Sunakhari [ सुनाखरी ] A Musical Film | ArtMandu Feat. Ujjwal Sagar & Bidhya Tiwari

  Рет қаралды 1,259,296

ARTMANDU

ARTMANDU

Күн бұрын

Пікірлер: 1 000
@artmandu
@artmandu Жыл бұрын
आर्टमाण्डूको भर्खरै रिलिज भएको अर्ग्यानिक कथा 'पंचमी मेला' हेर्नको निम्ति shorturl.at/qrw19
@rajinderrai4247
@rajinderrai4247 11 ай бұрын
Yo sunakhari geet ko location ka ko ho
@manohranga-et4gr
@manohranga-et4gr 7 ай бұрын
ताई तो ‌बिडी प्रेमी , प्राचीन मारवाड़ी, या मेवाड भाषा 😂😂😂😂😂
@kendralimbu
@kendralimbu 3 ай бұрын
❤❤
@himalkhatri8631
@himalkhatri8631 2 ай бұрын
😊
@KaluLimbu-c2l
@KaluLimbu-c2l 2 ай бұрын
5t4
@manikasharma2750
@manikasharma2750 Жыл бұрын
आँखा रोयो ओठ हाँसे पनि।हामी पहाडेको कथा एउटै,भावना एउटै।मन र संस्कृतिका धनी हामी अरूले देख्दा गरीब तर कति धनी।एकदम राम्रो काम, सहभागी सबैलाई बधाई सिक्किमबाट 💖💖💖🙏🙏🙏
@UjjwalSaagar
@UjjwalSaagar Жыл бұрын
नमस्ते! सुनाखरी अब यहाँहरु सबैको भयो । के कस्तो लाग्छ मजासँग लेखिदिनु होला है
@Sandeshraai
@Sandeshraai Жыл бұрын
आहा! एकदमै मन छुने अमर प्रीतिको कथा। आँखामा आँशु रसाको पत्तै पाइन🥺 सब्दसंगित उस्तै। हेर्न र सुन्न कति आनन्दित। सुनाखरीको थोरै अंस tiktok मा हेरेको थिए ४ दिन भको थियो KZbin मा सर्च गरेको आज बल्ल हेर्न सुन्न पाए एकदमै धन्य छु। सुनाखरीको सम्पूर्ण टिमलाई धन्यवाद तथा सफलताको शुभकामना।💐
@leingden
@leingden Жыл бұрын
सरल मिठास आनन्द हेरिरख्ने खालको xa daju ❤️❤️
@seelasharma1122
@seelasharma1122 Жыл бұрын
उज्ज्वल सागर ज्यूको त्यो जादुमय आवाजमा कुनचाहिँ गीत होला र नराम्रो सुनिने नराम्रो हुने
@rubinpatel1576
@rubinpatel1576 Жыл бұрын
अति नै मिठो छ उज्ज्वल जि! सफलताको भारी शुभकामना! ❤
@aakritixettri9491
@aakritixettri9491 Жыл бұрын
Old is gold❤ kati ramro story yo music ko mali ghau ma hunuvayako hjrbaba hjraama ko ydd aayo😥😥❤❤
@vaabnachaudhary5548
@vaabnachaudhary5548 Жыл бұрын
Not a fancy house, no expensive garments not a big city , not even loud instruments still I am crying 😭😭 this is awesome 🔥🔥
@subinmagar9695
@subinmagar9695 Жыл бұрын
Manai Xoyerw Jani Vanya 😊😊😊 Kati Mitho Laya Dhun Lekhan Veshbhusa Thau Budeskal ma Asto sath Dine paye Kati Pyaro hunthyo Jindagi🎉
@__Martiandodo
@__Martiandodo Жыл бұрын
kux jyada hi feel kar Liya aapne😁
@shubhamRaee2468
@shubhamRaee2468 3 ай бұрын
Wow nice comment🎉 same fell🎉
@NewShanShrestha-b9b
@NewShanShrestha-b9b Жыл бұрын
साह्रै मज्जा आयो, आहा।😊🙏
@imbinod2564
@imbinod2564 Жыл бұрын
