भारतको खेलाडिको वारेमा किन यति धेरै चासो हाम्रो देशको खेलाडिको चासो देखाउनु सुनेल क्षेत्रि भारतका लागि खेल्छन हामिले किन चासो हाम्रो देशमा के राम्रो खेलाडि छैन किरण चेम्जोङ अन्जा विस्ट सागर मनिस डाँगि विमल मगर धेरै छन उहाहरुलाइ अन्तरवार्त गरेर नेपालका खेलका लागि अउने दिनका लागि अलिकति भए नि हौसल दिउन यार भारतका कुरामा किन धेरै चासो यार के भारतका गुलामि हामी नेपालि भारतका सवै कुरा हेर्न पर्ने जान्नु पर्न यस्तो काम नगर्नु ल।भारत फिल्म गित टिभि च्यानलहरु कार्यक्रमहरु बहिस्कार गरौ सवै नेपालिले जय नेपाल जय गोर्खा🇳🇵
@hamrokoseli60653 жыл бұрын
bhaneko ho chaso bhanda ni poisa sukha subida ramro payera indian bhakole garda ho bhanne kura
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@tp81833 жыл бұрын
Good reply brOther
@madanbahadur18843 жыл бұрын
यो पैसाको लागि कमाउने उपाय
@purnabahadurchauhan31243 жыл бұрын
Khalady bhaneko kheladi ho yata nepal ko ho ya ta Bharat koho repacet garnu parcha ..khaladi lai
@gunjankrsah3 жыл бұрын
There's people to people realation between two countries with open border. No one can deny it. Stop promoting hate towards each other. Respect every players and every team. Sunil Chettri is a gem💎. We should be proud of him. He has a very humble respect towards Nepal & Nepal Football Team. He has a great fan following not only in Globe but in Nepal too. I am one of them.
@soniya_thapa77623 жыл бұрын
नेपालकाे लागि गरेकाे भए खुशी लाग्थ्याे इन्डियाकाे खेल्ने नेपालीकाे छाेरा बाल मतलव भएन
@itsokzgaming38113 жыл бұрын
Nepal ley tw chinny paryoo nih .. nata baad desma
@biologysciencedipen93223 жыл бұрын
जाबो 18 hajar मा कसले काम गर्छ. भोको पेट Ley राष्ट्रियता देख्दैन। India मा महिनाको दशौ लाख कमाउँछन्। Sunil Chettri Ley ठीक गरे, India बाट खेलेर।
@itsokzgaming38113 жыл бұрын
@@biologysciencedipen9322 absolutely right kura 🥰🥰
@realme67803 жыл бұрын
Nepal sarkar ko pani ta kamjori honi k kheladi le 18 ajar ma kheldinu parne ta nepal sarkar ko maha galti ho ra vairaheko xa
@goutambose34883 жыл бұрын
सुनील छेत्री नेपाल मा भएका भए यति बेला खाड़ी मुलुक मा संघर्ष गरि रहेका हुनथे😁😁😁
@praharshavajra88503 жыл бұрын
यो सुनिल क्षत्रीको बारेमा बखान गर्नु भनेको युद्धमैदानमा दुस्मनलाई आत्मासमर्पण गर्नु भन्दानि लाजमर्दो हो।
@birgurung33103 жыл бұрын
सहि याे।
@kopilalimbu74113 жыл бұрын
nepal lae jahile harauxa k ko nepali ho tho nepali vako va nepalbata khelera dekhahosna
@birgurung33103 жыл бұрын
@@kopilalimbu7411 अब त बुढाे स्याल भयाे सुनिल।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@laxmankumar66063 жыл бұрын
गलत नसोच्नु होला यो नेपालको बाहुन क्षेत्री कुनचाहि गतिलोछर कुनचाहि लाई आफ्नो देशको माया हुन्छर नेता देखि खेलाडि हरु सबैको यहि सोचले नेपाल को फुटबल खेलमा १000बर्स सम्म नेपाल तल पार्नुमा मुख्य नाईके सुनिल छेत्री हो
@bhubanchetry30043 жыл бұрын
Taro bau la vnako ho ... Indian player la taro Nepal ko ka khayo ha?
@bishanbbc65003 жыл бұрын
बुद्धि चाहि हो क्या
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@me20003 жыл бұрын
5:00 india vs nepal ma sunil le goal haanda Nepali kina khusi hune .. waaiyaat 😡😡😡😡😡
@lonelybaba99083 жыл бұрын
right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@bhupendraaathpahariyarai64183 жыл бұрын
खेल मा खुसी बिस्मत हुन्छ नै तर खेलाडी चाहे जो होस सम्मान गर्नु पर्छ।
@bhupendraaathpahariyarai64183 жыл бұрын
@@daredevilrocks8481 सहि कुरा भन्नू भो हजुर ले।
@ganeshchhantyal74863 жыл бұрын
Sunil chhetri le goal handa jo nepali khusi hunxa tyo pakkai indian ho nepali hoina
@prashantamang94073 жыл бұрын
यदि नेपाली हो भने नेपाललाई गोल्ल गर्दा किन खुशी हुनु कसरी बुझिन्छ नेपाललाइ माया गर्छ नेपालमा नाम कसरी लिनु
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@ganeshchhantyal74863 жыл бұрын
@@daredevilrocks8481 Kunai neta le nepali janata lie dhakelera jau india bata football khela sena ma varti hou bhaneko xaina. jo pani gako xa afnai mana khusile gako xan laaj pachayera. india tarfa bata khelera nepal lie harayos ya sena bata! tini haru lie gali garne nai ho.
