sundarharaecha khabar.. अस्मिताले धेरै आफुले साेचेर सहन नसकेपछि आफू र यस्तो गरेकाे खुलासा

  Рет қаралды 178,413

100Plus News

100Plus News

Күн бұрын

Пікірлер: 738
@ramkunwar731
@ramkunwar731 4 ай бұрын
यसलाई आजिवन जेल हुनु पर्छ राक्षसलाई आमा होइन दानब भन्नु पर्छ
@estherthapa955
@estherthapa955 4 ай бұрын
श्रीमान को पिडा अति भयो जस्तो छ।
@rachanasunam6187
@rachanasunam6187 4 ай бұрын
K boleko ​@@estherthapa955 bachha marer samadhaan vayo ta yesto manab hinata hune comment nagarnu kathai tii balakhaa haru
@dobrajthapa5067
@dobrajthapa5067 4 ай бұрын
पापिनी हो याे महिला यसलाइ राम्राे सजय हुनुपर्छ दानव जसति
@lalmagar7098
@lalmagar7098 4 ай бұрын
हदैसम्मको कारबाही गरियोस यदि श्रीमानबाट पीडित थिइन भने सम्बन्धित निकायमा उजुरि दिएर न्याय खोज्नुपर्ने । अहिले महिलाहरुको हक हितका लागि धेरै संघ सस्थाहरु छन तेसैमा राम्रो कानुन बनेको छ ।
@DharmaRajSapkota-z1p
@DharmaRajSapkota-z1p 4 ай бұрын
उनलाई गाली गर्नु भन्दा पहिले आफ्नो छोरी बहिनीहरुलाई सक्षम बनाएर मात्रै बिहे गरिदिने सोच गर्नु
@chhabiraskoti5514
@chhabiraskoti5514 4 ай бұрын
Exactly
@janukakoirala4087
@janukakoirala4087 4 ай бұрын
100%sahi
@sbrai8048
@sbrai8048 4 ай бұрын
यसलाइ ५० बर्ष जेल सजय हुनुपर्छ । यि यस्ता दानवहरूले अामा शब्दलाइ नै लज्जित बनाउकाे छ।
@Banedick.12
@Banedick.12 4 ай бұрын
Keko 50 barsa hu 5 minet Mai yasko sash dabaunu parxa
@balirajrai1268
@balirajrai1268 4 ай бұрын
श्रीमन श्रीमतिको झगडामा निर्दोष बच्चा हरुलाइ मार्नु भनेको ठुलो अपराध हो दुइ ज्यानमाराको जेल सजाय हुनु पर्छ।
@LaxmiKafle-xz6zg
@LaxmiKafle-xz6zg 4 ай бұрын
Bolnalai k thaha vognalai thaha hunx
@XrmapunuQ
@XrmapunuQ 4 ай бұрын
​@@LaxmiKafle-xz6zgsabaile vogekaii xa hamro ama haru le Pani vogekaii ho khoi ta hamlaii mareko xoina ta yo ta raxes ho afnaii bachha Marni.
@nishagurung6254
@nishagurung6254 4 ай бұрын
​@@XrmapunuQsahi bhanu bhyo hjr le mero ta jhan mero shreeman bhanauda le bancharo liyera malai katn aauda pni maile mero xori boker rati ko 11 baje bhageko kasto abastha thiyo mero 😢tar maile khile testo sochin ahile pni m mero chori ko lagi bidesh aayera dukha gardai xu j cu mero xori ko lagi bacheko xu ma pni
@hamphakami2752
@hamphakami2752 4 ай бұрын
श्रीमानको पीडा हो तर विकल्प गर्नुपर्थ्यो
@janvixettrioffical9482
@janvixettrioffical9482 4 ай бұрын
Uslai ni jail linu parx
@Dalbahadurpun-jg1cq
@Dalbahadurpun-jg1cq 4 ай бұрын
यस्तो हो भने बीस खान बाध्य बनाउने श्रीमानलाई पनि जेल हाल सरकार होईन भने कसैलाई जेल नहाल सबैलाई मुक्त गर
