संसदमा चर्काचर्की रबि प्रचण्ड र ओली माथि खनिए नेताहरु, मिस्टर उथलपुथल भन्दै प्रचण्डलाई यसरी थर्काए

  Рет қаралды 235,736

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#prachanda #rabilamichhane #sunaulonepaltv #parliament

Пікірлер: 302
@damodarsunar5977
@damodarsunar5977 7 ай бұрын
१००%सहि कुरा गर्नु भयो चित्र बाहादुर जि र राजेन्द्र जि ❤❤❤❤
@JamunaBataju
@JamunaBataju 7 ай бұрын
धन्यवाद कति रामो कुरा
@ayushadhikari657
@ayushadhikari657 7 ай бұрын
दम्दार कुरा राजेन्द्र लिङ्देन
@ramkarki3787
@ramkarki3787 7 ай бұрын
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्छ आब यो देशमा राजा सहीतको प्रजातन्त्र स्थापना गर्नु पर्छ
@amartamang7932
@amartamang7932 7 ай бұрын
good ho aba sabai janta ek howau sambidhan kharej hunu jaruri xa hoki haina sathi ho
@ganeshligal1273
@ganeshligal1273 7 ай бұрын
​@@amartamang79325:45 😊9😊
@ramtimalsena4887
@ramtimalsena4887 7 ай бұрын
चित्र ब के सि प्रती नमन,सत्य भन्नू भएको छ
@tejuraja7903
@tejuraja7903 7 ай бұрын
सबैलाई थहा भएकै कुरा हो चित्र काकाको जीवन कति सरल साधारण छ अनि उहाले गरेको कुरा तितो र यथार्थ छन ।
@ManojThapa-y3y
@ManojThapa-y3y 7 ай бұрын
रास्ट्रीय प्रजातन्त्र पाटी ले सरकार लाई समर्थ नदियर जनता को मन जितेको छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 7 ай бұрын
चित्र बहादुर माननीय ज्यु ले के राम्रो भन्नू भो
@yamthapa666
@yamthapa666 7 ай бұрын
माननिय चित्र बुवाको बिचार कति राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤
@bishnuprasadbhandari7823
@bishnuprasadbhandari7823 7 ай бұрын
,,😊
@DhojBhandari
@DhojBhandari 7 ай бұрын
फरक पार्टी फरक झण्डा देश लुट्ने एउटै धन्दा 😢
@minathakuri1812
@minathakuri1812 7 ай бұрын
प्रचण्ड न मरुन्जेल प्रधानमन्त्री बन्न चाहन्छ।।।प्रचण्ड रहेसम्म देश भाड्बैलो नै बनाइराख्छ।।उथलपुथल गराइराख्छु भनी हाल्यो।।आतंककारी को सोच नै देश मा भाड्बैलो मच्चाउने लुट्ने खाने हो।।।हिजोको यिनिहरुको इतिहास नै तेस्तै xa
@RatnaBatha-jc8dq
@RatnaBatha-jc8dq 7 ай бұрын
अब प्रत्यक्ष निर्बाचन बाट प्रधानमन्त्री हुनु पर्छ गणतन्त्र हाम्रो देशको माटो सुहाउने हैन गल्ती भयो भनेर सबै मिलेर राजतन्त्रलाई सफल बनाउ
@bholayonjan7241
@bholayonjan7241 7 ай бұрын
❤❤❤❤❤❤❤CB KC & CK Rawat ko speech ma reality xa❤❤❤❤❤❤❤
@aienjoy628
@aienjoy628 7 ай бұрын
प्रत्यक्ष निर्वाचित हुनु पर्छ देशको प्रधानमन्त्री यही हो हर्क साम्पाङ्ग को माग पनि
@narendradahal9472
@narendradahal9472 7 ай бұрын
गणतन्त्र धाेका हाे
@MohanMohan-123
@MohanMohan-123 7 ай бұрын
जनता को पसिना खाको छ। सम्साध्वोवन मा हाँसी हाँसी जुहारी खेल्छ। लाज पचे को चोर हरु।
@shivarimal8011
@shivarimal8011 7 ай бұрын
राजतन्त्र राजतन्त्र जिन्दबाद❤️❤️❤️❤️🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SurajTamang-k4n
@SurajTamang-k4n 7 ай бұрын
Maya nepali koo❤
@kesharlama67
@kesharlama67 7 ай бұрын
यो प्यार प्यार बोल्ने जति सबै पद नपाएर रोएका हुन,
@BikashShrestha-ep3th
@BikashShrestha-ep3th 7 ай бұрын
Ta jasto gu khane karyekarta le garda desh yesto xa alik mathi uth dwah ko lagi besya ko choro
@AnilPariyar-lc3my
@AnilPariyar-lc3my 7 ай бұрын
जय राष्टिय प्रजातान्त्र पाटि राप्रपा को जय होस ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🙏🙏🌹
@lilapaudyal8469
@lilapaudyal8469 7 ай бұрын
Hon ck Raut is absolutely right and true speaking.Thanks.
