सुन चाल्ने दिदी कति राम्रो सगँ विना हिच्किचाई अात्मविश्वासकाे साथ विध्या दिदी सगँ बाेल्नु भएकाे कति धेरै मिहिनेती हुनुहुन्छ, वहाँहरूलाई अाधुनिक सीपहरूकाे तालिम दिन पाए जीवन अलि सहज हुनि थियाे हाेला। वहाँहरूकाे 💞
@debokidevi60674 жыл бұрын
Hii
@jitanrai99763 жыл бұрын
Good
@lalalucky5565 жыл бұрын
पत्रकारको भुमिका कस्तो हुनुपर्छ यहाँ दिदि बाट सिक्नुहोस खाली गलत शिर्षक राखेर पत्रकारिता हुदैन
@salinamajakoti72443 жыл бұрын
I agree
@proudnepal70906 жыл бұрын
यसरी नदीबाट सुन भेटिनुले नै कर्णाली नदिको कुनै न कुनै भेगमा सुन छ ।चाइनाले तेतिकै भनेको होइन ।। नेपाल सुनै सुनमा सुतेको देश हो भनेर
@bhupendrabharatih64734 жыл бұрын
7oiop0055dp90
@rksatgauwa34044 жыл бұрын
१००%सहि कुरा
@sangaynamdrolhyolmo41573 жыл бұрын
Maile ta kathmandu area bitar ni chha baneko suneko thiyo.tara kura chai suneko hoki..sma kati sachai chha tyo thaha bayena
@kubergurung14345 жыл бұрын
बिचरा मेरो देस बालुवा मा सुन छ तर हामी बिदेसिनु पर्ने ।।यी दिदी हरु जस्तै मन्छे लाई अझ राम्रो सङ ब्याबस्थाप्न को खाचो छ
@madhavnepal25326 жыл бұрын
कति मिठो नेपाली भाषा बोल्नु भएको हाम्रा चेलि हरु ले ! धन्यवाद बिद्या बहिनि ! सार्है राम्रो ...
@devwaibatamang68616 жыл бұрын
विद्या जि हजुर को हेर्ने कथा हरेक episode हरु हेदै छु धेरै आनन्द लाग्छ यसरि नै सधैं भरि हेर्ने मौका मिलोस
@salinamajakoti72443 жыл бұрын
Same here
@ompuri61086 жыл бұрын
दिदि को कुरा गर्ने सैली सार्है मन पर्यो ,कति मिठास बोली !!!
@bhaktakarki73853 жыл бұрын
हामो सरकार ले र हामो अनुसनधान ले यो समुदाय बाट नया टेकनोलोजी परयोग गरि सुन बगनु बाट बचाय सुनको आयत घटेर देश को आर्थिक र समाजिक परिबर्तन हुने थियो। Good presentations & super hit Voice quality 👍👍
@raulsingh31416 жыл бұрын
I am not trying to discourage the rest of the anchors but Bidhya Didi just takes the presentation to another level...the way she asks questions makes the speakers feel superior and thus probably making them open up so easily,she makes herself so down lifting the show to heights.. probably the best media person with charismatic persona... heights to achieve...all the best to entire team
@GopalSharma-iz2kj2 жыл бұрын
सुन चाल्ने मौलिक ज्ञान अनि तपाइँको खोज पत्रकारीता गजबको लाग्यो । तपाइँको पत्रकारीता र यस्ता मौलिक ज्ञानहरु युगयुगान्तर जारी रहोस ................................................................................................