@Rohankc-i2s
@Rohankc-i2s 3 ай бұрын
Yesko aamako interview pani hernu ko kharab ho thahunx
@sunitachemjong4181
@sunitachemjong4181 4 ай бұрын
नाटक हो ; अामाले बिस खादा खोई नि बिसले गारो बनाको , बिस खाए पछि लछार पछार हुनु पर्ने । आफु निर्दोस बन्नु खोजेको मात्र
@PravinBhai-p1v
@PravinBhai-p1v 4 ай бұрын
Good
@JharnaLamgade-g1n
@JharnaLamgade-g1n 4 ай бұрын
Bish khako manxe le momo khadai hinxa vagxa yo sab jhut boldai xa ro randile
@AnjuBudhathoki-z6o
@AnjuBudhathoki-z6o 4 ай бұрын
हो नि बिस लागेको मान्छे मो मो खादै हिड्न सक्छन र नाटक यो आइमाइ को
@diwanrai5762
@diwanrai5762 4 ай бұрын
Aba gayo jindagi mama ghar
@manmayasuhang8090
@manmayasuhang8090 4 ай бұрын
विष खाएको भए यो किन मरिन त😡😡
@Alinadahal-i3v
@Alinadahal-i3v 4 ай бұрын
Sahi ho biss khayera xatpataune aaimai yestai hunxan kunchahi saga lageki thi ani Bachn banana parxe
@zeroo20045
@zeroo20045 4 ай бұрын
Chiken momo khayrw namareko re k😅
@kumariu2b683
@kumariu2b683 4 ай бұрын
Khaaeko hoina yasale jhut boleko
@kumariu2b683
@kumariu2b683 4 ай бұрын
​@@zeroo20045tyaita bachcha maarera momo khaai hid e boksi
@kamalaraskotimagar917
@kamalaraskotimagar917 4 ай бұрын
दोज पुगेन होला कातेनी लाई ​@@zeroo20045
@samjhanakarki6027
@samjhanakarki6027 4 ай бұрын
laaaj pachauchey😡😡😡😡😡
@susmitaroka-r2w
@susmitaroka-r2w 4 ай бұрын
तेसो भनेको थियो भने किन आफुलाइ जन्मदिने आमालाइ किन सुनाइनौ पुलिश केश किन गरेनौ अहिले बाहाना गर्छेउ बरु माइत गर बसेर भोलि पल्ट केश गर्न सक्थेउ बचामारेर के समस्याको समाधान भयो त
@udendukpa882
@udendukpa882 4 ай бұрын
Yo Nisthuri Aimai le jhuto boldaixa
@sabitaTheeng-x8w
@sabitaTheeng-x8w 4 ай бұрын
Auta bibha garera paraiko ghar gaisakeko chenille aamalai sabai kura vanna sakidain kati kuraharu pariwar bata pani saport namileko hunxa vannalai sajilo xa tar vognilai tha hunxa Ati hoki usle tyo bacha marna nahuni thiyo baru bacja ghar xodera hideko vay hunthiyo aakhir galt sabai xori manxe matr hunxa vanni xain
@Sharmilabhandari828
@Sharmilabhandari828 4 ай бұрын
तपाईं को सोच पनि ठिकइ हो तर मैले पनि यस्तै पिडा सहि रहे कि छु आफ्नै पोइ बाट घाती थिचेर बेहोस पनि भय कि थिय घरम बस्ने अरुले देखेर बचायका हुन मैले यो कुरा आमा बुवालाइ अहिले सम्म भनेकी छैन किन कि मेरो बुवा आमा कै धेरै तनाब हुन्छ भनेर मैले जति दुख भय पनि सुनाय कि छैन सबै कुरा आमा बुवालाइ कहाँ सुनाउन सकिन्छर उहाँ ले किन भन्नू भयन कुरा बनायर आरोब लाउनु भयको हो कि के हो त्यो त था भयन तर मैले भन्छु कि सबै कुरा आमा बुवा लाई भन्न सकिन्न्न