@daredevilrocks84813 жыл бұрын
@@ganeshchhantyal7486 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडेर हाम्रो देश नेपालको के उन्नति भयो । ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजाको बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । विश्वका अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।
@manishpradhan27092 жыл бұрын
Toh manche Pani pagal nai raichas
@khadkakubir32012 жыл бұрын
यो पनि ईन्डिया को चम्चा हो नेपाल् विरुद्ध गोल गर्दा के को खुशी हुनु ईन्डिया त हाम्रो पर्तिदन्दी हो गोरु पत्रकार
@Sanskar-17052 жыл бұрын
There are Burmese Nepali,Bhutanese Nepali Same way Sunil chetri is Indian Nepali.... I am proud of our captain, we welcome every nepali who wants to play for their original homeland India.... Even Gautam became Buddha when he came to Bihar from lumbini One day India and Nepal will be same country धन्यवाद 🙏
@sozeetmagar41592 жыл бұрын
Lado ko same country muji 😏 hamro nepal ekloi thek xa aru desh ma gavina xoina,
@jaimahakaljainepal93912 жыл бұрын
One-day will nepal part palay delhi tak they hamnay banaya future lord buddha tell that India will belongs to Nepal in Sutras. 🇳🇵🙏
@johndicosta79932 жыл бұрын
@@sozeetmagar4159 chal 2 plate momo laga BAHADUR
@btdloding75832 жыл бұрын
@@johndicosta7993 chal madarchod 2palet paanipuri laga
@lotusman9922 жыл бұрын
Mc Indian doti. Hum nepal mata rakxak kartay eslay himay gorkhali boltay hey.
@CSAPS243 жыл бұрын
जानकारीका लागि धेरै धन्यवाद सर🙏🏼
@jasmayajirel68733 жыл бұрын
कुनै नेपालीले 50 वर्ष अमेरिका बसे पनि अमेरिकाको नागरिकता नलिई ग्रिनकार्ड मै बसेको छ । किनभने उनिहरू नेपाली नागरिकता त्याग्न चाँहदैन । नेपाललाई नै माया गर्छ । नेपालीहरू इन्डियाको नागरिक किन बन्न चाहन्छ थाह छैन । उस्ले म नेपाली हु तर इन्डिया बाट खेल्दै छु । मैले मैदानमा राम्रै सँग लड्नु पर्छ भनेको भए हुन्थ्यो नि ।
@lonelybaba99083 жыл бұрын
right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@yonzonsaradtamang13923 жыл бұрын
America ko passport liyepachi Nepal auna Visa chahinch so they did not change the passport. Tara India bata auna no need of Visa. I think these green card holder is more selfish than Nepali Indian citizen.chichi chichi ko pani lobh ani Papa ko pani lobh bhneko chai yo Green card holder haru ho not the Indian Nepali.Tada ko deuta bhanda chai cheu kai bhoot kaam lagcha.
@subarnakunwar0073 жыл бұрын
@@yonzonsaradtamang1392 absolutely not.....kasle vanyo bhai yesto wrong information.......visa paaua just form filled gare paxi tesai paaucha 1000 dollars dinus sakiyooo.......arko kura NRNA ko card banaunus kehi ni garna pardaina......just information ko laagi vaneko hai...dont mine by the way
@sanovaeestng98523 жыл бұрын
सुनिल क्षेत्री जस्तो मान्छेको वाइयाेग्राफी चाहिँ नेपाली पत्रकार हरुले नबनाएकै उत्तम ठान्छु र आउने दिनहरु मा नबनाउन हुन विनम्र निवेदन गर्न चाहान्छु। न आलोचना नै छ वहाँ प्रति न त त्यस्तो गर्वान्वित नै। बस् वहाँ इन्डियन नागरिक भई इन्डियन फुटबल राष्ट्रिय टिमकाे एक सफल कप्तान हुनुहुन्छ। वहाकाे देश र वहाँ काे आफ्नो समर्थकहरु सधैं सफल रहाेस अल द बेस्ट।
@nirajoli3 жыл бұрын
Thx..plz subscribe the channel for more updates
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@khusalng4143 жыл бұрын
Nepali player ko interview liyako vaya ramro hunthyo
@chunrana61373 жыл бұрын
💯 sahi ho k Khana interviews liynu va hola baru Nepali ko interview lenu ni Kam xiena
@DeepakKumar-ce5bz2 жыл бұрын
सुनिल बिदेश ईन्डिया को लाई खेल्छ हाम्रो नेपाल लाई के को चासो किन राख्ने नेपाल केही फाइदा छ्रैन
@bibirai45533 жыл бұрын
नेपाल मा भएको भए सुनिल छेत्री को हालत सागर थापा जस्तै हुनेथियो !! जे होस खेलाडी धर्म नै राम्रो खेल्नु हो !! भारत बाट खेलेर भए पनि नेपाली ले पनि राम्रो खेल्नु सक्छ भन्ने उदाहरण हुन!!
@jaimahakaljainepal93912 жыл бұрын
Waiyat mula gari gari Indian lai nepal naban.nepal ma janmindai sabai Nepali hundai na kunai desh dhorhi hunxa kunai kalang hunxa tyo eak madya ho yini haru ra nepal sarkar banaay haru.
@technicalupdate806Ай бұрын
ए भाई तिन चार पुस्ता अगाडि सुनिलको बाजे आशाम गएर बसेको भनेर सुनिल आफैले भनेका छन् फेरि कां झापामा भेटियो यार।😅
@nepalientertainment40503 жыл бұрын
आफ्नो जमीर बेच्ने भनेको एही हो। नेपाली भयर नेपाली हराउने सुनील लाई हेट गरौ
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@kailashthapa14283 жыл бұрын
जानकारी पाउदात राम्रै लाग्यो तर आफ्नो राष्ट्रियता बेची सकेको मान्छे लाई नेपाली भन्न मिल्दैन यस्तो होनहार खेलाडी नेपालबाट पनि खेल्न सक्थ्यो नी तर सबै पैसा र पावर हो यस्तालाई के गौरव ठान्नु नेपाल र इन्डियाको म्याच हुँदा परिवार बसेर हेर्छ होला के महसुस गर्छ होला? पत्रकार ज्यू वाईहात कुरा नगर्नु ल।।।।।।
@desamsiappa86963 жыл бұрын
He played for his country it doesn't means u should talk nonsense about international players 😡😡
@kailashthapa14283 жыл бұрын
Wherever a Nepali caste goes, it is called Nepali, so he cannot be Indian. Indians call him Nepali. What is the answer? Your nationality and identity is the greatest. India isn't his country do you know?