@Babu-tc4gz
@Babu-tc4gz 7 ай бұрын
हामीले चईएको ब्यब्स्था होइन अब नयाँ नेपालमा कानुन बनाउनु पर्ला जस्तो छ
@bikashsharma2887
@bikashsharma2887 7 ай бұрын
यो ब्यवस्था नै देशको हितमा छैन ।
@arunhanglimbu
@arunhanglimbu 7 ай бұрын
त्यस्ता कुरा नगर्नुस् ,तपाईं कुन जमाना हुन्छ
@amartamang7932
@amartamang7932 7 ай бұрын
yo bebashtha lai paribartan garnu jaruri xa sathi ho
@abindrabudha3847
@abindrabudha3847 7 ай бұрын
प्रत्यक्ष निर्वाचित सिके राउतको भनाई उत्कृष्ट
@dharmalalnayajushrestha4907
@dharmalalnayajushrestha4907 7 ай бұрын
अब प्रत्यक्ष निर्बाचन बाट राष्ट्रपति र प्रधान मन्त्री निर्बाचन ल्याउने बिधेक पास हुनु पर्यो ५ बर्ष टिकाउ गर्न बिदेसि हस्तक्षपबाट जोगिन ॐ परमतत्वय शिवशक्तिस्परुपाय नमःशिवाय सत्य मेव जयते ।
@ramtimalsena4887
@ramtimalsena4887 7 ай бұрын
पैला देश बचाउ
@sangamtiwari4197
@sangamtiwari4197 7 ай бұрын
प्रत्यक्ष निर्वाचन प्रणालि वाट प्रधानमन्त्री र राष्ट्रपतिको निर्वाचन आवस्यक छ नेपालमा नत्र संधै यस्तै भाँडभैलो हुन्छ ।
@birb.shrestha8230
@birb.shrestha8230 7 ай бұрын
नेता हरुलाइ तेसै चोर भनेका होइन देस र जनताको लागि प्रसन नै उठेको छैन खालि कुर्सी को सवाल र जबाफ मै टुङग्याउ छ नेता बाट के आसता राखनु जनताले
@ramchannraKhanal
@ramchannraKhanal 7 ай бұрын
संसदिय प्रणाली यति घिनलाग्दो चरम दुरुपयोग ई संसद हरु भन्दा त सर्मिला वाईवा सर्मिला वाईवा ज्योति मगर हरु धेरै ईमानदार होलान
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 7 ай бұрын
RAJENDRA LINGDEN KO AAWAJ DAMDAR CHA ❤❤❤❤ RAJTANTRA ZINDABAAD❤❤❤❤
@purushottamaryal6751
@purushottamaryal6751 7 ай бұрын
संसद ,राजनीतिक दल ,९९ प्रतिशत नेता, सरकार, गठबन्धन जनताका बीच किन सिनो झैँ गनाएको छ।
@kumardas6100
@kumardas6100 7 ай бұрын
नाम वामपन्थी काम खामपन्थी वा वा वा के शी बा
@amartamang7932
@amartamang7932 7 ай бұрын
good yo sab neta haru khambandi ho
@kajigajmer4154
@kajigajmer4154 7 ай бұрын
Good rajendra Linden sir ko vanai 100 persent sahixa jaba samma yo byabastha rahanxa taba samma desh ra janatAle sukha paunewala xaina kinaki harek thauma rajniti bhaga Banda ma chalxa Ani jhagada suru hunxa it is best reply
@anantaoli844
@anantaoli844 7 ай бұрын
जसरी नेपाली जनतालाइ मुर्गा बनाएर संसदमा राज गरेका छौ नि नेताहरु अबको केही बर्षमा तिमीहरूलाई मेटाउन हामी जनताहरु नै आउदैछम 17 वर्ष पढाएउ अब त अति भो😢😢
@jivantamu2544
@jivantamu2544 7 ай бұрын
हाम्रा श्री ६ महाराजहरु लाई कुर्ची पाए भैगयो मिलीजुली खाऊॅ भन्ने सत्य कथा जस्तै भयो जसरी हुन्छ देशको हर क्षेत्र कमजोर गर्ने हरु
@khagendrakhadka2709
@khagendrakhadka2709 7 ай бұрын
Waa Waa Waa sike rawat salam
@shobhabhattarai5675
@shobhabhattarai5675 7 ай бұрын
यो देशमा असल नेता को हो ? सबै चोरै चोर भए जनताले शान्ती कहिले पाउलान ?