@saraswatikharel1807
@saraswatikharel1807 4 ай бұрын
​​@@sabitaTheeng-x8wMaile yehi vanna khojeko thiye hjr Le vannu vayo thik vannu vayo pida vogni Lai taha hunxa aba thyo pida dini lai ni jyanmara saraha sajaye hunu parxa yo aasu Pani nautanki hoina yeuti ama Le harek din pida tachar sahera bachha hurkayera basnu kati garo hunxa usle socheko chai ma jiudo xada ta yesto tachar garni Le ma mattrai mare Vani bachha le dhukha pauxa vanni sochle yo ghatana ghateko ho yo garnu galat ho sajaye Buda budi duitai Lai bara bari hunu parxa
@susmitaroka-r2w
@susmitaroka-r2w 4 ай бұрын
@@Sharmilabhandari828 हजुर को कुरानी ठिकै हो सिस तेस्तो सिर्मान लाई सजाए दिनु पर्छ किनकी आफुले गल्ती गर्नु हुन्न गल्ती न भएपछी आफ्नो आमा बुबालाइ पनि भन्नू पर्छ सिस किनकी अहिले हामी छोरी मान्छेलाइ बाच्न गारो छ तेसैले
@aasika152
@aasika152 4 ай бұрын
जे भयेनी त्यो फुल जस्तो बच्चा लाई किन येस्तो गरिस हा काहीँ गयेर बच्चा लाई पाल्नु सक्थिस नि पसु आइमाई
@haripant8559
@haripant8559 4 ай бұрын
बिचरा आफू मरे पनि बाँचे पनि ती अनाथ बालक हरुलाई किन औषधि खुवाउनु पर्थियो 😢😢😢
@ChamlingBali
@ChamlingBali 4 ай бұрын
जेल हैन फासि हुनू परछ यो आमा हैन राक्षसनि हो।
@Shyam-r8l
@Shyam-r8l 4 ай бұрын
त जस्तो राछसनी ले गर्दा आमा जस्तो महान शब्द म दाग लगेको छ बिचार ती नाबालक बच्चा 😭😭😭😭
@SapanaSyagtan
@SapanaSyagtan 4 ай бұрын
थुक राँडि तँ जस्ताे अामाले गर्दा हजारउँ अामा लाई दाग लाग्याे याे सबै नाट हाे
@Suresh-ou6ru
@Suresh-ou6ru 4 ай бұрын
यदि श्रिमानले धेरै मानिस टचर गरेको भय कानुनि प्रकि्रया जानु पर्ने थियो। छिमेकी संग भन्नुपर्ने थियो।यो सबै यसको नाटक हो यस्ले बिसालु दबाई खायको भय यो कसरि बाँचि? यो पापिनी ले दुई दुई बच्चाको हत्या गरेको छ।यो अपराधी लाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ।
@Una-cr5ry
@Una-cr5ry 4 ай бұрын
यो अवस्थामा ल्याई पुर्याउने बुढालाई पनि सजाय पाउनु पर्छ।
@TejBista-px9yb
@TejBista-px9yb 4 ай бұрын
हो गल्ती ठुलो गरेको छ ।मर्न र मार्न को अर्को विकल्प छुटेर बस्ने पनी कानुन छ।तर यो नानीले भनेको कुरा मा सत्यता छ भन्ने कुरा ईनको मुहार बाटै थाहा हुन्छ।ईनी डिप्रेसन को बिरामि भैसकेको जस्तो लाग्यो।त्यसैले जे कुरा एकचोटी मनमा आयो त्यै कुरा ठिक हो लाग्यो।सही डिसिजन लीन नसकेर यो घटना घटेको हो।श्रीमान लाई पनी कानुन को दायरा मा लीएर कडा सजाय दिनु पर्दछ।आफ्नो परिवार कती सम्म तनाबमा छ भन्ने कुरा को ख्याल गर्नु पर्ने।जे मनमा आयो त्यै बोलेर मानसिक यातना दिएर यो घटनाघटेको हो।जब छोरी मान्छे ले आफुलाई कतै बाट साहारा को महसुस गर्द छ एक असिक्षित र इज्जतदार महिला ले रोज्ने भनेकै म्रित्यु हो।माईत जादा आमाबाबु नै बिचल्लीमा परेका छन् कानुन मा जाऊ पैसा मा बिकेको मेरो देस को अदालत,दाजुभाइ को साहारा लीऊ भने भाउजुको गुलाम भको दाजु जो छोरी को हुन्छ भाग्यले जुरायो भने राम्रो ससुराली हो नत्रभने काल कोठरी।मलाई लाग्छ यि कुरा नै यो नानी को जिवनमा मेल खाए जस्तो लाग्छ🤔🤔
