सर तपाईंको कुराले मन छोयो, हिजो अति गरेका हुन पुलिस आर्मीहरुले । त्यही भएर बाध्यताले मर्न र मार्न जानू परेको हो ।
@krishnagurung17324 жыл бұрын
Didi o.oik. llk Oo Korea koo
@deepakmainali95544 жыл бұрын
Nepal ka police poila sahi thiye tara ahile sabai gunda xan 😪😪😪😪
@bhagwatineupane69654 жыл бұрын
पुलिस पनि गतिलाे कहाँहाेर पापि
@ramprasadsharma50854 жыл бұрын
o
@pusparai29144 жыл бұрын
@@krishnagurung1732 M
@mphmph12234 жыл бұрын
अत्यन्तै हृदयबिदारक घटना, निकै भावुक बनायो ।
@nishakc92134 жыл бұрын
मन छोयो सरको कुराले ।
@कृतिलिम्बु3 жыл бұрын
मार्मिक भोगाइ सर
@krishnapuri52244 жыл бұрын
मन छोयो यो कुराकानी ले । थुक्क पापी
@lovelydhanyoutubechannel50624 жыл бұрын
हो सरले भनेको कुरा यक्दमै सहि हो धेरै अति र अत्या चार गरेकाहुन तिनी दिन सम्झिदा फेरि पनि लधाइ लध्न छ मलाइ
@debrajghartimagar30334 жыл бұрын
त्यतिबेला को सेना पति ,प्रधानमन्त्री कामकारबाही हुनु पर्छ
@gopalpanta8074 жыл бұрын
यस्ता जघन्य घटना घटाउने सरकार र बिद्रोही दुबै पक्षकालाई छानबिन गरि कारबाही हुनुपर्छ।
@thakurjee20213 жыл бұрын
दर्दनाक घटना मृतक स्व. राधा घिमिरे र भाइ स्व. ॠषि घिमिरे प्रति भावपुर्ण श्रद्धाञ्जली ! साथी कृष्ण घिमिरेलाई हार्दिक समवेदना !! राज्यवाट यथोचित न्याय प्राप्त होस् !!!
@punam18464 жыл бұрын
कृष्ण घिमिरे लाई पेन्सन हुनुपर्छ सरकार ले वहाँ को कुरा सुनोस
@jagatthapa84404 жыл бұрын
त्यही भएर त रूकुम रोल्पा जन्ता मावोबादी माँ गा हुन् राज्य र पुलीस प्रशाशन ले सारै ज्यादती गरेको हो
@sarasawatigrg59994 жыл бұрын
M
@harimayabhandari76253 жыл бұрын
राम्रो कुराकानी
@garibgc68194 жыл бұрын
मर्म स्पर्सी छ सरको कुरा
@motibasnet37034 жыл бұрын
यो सब प्रचण्ड ,बाबुराम को कारणले भयेको हो यिनलाई आजिबन काराबास हुनुपर्छ
@भैरवमगर3 жыл бұрын
ani marne army polish laini
@shreelalthapa45124 жыл бұрын
राम्रो अनुसन्धान गरि कार्बाही गर्नु पर्छ
@ashokrasaili18144 жыл бұрын
त्यो बेलामा त्यो प्रहरी चौकी मा को को कार्यरत थिए त्याहा रेकर्ड होला सर तिनीहरु लाई छानबिन गर्नु पर्छ यसको सबै जबाफ प्रचण्ड चोरले दिनु पर्छ
@SunauloTV.4 жыл бұрын
सायद कार्बाही गरेको जस्तो लाग्छ, त्यसै बेला ।
@helloworld-vw4px4 жыл бұрын
100% right
@mattiraeeofficial76824 жыл бұрын
Sai ho
@seru.shahithakuri60164 жыл бұрын
पक्कैपनि।जवाफ छिटो खोज्नुहोस्।को को हुन्।तिनिहरुलाई पनि त्यसरिनै सजाय हुनुपर्छ।
@seru.shahithakuri60164 жыл бұрын
तपाईको श्रीमतीको कुरा लगाऊने त्यहि गाऊठाऊको मानिसको गलत सुचनाको कारणले त्यो हत्या भयको जस्तो छ।तुरुन्त छानबिन गरेर सजाय तुरुन्त दिनुपर्छ।
@gajensamra92072 жыл бұрын
तेह्रथुम सँक्रान्ति बगाले काण्ड पनि ल्याउनु पर्यो।
@SunauloTV.2 жыл бұрын
हस्
@sushil75673 ай бұрын
अबताझन गणतन्त्र सङ्घीय लोकतान्त्रिक ले भीमसेन थापाको मीर्तुबरणको रुपलीदैछन बाउआमाकैअगी छोरीबुहारीको चीरहरण गराउने नीतीछ गणतन्त्र को
@zerjangkc68844 жыл бұрын
Rabi sir news24 Janu paryoo yesko vandafor garna jarurr xaa
@SunauloTV.4 жыл бұрын
good
@Time27232 жыл бұрын
दोष जति सब्बै माओबादीलाई मात्र दिन्छन । तर द्वन्दकालमा सेना र प्रहरीको ज्यादती विरुद्द कहि कतै पनि आवाज उठेको सुनिदैन ।
@bikrammalla34324 жыл бұрын
सारै मन छोयो एस्ता अपराधी लाई नर्क मा पनि ठाँउ नहोस् ।।
@alanrai85494 жыл бұрын
Khai.k.karanle.mareko.thaha.vayana.