So deep lyrics , धेरै messages दिएको छ यो संगीत ले , खुसी र आनन्द पाउनलाई महल चाहिँदैन , आफू संग जे छ त्यसमा नै रमाउन सक्यो भने अनि एक अर्कालाई सुख दुःखमा साथ दियो भने झुपडीमा नै स्वर्ग छ । हाम्रो इलामको माइमझुवा को त्यो लेक साईडमा गोठ बस्नु भएका ती बाजे बोजु कति महान् हुनुहुन्छ । अनि अर्को सन्देश - " बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि "
@bhupupandeymusic
@bhupupandeymusic Жыл бұрын
Aaha! Santan sukh bhannu pani ta estai rahecha Bachera haru hurkiye bhurrra udhera gaihale Budheskal ma sahara bhannu budha budhi nai rahecha 💔🥰
@gressangel415
@gressangel415 Жыл бұрын
मन सम्म पुग्ने सृजना, थपक्कै मनमा बस्यो । आवाज,अभिनय,कथाबस्तु,छायांकन, सबै सबै उत्कृष्ट आहा😍😍 उत्कृष्ट 👏👏👏
@tolenthapamagar4955
@tolenthapamagar4955 Жыл бұрын
सयौं बर्ष गुन्जिरहने, मनको कुनाकुनामा छोइरहने आवाज अनि शब्द , जीवनको कुनै एउटा पाटो झल्किने वास्तविक अभिनय । प्रशंसा को कुनै टूङ्गो भेटिएन।🙏🙏💓💓
@purushottamthapa3212
@purushottamthapa3212 Жыл бұрын
ति बुडा बा आमालाई धेरै माया। Thank you everyone for such a beautiful gift.
@shyamkumarrai3655
@shyamkumarrai3655 Жыл бұрын
साँच्चै मन छुने "सुनाखरी"। हाम्राे भुगाेल र पात्र चयनका लागि धेर साराे धन्यवाद अार्टमाण्डु 🙏💐🙏
@Yunglalife
@Yunglalife Жыл бұрын
कति सुन्दर। आफ्नौ गाउँ टपक्क टिपेर लिएको। मैले दृश्यमा मेरै आमा-बुबालाई देखिरहेँ। शहर भन्दा टाढा,सन्तान भन्दा टाढा । मटेरियलिस्टिक दुनियाँ भन्दा टाढा । न कुनै ताम झाम न कुनै नाटक। बस कहानी सरर बगेको। प्रेम अनुभव हुन्छ आफै। देखाउनै परेन। सम्मान अनि शुभकामना आर्टमान्डु टिम।
@amulparajuli
@amulparajuli Жыл бұрын
❤🧡💛संसाररुपी रंगमञ्चका सवैभन्दा राम्रा कलाकारहरुको उत्कृष्ट कलाको नमूना🥰🥰❤❤❤
@साँस्कृतिकशाखा
@साँस्कृतिकशाखा 11 ай бұрын
आर्टमाण्डुबाट के आयो भनेर खोजी हेरे । सुनाखरी आएको रहेछ । कलाकार कथा सबै अर्गेनिक । तीन पटक दोहोर्‍याएर हेरे । कल्पनामा यति डुबे की म नि मेरो त्यो उमेर हुनेछ । मेरो दिनचर्या नि त्यसरी नि बित्नेछ । सम्पूर्ण टिमलाई बधाई
@parasmagar6322
@parasmagar6322 Жыл бұрын
यस्तै कारण छ र त म आर्टमाण्डुको नया कोसेली पर्खी रहन्छु । कति जीवन्त, कति मार्मिक अनि कति वास्तविक । आहा, मनै फुरुङ्ग भयो अनि शब्द पनि मानसपटलमा गुन्जी रहने भयो ।
@BikashTamangwebdeveloperseo
@BikashTamangwebdeveloperseo Жыл бұрын
सयौं बर्ष गुन्जिरहने, मनको कुनाकुनामा छोइरहने आवाज अनि शब्द , जीवनको कुनै एउटा पाटो झल्किने वास्तविक अभिनय । प्रशंसा को कुनै टूङ्गो भेटिएन।
@thakurkulungrai2875