@Dippa-lc9ln
@Dippa-lc9ln 4 ай бұрын
यदि सहन नसक्ने यातना दिने नै यस थियो भने धेरै नै थिए न्याय दिलाउन ठाउँ‌ थियो। जवाना काहा देखि कहा पुगि सक्यो बुडाले तनाब दियो भन्दैमा आफ्नो मुटुलाई कसरि मार्न सकिन्छ अहिले आएर रोएर नाटक गर्छ
@Luckyperson1
@Luckyperson1 4 ай бұрын
यो सबै परिस्थिति आउनु भनेकै नेपालमा रोजगारिको कमि हो,अनि सहनशीलताको कमि हो,र अर्को कुरा बिहे गर्नुभन्दा पहिला आत्मनिर्भर नहुनुको नतिजा यस्तै हुन्छ।
@kripshangtmg2023
@kripshangtmg2023 4 ай бұрын
❤kasto Aama ho harek Aama le aafule marera xora xori bachau xa yo chai thiklagena hai
@VhFf-h1r
@VhFf-h1r 4 ай бұрын
यो पापिनी लाई जिउदै जल्नुपर्छ
@RanjanaBaraili-n7h
@RanjanaBaraili-n7h 4 ай бұрын
तेस्काे नाटक हाे काे सङ्ग पल्केमि थि हाेला जति पाेईले दुख दे पनि नानि हरु काे लागि भए पनि बाच्न पर्ने हाे आफ्नु मुटु काे टुक्रा हरु लाई कसरी मार्न सकेकाे हाेला हे भगमान के हुन थाल्लाे कति पापि आमा हाेला 🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭
@GRIRAJRANA
@GRIRAJRANA 4 ай бұрын
कडाभन्दा कडा कारबाही हुनुपर्यो। यो आइमाईलाई
@uttamkhalingkhambu8066
@uttamkhalingkhambu8066 4 ай бұрын
कसरी येस्को बोली सुनेर रेकर्ड गरेको येस्को आँखा निकालेर छोड्नु पर्छ 😡😡😡😡
@saraLimbu-kc1jq
@saraLimbu-kc1jq 4 ай бұрын
सरासर नाटक
@GaneshUpreti-h3j
@GaneshUpreti-h3j 4 ай бұрын
कानुन थियी न्यायालय थियो अरुबिकल्प खोज्न पर्थो यसरी नाबालक बच्चालाई मार्न हुन्न थियो बैनी तिम्ले धेरै गल्ती गरेउ ।।
@kamalaraskotimagar917
@kamalaraskotimagar917 4 ай бұрын
किन त्यसो गरे मोर्न मनै थियो भन्ने तिमी आफू मोरेर बच्चा लाई छोडेको भए बच्चा हरुलाई अरुले लगेर पाल्ने थिए 😥😥😥
@MagarniSapana-w6e
@MagarniSapana-w6e 4 ай бұрын
यसले पनि खाकोथियो भने योचै किन मरेन त यो सब यसको बाहाना हो यसलाइ सजाय हुनै परछ
@BamkumariPun
@BamkumariPun 4 ай бұрын
यस्को नाटको हो 😊
@manrajsunar4230
@manrajsunar4230 4 ай бұрын
नारीको सयौं रूप 😢😢
@gmlojina
@gmlojina 4 ай бұрын
अनि बीस खाने मान्छे कसरी उता उता भाग्न सक्छ पापिनी अाईमाई
@Peterbal-yr8in
@Peterbal-yr8in 4 ай бұрын
कानुन हातमा लिने अधिकार कसले दियो ?यदि श्रीमानबाट पिडा थियो भने कानुन अनुसार सजया दिनु पर्ने होइन बच्चा छोड्नु डिभोर्स गर्नु अलग हुनु निर्दोस बच्चा किन मार्नु !