@pawanpaudel5246 жыл бұрын
विज्ञानले त धेरै पछि भनेको हो कि सुनको घनत्व (Density ) अरु बस्तुको भन्दा बढी हुन्छ भनेर । त्यो भन्दा पहिला नै थाहा पाएका यो समुदायको रमाइलो कथा ।
@chandanraut552 жыл бұрын
@ll
@chandanraut552 жыл бұрын
@ll
@prazwal643 жыл бұрын
ब्यबहारिक शिक्षा र सरलताको सुन्दर मिश्रण । आधुनिकता र कागजी शिक्षामा सिमित हामिलाइ सुनको कथाले केही सिकाए जस्तो लाग्यो। नम्रता अनि आत्म्बिश्वास 🙏
@LAWARKUBER6 жыл бұрын
आहा ! कति राम्रो हेर्ने कथा l नेपाली समाज र जीवनशैलीलाई कति जीवन्त र मार्मिक तरिकाले पस्किनु भएको l ज्यान पाल्नकै लागि गर्नु पर्ने कठिन संघर्ष र पीडाका बीच पनि कति निश्चल हाँसो सहित बचेका छन् मान्छेहरु (सुनको कथा र चौकिनीको कथा), म त फ्यान नै भए कथा भन्ने यो शैलीको, कार्यक्रम निरन्तरता र सफलताको कामना हेर्ने कथा टीमलाई l
@roshanrawal41345 жыл бұрын
पहिला सुनेको थिय। यो भिडियो हेरेर छर्लङ्ग भइयो। जे होस सुन प्रशोधन गर्ने तरिका गजब लाग्यो । धन्यबाद बिद्दा चापागाई दिदि।
@sandeepkarki11084 жыл бұрын
Malae ne
@pravatadhikari41456 жыл бұрын
You're works are fantastic di, you're a role model for entire nepalese wonderful!! सुनको कथा त्यो दिदिको बोल्ने शैली अनि मिहिनेतले सारै मन छोयो आखिर यै त हो नि नेपालित्व! गर्व छ नेपाली मा!!
@sinekacharya34304 жыл бұрын
"बुवा मलाई फुटेको भाँडो पनि नदिनु होला मेरो कोठामा त्यतिकै बस्ला अनि मलाइ भैसि पनि नदिनु होला चराइदिने कोहि नहोला।" बिध्या दिदि ,यि शब्द कति गहककिला छन है।
@रावाखोलेराई6 жыл бұрын
साझा सवाल सन्चालिका हुँदा देखिको फ्यान हू म बिद्या सिस २०७५ साल को हार्दिक मंगलमय शुभकामना छ।
@jeewan52016 жыл бұрын
रावाखोले राई ma ni fan 😍
@MrBzu6 жыл бұрын
Yata ma ni 🙋
@sirjanasilwal45226 жыл бұрын
Me too
@lokeshbist965 жыл бұрын
⛲
@madhavphuyal823 жыл бұрын
Real Journalism
@Chongbang626 жыл бұрын
हेर्ने कथा एकदमै जिग्यासायुक्त र सन्चालिका ज्यु को सरल प्रस्तुतीकरण अनि आफ्नो देशको कुना कन्दराको दृश्य अनि जनजिविका देखाइदिनुभएको मा सम्पुर्न हेर्ने कथा युनिटलाई कार्यक्रम सफलताको हार्दिक शुभकामना 💐
@villagernepalese48256 жыл бұрын
एकदम दमदार कार्यक्रम दिज्यु।।अझै सफलताको शुभकामना।।मैले पनि कालीगण्डकी नदीमा लाईभ देखेको छु सुन चालेको।4,5 घण्टा बसेर हेेरेको मजा लागेर।
@lelinakhadka35436 жыл бұрын
Tomorrow is my exam and i am addicted to 'Herne Katha' 's episodes, up next continued till more than 9 episodes. Thank you Bidhya Chapagain dijju and team for letting us know the unheard stories of remote Nepal.