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@krishnabhattarai90633 жыл бұрын
के झापा मा हजुरामा र काका हरु हुदैमा नेपाली हुन्छ र ? उ उता इन्डिया मा जन्मेर उतै हुर्केको र उसको बाउ नै उतै को नागरिक लिए र बसेको त भारतिय नै भयो नि तेस्तो त कति छन कति आफन्त हरु त धेरै जानाको छन दार्जिलिङ सिक्किम आसाम तिर हुने नेपाली मुलका मान्छे हरुको आफन्त नेपाल मा छन तर जताको नागरिकता हुन्छ तेहि को मान्छे हो त्यहीँ को देशको नै गर्ब गर्छ नि यस्तै छ भारत नेपाल जाहा भए पनि आफ्नो पन त छदैछ तर आफ्नो देश प्रति बफादार हुनुपर्छ ।
@hmmmm38863 жыл бұрын
Tyo sikkim darjiling ka nepali haru tetai janmeka hun yo sunil ko bau indian army ma afnoghar nepal bata gako 50 barsa bhako chaina yini ka janma ghar enka bauka karma ghar sab yahi cha...sunil chetri ra indian nepali ma jamin asman ko farak x lu na hamini herau indian sarkar le nepal bata kaam garna gaka nepali harlai citizens shio batos..yadi sunil chetei player nbahko bhaye citizen shio hoina laat diyera kakad vita wari purai dinthyo..bat karta hai
@krishnabhattarai90633 жыл бұрын
@@hmmmm3886 tyo kura haina citizenship dinu ta aele ko kanun ma NRC lagu vako states ma 1971 vanda paila dekhi basobas gareko documents chainxa tara army ko hak ma army card vako xa vane utai basxu vanda dinxa usko matra family sahit lai tyo 50 barsa ko ta kurai xodum aele hamro gau ko manxe indian army ma vako retire vara utai ghar banara baseko xa aba vannu hos army ko relations vako lai easy xa aru kam garna gako civil lai chai garo xa citizenship linu
@hmmmm38863 жыл бұрын
Tehi kuro ma darsauna khojdai chu jagir kehi subidha paudai ma afno aama ko chati ma laat hanera utaiko citizenship line chora pani ke chora hola hai...maile darjiling asam tiraka nepali harlai dosh dina chaheko hoina uni haru nepali bhasi hun tara indian nai hun but sunil chetri ka baba le bhane afno janmabhumi nepal prati kehi sukh bilasko lobh ma dhera swarthi nalayak desh pratiko gaddar garekai hun dharo dharma
@krishnabhattarai90633 жыл бұрын
@@hmmmm3886 tyo ta ho k garnu sab jana ko sochai eutai hudaina rahexa aba k garnu ta koi koi tehi sukha subidha kai khoji ma india matra haina europe america canada ko basinda vaisako nepali citizen falera arka ko desh ko card liyo ani Nepal auda paisa tirera visa lagara aunu parxa afnai des xodera parai des ko citizen vaye ka xan aba k garnu ta afno afno choice hola hajur le vaneko pani thikai ho tara aba hamile matra sochera k garnu duniya swarthi xa
@itsokzgaming38113 жыл бұрын
18 hajar mAh k garnu .. j garyoo thik garyoo
@gajendravishwakarma99693 жыл бұрын
सुनिल क्षेत्री रिटायर्ड भए पछि के नेपाल फर्केलान त ? यो विषयमा पनि सामाग्री बनाउनु पर्यो !
@prembudhathokipremu62913 жыл бұрын
Sure aauxan daju chinta nalinu bz ahile india le platform le garda pura rup maa nepali hu bhanna saram manxan.
@jaimahakaljainepal93912 жыл бұрын
Time will come in Nepal. No, Aydi ahaaypani laatlay hanni bagawnu parxa untai india tera. maan pari xa yaar k yo hamro nepal kasaiko daramshala Ho jo pani ahayra nachi janxan.
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@sandeshregmi29833 жыл бұрын
नेपाल र नेपाली को लागि kheleko vaye राम्रो huney theyo
@chhiringlama31453 жыл бұрын
Nepal ma parnu paryou politics
@lonelybaba99083 жыл бұрын
right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry
@nams17963 жыл бұрын
18 hajar talab dinthiyoo Nepal ma vaya.hai kheladi.lai
@saritawanemlimbu59863 жыл бұрын
Sunil chetri nepali blood .....😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵 akhirma ek nepalile afnai nepali teamlai haraidiyo..so sad
@sunilkarki46703 жыл бұрын
Yestai ho 🙂🙂
@prembudhathokipremu62913 жыл бұрын
Blood haina Nepali nai hoo. Teho nepali hu bhanera bhanna laj manxan bz hamro desh ko halat herda.
@sunilkarki46703 жыл бұрын
@@prembudhathokipremu6291 haha bro tei
@bhubanchetry30043 жыл бұрын
Nepal ko napali la Indian Nepali Lai aja Tak ka diyo ? Napal ko raja Lai napli liyaro ja vnda ka vnako thiyo Ora tha xa tyo napali hru hamro hoina vanaro..awta desh ko lagi josla khelxa ni tasla matai bujxa Nepali vyaro Nepal nai loss garayayo Ayo kunai kura nai vya na
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@yamlimbu27313 жыл бұрын
सुनिल छेत्रि कहिले नेपाली हुन सक्दैन उ भारतीय नै हुन उसले नेपाल बिरुद्ध गोल गर्दा हामि नेपाली किन खुसि हुने
@lonelybaba99083 жыл бұрын
right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@tulshirana2213 жыл бұрын
तेस्को चर्चा किन गर्नु पर्योधोति माचक्निको
@purushotambhattarai74123 жыл бұрын
@@daredevilrocks8481 jata tatai kati gareko eutai comment, kam xaina
@gopallimbu793 жыл бұрын
@@daredevilrocks8481 भारत गएर बस्ने कुनै पनि नेपाली हरु बाध्य भएर भारत छिरेका होइनन् यदि बाध्य भएर गएको भन्नू तिम्रो अबुझ पन हो भारत गएर भरतिय बनेका नेपाली हरु नेपाल बाट कसैले लखेटिएका पनि होइन ।
@abhisoni27673 жыл бұрын
Sunil xetri nepali tim ma aayako vay nepal ko name roshan gareko vayo ekdam ramro hunthyo nepali footbal tim nepal ko baliyo hunthyo
@2005jungsuman3 жыл бұрын
Sunil Nepal Bata kheleko bhaye ni Nepal Le Jitne thiyena hola, Sunil jattiko kheladi Nepal ma Ahile Already nai cha . Football team Game ho, team Ma Jasle Goal Bhetyo, afai hanna khojne Neplai Tarika hunjel, ani 1/2 goal Khane Bittikai, game hariyo bhanera haresh Khane prabriti hunjel.. Nepal bata Messi Le nai khele pani Garai cha..