@asmitadulal19084 жыл бұрын
जनता समाजवादी पार्टीमा आबद्ध भएर आफ्नो राजनीतिक यात्रा अगाडी बढाउन आवस्यक छ कृष्ण सर तपाईं जस्तो इमानदार व्यक्ति किनभने जनयुद्धको निति बिचार लक्ष्य उद्देश्य मर्म भावना र सपनाहरू नछोडेर त्यसको रक्षा र सम्बर्द्धन गर्दै अगाडि बढेको एकमात्र पार्टी जसपा हो । प्रचण्डले यी सबै चिजबाट स्खलित भएर सत्ता र पदको लोभमा पार्टी नै एमालेकरण गरिसकेको कुरा आम जनतासामु जगजाहेर नै छ। यहाँको यति लामो त्याग तपस्या लगानी र बलिदानिलाइ पुनः एकपटक नेपाली जनताको सेवा र हितमा समर्पित गर्नु नै महान हुनेछ ।।
@sushilasingh89814 жыл бұрын
याे भनाईमा एकदम मेराे सहमत छ।
@shadow51354 жыл бұрын
Ta.randiko.ban.ajhai.patima.lag.bhanxas
@krishnaboharakrishnabohara75894 жыл бұрын
आगो लगाऊ यस्तो चौकी जन्ताको सेवा नदीन सक्ने पूलीसै अपराधी लाई 🤔🤔🤔🤔
@bhakkubk5884 жыл бұрын
Very very good programme jhapendra sir ko
@narbahadur20002 жыл бұрын
The criminals must be given capital punishment at any cost.
@omkc25474 жыл бұрын
L1
@PalpaTansen-pl4kr9 күн бұрын
माओ वादीको जन्म भाको नै शुरक्षा कर्मीको कारणले हो ! अझै देशमा के के हुन्छ यो शुरक्षा कर्मीको हातमा छ!
@deubahadur56334 жыл бұрын
तेस्तै भएरनै हो माओवादी हरुले खोजी खोजी मारेको पुलिस हरुलाइ
@babumagar82174 жыл бұрын
१००% ठिक हो।
@madanraigamingvideo77694 жыл бұрын
🤣🤣🤣Maaubadi haru ले जबर्जस्ती गर्थ्यो
@boharatej98214 жыл бұрын
सहि हाे ।
@bambahadurpudasaini12994 жыл бұрын
निर्दोष शहिद राधा घिमिरेलाई गोलि हान्ने पुलिसको नाम केहोला ? त्यस्तै राक्षस प्रहरीको कारणले धेरै सेना प्रहरीहरुले बदलामा ज्यान गुमाए ! त्यसैले युद्द होस् या प्रेम मानबियता र न्याय जरुरि छ !