@seraser12686 жыл бұрын
नेपालको खोलानालाको बगरमा यो हिसाबले त कति धेरै सुन होला ।
@mohansarki67416 жыл бұрын
बिधा जि हजुरका कार्यक्रम अतिनै मन पर्छ। लुकेका र ढाकिएका प्रतिभा लाई जन्ता सामु लिइदिनु हुन्छ। आत्मै देखि हजुर लाई मेरो सलाम धन्यवाद उत्तर उत्तर प्रगतिको कामाना गर्दछु जय नेपाल
@Rimsunar6 жыл бұрын
बिध्या जि निकै मर्मस्पर्शी लाग्यो कति मेहनत छ है सुन चाल्न । यस्तै यस्तै अन्य पुर्खले गरेका काम देखाउनु होला धन्यवाद
@KrishnaMainali6 жыл бұрын
Their speaking skill and knowledge is sweet and amazing than education certificate holders ❤❤❤
@teachingnepal62763 жыл бұрын
💜💜💜
@himmatrai4013 жыл бұрын
Your text is wow
@aayushchy22673 жыл бұрын
No words for u sir❤❤😊
@kshitizk29366 жыл бұрын
बिध्या दिजु हजुर मा कार्यक्रम सन्चालन गर्ने एस्तो दम दार पावर छ।
@shankarmanbajracharya27006 жыл бұрын
विद्याजी लगायत सम्पुर्ण टिमलाई साधुवाद यसरी नै नसुनिने हरुको आवाज तपाईहरु मार्फत सुनिरहनु देखीरहनु पाउँ धन्यवाद !
@subashlama98026 жыл бұрын
धेरै खुशी लागेको छ विध्या दिज्यू हजुरले यति धेरै राम्रो कार्यक्रम सन्चालन गर्नु भएकोमा । हजुर प्रति धेरै आभरी छु ।
@ghisingn-nabin22076 жыл бұрын
कति सम्मानित र परिश्रमी दिदीबहिनीहरू, हजुरहरूलाई सलाम । कति मिठास लाग्ने स्वर र प्रष्ट विचार ।
@premtamang76286 жыл бұрын
मैले त दिदी तपाईंको कार्यक्रम सुरु भएकै दिन channel subscribe गरेको नि तपाईंको कार्यक्रम सारै मन पर्छ दिदी !!!
@IshwarThapa6 жыл бұрын
धेरै राम्रो लागिरहेको छ पहिला थाहा नभयर हेर्न नपाए पनि अहिले सबै भागहरु हेर्दै छु, सुन खोज्ने र तेहाको सबै कुराहरु सुन्दा देख्दा धेरै बुझ्न पाइयो
@SahayatraTV6 жыл бұрын
बिद्या जीले साझा सवाल छोडेपछि सुरु गर्नु भएको हेर्ने कथा नियमित हेरिरहेछु ! निक्कै मन पर्छ यस्तै देश भित्रका बाहिर आउनु नसकेका विभिन्न कथाहरु क्रमश: बाहिर ल्याउँदै जानु होला सफलताको कामना ...!
@bibekbibasrukmeli39515 жыл бұрын
मेरो देस य्स्तो देस हो जहा पानीको भन्डार र सुन खानी नुन खानी फलाम खानी के छैन हाम्रो देश मा पर्बिधी र अबसर पायो भने स्वर्ग हो नेपाल
@successgurung7896 жыл бұрын
कति मजाले बोलेको..They are so bold &talented..Inspiration❤❤
@pyuthaniyamraj1844 жыл бұрын
आहा धेरै खुसी लाग्यो हजुर को यो एपीसोड हेर्दा अति नै राम्रो भलकुसारी गर्नु भको रैछ
@nishabhattarai76 жыл бұрын
Ocean of knowledge and skills!! They all speak so beautiful and bold!
@himalonline7766 жыл бұрын
Really great programme bidhya didi
@saugat556 жыл бұрын
exactly !
@rasmilasuwal17884 жыл бұрын
well said
@MadanSuvedi2 жыл бұрын
The folk singing and gold processing are the most beautiful segments of their life. The girls who talks with Bidya is so knowledgeous, so fluent and confident. How happy these women look even in a meager income! I wish them be rich by heart, mind and labour, if not so much in gold. Thanks a lot for bringing this episode to us.