@thakurkulungrai2875 Жыл бұрын
असाध्यै राम्रो साच्चै नै मायाको मूल फुटाउने यस्तो गोठ खर्कको कथा देख्दा मलाई मेरो गाऊको साह्रो याद आयो साथै मेरो फोपामोमा(बाजेबजु)को पनि बेस्सरी याद आयो जो यस्तै मायाप्रेमको प्रतिक हुनुहुन्थ्यो। सुनाखरी हेरेर ऊहाँहरुकै मायालाई फेरि पनि नजिकबाट नियालेर हेर्न पाए जस्तो भयो धन्यवाद सबै टिम सुनाखरीलाई love You all ❤❤❤❤
@sovaacharya4885
@sovaacharya4885 Жыл бұрын
आहा संगीतमा निकै गहिरो भाब छ ! संगीतका सर्जक र गाएकहरु प्रती उच्च सम्मान 🙏🙏🙏
@binodgautam2524
@binodgautam2524 Жыл бұрын
हर्कजीलाइ सकिन्न । शब्द, स्वर र सङ्गीतको बेजोड प्रस्तुती ।
@cweafnepalhome9676
@cweafnepalhome9676 Жыл бұрын
आहा ! कस्तो राम्रो काम, माया त यस्तो पो होस् , शब्द संगीत, कथा सबैले मन बाधेर ल्यायो, मनमा अनेक कुराहरु खेल्न बाध्य बनायो । बधाई छ सबैलाई ।
@saharalimbuangdembe1710
@saharalimbuangdembe1710 Жыл бұрын
Just wow😱साच्चै जिवनको सत्य घटनामा आधारित यो गितको शब्द यो अभिनय😌 सायद यो हरेक जोडिहरूको जिवनको एक हिस्सा हो। बिवाह भैसकेपछि छोरा छोरी हुन्छन भन्छन छोरा बुहारिको छोरी जुवाईको ।जिवनमा आफ्नो अन्तिम समय सम्म जस्तोसुकै अवस्था आएपनि साथ दिने भएरै होला जिवनसाथि भनिएको।❤️ असाध्यै राम्रो छ हजुरहरूको कार्य आगामि दिनहरूमा पनि यस्तै मिठा संगित साथै अभिनयहरू हर्न पाँउ।🤗
@theinstrumentalstories7726
@theinstrumentalstories7726 Жыл бұрын
आज दिन भर Loop मा सयौँ पल्ट सुनियो अनि फेरि साँझमा घर आएर फेरि Headphone म सुनियो । Eternal Melody for the Eternal Love !!! What an absolute beauty this is 🎶🎶🎶🎵🎵🎵
@LAWARKUBER
@LAWARKUBER Жыл бұрын
रिलिज भएको २ महिना भैसकेछ कसरी छुटाएछु यस्तो Master Piece! हर्कजीको शब्दकौशल, उज्वल जी र बिध्याजीको स्वरको जादू सब एक से एक तर नविनजीचै अर्ग्यानिक कथाको Master Storyteller नै हुनुन्छ। श्रीमानको माया श्रीमतीलाई स्कुसको गुदी कति प्यारो र वास्तविक विम्ब ! आर्टमाण्डुको १० मिनेटको एउटा भिडियो, ३ घण्टाको सिनेमाको पूर्ण कथा वाच्न काफी छ । सबैलाई साधुवाद 🙏🏻
@manojrai959
@manojrai959 Жыл бұрын
तिरिक्कै आसुनै खस्यो ☺️ आहा कति मिठो अनि कस्तो राम्रो । Masterpiece
@DhirendraKMagar
@DhirendraKMagar Жыл бұрын
यस्तो गीत सुन्दा, हेर्दाखेरी म चाहिँ यस्तो गीत बनाउन किन सक्दैन भनेर लोभ लाग्छ । Artmandu never disappointed us. ❤️
@Eksha_123
@Eksha_123 Жыл бұрын
Today is the day I came to city in search of work leaving behind my parents who are really innocent just like them...and now I can't stop my tears missing them ... thank you making such a masterpiece 🦋❤️ God bless!