@sunitapaudel7807
@sunitapaudel7807 4 ай бұрын
सब नाटक हो यस्को कसैले गर्न सक्दैन यस्तो हर्कत बरु छुट्टै लगेर बस्न सकिन्छ आफ्नो बच्चालाई कसैले मार्न सक्दैन्😡😡
@AnjuBudhathoki-z6o
@AnjuBudhathoki-z6o 4 ай бұрын
हो नि आफुले पालेको कुकुर बिरालो त मार्न सकिन्दैन झन आफुले जन्माएको सन्तान कसरी मार्न सक्छ
@laxmimagar6661
@laxmimagar6661 4 ай бұрын
बिक्लप अरु पनि हुन्छ यो पापिनि लाई सजाय हुनुपर्छ 😡😡झुट बोल्दैछ यो आईमाई
@GeetaBishwokarma-y7l
@GeetaBishwokarma-y7l 4 ай бұрын
यदि नानि हरु लियर माईत मा गयर बसेकाे भयनि हुनि बहिनी
@rinakhadka3991
@rinakhadka3991 4 ай бұрын
बरो छोडेर जानूनी अर्काको काम गरेर पनि खन्थे होला एति राम्रो सन्सार हेर्ना जन्मेका ती कलिला मुना को के दोस थीयो होला 😢😢
@sanjaykhaling3226
@sanjaykhaling3226 4 ай бұрын
100 plus news bichama narakhnuni
@nareshmagar5219
@nareshmagar5219 4 ай бұрын
यस्ले नाटक हो अरु सँगै चक्कर हुन सक्छ ।
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 4 ай бұрын
अब दिनहु सताइरहने श्रीमान् पनि जीवन भरि पछुतो गर्दै बस ।
@Binita_acharya
@Binita_acharya 4 ай бұрын
Jeevan vaar k pa6uto arko bihe gar6 naya ghar ma aru 6ora 6ori pau6 bss6..sakio ta yeskai life sakioo
@anzibaba8850
@anzibaba8850 4 ай бұрын
Thukka tero soch, euta apardhi ko paxi laagne, yahi aaimai ko naatho holas ta ni
@unchhonnasamsohang8509
@unchhonnasamsohang8509 4 ай бұрын
हुनत उनलेे धेरै ठुलो गल्ती गरेकि छिन 😭😭😭तर कोइ पनि यो अबस्थामा त्यतिकै पुग्दैन 😭😭😭😭 आफ्नो पिडा सुनाए नाटक भन्छन अनि येस्तो निर्णय लिन बाध्य हुन्छन्
@amarmagar2178
@amarmagar2178 4 ай бұрын
कुखराको भाले काट्न डर लाग्छ आफूलाई ।उनी हरु आफ्नो बच्चाको कसरी हत्या गर्यो होला ।दुःख समाचार
@krishnaadhikari2942
@krishnaadhikari2942 4 ай бұрын
बच्चालाई खुवाएकाे बिष पनि तँ पापिनीले मात्रै घिचेकाे भए निर्दाेष बच्चाहरूकाे ज्यान जाने थिएन।
@purnadewan3726
@purnadewan3726 4 ай бұрын
कोख नै खाली बनएर किन बस्नु काम बिना घरमै खादै बस्ने भए पछी दिमाख मा अनेकौं आउछ
@puskalsharma293
@puskalsharma293 4 ай бұрын
श्रीमान ले जस्ताे पिरा दियपनि बच्चालाई बीस खुवाउना हुदैन्ना थियाे😢
@durgadahal5023
@durgadahal5023 4 ай бұрын
यो आईमाई लाई पुरै डिप्रेशन भको जस्तो छ पहिला यो महिला लाई उपचार गर्नु पर्छ
@KamalaLimbu-kw5fe
@KamalaLimbu-kw5fe 4 ай бұрын
रिस लाई कनटाेल गरेकाे भए हुने बहिनि अब चिसाे खाेरमा पछुताउनु बाहेक केही छैन
@radheshyamchaudhary7391
@radheshyamchaudhary7391 4 ай бұрын
Ahile Ghar samaj bhanda jail safe xa dd k kura garnu bhako ... manxe tesai apradh gardainan...