@bikashkoirala62976 жыл бұрын
आहा क़ती राम्रो programme.........::::बिद्या जी keep it up.......And god bless you
@amritkarki98736 жыл бұрын
katha vaneko yesto po ho; yesto jiwan nai katha ho; herna laayak ko katha ho; jindagi le variyeko mann chune katha ho-herne katha ho: Dherai dherai dhanyabad purai team ra katha ka paatra harulai
@anuragsubedi41746 жыл бұрын
Best program in nepali history. Thank you Bidya jee.
@SuvasAgam6 жыл бұрын
बिद्या जी , हजुर ले गरेको कुरा , अनी वहाँ हरु को कुरामा कुनै पत्रकार र अन्य बिच को दुरी देख्दिन , जुन साह्रै मिठो लाग्छ , अन्तमा गाउ, त्यहा को रहन सहन, गीत अनी गीत को अर्थ लेखिदिनु भएको मा त झन आभारी भए । गीत सुन्दा सुन्दै आँखा नै रसाए । म साह्रै खुशी छु हजुर जस्तो को कर्म देखेर । प्रेम लाई काम बनाउनु भएको छ, अनी काम लाई प्रेम गर्नु भएको छ तेसै ले यस्तो सुन्दर श्रीजना गर्न सक्नु भएको छ . साधु साधु साधु ( जय होस् आझै राम्रो हुँदै जाओस )
@sushillamsal68196 жыл бұрын
Suvas Agam तपाईको गजल गायनको चाहिँ म ठूलो प्रशङ्सक 😍😍😍
@SuvasAgam6 жыл бұрын
सुशिल जी कस्तो खुशी लाग्यो हजुरको Message देख्दा । हजुर को प्रेम को लागि आभारी छु ।
@meghrajthapa52036 жыл бұрын
सुन त नदीमै छ तर आधुनिकरूप मा झिक्ने ब्यवस्था गर्नु पर्यो र अधिकार नि उनि हरु लाई दिनु पर्यो।बिध्या दिदीको टिम लाई धन्यबाद!
@rasmilasuwal17884 жыл бұрын
umm tye ta vanya nepal mai sun paya pachi ta sasto pani hola ni haina..tara kasto garho raicha sun nikalna ta
@khadgagurung82846 жыл бұрын
बिद्या जि को कार्यक्रम सर्है मन पर्छ , जस्तै साझा सवाल , अनि यो कथा, bidhya ji all the best
एकदम दमदार लाग्यो रमाइलो र खुसी लाग्यो फेरि एस्तै खालको भिडियो हेर्ने मौका मिलोस दिज्जु
@gyamurama45366 жыл бұрын
साझा सवाल भन्दा कमि नहोस तपाईंको प्रोग्राम शुभकामना
@laltamu4676 жыл бұрын
thats right
@amarmajhi55862 жыл бұрын
हेर्ने कथा अनि हेर्नै पर्ने श्रिंखलाहरु । धेरै राम्रो कथावस्तु विध्या दिदी । तपाईको बोल्ने शैली , मिठो बोलि , साहित्य अनि मिठा मिठा प्रस्तुतिहरू , हिमाल पडाड तराईका तथा सिङ्गो नेपालका नदेखिएका नसुनिएका हेर्नै पर्ने विषय वस्तुहरू निकै राम्रा छन् । आगामी एपिसोडहरुमा उच्च सफलताको कामना । keep it up. Well done. Love this show. ♥️❤️ यति धेरै दुःख गरेर comment गरेको यहि show लाई मात्र हो ! Thank you हेर्ने कथा टिम and Bidhya di.