@SunauloTV.4 жыл бұрын
एकदम सहि भन्नू भो ।
@kbpun832517 күн бұрын
दुख्त ख्ब्र्ले मन्मा गहिरो पिद्दा बोध भयो।
@nitabasnet15494 жыл бұрын
Dhukha lagyo yo kura sunda
@gorkhekto74834 жыл бұрын
कस्तो रहेछ्न ती पुलिस हरु
@avagi111.2 жыл бұрын
साला खाते हरू यहि कारण ले पुलिस देख्दा नि कन्सेरी तातेर अाउछ😡😡😡😡
@kamalacharya56464 жыл бұрын
कुराे सारै मन छायाे
@amritlimbu32463 жыл бұрын
ती गोलि हान्ने प्रहरी पनि माओवादी ले नै मारेको भए हुन्थ्यो
@TulaRamDangiChhetriOfficial Жыл бұрын
यो भिडियो ले म अत्यन्तै भावुक भए 😢 एक हिसाबले त सोच्छु माओबादिले द्वन्द मच्चाएर ठिक गरेछ जस्तो लाग्छ यिनि अप्रादिहरुलाइ कहि गएपनि शान्ति नमिलोस तड्पि तड्पि मर्नु परोस हे भगवान
@RamakantaGhimire18 күн бұрын
Heart teaching 😭😭
@sitabk22704 жыл бұрын
dukha kura lagyo
@gayatripoudel70994 жыл бұрын
हे भगवान यस्ता निर्दोष कति मरे होला तेति बेला
@bhimsenkhadka54786 ай бұрын
मरिन्छ भनेर थाहा पाउँदा पाउदै पनि माओवादीमा हिड्नु भो भाग्यले बाच्न सफल हुनु भो तर हजुरको श्रीमतिको हत्यारालाइ सजाय दिन सक्नु भएन! त्यतीबेलाको कमान्डरले गोलि हानेको रहेछ! राम्रोशीत त्यसको घर पत्ता लगाएर , योजना बनाएर त्यसलाई नि मारिदिएको भए बरु अहिलेसम्म कैद भुक्तानी गरेर बाहिर आइसक्नुहुने रहेछ!
@manutr4944 жыл бұрын
Well done 👍 God bless you ✨ gmr Ji
@singlepassenger50894 жыл бұрын
धेरैलाई सताएको थियो यो राज्य सत्ताले त्यो बेला त्यहाँको ईन्चार्ज को थियो होला
@SunauloTV.4 жыл бұрын
खै
@seru.shahithakuri60164 жыл бұрын
पत्ता छिटो लगाऊनुपर्यो।
@nirmallama32974 жыл бұрын
त्यो गोली हान्ने कुकुरलाई भगमानले गोली हनछ !तेस्को जिबनमा सधै भरी दुख कस्ट पिर बाधा भयर नै मर्न पर्छ सधै भरि दुख कस्ट आइरहोस !!
@sumitra.shrestha71994 жыл бұрын
दुःखद् घटना घटेको रहेछ सर। हामी त्यसै हतियार उठाउन बाध्य भएका हैनौं ।
@sanunepal89974 жыл бұрын
Dukha lagyo yo kurale
@tikaramrc6744 жыл бұрын
निर्दोष व्यक्ति उपर बास्तविक अनुसन्धान/छानविन नै नगरी तत्कालिन सरकारि पक्षबाट भएको अत्यन्त दुखद् ,दर्दनाक अमानविय घटना घटाइएको रहेछ |
@parithapa69254 жыл бұрын
ओ हो यस्तो पनि भएछ
@जनताजिन्दावाद4 жыл бұрын
ati dukha lagdo ghatana
@mayalumc68034 жыл бұрын
Marmik kurakani rahexa. Man xoyo
@jivanshaktipyuthani1693 жыл бұрын
हत्यारा लाई कार्यवाही हुन नसक्नुको विडम्बना हो
@manbahadurkc15174 жыл бұрын
Ghimire is an honest person
@bhumpalli601822 күн бұрын
सबै भन्दा गलत देस्को रछक गर्ने आर्मी पुलिस नै सोज पुछ गर्ने पर्ने मार्न नहुने हो यसरी मार्दै जादा न्याय माग्ने लाई आतङ्क बादी भने निर्दोस मार्ने पुलिस खोजी खोजी कार्बाही गर्नै पर्छ अहिले कोई जिउदो छ भने गुईथे जोगि लाई बन्दुक दियसियोहोबिथिती
@narbahadur20002 жыл бұрын
I am too a living evidence of police brutally. But I did some fierc confrontations against those animals.ln my opinion the police force must be dismantled.
@narbahadur20002 жыл бұрын
Please this comments have been sent by Tara Bhandari; a true son of Nepal.
@OmPun-hw4vw11 күн бұрын
Pulis laa ganta birudda kunii kare garema in laii panii panii xodna hudaina?