@SusantRanapaheli
@SusantRanapaheli 7 ай бұрын
बालेन❤
@narendrakesharkhanal7961
@narendrakesharkhanal7961 7 ай бұрын
यो देशमा नारायणमान मात्र वामपन्थी हुन ।
@ShreeramKhatri-t7c
@ShreeramKhatri-t7c 7 ай бұрын
माननिय चित् बहादुर केसीकोभनाईअतिउत्तम छ जयचित्बहारजी
@santakhanal4841
@santakhanal4841 7 ай бұрын
प्रसनअरुनेतासङ्गगरन नसक्ने अहिलेअाएर रबिमाथि थथुपार्नेकिन चाेरहरुखाते ।
@prasadpuri1065
@prasadpuri1065 7 ай бұрын
केही दिनमा एमालेबाट फेरि काग्रेसमा फर्कनेछन यी प्रचण्ड ,देख्ने छाैं यी नाटकहरू। यसलाई हाम्राे भाषामा " लुकालकाे जस्तो मुख भयका "भन्ने गर्दछौं 😢😢😢
@TejbahadurThapa-p6x
@TejbahadurThapa-p6x 7 ай бұрын
इचोरहरुलाइ एकैठाउमा राखेर बमपडकाउनु पछ अनि नया गठनगरनु परछ
@SiriparasadLimbu
@SiriparasadLimbu 7 ай бұрын
Good prachanda❤ Aparadh ko dhakchhop garne haru lai thik paryo.
@deliramaryal2650
@deliramaryal2650 7 ай бұрын
S K RAHUT SPEECH VERY GOOD
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 7 ай бұрын
गणतन्त्रको फल पाक्दै छ खादै छ त्यो फलले पेटमा भाइरस हुन्छ र आसर गर्ने त भैहाल्छ जति खानु छ खाउ
@SunilThagunna00
@SunilThagunna00 7 ай бұрын
Salute rajneta chitra bdr k.c ji
@nirajshrestha9926
@nirajshrestha9926 7 ай бұрын
प्रत्यक्ष निर्वाचित हुनुपर्छ नत्र तिमीहरु सबै राजनिती बेईमान हो
@rudrabhujel1699
@rudrabhujel1699 7 ай бұрын
नेपाली राेधीघर संसदभवन कलाकार प्रचण्डे,के पी ,रबि,उपेन्द्र काे कार्यक्रम सुरु भयाे
@jpupadhayay8612
@jpupadhayay8612 7 ай бұрын
यो अबस्थामा सेरे प्रचण्डे र केपि नमरुन्जेल यो देश का जनता र यो देश नेपाल ले शान्ति पाउने छैन ।
@krishnagiri7475
@krishnagiri7475 7 ай бұрын
कमेडि कल्व बनाए नेपालका नेताहरूले संसद भवनलाइ
@narayanshrestha1082
@narayanshrestha1082 7 ай бұрын
कालो काङ्ग्रेसको अन्त्य जरुरी छ
@rambhujel5022
@rambhujel5022 7 ай бұрын
यो त भ्यागुतो प्राविधि हैन त्यो भन्दा अरु कुनै सब्द भए त्यो सब्दको चैन गर्न पाय अझै मज्जा आउथियो त यो लाज घिन नैतिक भन्ने कुनै कुरा सरोकार नभएको नालायक मन्त्री यो देश सकेर लुटेर खाने भो आम नागरिक सधै दुख पाउने भइयो ☝️☝️☝️!