@bikramdahal24866 жыл бұрын
गज्जब । अझै हेर्न पाइयोस् शुभकामना बिध्या दिदी ।
@prakashalemagar19975 жыл бұрын
नेपालका विभिध संस्कृति तथा पुर्खादेखि चल्दै अाएका पेशाहरू एकदमै ध्यानाकर्षणका विषय देखिन्छ । एउटा सानो कार्यक्रमको सुरूवातले हामी एक ठाउँमा रहेरपनि धेरै ज्ञान् लिन पाईरहेका छौँ । हेर्न कथा कार्यक्रमले जन्मभूमि नेपाल हामीसामू छर्लङ्ग देखाएको छ र यश प्रस्तुतिले अाउने पुस्ताहरूका अध्ययन-अनुसन्धान का लागि बिशेष भूमिका अवश्य खेल्ने छ। सम्पूर्ण मिहिनेती टिमलाई लाखौलाख शुभकामना ।😊
@rijalhariram33315 жыл бұрын
नेपाल आमाको हर धर्तिमा पुग्नसफल एउटै मात्र विद्या चापागाईं ज्यु हजुरलाई धेरै धन्यवाद
@tejkhatri48365 жыл бұрын
पहिले को भयपनी सबै हेर्दैछु हेर्ने कथा धेरै मनपर्यो बिधा जि लाई सलाम छ
@bhuwanthulung24116 жыл бұрын
राम्रो लाग्यो मलाइ त हेर्ने कथाको सबै भाग हेर्दै आउदैछु।बधाई साथै शुभकामना छ कार्य सफलताको ।
@chankhathapa56234 жыл бұрын
यही बाट थाहा हुन्छ हाम्रो देशमा सुन खानी संगै अन्य खानी हरु नि प्रसस्त छन तर अपसोच नेता जति सबै गु खानी छन। Well done बिध्या दिदी अनि सुन को कथाकी मुख्य पात्र दिदिनी कति राम्रो बोल्नु भको। सबैले हेर्ने कथा सब्स्क्राइब गरिदिनु होला । साथिभाइ हरुलाइ नि गर्ने भन्नु होला। 1 M बनाउनु पर्छ
@tilakpaudel27076 жыл бұрын
कति राम्राे सुनकाे कथा
@dhaminlamichhane85716 жыл бұрын
वाह बिध्या मिस लाई फेरि यो कार्यक्रम लियर आउनु भयको मा स्वागत अनि धेरै धन्यवाद खुशी लाग्यो कति सफा अनि सुद्द बोल्नु भको है मन पर्यो
@thewondererlive6 жыл бұрын
This is also Nepal, thanks for showing us the picture and life of Nepal unseen.. Jay Nepal!!
@himalkhadka80016 жыл бұрын
आहा ,, कति राम्रो प्रोग्राम , ।।।।। नदेखिएको कथा ।।।।। हेर्नी अवसर । दि, लाई सफलता को कामना ✌
@raiprakriti54076 жыл бұрын
Magnificent programme!A country Nepal is rich in natural resouces as well as many more things.After watching it,i am feeling that there is only lack of enthusisum through the so called resposible persons and offices in the country.
@godganeshkunwar61396 жыл бұрын
बालुवा चालेर सुन खोज्छन् भन्ने कुरा पढेको मात्र थिएँ तर आज राम्रो संग देखियो ।कति वैज्ञानिक रहेछन् हाम्रा पुर्खाहरू लाई धन्यबाद। अब आधुनिक तरिकाले खोज्ने उपाय खोज्न जरुरी छ। हेर्ने कथा लाई धेरै धेरै धन्यवाद। ।
@DilakShakya5 жыл бұрын
I regret not finding this channel before. So down to earth and so beautiful. Hoping to find more of these. Thank you so much for your work :).
@surendrapokhrel45456 жыл бұрын
एकदमै उत्कृष्ट, निष्पक्ष र जवाफदेही छ हजुरको यो कार्यक्रम । कुनै कमजोरी भेट्न सकिन्न । यसैगरी बिपन्न बर्गको आवाज र दृष्टि बन्नुहोला हाम्रो सहयोग निरन्तर रहनेछ बिद्या जि
@laxmibasnet49256 жыл бұрын
kasto mitho bolnuhudo raix sun xanne dd ....
