के को तह लाउने उल्टो दुर्गा प्रसाईले तह लगाइसक्यो भित्र थुनेर केको फूर्ति दम छ भने निकालेर बाहिर निकालेर फुर्ति लगाउनुहोस् प्रधानमन्त्री ज्यू
@AishwaryaGawali-b9y4 күн бұрын
आराजक त तिमी र सेरेले मचाई राखेका छौ
@bineshbista4 күн бұрын
दुनियाँमा लाज शर हराएको पार्टी अनि लाज शरम हराएको मान्छेले शासन गरेको देशम यस्तै हुन्छ।
@BhimTamang-v9e4 күн бұрын
भ्रष्टाचार हरु करायो
@gautamkafle99524 күн бұрын
अर्ब होईन खर्ब खायका छौ अब नछेरी सुखै छैन
@ShambuMagar-m4f4 күн бұрын
हामी नेपाली जनताको घैइटोमा घाम लाग्ने कहिले होला! यसैले भ्रष्टाचार गर्यो भन्छौ यसैको भासण सुन्नलाई यति भिड लाग्छ अनि हामिले कहिले परिवर्तन गर्न सकिन्छ देश। सारै दुख लाग्छ हाम्रो नेपालिको सोच परिवर्तन नभएको देख्दा।
@madankc15834 күн бұрын
एक लाख जनता उतार्ने भन्दैथे! सफल भयो कि भएन!
@omkhatiwada73004 күн бұрын
ओलिको काट्टो खाने पञ्चर्यालीजस्तो देखियो , धक्कु एकलाख मान्छेको तर जम्मा उपस्थिति करिब 7 हजारमात्र 😂😂
@madankc15834 күн бұрын
खन्डन मन्डन गर्नकै लागि पो रहेछ यो जागरण सभा!
@madankc15834 күн бұрын
कुल ५ बर्ष भो हैनर! खोइ त भ्रष्टाचार भन्दा त केहि देखिएन!!!
@parsuramrijal48014 күн бұрын
राजन भटराइ किन पठाए त ओलि हजुर
@Bhupendarkhatri-z6x4 күн бұрын
ए केपी भए हजुरको अर्को किड्नी बिग्र्यो के हजुरको पार्टीको झोलेलाई भन्नुत कृति फेर्न
@parsuramrijal48014 күн бұрын
भटचारी एमाले झोले हरु काम
@AishwaryaGawali-b9y4 күн бұрын
भने पछी तिम्रो नाम को हो आज भन
@UshaSimkhada4 күн бұрын
Chor oli
@parsuram38344 күн бұрын
Timra budha neta le k gareka xan ra jhole
@mrniraj11724 күн бұрын
🐏🐏🐏🐏🐏🐏🐏🐏🐏🐏🐏🐏🐏🐏🐏🐏
@pkBhandari-k8l4 күн бұрын
Jo chor uskai thulo sor
@KrishnaKc-k7m4 күн бұрын
Desh ra janata ko samasya chodera, party ra party ka jhole haru pyaro lagecha ta,,,,aile ko nepal ko pida ho yo,