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@R.VISION.NEP.20213 жыл бұрын
ईन्डियाको गुलाम हो सुनिल छेत्री ?नेपालको हो भनेर किन भनेको होला???सुनिल गुलाम छेत्री ?????????
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@bhimrai63733 жыл бұрын
इन्डिया मा बस्ने नेपाली हरुलाई बढाउ दिई रहनु जरुरि छैन ,
@sunilkarki46703 жыл бұрын
Tei
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@yakthungprbesh80203 жыл бұрын
पोइसाको लागि आफ्नो आमालाइ दुखी बनाएर आर्काको आमा खुसी बनाउनु त नराम्रो त होइन तर त्यो आफ्नो कर्तब्य भन्दा बाहिरको कुरा हो । छिमेकी ले वाह वाह दाजु भाइले स्याबास भन्न मा के गर्व मान्नु पर्ने छ र ?नेपाली सब्द मा त आर्कै भन्छ,
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@yakthungprbesh80203 жыл бұрын
@@daredevilrocks8481 तपाइको भनाइ नेपाल का सासक हरु वा हाम्रो सरकार जस्ले नेपाल्मै उचित रोज्गार को ब्यावस्था गर्ने वा दिने भए आर्का को देस्मा दुख गर्नु वा आर्काको लागि काम गर्नु अवस्यक्ता पर्दैन थियो होला यस्मा म सहमत छु। अब रहयो गोर्खाली सेना हरुको प्रसम्सा को बारेमा हामी कति गर्व गर्छौ भन्ने कुरा त छ्दै छ त्यो साहस नेपालिमा छ भन्ने पनि हो र सन्सार्ले थाहा पाएकै पनि छन तर कल्पना गरौ एक छिन र उदाहरण को लागि नेपाल र भारत को युद्द भए के हामी नेपालिक सन्तान हरु आफनै सन्तान माथी गोलि प्रहार गर्छौ र गर्लान र?भन्ने मेरो सोचाइ मात्र हो
@daredevilrocks84813 жыл бұрын
@@yakthungprbesh8020 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडेर हाम्रो देश नेपालको के उन्नति भयो । ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजा बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । अरु भारतले नेपालमा कैले पनि आक्रमण गर्दैन किनकि नेपाल buffer zone हो भारतको लागि र उसको एसै नेपाल बाट फाइदा नै फाइदा भै रहेको छ। अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@lokukoirala62233 жыл бұрын
भारतले आफ्नो देसको बिरुद्दमा खेलेको देसको सपोर्ट गर्दा मात्रै पनि आफ्ना देसका नागरिकमाथी देसद्रोहिको मुद्दा लगाएको छ (सन्दर्भ इन्डिया पाकिस्तानको खेलको ) अब तपाईं आफै भन्नुस आफ्नो देसपनी भन्ने आफ्नै देसको नागरिकता त्यागेर अर्काको देसमा रमाएर आफ्नै देस बिरुद्द खेल्नेलाइ हामिले सम्मान गर्न पर्ने ? हो मलाइ यो पनि थाहा छ कुनैपनी खेलाडिलाइ सम्मान गर्न पर्दछ तर सुनिल क्षेत्रीको हकमा गर्न सकिन्न ।आफ्नो बाउ आमा गरिबै भएपनी आमा बाउ को काख छोडेर अर्काले मीठो दिने आसमा जाइदैन बरु भोकै मरिएला कै फरक पर्दैन । काम गर्नु आफ्नो जिबिका पार्जन गर्नु अलग कुरा हो तर देसकै बिरुद्दमा लागेर आफू रमाउनु कतिको जायज होला ?
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@sankhasmukherjee48723 жыл бұрын
Love from India, kolkata 🥰🥰🥰🥰
@chandrabahadursen25002 жыл бұрын
Cap Sunil Chhetry is the gret jay nepal
@indralimbu83583 жыл бұрын
मुझी सुनिल छेत्री सुनिल छेत्री के को लाडो को सुनिल छेत्री चिक्ने उ भारतीय हो भारत बाट खेल्छ के को समाचार देको खाते पत्रकार यु टुबे मुझी हाम्रो देश को खेलाडी को बारे मा देखा भारतीय खेलाडी बारे मा देखाउने काम नगर
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@rojigoji3 жыл бұрын
Woaaaaahhhh😍
@ishasharma77903 жыл бұрын
Woww
@chandralady39283 жыл бұрын
Manxe Nepali ho bau ko pala dekhinai India ko paisha ma bikeko Nepali hun Malai India bhanepaxi yeti heat lagxa ,aafnai desh pyaro garib kina nahos aafnai aama pyaro Jai Nepal
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@binodshanker83773 жыл бұрын
इंडिया को पैसा मा बीकेको हो भने ब्रिटिश आर्मी सिंगापुर आर्मी पनी पैसा मैं बिकेको होला कस्तो तल्लो दर्जा को कॉमेंट गर्नु भए को नेपाली हरु संसार को कुनै पनी कुना भाए पानी बिकुवा हुदै न बिकूवा त ती नेता हरु हुन जो देश को गरीब को खून चूसी रको छ विदेश हुने नेपाली हरु ले सदेव नेपाली को सिर उच्च पारने काम गरेको छ पैसा मा बिकुआ त्यो हरु हो जो देश मा दंधाली गर्दै करोड़ो खाई राका छ अफनू परिवार को उज्वल भविष्य को कामना गरी बिदेशिने लाई बिकुवा भन्नु लाज लागू पर्ने हो जसले भोके को छ त्यस लाई सोधनू को बिकुवा हो
@daredevilrocks84813 жыл бұрын
@@binodshanker8377 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडे तर हाम्रो देश नेपालको के उन्नति भयो । ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजा बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । अरु भारतले नेपालमा कैले पनि आक्रमण गर्दैन किनकि नेपाल buffer zone हो भारतको लागि र उसको एसै नेपाल बाट फाइदा नै फाइदा भै रहेको छ। अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।
@binodshanker83773 жыл бұрын
@@daredevilrocks8481 देश को उन्नति भए ना भनेर के भारतीय, ब्रिटिश, सिंगापुर,सेना भर्ती बंदा गर्नु कहा को बुद्धिमता हो त मेरो विचार मा त यास्ता परदेशी दाजु भाई ले गर्दा नै देशको बिकाशपथ को मेरू दण्ड हो जस्तो लाग्छ ईमानदारी कुरा गर्ने हो भने बैदेशिक रोजगार को मुख्य साधन मध्य एटा आर्मी पनी नात्र हामी सिक्योरिटी हाउसकीपिंग गर्नु बाहेक अरु उच्च स्किल्स को काम जान दे नौ हामी
@nelsonfernandes93273 жыл бұрын
Great thanks for wonderful person for indian football. Football is game after that we all are one . We should wish good ..he served for India 🇮🇳..wonderful champion..he need to be great person 👏
@allwin25953 жыл бұрын
Sala Indian paisha le jeteko ho
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@mounttalk Жыл бұрын
Sunil chetri please come back nepal support nepali team
@Nirvana-h8nАй бұрын
😂
@ashmapantha49543 жыл бұрын
Gayera nepali team ko players sanga chai interview linu ni..