@naranthami35426 жыл бұрын
अति बुद्दी जिबि यस्तो सुन तयार गर्ने छेमता रछ । धेरै धेरै बदाइ छ उहाँहरु लाई
@प्रियदुश्मन6 жыл бұрын
गज्जब लाग्यो फरक अनि नौलो कथा 👌
@rijalhariram33314 жыл бұрын
विद्या जी हजूरको आवाजकै फेनको लर्को छ यहाँ हजूरलाई नमन कस्तो कस्तो ठाऊँमा पनि आँट र ऊत्साहको साथ सजिलै पूग्नूहून्छ र सजिलै मन जित्नुहन्छ हजुरले Best off luck bidhhya ji
@susmitapun59846 жыл бұрын
I almost cried when I heard that u left BBC Sajha Sawal bt now i feel relief seeing u Bidha ma'am.😀
@wahchili48476 жыл бұрын
बैनी को बोलाइ को लवज सुन्दा बर्दिया पुग्या जस्तो अनुभव भो। बर्दिया मा यस्ता कर्मयोगी हरु पनि रहेछन । बैनि तिमी ले गरेको कार्य कुनै माने मा कम छैन - नेपाल कै सर्बोत्कृस्ट काम हो। नमन छ यी बर्दियाली चेली लाई।।
@devrajpandey24616 жыл бұрын
दिदी हजुर को कार्यक्रम संचालन गर्न तरिका असादै राम्रो लाग्छ ।
@गुरुङ्गघले6 жыл бұрын
दिजुले अनेक सोध्नु हुन्छ हौ। आन्द्रा भुंणी फोक्सो सबै खोतलेर्😂😂😂😂
@Ramesh-tk6rj6 жыл бұрын
अाहा कति मिठाे बाेली ति पाैरखी दिदि हरुकाे😍😍😍😍
@bizongarbuja7895 жыл бұрын
निरन्तर हेर्ने प्रयास गरेको छु धेरै धेरै धन्यवाद बिद्या दिदि
@lakpagelicreation50856 жыл бұрын
दिद्ज्यु साझा सावाल छोडेर यता पो आउनु भएछ , जे होस् यो कार्यक्रम पनि साझा सावल जस्तै लाग्यो । धन्यवाद !!!
@sambartamang33186 жыл бұрын
Lakpageli Creation da
@amarthapa90936 жыл бұрын
आहा कति मिठाे बाेलि बचन धन्यबाद साझा सवाल
@lalitdarlami41355 жыл бұрын
एकदम एकदमै मन पर्यो मलाई यस्तै यस्तै video हेर्न पाउ
@sudinlama28036 жыл бұрын
यो सोना जातिको खुराक पस्किनु भयर हेर्दा यकदम रमैलो र खुशि लाग्यो संन्चालिकाजि म हजुरको फ्यान हुँ र हजुरको हर कार्यक्रम मलाई मन पर्छपनि।
@fillinglove75735 жыл бұрын
हाम्रो नेपालमा सुन पाउने यास्तो ठाउ पनि रहेछ धन्या हुनुहुन्छ बिध्या चापाइगाइ ज्यु
@machoman68116 жыл бұрын
धन्यवाद बिद्या जि धेरै पछि आफ्नै गाउँ घर तिर को कथा हेर्न पाइयो बिदेशमा बसेर
@birbahaduradhikari21886 жыл бұрын
Naya naya thau naya gau naya purana thau haru dekhna paiyo dherae khusi lagyo didi ma hajur niyemit flow garirako hunchu ma pani hajur haru sangai kam garna chahanchhu di
@waibamobileurlabari83956 жыл бұрын
"आईमाई" केटाकेटी कि "महिला" केटाकेटी?
@krantikari3266 жыл бұрын
धेरै अाश्चर्य र खुसी पनि लागाे म स्कुलमा पढ्दा सुनकाे कथा पढेथे बास्तबमा सहि रहेछ।।।।
@kushalthing72545 жыл бұрын
I don't have any words to explain ,bidhya di you are great!!!