@rajusapkota7711
@rajusapkota7711 4 ай бұрын
मारेर समस्याको समाधान भयोत।रिसको आबेगमा आउदाको परिणाम हो।तसर्थ रिसले कसैको जय गर्दैन हो भन्या।तेस्तो भए अरुलाइ किन मार्ने ति साना नानीहरुलाइ मोर्न मन लागेका मोरे भैइ गयो नि भन्या । बिडम्बना छ हो भन्या नेपालमा कलीले पुरै छोप्न थाल्यो हो भन्या पापी अधर्मी रक्षशीहरुको सख्या बडढो छ हो भन्या हे पभु चाहे जोकोही हुन यस्ता अपराधीहरुलाइ भष्म गरिदीनुहोस भन्या।मार्नेबेला मार्ने अहिले नौतङ्गी गर्ने भन्या।
@suneelthapa9758
@suneelthapa9758 4 ай бұрын
कडा रैछ रिस।।।जीवन भरी दुख पाउछ
@SandhayKc
@SandhayKc 4 ай бұрын
Jel ko hawa khanxi
@gitahamal1852
@gitahamal1852 4 ай бұрын
सब झुट बोल्न पनि कसरि सकेकि छोराछोरि को लागि आमाहरुले कति संघर्ष गरेका छन तकिन मरिनस आमाको नाममा कलंक आमा😢😢😢😢😢
@mamatblon4195
@mamatblon4195 4 ай бұрын
झगडा कस्को बुडाबुडीको हुन्न र😢😢भगवान किन येस्तो भाको आमा भएर 9-9 महिना कोखमा राखेको नानीहरु😢😢सोच्न पनि नसक्नी यो पापी आमाले गरेर देखाको 😢😢पापी एस्तो आमा बन्नु भन्दा कोख नै बाजो भाको भए हुन्थ्यो😢😢😢😊
@rosegurong6917
@rosegurong6917 4 ай бұрын
यो सब नाटक गरेको हो नेपालमा नियम कानुन छ श्रीमानले तनाव टचर दियो भने सम्बन्ध विच्छेद गरेर बोस्न सकिन्छ अलग अलग। गरे ।
@yamunasatyal8012
@yamunasatyal8012 4 ай бұрын
दुई जनै पापी हुन
@AnupaAdhikari-i9i
@AnupaAdhikari-i9i 4 ай бұрын
बिषखाकाे मानिस तेसिर बाेल्न सक्दैन याे नाटक हाे 😢
@sapanathakuri2205
@sapanathakuri2205 4 ай бұрын
थुइका राणि अपराधीनि येस्लाइ पनि जिम्दै जलाइदिए हुन्छ
@sushilathapa4609
@sushilathapa4609 4 ай бұрын
Xori janmaounu k ama ko galti hora? yo baou sade lai ni sajay hunu parxa!!!🙏
@ChuriGaming
@ChuriGaming 4 ай бұрын
अब अामा बाट छाेरा छाेरि सुरछित नरहने भए कसताे निरदहि अामा याे राक्षसहाे
@bheshushirish8300
@bheshushirish8300 4 ай бұрын
salute to the Nepal police 👍️🙏
@pramilarijal5506
@pramilarijal5506 4 ай бұрын
बच्चाहरु को हात भाचेको आँखा फुटाको यातना दिएे र मर्ने अनि अहिले आएर श्रीमान् ले दु:ख दिएेर एस्तो गरेको भन्ने एस्ता राक्षश् आमा लाई त जति सजाय दिएे पनि कम हुन्छ
@HimalyanTiger-bp6uk
@HimalyanTiger-bp6uk 4 ай бұрын
अरु केही होईन यो भलु लाई तुरुन्तै कदा कारबाही होस बिचरा नानी हरुको आत्माले स्वर्ग मा बास पाओस 😭😭😭😭😭😭😭
@chandrakalalimbu3207
@chandrakalalimbu3207 4 ай бұрын
हेत कस्तो मन भाको पापिनि आमा को नाम मा राछेसनि अरुको बच्चाहरु देख्दा त कति मायाँ लाग्छ कसरि आफ्नो बच्चाहरु मार्नु थुक्क पापिनि कसरि हात लाग्यो थुक्क थु
@user-fu6nc9tf5e
@user-fu6nc9tf5e 4 ай бұрын
त किन मरिनस त पापिनी 😢😢😢😢अब कसरी बाचन सक्छस मर अब त पनि 😡😡😡😡
@neemalama4395
@neemalama4395 4 ай бұрын
मानसिक तनाब धेरै भएपछि आफुले आफुलाई सम्हाल्न नसक्दा को परिणाम हो यो!!‌ सोच्न नसके पछि आफु संगै बच्चाहरू लाई पनि मार्छु भन्ने थिएछ आफ्नो सन्तान को हत्यारा पापिनी आमालाइ त सजायँ हुनुपर्छ तर सँगै हत्या गर्ने अवस्था सम्म पुर्याउने श्रिमान लाइ पनि कानुन अनुसार कारवाही हुनुपर्छ 😢😢
@DarjiBinod-iq3in
@DarjiBinod-iq3in 4 ай бұрын