@nanikajithapachhetri6538
@nanikajithapachhetri6538 7 ай бұрын
सबैभन्दा खाटीकुरो सेरे वली परचण्डे उपेन्द्र यादबलाइ एउटै खाल्डोमा हालेर नपुरे सम्म देसले निकासापाउने छैन
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 7 ай бұрын
राजेन्द्र लिङ्देन जि अब प्रदेशमा के हुन्छ त ?
@DharmendraLingden
@DharmendraLingden 7 ай бұрын
You r right❤
@Changes_143
@Changes_143 7 ай бұрын
अहिले संसद म चर्काचर्की एक अर्का लाई दोष रोपण संसद पछी सब अंगालो म दाजु भाई पार्टनर चोर हरु !!!
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 7 ай бұрын
जजसले जे भने पनि अबको उदाउँदो नेता भनेको र जनताले चाहेको नेता रबि लामिछाने नै हुन्। आजको दिनमा रबि र कुनै पनि पार्टीलाई विपक्ष भोट गर्यो भने 95%र 5% काे मतान्तर हुन्छ।
@DeviRai-qb2mz
@DeviRai-qb2mz 7 ай бұрын
हग्ने पादने सबै मै हुं भन्ने बादरहरू हौ तिमीहरूको काम छैन
@thapabaal5650
@thapabaal5650 7 ай бұрын
Aaune 84 ma prachanda lai 0 vote pakka.
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 7 ай бұрын
प्रत्येक्ष निर्बाचित प्रणाली ब्यबस्था नल्याउन्जेल देशमा प्रचण्डले यस्तै उथलपुथल पारिरहन्छ हएए बगालौ
@sunilkumaradhikari410
@sunilkumaradhikari410 7 ай бұрын
Naulo gantantra jai ck raut....📢📢📢📢📢📢
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d 7 ай бұрын
Rajendra Prasad lingdel jindabad
@GangaPun-w5h
@GangaPun-w5h 7 ай бұрын
छिटो भनदा छिटो यो संसदीय बेबसथा ख़ारिज गरनु परछ र जनताहरु बाट चुनियको कार्य कारी बेबसथा लागु गरनु परछ ।
@MayaKumarikarki
@MayaKumarikarki 7 ай бұрын
झण्डा फरक पाटी फरक उदेश्य एउटै लुट तन्त्र
@chetnathmainali3541
@chetnathmainali3541 7 ай бұрын
Salute lingden sir you are great❤❤❤
@dharmalalnayajushrestha4907
@dharmalalnayajushrestha4907 7 ай бұрын
सच्चा कम्युनिस्ट चित्र बाहालुर के सि र प्रेम सुवाल ज्युको भनाइ अत्यन्त राम्र‍ो छ जय होस युक्रेन हुन जोगाओ ॐ ॐ ॐ ॐ ॐ राम राम राम आगोको धर्म पोल्नु हो । असत्य माथि सत्य सनातन को जित अबस्य हुने छ।गणतन्त्र यो देशले पाल्न सक्ला जस्तो लाग्दैन । ॐ हं हनुमन्ते नम ।
@bhimbahadurbhatbhimbahadur3221
@bhimbahadurbhatbhimbahadur3221 7 ай бұрын
अब रास्वपा ले भि्नटो जिते मात्र हो चुनाब जित्नु त आकाश को तारा झार्नु सर हो बाबु तिमिहरुको राष्ट्रबाद केपिको टाङमुनि छोरि सक्यो के अब नेपालि जनताले बुझिसकेका छैन र?
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 7 ай бұрын
नो वोट , छाप लगाउन पाउ , नेपाली को अधिकार , मेरो ६ वर्ष को अभियान।
@tejuraja7903
@tejuraja7903 7 ай бұрын
के खाल्को edit हो राजेन्द्र बोल्दै छ उता सिटमा बसेको पनि देखाको छ दर्शकलाई पनि अन्योल पार्ने अलि हेर्दा मजा आउने खाल्को edit गर्नु पर्यो ।
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 7 ай бұрын
हो हो राजनिती बैमानि हो चरिरत्र बिहीन भयको हालको नेपाल को बेबस्था नाटकिय रहेछ
@basnetkarki352
@basnetkarki352 7 ай бұрын
बडिमा ८महिना मात्रै हो यो सरकार
@purnasenoli7235
@purnasenoli7235 7 ай бұрын
मुला मर्न लागेको चित्रे अहिले सम्म के नेपरेको थियो
@manbirraiofficial2449
@manbirraiofficial2449 7 ай бұрын
खुतित्त त हरु कसैले केहि नाप्दैनौ!
@shiblaldangi5112
@shiblaldangi5112 7 ай бұрын
यो ब्यबस्था देश र जनताको हितमा छैन
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 7 ай бұрын
यो नेपालको राजा फालेर किन यस्तो गाइजात्रा यि वहूदल बादि नेताहरूले गरेको ँ हँ तेरिमा बैमान र विेशिका भाडाका टट्टूहरू अझै सच्चिने राम्रो मौकाछ ,तूरूनत सच्चिएर खूरु खूरु राम्रो काम गरेर छिट्टो भन्दा छिट्टो देखाइ हाल है , अझैपनि जन्ताहरूले मौका दिनेछन् है ।ध ।।
@AshokRokaya-o8c
@AshokRokaya-o8c 7 ай бұрын
नेपाल मा राजनिती गर्नेले बेबसतात 2079 देखि अइलसमको बेबसता राम्रो रो भन्दा लुटने मात्र बेबसाताहो अरोकेहिदेखेकोछैइन
@mohonmohon1057
@mohonmohon1057 7 ай бұрын
बाउ पत्ता नलागेको बतासे नेताकार्यकर्ता अनि सबै मन्त्रीहरूलाई ।।।अब कुतुम्नार मा दुबेर मर।।।।।
@SurendraSah-x3f
@SurendraSah-x3f 7 ай бұрын
Sahi kura ho lingdain ji bybstha change hunuprx june party mise pni uhi ho
@basnetkarki352
@basnetkarki352 7 ай бұрын
मंत्रि गुम्दाको पीडा
@nischalchhetry3890
@nischalchhetry3890 7 ай бұрын
ठिक्क साम्सद भए सबै ले आफ्नो आफ्नो काम गरछन धेरै भए काम कसोईले गर्दोईन यक अर्का को मुख मात्र हेरने सिबाय अरु कुनोई काम हुदोईन 70 बर्स काटेका बिर्द सबै ले राजनिती बाट राजिनामा दिनुपर्छ न सरिले न दिमाख ले काम गर्न सक्दोईन बच्चा दिमाख हुन्छ जस्तोई pk बा ले सेतो टाबर मा सिमेन्ट बिको फलाम बालुबा बिको रोजगारि मिलो भनेर भन्नू हुन्थ्यो यो बच्चा दिमाख हो मान्छे बिर्द भयो भने दिमाख ले जे देख्यो तेहि बोल छन युबा नेता ले नै देस बनाउ छन बुढानेता का दिन गय पहिला गरेन्न अब के गर्ने
@rajdevray1499
@rajdevray1499 7 ай бұрын
नेपाल मा राजनेता धेरै चाेर भयाे
@MayaKumarikarki
@MayaKumarikarki 7 ай бұрын
हाेईन याे खरानी र बालुवा काे गठ्बन्धन जतिसुकै डल्ला पारे पनि डल्ला बन्दैन न पानी लगाउँदा हुन्छ न फुकै 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bassuparajuli9204
@bassuparajuli9204 7 ай бұрын
कति लेङ लेङ गरेका मोर्नि बेलामा कोहिलाइ के कोहिलाइ के हामी जन्ता लाइ डिमोक्रेसी चाहिन्छ अरु जे गर्नि गर .
