने भन्ने तेस्ते 33 किलो कति पचायो हो लाइसेन्स वाला चोर हरु ले समाय पनि केही हुदैन 10 15 किलो दिय पछी केस मिलिहाल्छ नि
@kedaradhikari5260
@kedaradhikari5260 7 жыл бұрын
Guru Rana
@sangitarana445
@sangitarana445 6 жыл бұрын
Guru Rana M
@angsherpa8559
@angsherpa8559 7 жыл бұрын
नवराज सिलवाल एक नम्बरको भ्रष्ट हो!यसको स्वास्नीको फुर्ति हेर्ने हो भने दरवारियाको भन्दा कमको छैन !
@bindasboss8591
@bindasboss8591 8 жыл бұрын
headquarter bat police ssp पक्राउ गरे झै अब प्रधान मन्त्री कार्यलय बाट 17000 मान्छे को हत्यामा प्रधान मन्त्री र अन्य मन्त्री पक्राउ गर्ने बेला आइपुग्न लागेको छ।
@4195mynepal
@4195mynepal 7 жыл бұрын
लौ भो सेटिनग दरो छ ।
@raghupaudel1693
@raghupaudel1693 6 жыл бұрын
घुस लियर भर्ना गर्छे।कर्मचारी अनि तिनैले अपराध गर्छन् । क्षमता लडायर जागिर खायपो राम्रोसँग काम गर्छन् त ।
@ramukarki8842
@ramukarki8842 8 жыл бұрын
nepal ko kanun daiba la janun vane ko a e ho
@kiranthapamgr963
@kiranthapamgr963 8 жыл бұрын
Good news
@DipakKandel
@DipakKandel 8 жыл бұрын
"यो साना दुखले आर्ज्याको सुन हैन"-देशद्रोही श्याम खत्री
@jangarai2582
@jangarai2582 Жыл бұрын
गुड। सानो माछा। मझेऊला माछा। ठुल ठुला माछा। पकरेको दिन। खुसीको पाटी हुनछ
@bhaluchatyang3852
@bhaluchatyang3852 6 жыл бұрын
Janma kaid hunu parchha
@hotvideo3314
@hotvideo3314 6 жыл бұрын
को को हुन त अझ ठुला-ठुला माछा ।
@rt-nepalofficial8076
@rt-nepalofficial8076 8 жыл бұрын
ओ साला चोर के भन्ने यिनी हरुलाई समातेर सुन मै जलाउने
@hemmagar9458
@hemmagar9458 8 жыл бұрын
यस्ता हरु लाई धोबी हान्नु प्रछ हो
@ffgfhcuhhhxjg3365
@ffgfhcuhhhxjg3365 8 жыл бұрын
येस्ता तस्करी हरु लाई जागिर बाट पनि पुरै खालास गरि जेल को जेल चलान गरे कसो होला? जस्को ठाउमा बेरोज गारी ले त काम गर्ने माउका पाउने थिए।जसृरी हुन्छ गरिब सिधा सोजा बेरोज गारी ले पनि त्यो सरकारी जागिर गर्ने माउका पाउन।
@tulkc8010
@tulkc8010 6 жыл бұрын
गरिब जन्ताले दुख पसिना गरेर कमायर 50 गरम सुन लेउदा आँखा लाउछ 33 किलो सुन लेयाउदा आँखा फुतेको थियो के हो
@bijaytamangbijaytamang6953
@bijaytamangbijaytamang6953 6 жыл бұрын
देश द्रोही श्याम खत्री यस्तो चोरलाई फासी दिनु पर्नेल
@Jonnlimb1298
@Jonnlimb1298 8 жыл бұрын
एसएसपी पथका त भुरा माछा मात्र हुन।भुरा माछा त फेला पर्यो तर एसएसपी देखी माथी का पथका ठुलठुला माछो कहीले फेला पर्ला।
@tulkc8010
@tulkc8010 6 жыл бұрын
कस्तो बिदम्बना हाम्रो देसको
@nepalnepalese738
@nepalnepalese738 6 жыл бұрын
मेसिन भन्दा नियत पुरानो छ
@premrai8828
@premrai8828 7 жыл бұрын
sahi kuro bro
@shantikafle2256
@shantikafle2256 6 жыл бұрын
ठुलो माछा लाई अब भेट्ने अासछ
@tirthapun5780
@tirthapun5780 8 жыл бұрын
दुख पाउने त उही दुखी र गरिब जो गल्फमा 55,56 डिग्रीको घाममा काम गरेर घर परिवार चलाउने गर्छन् ठुला मान्छे धनी मान्छे लाई कसले के गर्ने कानुन त उनिहरुको खल्तिमै हुन्छ अनि यस्तोमा किन दुई नम्बर कारोबार नहोस त ???
@dapluyadav5563
@dapluyadav5563 6 жыл бұрын
dhulo macha kp xa k garma saknu humxa herla hami pani ..musha harulai matra samaunu hunxa ...tei sun kanda ma nai jiwan jane voo.police haruko...llll
@manitashrestha1563
@manitashrestha1563 8 жыл бұрын
Yo case CIB kai through bata investigate hunu par6. SSP nai dosi payepaxi yo case Nepal Police lai dinu uchit hudaina.
@rajgurung8315
@rajgurung8315 7 жыл бұрын
यो ठुलो माछा समात्न कति समय लाग्ला त नेपाल सरकार लाई ?