@NepalikoTVNepal4 жыл бұрын
ati duykha lagyo
@gobindmc68134 жыл бұрын
ati dhukha lagyo kura sunda
@gitapokhrel93484 жыл бұрын
सुन्दापनी मुटुफुट्लाजस्तो भयो । सहनेलाइ कस्तो होला ।
@damodarbaral70334 жыл бұрын
So sad bichara 😛😭😭😭😭
@narayankc43664 жыл бұрын
देखाउने खसी खाने फर्सी भनेको यहि हो सर बल्ल थाहा पाउनु भयो है ?
@r3drameshsubba4 жыл бұрын
Really sad news sir😢😢😢 yesto ho bhane case file garna mildaina ra teso bhaye theyo commando bhane lai🙏🙏🙏🙏
@nitagiri47044 жыл бұрын
dukhad kura ho
@mauntenhdnepal61353 жыл бұрын
माओवादी तेतिकै बनेको छैन साला पुलिशहरुले एति दुख दिन्थे त्यो बेला आफ्नै छोरी चेली बलात्कार गरेर उनिहरुले नै उल्टो केस लाई दिन्थे राज्य पक्छेले एति सम्म गर्थे अहिले पनि मन सिरिन्ङ हुन्छ 😡😡😡
@boharatej98214 жыл бұрын
बच्चासंग सुतेकि अबाेध महिलालाई रातिकाे समयमा घरबाट लिएर हत्या गर्ने पापीहरूलाई भगवानले कदापि माफ नगराेन । बहुत दुख लाग्याे अंकल, हुजरलाई साह्रै पीडा परेछ । भगवानले हजुरलाई शक्ति प्रदान गरून् ।
@rabinffgaming38494 жыл бұрын
अजै भन्छ रन्दिको छोरा हरुले राजा आउ देश बनाउ भन्दै छ खाते हरुले
@madabk57234 жыл бұрын
Khathai bichara dukha lagyo sirko kurale
@goresaud82614 жыл бұрын
बढुवा खानको लागि तेति बेलाका आर्मी पुलिसहरुले निर्दोष सर्बसाधाहरणको ज्यान लिन्थे,प्रहरी जवान बाट इन्सपेक्टर भयका धेरै देखेको छु,त्यो पनि अनपढ्हरु,यहि कारणले बदलाको भावना लियर धेरै मान्छेहरू माओवादीमा सहभागी भयका थिय,निर्दोसलाई मार्ने ती कायरहरुका लागि आज पनि दिनमा एक चोटि थुक्ने गरेको छु
@SunauloTV.4 жыл бұрын
सहि भन्नू भो ।
@Binayagamer584Ай бұрын
Anyone in (2024 oct 26)
@asmitadulal19084 жыл бұрын
स्थानीय सुद्खोर/ cid हरुको सिकायतमा मारिएको हो । राजनीतिक दलका स्थानीय नेताकार्यकर्ताको व्यक्तिगत या राजनीतिक रिसिबिको कारणले पनि यो घटना भएको हुनसक्छ ।
@SitaDuraOfficial4 жыл бұрын
Sad news
@manbahadurkc15174 жыл бұрын
Who was that police incharge of Tiram ?
@shivaadhikari795920 күн бұрын
Atenta dukhad kurakani sir
@amarlamabirahikanxa21653 жыл бұрын
साईसेना हरुले गरेको यस्तै क्रियाकलाप र तपाईंले भगेको जस्तै कष्टको कारण देशमा माओवादी हरुले धोबी हानेको त ,,
@बसन्तओलि4 жыл бұрын
बास्तबमा तत्कालिन साहाकालिन पुलिस को अत्याचार ले गर्दानै मावबादी जन्मेको हो तर क हिसाबले ठिक गरेको हो मावबादी जनयुद्ध लडेर
@debrajghartimagar30334 жыл бұрын
प्रचण्डले सत्र हजार मार्यो रे भनेर बोल्ने खाते हरु सुन्नुहोस ,राज्री सत्ता ले कसरी सोझा गरिब लाई बलात्कार ,गरेर हत्या गरेको रै छ !साले कुकुर हरु हो सुन
@haripk88504 жыл бұрын
दुखत समाचार थियाे हामीलाई पहिलै थाहा थियाे ।।।
@gorkhekto74834 жыл бұрын
अती गरेको थियो
@rojallamsal2654 жыл бұрын
यस्तै गोरखा को सहिद सुरेश वाग्ले र भिमसेन पोखरेल लाई पनि के कसरी मारिएको थियो अनि अन्य ब्यक्ति को बारेमा पनि आगामी दिनमा जानकारी दिनु भए मा अझै राम्रो हुने छ।।
@SunauloTV.4 жыл бұрын