@theinstrumentalstories7726
@theinstrumentalstories7726 Жыл бұрын
म त 1 पल्ट सुन्दा के हो के हो भनेको 3 पल्ट सुन्दा त मुटु नै हान्यो नि । Loop मा बज्ने भयो आर्ट्मान्डु को एउटा अर्को गीत अब । आहा । Ujjwal Saagar. Magical Composition. Nabin Chauhan Heavenly Scenes !!!! 😍😍😍
@moranhangdewan2369
@moranhangdewan2369 Жыл бұрын
आहा! कति मिठो गित । कथावस्तुमा वास्तविकता प्रशस्त देख्न पाईयो। शब्द संगीत धेरै मार्मिक छन् । गित भिडियो यस्तो हुनुपर्छ। चिल्लो गाडि अपसराहरु नानाथरि गाउघरमा देउसिभैलो खेलेको झै गित गाउने बनाउनेहरुलाई यो गत्तिलो झापड हुनसक्छ।
@BabuRam-xb8cv
@BabuRam-xb8cv Жыл бұрын
साचीनै मन छुने हाम्राे सेरोफेरो Artmandu
@sanchalama5744
@sanchalama5744 Жыл бұрын
Big Respect to Ujwal bro Great song and also hark saud jee for wonderful lyrics.
@aryankarki5800
@aryankarki5800 Жыл бұрын
Bira vayeko Bela ..afno pahichan ko yad Ayo afno Ghar ko yad Ayo....always admired artmandu video....thank you for bringing original Nepal
@parveengrg
@parveengrg Жыл бұрын
Aashu tham nai sakena. Mero bajey bajai ko ekdam yaad dilai diyo. Dhanyabad Artmandu
@sarmu8462
@sarmu8462 Жыл бұрын
सारै राम्रो मनै छुने सुनाखरी, simple but beautiful and pure love❤
@ckarki
@ckarki Жыл бұрын
My 9 year old daughter watched it with me and said she was very sad. She didn’t understand the context but still felt the music. Bravo to the entire team of Sunakhari👏👏
@NepaliTalkingTomm
@NepaliTalkingTomm Жыл бұрын
एक वृद्ध जोडीको आँखाबाट जीवनको सरलता र प्रेमको अनुभव 🥰 ‘सुनाखरी’ - मायाभन्दा बाहिरको बन्धन🥰
@subashnpl2793
@subashnpl2793 Жыл бұрын
Real gem of nepali music industry ujjwal sagar❤😮
@budhatamang4591
@budhatamang4591 Жыл бұрын
हैट ! अनायासै कहाँ कहाँ भावनामा डुबाएर मन छचल्किएर झण्डै आँखा पो रसायो हौ ।
@TAKASHIHORAA
@TAKASHIHORAA Жыл бұрын
सार्है राम्रो गित मन छोयो गित ले अझ बुवा आमा को प्रस्तुती साथै अन्त्य मा झन त्यो मिठो मुस्कान बुवा आमा को❤️best wish for up coming days ❤️❤️
@umarjunggurung
@umarjunggurung Жыл бұрын
आहा कति मिठो महसुस, कति मिठो भावना अनि माया, सुनाखरी जस्तै पवित्र अनि चोखो
@rashilabalami5283
@rashilabalami5283 Жыл бұрын
Ujjwal Sagar ji Ekdam dherai Maya hai.. hajur ta mero herney Katha Dekhi nai favourite ho ni.. Ajhae dherai ramro gardae janu hai.. always your well wisher love you❤️❤️❤️
@luckyrai4820
@luckyrai4820 Жыл бұрын
कथा वस्तु ले मन छोयो संगित पनी अब्बल नेपाली गित संगितमा ऐतिहासिक बन्ने छ ।।# सम्पूर्ण स्रस्टाजनमा नमन नमस्कार। 💕💕💕💕💕🙏🙏🙏💞
@amulparajuli
@amulparajuli Жыл бұрын
❤️❤️अर्गानिक❤️❤️ संसारकै सबैभन्दा राम्राे भ्यालेन्टाईन जाेडी❤️❤️ बधाई सम्पूर्ण टिमलाई❤️❤️
@monikachauhan6313