@briendrathami614
@briendrathami614 8 жыл бұрын
माछा बला पर्यो छ पासोमा आब के गर्छ सर्खार ले हिर्म
@bksrk5891
@bksrk5891 2 жыл бұрын
तपाईं लाइ।।
@nepalnepalese738
@nepalnepalese738 6 жыл бұрын
महरा पनि छानबिन र अनुसन्धान को दायरा मा पर्छन कि ।
@tekjargiri6508
@tekjargiri6508 8 жыл бұрын
सबै चोर हरु नै हुन नेपाल मा
@alexkep7635
@alexkep7635 8 жыл бұрын
thau thau ma paisa uthaune DIG vanda kam garer nawaraj silwal IGP hunu parxa
@iswarprasadkoirala1229
@iswarprasadkoirala1229 7 жыл бұрын
let us try to make our country a better place to live . A county run by rule of law is required. At least this creates a samll step to controll crime.
@sushantkaji6945
@sushantkaji6945 8 жыл бұрын
ssp kharti lai encounter hunu parxa
@bhaa-nughartti3466
@bhaa-nughartti3466 8 жыл бұрын
dherai ramro ajai mantri ju haru pani hunuhunx are ni taw khai taw uhaharulai....
@aletekmagar8302
@aletekmagar8302 6 жыл бұрын
यस्तो राक्षस लाई सिधै गोलि ठ्ग्नु पर्ने ह
@indrabahadurmagar3604
@indrabahadurmagar3604 6 жыл бұрын
ए पुलिश हो के हो तहरुको पारा
@adikadik5142
@adikadik5142 8 жыл бұрын
चोरी चोरी खाए र भयेछ्न राता राता गाला..गरीब को पसिना खाने रहिछन् हाम्रै पुलिस वाला,,,सबै ।येस्तै हुन,,मै लाउ मै खाउ अरु सबै भाड मा जाउ..
@adikadik5142
@adikadik5142 8 жыл бұрын
heavenly path हजुर को जय हो
@adikadik5142
@adikadik5142 8 жыл бұрын
किनर ???
@adikadik5142
@adikadik5142 8 жыл бұрын
होर कसरी भयो तनि तेस्तो ।।।मलाई त थाहा थिएन ।म male हो।।
@adikadik5142
@adikadik5142 8 жыл бұрын
गल्ती भयो होला सायद सुझाब दिनु भय को मा thankxx
@adikadik5142
@adikadik5142 8 жыл бұрын
स्कुल पढ् दा मान्छे भन्दा ठुलो बोक्नु पर्थ्यो झोला .,बिदेश को हात पनि हुन सक्छ हजुर ले सोचेको पनि ठिकै होला ,,,
@uttampunk6894
@uttampunk6894 8 жыл бұрын
Is there no checked out when it comes from DUBAI?
@lovenepal8821
@lovenepal8821 8 жыл бұрын
good
@seetasmyrnathapa2297
@seetasmyrnathapa2297 8 жыл бұрын
Thula maxa. balxi ma parlan ta ?
@barahakshetraonline707
@barahakshetraonline707 8 жыл бұрын
खाते चोर, डाका थुक्क एउटै चिहानमा गहिरो खाल्डो खनेर गाड्नुपर्ने। यस्तो मुजीहरु छ एयरपोर्टमा बस्ने 3:) 3:)
@dawatshringsherpa6299
@dawatshringsherpa6299 7 жыл бұрын
Satyeam sewam surukcheyanam ha. . . .ha. . .ha. . .
@rajlamichhane2611
@rajlamichhane2611 6 жыл бұрын
fasi dinu parx
@moktankhaire5483
@moktankhaire5483 8 жыл бұрын
dubai visit ma aauda ta setting milaunu parne yo hamro nepal purai setting ma chalne raixa.immigration le setting mile paxi matra xodi dine chalan xa...
@limbuselina2244
@limbuselina2244 8 жыл бұрын
लुटेरा चोर सङ सकिएन।
@professorhastamaithun9004
@professorhastamaithun9004 6 жыл бұрын
Yasko jagir barkhasta garnu paryo
@shreeramthapa6885
@shreeramthapa6885 6 жыл бұрын
Sabaiko sampati japhat garnuparxa.
@rohitsenchury4869
@rohitsenchury4869 8 жыл бұрын
cib laai selut
@s.pricelinenepal7367
@s.pricelinenepal7367 6 жыл бұрын
Garib desh ka dhani janta
@bijaymagar9390
@bijaymagar9390 6 жыл бұрын
थुक पातकि ssp गुहुखा
@Rhizome1
@Rhizome1 6 жыл бұрын
Sun mantri maharaa
@bahadurnambahadur2547
@bahadurnambahadur2547 6 жыл бұрын
लोपलेलाप लापलेबिलप पैसभन्नेकुरोकसतोअचमछ
@bastakotikarkig8623
@bastakotikarkig8623 7 жыл бұрын
साला चाेर रहेछ याे त।। तैले पुलिसकाे जिम्मेवारी भुलिस ।।।।
@bhaluchatyang3852
@bhaluchatyang3852 6 жыл бұрын
Ali kada rupma niskinu paro power news
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
UNHCR Helps Refugees and Internally Displaced Persons in Ukraine
9:29
Today Top 50 News Headlines | News 24 TV | 2024/12/28
12:28
News24 Nepal
Рет қаралды 3,3 М.
Sudden advance at the front / Rostov is no more
12:03
NEXTA Live
Рет қаралды 786 М.
Were Israel’s Actions in the Gaza War Justified? Eylon Levy vs. Mehdi Hasan
1:06:50
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН