Рет қаралды 2,188
सुन्दरता भ्रमात्मक हुन्छ || Top Nepali Christian Song by Anju Panta
Song: Sundarta bhramatmak hunchha
Vocal: Anju Panta
Music & Lyrics: Santosh Ramdam
Lyrics:
को. सुन्दरता भ्रमात्मक हुन्छ
औ सुन्दरता उडेर जान्छ (२)
तर परमेश्वरको भय मान्ने स्त्री
आदरणीय हुन्छिन् (२)
१. हातमा कुचो मुखमा प्रार्थना हृदयमा वचन छ
जहाँ गए पनि निशंकोच हुन्छिन येशूमा जीवन छ (२)
साधरण नारीले पनि असाधरण काम गर्छिन (२)
परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छिन् (२)
२. पिरको आँसु पिएता पनि मुहारमा मुस्कान छ
शरीरमा दुःख भएता पनि येशूमा सुख छ (२)
निर्बल नारीले पनि बलिदन दिन सक्छिन्न् (२)
परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छिन् (२)
anju panta,
anju panta songs
anju panta christian songs,
anju panta best songs
Nepali Christian song || Anju Panta Christian Song
Please subscribe this channel for more videos.