@monikachauhan6313 Жыл бұрын
आहा आनन्ददाइ। मज्ज आयो बधाइ छ सम्पूर्ण टिम् लाइ
@sudanbishwakarma9943
@sudanbishwakarma9943 Жыл бұрын
एउटा यस्तो माया जो सधै अमर अजर रहिरहन्छ , तिमी प्रतिको त्यो माया, साथ, सम्मान अजम्बरी रहिरहोस 😍😍😍
@sandeeppoudel6115
@sandeeppoudel6115 Жыл бұрын
यस्तो खालको गीत विरलै सुन्न पाइन्छ सत सत नमन् हजुरलाई यो कोसेलीको लागि❤❤❤❤
@dadhiramdhakal9795
@dadhiramdhakal9795 Жыл бұрын
लु भब्य आयो अर्को❣️
@sonishaofficial
@sonishaofficial Жыл бұрын
Wow wow nice अनि गाउँ घर को परिवेश 😮😮😮 अनि बा आमाको माया wow😮 साच्चिकै हेर्न सुन्न कति आनन्द लाग्यो मलाई 😮😮
@josefshahiofficial1059
@josefshahiofficial1059 Жыл бұрын
यो भिडियो हेरेर आफ्नि पियारीप्रतिको माया र विश्वास झन बढोत्तरी भयो । धन्न आर्टमान्डु छ र हामी जस्ता सर्जक आफ्नो सिर्जनशील भोक मेट्ने अवसर पाउछौ । गीत र भिडियोसङ्ग आवद्ध सर्जक र कलाकारप्रती उच्च सम्मान छ😊🤗🙏🙏🙏
@lakpapinasa3013
@lakpapinasa3013 8 ай бұрын
सायद हामी पनि साधारण परिवार मै‌ हुर्केका हुनाले गर्दा होला निर्देशकले दर्साउन चाहेको भन्दा घेरै कुराहरु सँग सम्बन्धित गर्न सकिदो रहेछ। बल्ल थाहा भयो Music video यस प्रकारको पनि बनाइन्दो रहेछ भनेर । धेरै बधाई अनि शुभकामना सम्पुर्ण टोलीलाई।। 💐🙏
@Sunila_Rai
@Sunila_Rai Жыл бұрын
कति मीठो गित 😌 मैले कति चोटि सुने पत्तै छैन्😐️💓🙏
@ajayrai9650
@ajayrai9650 Жыл бұрын
Sachai yesto zingagi poh jindagi achelko toh khatam xa howe sarai ramro udraniya gana roh jibansailko adhar artmandu ajhai pragati ani yestai koseliko parkhaima
@laxmithapa4083
@laxmithapa4083 Жыл бұрын
आहा मिठाे शब्द रचना ❤️❤️❤️
@साँस्कृतिकशाखा
@साँस्कृतिकशाखा 11 ай бұрын
जिवन्त अभिनय अनि गीत सम्पुर्ण टिमलाई बधाई
@pareshrai-official
@pareshrai-official Жыл бұрын
मैले ऐलेसम्म हेरेको video भन्दा फरक अनि सारै राम्रो लाग्यो , कथा सामान्य तर बास्तविकता बोकेको ,अनि सधै युवा युवतिहरुको मायाको कथ मात्र देखिने , बुढेसकालको माया कस्तो हुन्छ त्यो पनि ठेट गाउले पारामा यो video ले छर्लङ्ग पारिदिएको हेर्दा साच्चै मन छोयो ❤️🙏💐💐🙏🙏🙏 फेरि कोकु कोक्पाको acting level wow🙏🙏
@basudhabasnet8131
@basudhabasnet8131 Жыл бұрын
nisabdha vaye, dherai dhanyabad ra badhai yo prastutiko lagi @artmandu
@mausamkhanal8488
@mausamkhanal8488 Жыл бұрын
स्वर,संगित,शब्द, सिनेमाटोग्राफी आहा।😍
@gorkhali539
@gorkhali539 Жыл бұрын
मनलाइ छुने गित।।।।।😍😍 तर मान्छेहरु बौलाइ सकेछ न् ।। बिरामि मेरो देश कसरि बनाउनु हो ला है हामिले ।।
@srijanakambang1232
@srijanakambang1232 Жыл бұрын
At first, I felt I was strange, but then I discovered that every music fan was crying while listening to this song. Thanks to the entire team for this masterpiece. ARTMANDU ko ta jhanai tarif garera thakdina mah.