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@santoshchhetri64196 ай бұрын
Nepal ko manxhe hru ko kasto shyano soch hunda raixha,tesko lagi dyniya ko sab garib desh hru ma ginti hunda raixha
@sangkenrai4423 жыл бұрын
बिदेशी शरणार्थी बाहुन छेत्री हरु खासमा भारतीय नै हुन् त्यसैले सधै धोती भारतीय हरु को हरेक कुरा को चर्चा गर्छन् यदि भारतीय को चर्चा गर्नु छ भने नेपाल मा बसेर होईन आफ्नै देश भारत मा गएर गर्नु शरणार्थी आर्य ???
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@wall-eDefense Жыл бұрын
Bless me for my success 🙏✨❤
@topbahaduroli61433 жыл бұрын
नेपाली भयर खेलेको भय राम्रो हुन्थ्यो ईमानदार भयर अरुको देशको लागि मरी मेट्ने हामी नेपाली यसै गरि हाम्रो शक्ति अरुले लगेर फाईदा गर्छ्न हामी नेपाली खाली नेपाल खाली
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@AkashThapax Жыл бұрын
Proud of you Sunil chetri bro
@surajnegi20013 жыл бұрын
नेपालि भयत नेपाल लाई जिताई हाल्थ्यो ओ त भारतिय हो तपाई मिडिया हरू बरू हाम्रो देशको खेलाडीको चर्चा गरनूनि
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@amitgurung53423 жыл бұрын
INDIA LA Nepal Lai Harauda Hamro Man rako theyo aajo Nepali La ni kusi Lako Hola Vanxa 🙏🙏
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@jaimahakaljainepal93912 жыл бұрын
@@daredevilrocks8481 temro mukh xaina k hamlai oder diaayko? Indian baaypaxi Nepali ho bannu pagal ta hoina? Gari tyo horey gari yo ho Rey Kay Indian haru pagal ta baaynaski kya ho. 😆
@dpbaral3 жыл бұрын
thanks a lot !! Great content.
@ramjighale84511 күн бұрын
नेपाली ले नाम कमायो त्यो ठिक छ तर सुनिल छेत्री indian हो उस्को गुनगान भारत ले गांउदा स्वांउछ नेपाल ले सुहाउ्दैन
@ramtamang.vlogs20503 жыл бұрын
सुनिल क्षेत्री भारत को गुलामि टपरे हो किन भिडियो बनाउनु परेको
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@u1shHI3 жыл бұрын
🤔⚔️💪🤔⚔️🇳🇵🤔🇳🇵💪🤔🇳🇵💪🤔💪🇳🇵🤔💪🇳🇵🤔interview daii hjr lee soche samjhe ra sunilko varema vannus ra kura garnus anpod gawaar nabanus ...yaadhi sunil lai nepal ko maya vaye kina nepal maathi goal ra diven power seprating challenge bantheyoo ...nepal sanga sunile 💪💪💪yestw garerayeko xaa ..
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@bhimthulung54533 жыл бұрын
घन्टा को गर्वको कुरा आफ्नो देशलाइ निचा देखाउने लाइ ! येस्तालाइ देश द्रोहि भन्दा केहि फर्क पर्दैन ,आफ्नो पिठ आफै थपथपाउनु मात्र हो जस्ले नेपालि भन्न पनि हिच हिचाउने
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@kabirajmagar26553 жыл бұрын
नेपालको १८ हजारमा कस्ले खेल्छ आफ्नो भबिस्य बनाउने हो देश त नेताले त बनाको छैन
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@tikaram94423 жыл бұрын
कसरी खुशी हुन्छ नेपाल् ब्रो नेपाल् आमा लाइ लात मारेको छ ७ चाेटि जितेर १ चाेटि नेपाल लाइ छोडेन २८ बर्षमा पुगेको नेपाल् फाइनल मा भेटे भनेत खुट्टा काटि दिन्छु भाइ मारा लाइ
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@atengabu70483 жыл бұрын
जानकारीको लागि ठिक छ भिडियो।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@RajKumar-ul7in3 жыл бұрын
सबैलाई आ आफ्नो भबिस्याको चासोछ केगर्नु हजुर एदि सुनील क्षत्री नेपाली खेलाडी हुथ्योभने हाम्रा नेपालका खेलाडीजस्तै गुमनामहुनप्रथ्यो तर आजउ भारतीय खेलाडीभरनै बिस्वले चिन्छ हाम्रोनेपालमानी बिरहरूकोकमीत पक्कैपनीछैन तर फरक एत्तीहो ईज्जतकाईबाट मील्दैन कठै हाम्रोदेस
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@Cristiano_Ronaldo11no2 ай бұрын
Sunil jaha vaye pani mann usko nepali nai ho 🎉❤
@praveensingh40253 жыл бұрын
Sunil Chhetri YOU ARE STRONG
@Nepal19853 жыл бұрын
Hoina Indian player Ko bare ma kin yasto news banaux Nepali journalist ( KZbin ) haru le. Sabai Family Nepali citizen nai ho Sunil le chain Dhoti ko citizen nai liyo hunata Tyo Usko personal life ho.
