सराहनिय कार्य । सफल जातहरुको विरुवा उत्पादन गरी किसानलाई सर्वसुलभमा उपल्पध गराउनु र्पछ ।
@chaudharyjagat58392 ай бұрын
सर ले धेरै राम्रो काम गर्नु भएको छ, तराईमा गरेको भए अझ राम्रो हुन्थयो, साथ मा यसको कलमी बनाएर सुलभ दरमा किसान लाई वितरण गर्नु पर्छ, म नि इंडिया बाट मगाएर लगाएको छु, त्यहाँ बाट मागाउँदा महँगो पर्छ।
@baburamwaiba83592 ай бұрын
उहाँको नर्सरीमा exotic plant धेरै प्रजातीको छ तर मूल्य अलि बढी पर्छ । पहाडको खोचतिर आँप मज्जाले फल्छ
@rajbahadaurdhami18342 ай бұрын
Aaha gajab badhiya atyantai dherai Sundar
@budhtamang37482 ай бұрын
खजुर रछ
@chaudharyjagat58392 ай бұрын
Ambika आँप CISH संस्था ले बनाएको आँप हो
@chaudharyjagat58392 ай бұрын
काला पत होइन सर, किंग अफ चका पात हाे, सवै बोट मा राम्रो सँग टैग लगाएर राख्नु न भए यति धेरै बोट लगाउनु भएछ , पछि नाम थाहा हुँदैन।
@KamalaLamsal-xk2dx2 ай бұрын
दुरव नगर्नु मइले टराइ गरिसकेको हो,मेहनत मात्रै रचेर जान्वी।
@roshandhau90762 ай бұрын
bhaktapur ma ni cha but fruit pakdaena
@rajukhadka79352 ай бұрын
350 kg फल्छ भन्ने चाई गफाई हो हो 100 kg चाई फल्छ
@niteshpokharel9602 ай бұрын
Khajur ho .yo tarai tira dherai pahile dekhi faldai aayako ho.yo matra khadi ma paudaina