@shovajoshi9931
@shovajoshi9931 Жыл бұрын
जीवन्त अभिनय ,सारै रुवायो आमा र बाबाको अभिनयले 🙏🙏 उत्कृष्ट लाग्यो ❤️
@samjhanchamling
@samjhanchamling Жыл бұрын
वा आमाको निस्वार्थ माया , वा ले गोठमा लिन गएको आमालाई चस्स मन छोयो❤
@Bjlals
@Bjlals Жыл бұрын
The couple smoking together... For the first time smoking doesn't seem injurious... AND Those smiles at the end...Ufff
@nwrace3360
@nwrace3360 Жыл бұрын
Artmandu Is Always Special And Top, Never Disappoint Us..♥️♥️
@manojgurung2726
@manojgurung2726 Жыл бұрын
अत्यन्तै राम्रो र मनमोहग संगित अनि उस्तै कथा अनि कथाका पात्र मेरो चाहिँ एक्दमै मन छोयो हजुर हरुलाइनी?
@gokarnachand4044
@gokarnachand4044 Жыл бұрын
Wonderful video concept ✨💓 जीवन्त अभिनय ✨💓 Lots of love ✨💓उज्ज्वल सागर 🙏 हार्दिक धन्यवाद, यति मिठो उपहार हामीलाई प्रदान गर्नु भएकोमा, 🙏💓✨🇳🇵🥀 Hat's off entire team 💓✨🇳🇵🥀
@rameshmgr8545
@rameshmgr8545 Жыл бұрын
Artmandu को गित हरु किन यति धेरै राम्रो हुन्छ के कस्सम दिनमा १०,१२ पटक नसुनी चित्तै बुझ्दैन 😍😍
@bindushahthakuri6475
@bindushahthakuri6475 Жыл бұрын
aasu tap tap khasyo akha dekhi thank you for this masterpics
@alexsaud1188
@alexsaud1188 9 ай бұрын
२ पटक भिडियो सहित हेरे अनि तेस्रो पटक आँखा बन्द गरेर सब्द संगै हराए ... साधारण तर असाधारण भाव 💌
@rajkumarrai1682
@rajkumarrai1682 Жыл бұрын
Aahaa kati ramro sabdha Sangeet autikai methoo gayaki autikai ramro aadharneya aama papa ko maya yo video ma dekhnu pawda dherai kuse lagyo ani sabai tem lai mo Sikkim ko tarfa bata big congratulations 🎉🎉🎉❤️❤️❤️
@rajeshpokhrel3863
@rajeshpokhrel3863 Жыл бұрын
Sundar ani marmik jibanko Katha badhai xa hai artmandu lai.