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@dineshdefination29693 жыл бұрын
Great sir
@pravhatdip283 жыл бұрын
त्यस्तो अर्काको देशको नागरिकता किनेर आफ्नो देश मातृभूमि बिर्सेर उतै पलायन भएर आफ्नै देश आफ्नै मातृभूमि को बिरुद्ध खेल्ने को के कुरा गर्नु।। यदि जहाँ पढे लेखे हुर्के पनी, आफ्नै देशमा आएर आफ्नो देशको लागि खेलेर इतिहाँस रचेको भए पो खुसी हुनु गर्व गर्नु।। अर्काको देशमा बसेर आफूलाई बेचेर जति सुकै ठूलो मान्छे भए पनि के नै ठूलो कुरा भयो र।। उसले हाम्रो देश गरीब भनेर हेला गरेको हो।। उता पैसा सुविधा धेरै पाएर मातेर उतै को नागरिकता किनेको भन्ने प्रष्ट हुन्छ।।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@sandipkurungbanglimbu43563 жыл бұрын
यो मुजिको के कुरा गर्नु हावामा नेपालिको छोरा भए पनि अरु देशको लाडी लडने मुजि।हाम्रो देशको खेलाडिको बारेमा चर्चा गर्नु बरु पत्रकार महोदय
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@ramosthapa29643 жыл бұрын
Ramro saga interview lena hau k khalako question sude ko
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@grpnepal3 жыл бұрын
सुनिल क्षेत्री त by heart ईन्डियन हैन र ! नेपाल सङग त उस्को साईनो मात्र जोडिएको हैन र ?!
@subarnalama97403 жыл бұрын
nepal saff ko upabijiyata..huda yo pariwar matra khusi.vayo.hola
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@BhimThapa-u1v Жыл бұрын
Sacho kura bhannu parda nepal bat sunil kheleko bhay yo isthan ma pugna sakne thiyanan
@indianarmylover17263 жыл бұрын
Indian Cricket Captain belongs to a football and Indian football Captain belongs to crickets.
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@jitgurung39803 жыл бұрын
नेपाली हो तर नेपाल बिरुद्ध खेले पछि नेपाल बिरुद्ध लड्ने, गोल हन्ने खेलडी प्रती नेपालिहरु किन खुसी हुनु नेपाली हुनेपाल प्रती माया भए त नेपालको टिम बाट खेल्थे होला नि वाहियत।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@kumaradhikari19973 жыл бұрын
अब इंडियन टीमको capatain बाट kahalayara नेपाल लाई साफ फुटबॉल मा हरायर सुनील छेत्री लाई नेपाली vanna milxa त सुनील छेत्री अब इंडियन हो
@manojkumarrai17623 жыл бұрын
हेरुम त लु इन्डियन नेपाली बिना बाज्नु गाह्रो छ है कास्मिर बाट फुट्बल दम्म
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@fakegamingnepal36943 жыл бұрын
Muji malai ta balai lagdaina ..hamrai anjan hamrai kiran hamrai team ramro
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@nimagurung54993 жыл бұрын
छिटो नेपाल् राष्ट्रिय टिम म ल्याउन पहल गर्नु पार्यो ।जसरी हुन्छ
@princebasnet51173 жыл бұрын
37 old xa k leunu
@chenzuuraiigurung45113 жыл бұрын
@@princebasnet5117 😃😃😁
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@deepakchhetry57022 жыл бұрын
Jankari ko lagi dhanyabad xa tapailai.
@harrygurung10643 жыл бұрын
सुनिल छेत्री नाम त नेपाली जस्तो नाम लग्दात्यो असल मा नेपाली नै रहिछ थाहा भय र मानिस मा सबैभन्दा ठुलो आफ्नो पुर्खा र भुमि हुन्छ मोलाई तेस्ति लाग्दाछ तर उस्ले किन कहाँ बत खेल्यो उस्को ईछ्य को कुरा पनि हो मान्छे स्वतन्त्र छ तर नेपाल को राजनीति नराम्रो छ भबिस्य नराम्रो छ तेसैले पनि हुन सक्छ नेपाल मा कुनै नैतिकता नै छैन कारण धेरै हुन सक्छन्
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@sabirsabir53693 жыл бұрын
Yedii sunil chettri Nepal ma hunu thiyo vani zero hunay thiyo He is product of india
@paraskoirala4493 жыл бұрын
jhapali raxa sunil bro.
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@ninjachhetri3 жыл бұрын
Aa sunil ta Nepal ko po ho?
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@topkhatri75563 жыл бұрын
सुनिल का बाबा नेपालि हुनकि इन्डियन
@hmmmm38863 жыл бұрын
Nepali ho india bharti lagera utai basecha moro..janma ghar chai jhapa mai ho
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@rameshgurung7193 жыл бұрын
thank you sir good information
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@aruneltonswargiary46322 жыл бұрын
Great !!!
@SomrajRai-w4t2 ай бұрын
पैशा मा विग्ने हरुको।किन चर्चा गर्नु हौ आफ्नो देशलाई भुलेर अर्को देशमा खेल्ने लाई
@shyamneupane70693 жыл бұрын
Hamilay garba hamro team ma garni ho...u indian ho.chaso Linu jaruri xaina.