होला husband ले दियो । होला टचर तर पनि उस्को माईतिमा भन्नु पर्छ। अथ वा प्रहरिमा रिपोर्ट गर्नु पर्थियो ।बिचरा बच्चाको के दोस र अब सजाय भोग्नु पर्छ। नेपालमा अब फाँसी हुनु पर्छ। कानुन कमजोर भयेसि अपराध बडेको छ।
@laxmipokhrel88
@laxmipokhrel88 4 ай бұрын
आफुले बीस खाएको भए तिमिलाई खोइ तिमी लाई केही भएको छैन त।
@kumarkhadka3870
@kumarkhadka3870 4 ай бұрын
Off sad news ma yes kura ma bolina
@rujalthapa6395
@rujalthapa6395 4 ай бұрын
बच्चालाई किन खुवानु मर्नु परे आफू मात्रै मर्नु नि अब जेलमा बस्नी आ जिबन ।
@fzre5di300
@fzre5di300 4 ай бұрын
त पापिनी होस् यदि आफु माथि अन्या भको भए डर भको भए पुलिस थियो अहिले सबै तिर बाट साथ पाउने थिस् यदि आफु पनि मर्नु थियो त फेरि किन छोरी हरुलाई मारेको अनि आफु बाँच्ने २ बच्चा मर्ने 😢😢😢😢😢😢 😢 त जस्तो पापी आमा होईन त आमाको नाम मा कलंक होस्
@manjubishowarkama9887
@manjubishowarkama9887 4 ай бұрын
आँफुले खाएको भय किन मरिन्न त मर्न लाको मान्छे मःम खाँदै हिने
@AaryaRai-x2x
@AaryaRai-x2x 4 ай бұрын
तनाप सबैलाई हुन्छ तर बाच्चाको के दोस किन आफू बाचेको बिचरा आमा बाबूको गल्तिले बच्चालाई सजाय😢😢😢
@roshnimagar12345
@roshnimagar12345 3 ай бұрын
सही कुरो गर्नु भयो आफ्नै बुडी लाई मार्न सक्ने ले अरु लाई पनि मार्न सक्छ
@bimalakhanal1290
@bimalakhanal1290 4 ай бұрын
यस्ती आमालाई आजिबन जेल सजाय हुनुपर्छ।
@YubhamAle
@YubhamAle 4 ай бұрын
😭😭😭😭😭😭😭।कठै।तिनी।भखरै।फुलेको।नाबालको।के।दोस।थियोर।आज।अकालमै।मर्नु।पर्यो।यस्ता।पापीनिले।गर्दा।सबै।आमाहरु।नामनै।बदनाम।भयो।यस्तालाईत।तेसै।छोर्नु।हुन्न।दाजभाई।दिदीबैइनीहरु।सजाय।हुनु।पर्छ भोली।फेरी।अर्को।घटना।हुन्छ।😭😭😭😭😭😭😭😭😭😭😭🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼🇰🇼
@BikramSaud-u8i
@BikramSaud-u8i 4 ай бұрын
जे जस्तो भएपनि आफ्नै कोखबाट जन्मिएका बच्चा लाइ माने यो माहान नारिहुन ❤❤
@laxmitiwari8114
@laxmitiwari8114 4 ай бұрын
यस्ले नाटक गरेकि छे आफू पनि मोरन खोजे भनेर तर हैन नानू हरुलाई मतै मारेकि छे यस्ताको कुरा किन सुन्नु परो छुक्का आफ्ना मुटुका टुक्रालाई बीस खुआई मारि सब नाटक
@delkum
@delkum 4 ай бұрын
यो आइमाई को दिमाग कति तेज छ भन्ने मा कुरा सम्पूर्ण दर्शक ले बुझे होला
@rameshbarayali4514
@rameshbarayali4514 4 ай бұрын
बिचारा ति नाबालक हरु के दोस यो आईमाइ को सबै नाटक हो यो आमा को नाम मा राछेस हो
@SarusajanGc
@SarusajanGc 4 ай бұрын
तेइ भएर काल न आउन्जेल जे गरेनी मोरिन्दैन आत्माहत्या गर्नी काम न गरु बिचरा बच्चा हरु मरि हाले आफू मोरिनान कसरी बच्नु
@monikalimbu2314
@monikalimbu2314 4 ай бұрын
आफ्नो सन्तान मार्नु भनेको ठुलो अपराध हो तर एउटा कुरा आफ्नो घर को बुदि लाई सहान सक्ने सम्म को मात्र टचर देउ होइन भने इ अस्ता घटना घटछ 🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄
@IlokendraTamang
@IlokendraTamang 4 ай бұрын
जिबन भरी जेल होस
@Sansar345
@Sansar345 4 ай бұрын
यसले आजीवन जेल हुने कसूर गरेको हुँदा हदैसम्म सजाय हुनुपर्छ
@rampyarikarki5711
@rampyarikarki5711 4 ай бұрын
Radi
@JagKumari-u6i
@JagKumari-u6i 4 ай бұрын
Aafnai aakha agadi kasari chatpatiyra mare holan nani haru hey Bhagwan 😢😢😢😢
@-BlackffUchia
@-BlackffUchia 4 ай бұрын
Criminal haru dherae boldaina bhanthe ho raixa.yo aaimae pani ghupte type ko nae thiyo...