@janakrawatanurag
@janakrawatanurag Жыл бұрын
Hark Saud दाजु को शब्द Next level को युवा पुस्तामा सर्वाधिक रुचाउने अरु भन्दा पृथ्क level को हुन्छ । हार्दिक बधाई छ सुनाखरी लाई ❣️❣️
@harksaud4278
@harksaud4278 Жыл бұрын
Thank you 🙏🏻
@jotirai1659
@jotirai1659 Жыл бұрын
😯😯👏👏साच्चै मन छोयो यो भिडियो ले 😘😘❣️❣️
@amulyaaghimire6082
@amulyaaghimire6082 Жыл бұрын
Brilliant!Artmandu has lived up to its name..ujjwal bhai,Bidhya bahini,hark ji,nabin bhai,rikesh bhai,infact everyone is awesome..congratulations for this wonderful work of art..keep making good music..
@khemrajmgr1.3m
@khemrajmgr1.3m Жыл бұрын
congratulations mamahjr लगाएत सम्पुर्ण टीमलाई
@chandrarijal09
@chandrarijal09 Жыл бұрын
यो गितको प्रसंसा गरेर यस्तो राम्रो रचनाको अबमुल्यन गर्न चाहन्न !
@keshabrai3972
@keshabrai3972 Жыл бұрын
यति राम्रो गीत पटक पटक dohoraaeko chhu .
@arbintamang2531
@arbintamang2531 Жыл бұрын
Masterpiece ❤️ Jati choti herxuh teti nai samjhanaley aasu bagirahanxa... I wish my grandfather and grandmother lives for 100 years... Zindagiko bhag daud ma sabai vanda mahatopurna kura tw birsera jane rahexau... Hajuraama hajurbuba.. Derai derai maya hajurharulai...
@bhawanabaraghare4602
@bhawanabaraghare4602 Жыл бұрын
litterally, I'm crying 🥺🥺 एक अर्कोको साहारा बुढेसकालमा अन्तिम सम्म पनि । None can compare or beat artmandu team for making heart touching stories, voice, musical video, 🙇
@rekhafyuba4633
@rekhafyuba4633 Жыл бұрын
मेरो बाल्यकाल सम्झिए, हाम्रो भेडिगोठ सम्झिए,आमाबुवा सम्झिए। वाह ! शुभकामना सम्पुर्ण टिमलाई🙏
@GaneShrestha
@GaneShrestha Жыл бұрын
मैले नि सुनेथें त्यो कथा
@subinmagar9695
@subinmagar9695 Жыл бұрын
Hamro Balyakal Gai Gothalo rw Bakhra Gothalo gardai Biteka ti pal Man ma ajai ustai Tajha xa ni hajur hamro pani hajur 🙏🎉🇳🇵
@ChemistryBaba
@ChemistryBaba Жыл бұрын
गढ़वाल उत्तराखंड से प्यार क्या खूबसूरत गया और दिखाया है कितना अपना लगता है ये सब ।।
@deepikachamlagain9109
@deepikachamlagain9109 Жыл бұрын
मन नै आनन्दित भयो अहो!! #ujjwalsagar and team best wishes💕
@gaubudha2857
@gaubudha2857 Жыл бұрын
jiban jiune tarika fharak tr mazza cha har koile bhogna paudaina yasto jindagi (gajab)
@samrat_malla32
@samrat_malla32 Жыл бұрын
What a song yrr ane video panee .. hatts off Nabin Chauhan sir , what a story , direction ane yekdam ramro lagyo overall music video
@gaganmgr2356
@gaganmgr2356 Жыл бұрын
धेरै राम्रो गाँउघर अनि बाल्यकाल अबस्थाको झलझको आयो❤❤
@akritineupane865
@akritineupane865 Жыл бұрын
Nice story dear Ujjwal Saagar. You are such a spiritual 😍😍😍😍😍😍
@newsanotv
@newsanotv Жыл бұрын
आहा भिड्यो कडा झन् उज्वल र बिध्या को आवाज भएसी झन मन छोयो केही थोपा हरू लाई भिड्यो यत्ति मन परेछ कि मोबाएलको स्कृनमा हामफाल्न पुगे आशुहरू😘
@Henju55
@Henju55 Жыл бұрын
I couldn’t found any word to describe the creation of ARTMANDU . It’s ineffable ❤🥹
@siddharthathapa2759
@siddharthathapa2759 11 ай бұрын
स्वर, संगित, अभिनय सबै उत्कृष्ट।
@surajsah251
@surajsah251 Жыл бұрын
Very emotional song. Today's generation is abroading foreign countries leaving his/her family friends. Without thinking why a parents give birth to their children.