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@reubenrodrigues21903 жыл бұрын
PleaseCan you translate in hindi or English
@nirajoli3 жыл бұрын
A STORY ABOUT SUNIL CHHETRI UPBRINGING and his Nepalese heritage..in His hometown in Nepal
@bhuwantuladhar20553 жыл бұрын
दुष्ट रास्ट्रलाई सघाउने नेताकार्यकर्ता हरु देखि केही जनाताहरु पनि रहेकोे रै छ र पो धोतो कालो अंग्रेज ले नेपाल लाई हेपेको रैछ । देशको सिमाना मिच्ने को सैनिक सुरक्षागार्ड नै नेपाली भएपछि काले अंग्रेज त जित्ने नै भो नि !
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@bhuwantuladhar20553 жыл бұрын
@@daredevilrocks8481 मेरो भनाई पनि त्येही हो । जङ्ग बहादुर राणा ले गोर्खा सैनिक बृतिश पल्तनमा भर्ना भएको मार्फत केही रकम बुझिलिने गरेको इतिहास मा उल्लेख छ । जुन सुगौली सन्धि को बेलादेखि नै नेपाली को बेचबिखन जस्तै चलन चल्तीको रुप भै रहेको छ । त्यो बेला को बिज आज आएर फल लागेको बिशाल वृक्ष भै सक्यो । बिश्व युद्धमा बृतिशको पक्षमा लडन गएको हाम्रो नेपाली दाजुभाइ विभिन्न मुलुकमा छन । तर सबै आफ्नो पुर्ख्यौली मुलुक प्रति धेरै सम्मान गरेको पाएको छ । तर भारत मा बस्ने आफुलाई गोर्खालीको सन्तान भन्छ । तर हामी नेपाली हैन , नेपाल संग हाम्रो कुनै सम्बन्ध छैन भन्ने सम्म सुन्छु । अनि गोर्खालीको सन्तान किन भन्छ सम्बन्ध नै छैन भने । ती अज्ञानि दाजुभाइ ले एउटा कुरा बुझ्नु पर्छ कि धोती ले आफ्नो मतलब निकल्यो कि हेप्ने काम सुरु गर्छ ।
@daredevilrocks84813 жыл бұрын
@@bhuwantuladhar2055 संसारमा कुन चै एस्तो देश छ जसले आफ्ना देशका मान्छेलाई अर्काको देशको लागि लड़न र आफ्नो मान्छेहरुको रगत बगाउन अरु देशमा पठाउछ । विश्वमा नेपाल मात्र केवल एउटा एस्तो देश हो जसले एस्तो मूर्ख काम गर्छ बरु अफ्रीका देशहरु हामी भन्दा धेरै बाठा छन । गोर्खाली सेनाले विश्व युद्वमा, अफ़ग़ानिस्तानमा र पाकिस्तान संग कश्मीरमा लडेर हाम्रो देश नेपालको के उन्नति भयो ।ब्रिटिश लाई साथ देर के भयो उसले हाम्रो माटो दक्षिणमा गाभि दियो अझै झन देशमा भएको माटो पनि छिमेकीले मिचेर मिच्छान परि सक्यो । भारत पनि आफ्नो सिख, मराठा रेजिमेंटका सेनाहरु ब्रिटिशलाई युद्धमा दिन्थियो तर ऐले स्वतंत्रत र दासत्व बाट मुक्त भए पछाडी पठाउन छोडो । यसमा केवल लाभ शासक वर्ग लाई भयो त्यों राजाको बेलामा राजाले लाभ लिए र महंगा महंगा गाड़ी किने अरु ब्रिटीशले पठाएको धन बाट आफ्नो सम्पति को विस्तार गरे र ऐलेको बेलामा नेताहरुले remittance को माध्यमले लाभ पाई रहेका छन । साधारण जनता को जीवन अझै पनि दयनीय र दुःख लाग्दो नै छ । यो कुनै वीरता को कुरो हैन केवल दासत्वको परिकाष्ठा मात्र हो जुन चै राजाको पाली बाट ऐले सम्म चल्दै आएको छ । विश्वका अरु देशहरु हामीलाई हेरेर हास् छन र हाम्रो उपहास गर्छन ।
@bhuwantuladhar20553 жыл бұрын
@@daredevilrocks8481 bro..! सतिले स्रापेको देश भन्छ । साँचै होकि क्या हो ? भिम नरसिङ्ग मल्ललाई तिब्बत जितेर आएको पुरुष्कार गर्दन छिनाएर दियो । प्रताप मल्लले अर्कोको कुरा सुनेर । भिमनरसिङ्ग मल्लको देश प्रति वफादार को यस्तो बीभत्स हत्या पछि , भिम नरसिंह मल्लको श्रीमती सति ले जस्ले यो मुलुक को भलो गर्छ ... उस्को भलो कहिले हुने छैन भनी सरापे भन्छ । दलाल नेता हरु पटक पटक प्रधानमन्त्री भैरहेको त्येसैले पो हो कि ? दण्ड बिना नैतिक र सुशासन तिक्दैन । अनुशासन बिना स्थिरता आउँदैन । सत्ताधारी साशक ले यो कुरा नबुझे सम्म यस्तै हुन्छ ।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@Udash-y6o3 жыл бұрын
त्यो मुल सुनिल छेत्री शरणार्थीको नेपालमा किन चर्च गर्नु पर्यो
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@cobracobra92443 жыл бұрын
God blessed you aama💖✌️🐍
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@rujal99953 жыл бұрын
👌
@nawarajniroula13843 жыл бұрын
Indian ho Nepali lai gol Hanne
@daredevilrocks84813 жыл бұрын
यदि एस्तो हो भने नेपालीहरुले आफ्नो गोर्खा सैनिक माथि गर्व गर्नु पनि लज्जाजनक र धिक्कार गर्ने योग्य हो ।नेपालीहरु किन भारतको सेनामा काम गर्छन र त्याहा जान र बसन किन तत्पर हुन्छन । सुनील छेत्रीलाई दोष दिनु भन्दा नेपालका शासकहरुलाई दोष देऊ जस कारण हाम्रा मान्छेहरु आफ्नो माटो छाडेर अरु देशमा गएर वहां को सैनिक भएर बसन बाध्य भएका छन ।
@shyamneupane21253 жыл бұрын
किन यस्को नेपाल मा कुरा गर्नु परो र किन हम्रै नेपाल का खेलाडी को गर्दा हुन्छ नि यस्को अबा नगर हुन्छ
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@binayasharma37293 жыл бұрын
Chetri kun desko nagarik ho ?