@gyanrajnepali9606
@gyanrajnepali9606 7 ай бұрын
नमर्दा सम्म देस उथलपुथल बनाइ रहने तत्व लाई हे भगवान संसद बाट मात्रै होइन यो पृथ्वी बाटै हटाइदेउ !शिबरात्री को अबसर मा भगवान संग माग ,,,,!कमसेकम देश मा शान्ति हुन्छ भने ,,,,,,,,
@gangadatta5563
@gangadatta5563 7 ай бұрын
KC is good thinking
@DevTamang-w2w
@DevTamang-w2w 7 ай бұрын
त मुजीहरु को एउटै जात एउटै थर एउटै धर्म भ्रष्टाचार लुट र तस्कर नै हो त्यो भन्दा अर्को केही नयाँ छ र😠😠
@premsubedi3048
@premsubedi3048 7 ай бұрын
Comes well 2 ways
@butbahadurbasyal1774
@butbahadurbasyal1774 7 ай бұрын
राजेन्द्र linden ले गफ नहाने हुन्छ तपाईं पनि सत्ता को लागि र्याल काध्ने मान्छे हो
@thapakaji2386
@thapakaji2386 7 ай бұрын
Good राप्रपा
@LetmeU
@LetmeU 7 ай бұрын
King is brand 👑👑👑👑
@ishwaritamang7824
@ishwaritamang7824 7 ай бұрын
२०६२ /०६३ काे अघिकाे अवस्थाकाे दाेषी राजा र राजाका तपाइ जस्ता रजाैटाहरु हुन । के संघिय, लाेकतान्त्रिाेक गणतन्त्र नेपाल तपाइलाइ पचेन ? पात्रको दाेष सिंगाे व्यवस्था माथि लगाउने अनि राजा र राज संस्थालाइ पानि माथिको अ‍ोभानो बनाउन मिल्छ ? बरु केहि संसोधन गरेर प्रदेश मुख्यमन्त्री र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने एमाले र सिके रावतकाे विचारमा पुनःविचार गराै ।
@premmilan6340
@premmilan6340 7 ай бұрын
नेपालमा बाहुनबादको नकलि राजनीति 5 बर्षामा 5 पल्ट मन्त्री हेरफेर गर्दै गर्छ अनि बिकास चाहिँ कहिले गर्ने हो
@abinashkhati2913
@abinashkhati2913 7 ай бұрын
यी बापतिहरु राजनितीक चोरहरु जहाँ जतिबेला जे बोल्दा पनि केही फरक नपर्ने?
@samjanasadhaibari
@samjanasadhaibari 7 ай бұрын
उथलपुथल चलिरहन्छ😮
@ramdineshmehara2914
@ramdineshmehara2914 7 ай бұрын
😊😊😊
@prahaladkhatiwada847
@prahaladkhatiwada847 7 ай бұрын
चित्र बहादुर केसीको भनाईमा सत्यता र दमछ। सलुटछ कमरेड।
@rambhandari4411
@rambhandari4411 7 ай бұрын
नेपरियो १ सिटे सुड्डाको कथन
@DhirajGaming732
@DhirajGaming732 7 ай бұрын
स्वदेशी बिदेशी लाई दोष दिनुभन्दा आफ्नो देशलाई कसरी विकसित बनाउनेतर्फ लाग्नु जरुरी देखिन्छ ।
@bharatshahi6253
@bharatshahi6253 7 ай бұрын
वा सिके रावत
@roshanko143
@roshanko143 7 ай бұрын
मूर्ख शेरबहादुर हजुरबुवा
@HiraKumarShahi-r6w
@HiraKumarShahi-r6w 7 ай бұрын
राजेन्द्रको सरकारमा सामेल नगरेको दुखेसो ? कठैबरा ?
@bhimgiri3788
@bhimgiri3788 7 ай бұрын
Jai raprapa
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 10 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Funny superhero siblings
Рет қаралды 11 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 51 МЛН
Watch Top50 News Of The Day ||Ashoj-29-2081 || Nepal Times
12:29
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН