सुन्न र बोल्न नसक्ने बहिरा कलाकार सुजल बम टिकटकमा पनि भाइरल,बुबाले पढ्न जाउ भन्दा रिसाइन||Sujal Bam

  Рет қаралды 126,278

Laligurash Daily

Laligurash Daily

Күн бұрын

Пікірлер: 237
@kamalsargam
@kamalsargam 4 жыл бұрын
नमस्कार सम्पूर्णमा म कमल सरगमको,पछिल्लो समय तपाईहरुले धेरैनै रोज्नु भएको र धेरै पटक अनुरोध गरेपछि पुन:सुन्न र बोल्न नसक्ने बहिरा कलाकार सुजल बम संग बिशेष कुराकानी गर्ने मौका मिलेको छ, भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209
@dhankumarsundas764
@dhankumarsundas764 4 жыл бұрын
नमस्कार कमल सर।।म तपाईंको हरेक भिडियोहरु हेर्ने गर्दछु।।र तपाईं ले गर्नु भएेको राम्रो कार्य को सदैव समान गर्दछु।।।र झनै अाज सुजल बुनु को भिडियो हेर्ने मौका मिलाई दिनु भको मा धेरै धेरै धन्याबाद छ हजुरलाई।मेरोतर्फ बाट।।र सुजल बुनुको बाबालाई हजुरको मार्फत सानो मेरो सल्लाह इन्डिया मा लगेर नानुको कानमा मेसिनरी को प्रयोग गरि एकचोटी चेकगराउनु पाएे कतै नानुले सुन्न सक्ने छिन कि।।।एकचोटि सल्लाह दिनुहोस् न है।
@binamagar6121
@binamagar6121 4 жыл бұрын
यति राम्रो बाबा पाउने सबैको भाग्य मा कहाँ हुन्छ र best of luck sis
@dhankumarsundas764
@dhankumarsundas764 4 жыл бұрын
सुजल बम बुनु को उतर उतर प्रगति को कामना गर्दछु।।र म सुजल बुनु को बाबा लाई सानो सल्लाह दिदछु।।।इन्डिया मा नि नानू जस्तैः बोल्नु र सुनु नसकेको डान्सर बाबू लाई नि त्यो बाबुले अहिले कानमा मेसिनरी को प्रयोगबाट सुन्नु सक्ने भएेका छन।।हजुर ले नानुको लागि एकचोटि लैजानु होस् न है बुबा।।।
@laxmitamang5807
@laxmitamang5807 4 жыл бұрын
पकै पनि सोनि tv मा आएको थियो त्यो बाबू पछि सुन्न सकेको थियो र बोल्न पनि बाबा मामी भनेर बोलेको थियो सायद ईन्डिया लगेर राम्रो चेक गर्दा कतै सुन्न सक्छिन कि
@timrosathi6652
@timrosathi6652 4 жыл бұрын
Yes tyo babu ko name harsh ho jo super dancer ma aayko thiy
@dhankumarsundas764
@dhankumarsundas764 4 жыл бұрын
@@timrosathi6652 हजुर मैले तेहि बाबू को एकजाम्पल दिएेको हो।।यदि सुजल बुनु ले सुने मात्रै सफलता मिल्यो भने नानुको पाइला लेअति नै उच्चस्तरीय ठाउमा कदम राख्ने छिन।।
@dhankumarsundas764
@dhankumarsundas764 4 жыл бұрын
@@laxmitamang5807 हजुर मैले तेहि बाबुको कुा लाई भनेको हो।।।हजुर
@yamanpun
@yamanpun 4 жыл бұрын
बिस्वास गर्नै गह्रो कस्तो अचम्मको प्रतिभा बहिनिको गितको भिडियो बैनी झ्यालैमा धेरै पटक हेरेको छु एक्दमै राम्रो छ।यति राम्रो मान्छेलाई भगवानले किन बोली दिन सकेनन?कहि कतै उपचार हुँदैन होला?प्रतिभासाली बहिनीलाई अझै धेरै सुभकामना🌹🌹🌹🌹
@डिआरविकल
@डिआरविकल 4 жыл бұрын
नानीका आँखा नै युनिक छन् करोडौं मा एक जनामा यस्तो खालको आँखा भेटिन्छ 💓 *she is brilliant* 💓💓💓
@kailashmagar2719
@kailashmagar2719 4 жыл бұрын
अतभुत कला नानिको साथै बुबा पनि भगवान नै हुन बुवा को पनि धेरै हेल्प छ
@meenu4585
@meenu4585 4 жыл бұрын
तपाइ जस्तो पिता सबैलाई मिलोस 😍🙏
@umachitrakar3190
@umachitrakar3190 4 жыл бұрын
Out standing profermance such a good job God bless you ur eye is fantastic. U got such hood father
@girmagar8491
@girmagar8491 4 жыл бұрын
बाबा भाग्यमानी हुनुहुन्छ। यस्ती ट्यालेन्ट छोरी पाउनु भछ। धेरै धेरै बढाई छ नानु र बाबालाई 👌👍
@rameshkshetri852
@rameshkshetri852 4 жыл бұрын
Omg...! बहिनी झ्यालै मा-हेरेको थिए...! साच्चै कान अनि बोल्न न सक्न ने नै हुन र बहिनी 😥❤️। God bless You🙏❤️
@khema6694
@khema6694 4 жыл бұрын
हे भगवान यो नानीलाई छिट्टै सुन्न र बोल्न सकुन🙏 सुजल बमलाई यहाॅं सम्मा ल्याउनु बुबा आमाको ठूलो देन छ।परिवारले एकदम खुशी राखेको देख्दा अति हर्सित छु। सुजल नानीको उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
@ShantiShreePariyar
@ShantiShreePariyar 4 жыл бұрын
God bless you dear sujal ❤️❤️
@prembishwakarma4898
@prembishwakarma4898 2 жыл бұрын
❤️❤️❤️
@bindumayatripathi8488
@bindumayatripathi8488 4 жыл бұрын
मेरो Request लाई सुनुवाई गरेको मा धन्न्यबाद कमल सरगम बाबु अब इन्द्रेणी प्रोग्राम सन्चालक कृष्ण कँडेल को समिपमा सुजल लाई इन्द्रेणी प्रोग्राममा देख्न म आतुरिय्को छु । ## Sujal is my favourite Dream Daughter, I love her much more than billion billion dollars, God bless you beauty Sujal........... ##
@bistagoma9479
@bistagoma9479 4 жыл бұрын
यि नानीको प्रतिभा एकदमै राम्रो छ सबैले साथ दिनु होला कमल भाई🙏🙏🙏❤
@Mohansingh-ki2su
@Mohansingh-ki2su 4 жыл бұрын
बैनी झ्यलैमा भीडीयो धेरै राम्रो छ मैले downlood गरेको छु मलाई बैनी बोल्दैन कानले पनि सुन्दैन भन्ने थाहा थीयन बैनी लाई अझै धेरै धेरै प्रगतीको शुभकामना mohan uae😍😍
@mayakumaridhakal2187
@mayakumaridhakal2187 4 жыл бұрын
baba pni kati handsome ho!! ani man pni kati thulo ra valadmi pni ...thank u baba hajurlai
@rama7896
@rama7896 4 жыл бұрын
बाउ छाेरि नै कति राम्रा हुन
@deokalikot6269
@deokalikot6269 4 жыл бұрын
बम मैयाकाे अदभुत कला लाइ धन्यवाद छ ।
@shantaghimire5246
@shantaghimire5246 4 жыл бұрын
कान सुन्दिनन तर कसरी म्युजिक बुझ्छिन ? त्यो चाहिँ जान्न मन छ । ल न कमल भाइ सोधेर लेख्नु न
@deepakmagar8626
@deepakmagar8626 4 жыл бұрын
Arule dance sikaidine hola ni, ani tei grne lagatar geet nasune ni
@comedynepal729
@comedynepal729 4 жыл бұрын
Sikaye ra ni
@chandrakumarrai5113
@chandrakumarrai5113 4 жыл бұрын
नमस्कार बैनी, हजुरको प्रतिभा धेरै राम्रो छ। त्यसकोलागि हजुरलाई धन्यवाद।
@anjusarumagar1202
@anjusarumagar1202 4 жыл бұрын
ओ रामराम कति अद्द्भुत प्रतिभा हो सलाम ल नानी लाई
@bimalalbalbase9445
@bimalalbalbase9445 4 жыл бұрын
आखा नक्लि भन्नेहरुले राम्रो सङग बुज्नुस उहाँ को आखामा भाग्गे चम्कि रहेको छ
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
सुजल बुनुको उज्ज्वल भबिस्यको कामना गर्दछु, धेरै पढनु पर्छ बुनु ल?