@tejbahadurbudhathoki38046 жыл бұрын
विद्या जि को नाया प्रोग्राम हेर्नपाउदा धेरै खुसी छु ।उहाको म फ्यान हु ।सफलताको धेरै धेरै सुभकामना।
@bishalnepal33264 жыл бұрын
हजुरको बोली अनि कार्यको जति प्रशम्शा गरे पनि पुग्दैन दिदी। हजुर जस्तै पत्रकारले गर्दा पत्रकारीता चुलिएको छ। 😍😍😍बिनम्रता पुर्बक झुकेर हजुरको पाउ स्पर्श गरेर आशिर्वाद लिन मन छ दिदी। 😍😍
@ramrana86866 жыл бұрын
आहा कति राम्रो कथा सार्है मन पर्यो अझै यस्तै यस्तै कथा दिदै जानू मेरो तर्फबाट धेरै धेरै शुभकामना बिद्या दिदी लाइ
@insanidhungana51656 жыл бұрын
I am a fan of your talking style, smile and politeness..great job Bidya sister..
@bhumirajrai62763 жыл бұрын
प्रस्तोता बिधा चापागाई दिदिको आवाजै मीठो। हेर्ने कथा नछुटाई हेर्ने जति कोको र कहाबाट छौ यता हाजिर हौ।
@kesuprai15606 жыл бұрын
The journalism. No need of newsroom provoking debets. Great. Our Nepal
@deepakyonghang32426 жыл бұрын
बिद्या दिदी हजुहरुर्को हरेक कार्यले एक नया पन दिनछ हजुर हरुलाइ सलाम छ
@durgabahadurrai32706 жыл бұрын
बिद्या दिदी ? त्यो साझासवाल भन्दा धेरैराम्रो कार्यक्रमको सुरुवातगर्नुभएछ धेरैनै उत्साहितछु
@surysprasad47016 жыл бұрын
असाध्यै राम्रो लाग्यो, गज्जब एपिसोड ! सुन कमाउनेको जीवन कठोर भएपनी अनुहार को हासो ले केही हदसम्म दर्शक लाई मनोरञ्जन र ज्ञान दिएकारहेछन !!
@abirkhajum75976 жыл бұрын
अतिनै राम्रो छ । मलाइ मन पर्यो है ।
@symonsansar81566 жыл бұрын
वाउ बिध्या सिस्टर सङ सङै सुनारनि सिस्टर को नि बोल्ने शैली ले मन छोयो कति प्रष्ट बोल्नुभाको नेपालीमा ,अझै प्रगति गर्दै जानुहोला दुबै जना र त्यहाँ उपस्थित सबै जना,💕💞
@narendralimbu30686 жыл бұрын
युनिक डकुमेन्ट्रि धन्यबाद
@roshanraj59826 жыл бұрын
साझा सवाल बन्द भय देखि धेरै नै मिस गरेको थिय बिद्दा दिज्जु आज बल्ल हेर्ने मौका पाय धन्यबाद दिज्जु सफलताको सुभ कामना
@peterkandel31216 жыл бұрын
Wow! I just loved it so much! These people are so innocent. May God bless them! To the channel- you are doing awesome work. keep it up!!
@swastiklamichhane35336 жыл бұрын
हेर्दा पनि आनन्द आयो कति रहस्यमय कला धन्यवाद बिधा दिदी।
@prakaspun95796 жыл бұрын
Mero desh 🇳🇵 nepal Thari thari jaat jaati veshvusa Rahan sahan kati pyaro xa
@rabinkumargyalang91114 жыл бұрын
Wao !! How innocently and confidently local women are talking to her. Arts of living. Salute to them🙏✌️. Their job is really precious.Thank you Biddhya Mam for exploring such beautiful knowledge and traditions. I love your work much and following through every episode.
@khaddugaming93853 жыл бұрын
The way she interacts with them is really cute ❤️❤️❤️ The workers are also really great
@thomasmagar83856 жыл бұрын
कति राम्रो कार्यक्रम अझै सफलताको शुभकामना
@nirojsuryabanshi37115 жыл бұрын
Aaha Kati ramro show...yehi program Ko through uniharulai kei skill development Ko training arrangement garnu sakiye uniharu laagi dherai madaat pug6... Keep it up Di very good show..