@munarai5153
@munarai5153 4 ай бұрын
यो कूकुरनि को नाटक हो एसलाई न छोड़नु होला sar
@BasantidhamiDhami-ek5pe
@BasantidhamiDhami-ek5pe 4 ай бұрын
Aama ko yo rup poni hunx kasto kurup danav man ho kada vanda kada sajay de sarkar
@sapanaghimire7033
@sapanaghimire7033 4 ай бұрын
यो महिलाले बिप खाएको छैन यदी उनले बिप सेवन गरेको थियो भने उनी बिरामी हुनेथिन् हस्पिटल हुनेथिन् यसरी सम्पर्क बिहिन भएर फरार हुनिथिनन् ।
@RameshGhimire-m2b
@RameshGhimire-m2b 4 ай бұрын
यो पापी लाई छोद्नु हुदैन
@uttamkhalingkhambu8066
@uttamkhalingkhambu8066 4 ай бұрын
येस लाई बन्द कोठामा लगेर हात खुट्टा बादेर मिल्छ भने खाना ५० ग्राम मात्र दिएर १ बर्ष राखेर जलाउने हो
@kumaripakhrin-eg8or
@kumaripakhrin-eg8or 4 ай бұрын
दिज्यू तपाईं ले सारै गलत गर्नु भयो यदि आफू लाई महिला हिंसा नै गरेको हो भने त्यो बेला नै आफ्नो माइती पक्ष र पुलिस लाई खबर गरेर आफ्नो बुढो लाई नियन्त्र न गर्न सकिन्थ्यो होला सो तिमी जस्तो आमा जिउँदो रहेर जेलमा बस्नु भनेको पृथिबीको बोझ मात्रा हो,😏😏 अब बुढो र घर परिवार लाई पनि मिडिय मा ल्याउनु पर्यो यसको कुरा मिले पत्याउन सकिन्न । कुछ गडबड होला🙏🏼
@saammiittkeyshee2645
@saammiittkeyshee2645 4 ай бұрын
आफू मरेर जन्म दिए को बच्चा लाई कसरी मार्न सकिन्छ त्यो पापिनी हो मार्नु नै थियो भने किन संसार देखाउनु😢 त्यो बच्चालाई बरु आफै मरे हुनि आफू चाई बीस खाएर पेट पोल्यो भनेर सहन नसक्ने त्यो अबोड बच्चालाई झन् कस्तो पीडा भयो होला । बुढो सँग मन नमिले एकातिर गएर केही काम गरेर माइती को सहयोग लिएर पाल्न सकिन्छ ।। मार्नै पर्ने के थ्यो होला बिचरा ती नानी हरुको लास को फोटो देख्दा नी कतककै मन खान्छ त्यो 😢😢कति पापिनी आमा हो 😢😢😢😢
@susmakc1961
@susmakc1961 4 ай бұрын
बीस खाको मान्छे २ दिन सम्म कसरी हिन्न सक्छ।
@ambikathapa1593
@ambikathapa1593 4 ай бұрын
तेस्ले बीस खाएको छैन चेक जाँच गरियोस्
@Singjemaonlinetv
@Singjemaonlinetv 4 ай бұрын
बीस सेवन गरेको छ छैन मेडिकल रिपोर्टले के भन्छ । हेर्नुपर्छ ।
@homprasadGmr
@homprasadGmr 4 ай бұрын
निरपराध सिशुहरुले अकालमा ज्यान गुमाउनु धेरै दु:खद घटना हो ।
@chandarlimbu1911
@chandarlimbu1911 4 ай бұрын
good kam gare kukuni radi
@SantoshSantosh-lt9mk
@SantoshSantosh-lt9mk 4 ай бұрын
Yaslie fasida sarkar
@simrongurung1220
@simrongurung1220 4 ай бұрын
यसलाई नि मार्दिनु पर्छ सबै जना मिलेर😠😡😡