@Amazingjr799 Жыл бұрын
Ghana 🇬🇭
@susangurung53413 жыл бұрын
नेपालि खेलाडि को बारे मा कुरा गर्नुस।।अलि ठिक लागेन।।के को गौरव हुने।।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@dipeshbasnet94093 жыл бұрын
Respect to Sunil Chhettry. 😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘😘😘😘😘😘😘😘😘
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@mahendraplama13183 жыл бұрын
Oli jyu Guests lai bolnu dinuhawas. Tapai guest ho ki hajurma ani kaka guests hun, hamile thaha nai paunu garho bho.
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@kanchhalama35303 жыл бұрын
Konai indian kheladi ko hami history hami sunna chahanna baru Nepali kjeldi ko sunaonu hola Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@p.j.pradhan41592 жыл бұрын
SUPER CAPT SUNIL CHETTRI
@rudrarana1143 жыл бұрын
Beautiful femily
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@bhojmagar28573 жыл бұрын
Sunil chetri kunai din nepali thiyo hola tara aile u nepali haina asta lai nepali vaneu vane hamlai pap lagxa aba dekhi aslai nepali vanera navanna mero binamra anurodh x
@lonelybaba99083 жыл бұрын
right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian
@kamalsunuwar11913 жыл бұрын
के काम नपाएको होला अरुको देशको लागि खेल्ने मुलाको के चर्चा गरेको हो महोदय काम छैन् भने यता आउनुस म दिन्छु काम ।
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@scorpio-q6u3 жыл бұрын
खेल अनि सगींत संग जोडिएका ब्यक्ति हरू ले कुनै पनी देशमा रहेता पनी ,उसले आफ्नो मूल रूपको देश र जाती को प्रति निधीत्व गरेको हून्छ,यसमा विकसीत देशहरू का नेताहरू , आम जनता हरु गर्व गर्छन, तर कुकुर जत्ती सुकै बाठो र बहादुर भए पनी आपसमा भाग बण्डा गर्नु सक्दैन भन्ने चिर्थात हामी नेपाली ले नकारत्मक कमेन्ट गरेर देखायौँ । हूनत् एक बोतल रक्सी र एक छाक मासु भात मा नेता चुन्ने देशको डिजीटल भतुवा हरु बाट सकारात्मक सोंच को के आशा राख्नु।
@chhiringlama31453 жыл бұрын
Kasto journalism ho? Highest goal scorers ko study garera aaunu Study nai nagari j pani boldinay
@teamprabesh8993 жыл бұрын
Good player Sunil chetry
@nirajoli Жыл бұрын
kzbin.info/www/bejne/nHrGmXyjj6-UhsU
@shresthadev6913 жыл бұрын
Sunil Nepali rahecha ta kina ma Indian hum vancha India ko Tim BATA khele ko ho ma vane Pani vai halthyo ni uslai Indian hum vannumai garba garcha kina Nepali ho vannu paryo u paisaa ko Lagi India ma bechi sakiye ko cha hami Nepali lai k matalb .......
@jethalalsswag73533 жыл бұрын
no no bro he is nepali he also told that he is a nepali in an interview
@randomvideos75533 жыл бұрын
Hey murkha haru indian army join garyo vanye India ma settle hunu sakcha nepal ko manche...sunil ko baba indian army ma thyo ani sunil utai India mai janmeko...sunil indian citizen nei ho
@jasmayajirel68733 жыл бұрын
@@randomvideos7553 अमेरिकामा कति नेपालीले Citizenship लिएको छ खै अमेरिकन हु भन्दैन त । अनि कति भुटानी मूलको नेपालीले अमेरीका को citizenship लिएको छ कसैले अमेरिकी हु भन्दैन नेपाली हु भन्छ ।
@lalitkrai33283 жыл бұрын
@@jasmayajirel6873 जिरेल जी, US VP लाई जति नै भारतले आफ्नोतिर ताने पनि उनी म भारतीय हुँ भन्दिनन्। किन त्यसो भएको हो थाह भएन। सायद जे छ त्यो ठीक छ सिद्धान्त अनुसार हो कि ! सुनीललाई पनि भारतीय रहन दिए जाती होला, किनकि सारा भारतले उहाँलाई त्यसरी चिनेका छन। उनी नेपाली हुन् त्यो हामीले चिनेका छौं।
@lonelybaba99083 жыл бұрын
@@jasmayajirel6873 you are right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian
@keshabrae42643 жыл бұрын
Kasto kapte patrakar hatar hatar ma prashna garxa alik patience rakhera sodhnu ni bus xutna ateko jsto k ko hatar ho jama
@nirajoli3 жыл бұрын
Daaishan ko tika ko din, kaha samaya paaincha ra hauu hazur arka ko ghar ma?
@randomvideos75533 жыл бұрын
Hey bhagwan sunil chettri matrai hoina India ma lakhaw manchey cha India ma settle vako...India ma vako nepali ko roots ta nepal nai ho...
@lonelybaba99083 жыл бұрын
right hjur hami jaha baseta pni hami nepali ho and ma india assam bta Hu ra m Indian citizens Hu ra mero nepal ko kunai ni citizenship xain so sunil chettry nepali vasi Indian citizens ho ra afno desh ko lagi kheleko ho kunai poisa ko lagi hoin we are nepali speakers Indian vanxa by born Indian and we Indian proud of you sunil chettry
@saritawanemlimbu59863 жыл бұрын
@@lonelybaba9908 ekdam thik vhanu vho haurle.hami jaha basepani ...akhir blood ta nepalinai ho....ma pani hkma janme..mero baba brtish army hunuhuncha.ahile masanga hk id cha..passport pani cha.tesko hisabma ma hk nagarik vhaye..tara malai yehako chineseharule.nepali nai vhanchan..chinese vhandainata.hami nepaliharu jaha gayera base pani nepali hunuma garba garna saknu parcha jasto lagcha hai malaita
@lonelybaba99083 жыл бұрын
@@saritawanemlimbu5986 honi hjurr love from assam india hai and ma pni limbu hai hjur ni limbu hunu hudo raixa khusi lgyo