@roshanchemjong-hd6ii
@roshanchemjong-hd6ii 6 ай бұрын
100/100 , my kind of taste. how is this possible? a song better than some movies
@aleenamukhia159
@aleenamukhia159 Жыл бұрын
Dear artmandu Never stop making such heart touching songs and vdos . I cant stop listening. The eternal love of two people.supppper se upppppar.
@yousangart9974
@yousangart9974 Жыл бұрын
त्यो परिभेष त्यो ठाउँ अनि उत्कृष्ट शब्द सङ्गित❣️ हरेक एक दृश्यले कहिले मुस्कान कहिले आँसु झारिदियो😌 कस्को मन नछोला कस्को मन नरोला😌 आहा🤗❣️❣️💌
@rajmyanmar
@rajmyanmar Жыл бұрын
🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🌹म्यानमार बर्मा देखि प्रेम 💕😘
@rajmyanmar
@rajmyanmar Жыл бұрын
Beautiful sharing ❤️ 💕
@Anmolofficialcom
@Anmolofficialcom Жыл бұрын
Same hare 🎉❤❤
@bhanubhaktachauhanyudin3443
@bhanubhaktachauhanyudin3443 Жыл бұрын
❤❤❤
@binay5076
@binay5076 Жыл бұрын
Mero laamo chus, tero pani Kalyan huncha, chut ki dukaan.. Malaysia dekhi Prem
@sujanp77
@sujanp77 Жыл бұрын
im from nepal thanks for sweet comment❤❤❤😊
@sagar1234564
@sagar1234564 Жыл бұрын
भ्युस कम्ति आयो भन्दैमा, येती मीठो मिठो स्र्जना गर्न नछोठ्नु होला, अन्या यस्तै सदाबाहार प्रस्तुती को पर्खाईमा हुनै छौ हामी ❤❤❤
@DSRreality
@DSRreality Жыл бұрын
Best story ever seeing old couple together in love ❤️ wishing all people get their soulmate with no regrets 💕
@munabishwakarma4296
@munabishwakarma4296 Жыл бұрын
धेरै राम्रो छ शव्द संगीत सबै धेरै धेरै राम्रो छ धन्यवाद साथै शुभ कामना ♥️♥️
@ranjuchhetri8661
@ranjuchhetri8661 Жыл бұрын
Sacchai sarai man xoyo, great 👍🙏
@creatornowraj4977
@creatornowraj4977 Жыл бұрын
आँखालाई आनन्द कानलाई मधुरता अनि मनमा माया गर्ने मान्छेलाई अझै दोब्बर माया दिने निष्कर्षमा आए पछि बुझ्नु होस भिडीयो कतिको दमदार बनेको छ। धन्यबाद सम्पूर्ण टोलीलाई 🎉❤
@ranaamit5906
@ranaamit5906 Жыл бұрын
Really touched best wishes artmandu
@deepamagar2188
@deepamagar2188 Жыл бұрын
Sarai mitho man xoyo, mastiskma gunjirayo, aankha rasayo 😍
@elizaraut8415
@elizaraut8415 Жыл бұрын
This is what they call "beauty is in simplicity"! The melody, the lyrics, the storyline. God this had me crying so bad.❤️
Tilak Singh Pela Hit Songs Collection | Audio Jukebox Vol-1
45:45
Tilak Singh Pela
Рет қаралды 170 М.
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 102 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 86 МЛН
小路飞和小丑也太帅了#家庭#搞笑 #funny #小丑 #cosplay
00:13
家庭搞笑日记
Рет қаралды 13 МЛН
Axix Band Best Songs Collection
18:17
Black Pearl Nepal
Рет қаралды 1 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 102 МЛН