@ranamalla634
@ranamalla634 4 жыл бұрын
Sujal is beautiful girl with a lot of potentials as her family members are so supportive specially dad, salute him.
@shikhabasaula9676
@shikhabasaula9676 4 жыл бұрын
Dhera2 dhannayabaad baba lai afno xoriko lagi ati dherai ramro jimmewari liyara maya ra sath dine world vari kai pahilo baba ho hajur
@surendrarai9420
@surendrarai9420 4 жыл бұрын
सुजल बम बहिनी मलाइ सारै मन पर्छ ।
@krishnagurung6899
@krishnagurung6899 4 жыл бұрын
प्रगति राम्रो छ बुनुको बधाई र आगामी दिनमा अझ हरेक कार्यको सफता मिलोस् अग्रिम शुभकामना
@chandrakandel8754
@chandrakandel8754 4 жыл бұрын
So talent girl, wish u all the best Sis & God bless u.
@gangakunwar5685
@gangakunwar5685 4 жыл бұрын
Wow❤❤Kati ramro kala timro sujal ❤❤
@agajanmagar4328
@agajanmagar4328 4 жыл бұрын
God bless you sujal nanu
@sundar-thapa
@sundar-thapa 4 жыл бұрын
So talent and gorgeous girl 👧 #sujal 😍😍😍😘
@thirendrakc1353
@thirendrakc1353 4 жыл бұрын
बिचरा बुनु यस्तो ट्यालेन्ट तर बोल्ने र सुन्ने शक्ति भगवानले किन ठगेका होलान ।
@Tej-f5m
@Tej-f5m 4 жыл бұрын
सुजल बहिनी र सुजलको बाबा एकदमै महान हुनुहुन्छ💜💜
@jhanshrestha
@jhanshrestha 4 жыл бұрын
सुजल बुनुकाे राम्राे छ बुनुकाे उत्तर उत्तर प्रगतिकाे कामना
@gautamdindukhiroshan9501
@gautamdindukhiroshan9501 4 жыл бұрын
God bless you dear sujal ,,, ajhai dherai pragati gardai janu
@नेपालीमाटो-ग7घ
@नेपालीमाटो-ग7घ 4 жыл бұрын
भगवान पनि कति निर्दयी यस्तो राम्रो मान्छे लाई किन यस्तो बनाइदिए होलान मैले त अहिलेसम्म उहाँ बोल्न सक्नु हुन्न जस्तो लागेकै थिएन 😭😭
@binalimbu6242
@binalimbu6242 4 жыл бұрын
Sabai Vanda pahila baba la Salam x yesari bujhaunu hunx ra sujal bunu Al the best 💖💖💖
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
लालि गुराँस का सम्पूर्ण टिमलाई धेरै ,धेरै धन्नेबाद छ ।खाेजेकि पात्र सुजल बम लाई देखाईदिनुभाे । बहिनिकाे बुबा , अामा लगायत सम्पूर्ण घर परिवारलाई बाधाई छ। सुजल बम बहिनिकाे अझै उन्नति प्रगति हुदैजावस् ।धेरै , धेरै शुभकामना छ । कमल स्रगम जि तेयहि माैकामना बाल गायिका पुजा देबकाेटा लाई पनि लालि गुराँस मा ईन्टरभियु लिईदिनुपरेयाे ।
@rohantamang705
@rohantamang705 4 жыл бұрын
गोर्खाली छोरी हो सुजल कुनै कुरा ,सुन्न बेल्न नसके पनि अाफ्नो पहिचान देखने एउटा वीर गोर्खली छोरी सुजल ...