हुन्छ जरुर हामी गर्ने छौं, सुझावको लागि धेरै धेरै धन्यवाद ।
@sundarathapa95014 жыл бұрын
Ati dukha lagyo
@sunitabhumkar82394 жыл бұрын
दुख लागदो घटना योरहेछ
@BoharadipeasaXettriBoharaXettr6 ай бұрын
त्यति बेला तआरमि पुलिस ले बाटामा हिडने र घर मा बस्ने लाइ पनि छोडेन माओवादीले पनि दुखनैदिएकोहो
@kirateesaila99064 жыл бұрын
Myan neta hamro kamred prachanda nai nepalko marsi chamalko vat r varuko matle lagera sab bhuli sakyou jun lagxa liaara agadi janta badako sab bhuli sakyou
@rekamgirirekamgiri66254 жыл бұрын
Wow
@sabitrirai57964 жыл бұрын
So sad news😭😭😭
@SikarAcademyRawatsar3 жыл бұрын
दुखद कुरा
@dipaktamang8089 Жыл бұрын
बद्ला लिनु पर्थोे
@gorema79714 жыл бұрын
Kasto papi
@swargadwariyoutube12954 жыл бұрын
दुःखद् खबर
@santarajbhattarai9864 жыл бұрын
Man Xoyo yo kurale
@lovelygirl20184 жыл бұрын
माओबादी रहर ले हैन बाधेता ले बनेको हो समन्तिले यस्तो अन्न्याय गरेपछी यस्को बिरोद गर्दा बन्दुक समाउन परेको हो
@SunauloTV.4 жыл бұрын
पक्कै पनि
@heerapariyar78884 жыл бұрын
Rip
@deepakpun87364 жыл бұрын
Hamro pyro phuthan
@dillirajkoli29513 жыл бұрын
अती दुःखद घटना
@kabindramagar40944 жыл бұрын
Dukhad ghatana
@munakc53154 жыл бұрын
घिमीरे सर हाम्रो परिवारमा पनी तक दाजुको बिर्दोही पक्ष बाट अती निर्दयपुर्वक हत्या गरे के गर्नु जुन पक्ष बाट मारियका भय नी ति निर्दोष आत्माले सराप्ने छन😢😢
@SunauloTV.4 жыл бұрын
कुनै कारणले होला कि कुनै कारण बिना होला हजुर ?
@जनसेनानेपाल4 жыл бұрын
बिनाकारण त बिद्र्हीले पक्कै मारेनन, तर राज्यले त बिनाकारण त्यसो गर्यो र त यस्तो भो नि हजुर ।
@harinapal57924 жыл бұрын
बिनाकारण यसरी चपेटामा परेर मारीयका कति धिय धिय खोईत ऊसैले भोट पायो मनलागदी गरीरहेछ
@ericdumre64254 жыл бұрын
teti bela deuwa ko sarkar thiyo
@sumanbhandari19174 жыл бұрын
दुखद घटना
@GyanBshadur2 күн бұрын
कसरी हत्याभयो भन्दै गर्दै यस्त अकल्पनिया घटना हरु राज्य एकीकरण देखीन कोडभन्द बडी गराउदै आएकै हो किन राजा र प्रजाको नजर बन्दगर्दै दरबार भित्र नै हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै रगतको खोला बगाउदै काट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काट्टो खादै कोदपर्ब र भणडार्णखाल पर्व मनाउने धर्म को शासन संस्कार को स्थापना गराउदै पराधिन धुन्नकारी लेणडुपे सभ्यताको काट्टो खाने धर्म शिक्षा दिक्षाका शासन संस्कार होत ?
@rameshjoshi56814 жыл бұрын
सङकटमा सिधा साधालाई दूबै तर्फबाट हत्या गरेको हो
@rajukarki27894 жыл бұрын
Atangki manobruti vayeka daiteharule sangkako aadharma dherai nirdosh manishko hatiya gareka hun tee hatyaralai khoji khoji jiudai jalaunu prada xa.
@raijunu30844 жыл бұрын
Sahi ho m pni janayudda kalma janamikti sena vayra 27 ou batalin bata lade tr lastma aalu sapna dekhayo tr lastma kehi garena
@SunauloTV.4 жыл бұрын
अहिले कता हुनुहुन्छ नि ?
@raijunu30844 жыл бұрын
@@SunauloTV. m ahile sunsari jillako dharanma bc rahexu hjr.