@dandapanipaudel1368
@dandapanipaudel1368 4 жыл бұрын
नानुको उत्तरोत्तर प्रगति को कामना बाबा ले सांकेतिक भाषा अझै राम्रो सिक्नु होला
@kamalachamling1446
@kamalachamling1446 4 жыл бұрын
Soo beautiful 😘😘 God bless you always Watching from UK
@saradakhadka2611
@saradakhadka2611 4 жыл бұрын
Cuty Nani best of lock Nani😘👌
@puspagurung9051
@puspagurung9051 4 жыл бұрын
Katti deroii talet vako hjr Derai derai pragatiko kamana lots of love♥️♥️
@motirai3089
@motirai3089 4 жыл бұрын
Unbelievable talented Sujal. Keep it up 👍 best wishes.❤️god bless you 🙏
@purnabadueal404
@purnabadueal404 4 жыл бұрын
के अचम्म छ है धन्य भगवान 🙏🙏
@Ramkumar287
@Ramkumar287 4 жыл бұрын
सुजल बहिनीको उज्ज्वल भविष्यको लागि शुभकामना ।।।
@susmabhandari522
@susmabhandari522 4 жыл бұрын
she is really talented keep going......
@kashilaghalan545
@kashilaghalan545 4 жыл бұрын
Suju bunu love you
@thebravegurkhas7832
@thebravegurkhas7832 4 жыл бұрын
sujal bam we love you, from hongkong
@bikramrana6265
@bikramrana6265 4 жыл бұрын
Best of luck sujal Bam suvakamana
@laxmeethapa2234
@laxmeethapa2234 4 жыл бұрын
Sarai man parxa sujal baini 👌👌uttar uttar pragati shubhakamana xa baini kati quty k 👌👌💖💖💖💖
@poozakshettry4963
@poozakshettry4963 4 жыл бұрын
cute sujal bam nd supported father.
@nepalpride3854
@nepalpride3854 3 жыл бұрын
Beautiful Sujal you are best
@janakrawal5157
@janakrawal5157 4 жыл бұрын
सुजल बुनुको प्रतिभाको उच्च सम्मान छ
@SureshSuresh-pu9gj
@SureshSuresh-pu9gj 4 жыл бұрын
Besta of luck sujala nanu
@dadhirajpokhrel729
@dadhirajpokhrel729 4 жыл бұрын
सुजल बहिनीको क्ष्यमतालाइ बधाई छ ,शुभकामना छ खुशी रहनु होला
@mrajbhandary9178
@mrajbhandary9178 2 жыл бұрын
Sujal is lovely ❤️❤️
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 4 жыл бұрын
बिचरा भगवान् सबै दिनु भयाे अाबाज खुलाईदिनुस् म प्राथना गरछु,,थन्न बाबा शिक्षित र बुझने हुनुहुनछ नानुलाई साहारा हुनुभयकाे छ,,बाबालाई याे सबै कुरा बुझने क्षमता पनि बाबालाई भगवान्ले नै दिनु भकाे हाे ,,हे भगवान् कान सुनने र अाबाज दिने काम भगबानले दिनुस्
@sampath9032
@sampath9032 4 жыл бұрын
derai ramro sujal
@khagendraparsad6605
@khagendraparsad6605 4 жыл бұрын
बहिनी ले बोल्न सक्दिनन अरु सबै सक्छिन
@rambahadurgurunggurung574
@rambahadurgurunggurung574 4 жыл бұрын
Good baini ramro xa subhakamana xa baini
@rimamalla9366
@rimamalla9366 4 жыл бұрын
सुन्न सक्ने र बोल्नेले के गर्न सक्याछन र सुजल एउटा उदाहरण बनेर देखायो
@lokgurung1173
@lokgurung1173 4 жыл бұрын
Nanu Sujalko pragati ko kamana sathai baba hajur lai namaskar
@munnavaii4725
@munnavaii4725 4 жыл бұрын
मलाई सुजल को आँखा लास्टै राम्रो लाग्छ 😘😘😘
@nabinlimbu4379
@nabinlimbu4379 4 жыл бұрын
Dherai ramro lagyo ajha unko baba sahayog yekdam ...chitta bujhyo ...unilai yasarinai sahayog
@deepabam3209
@deepabam3209 4 жыл бұрын
Miss you my dear bainee suju and kanxo buwa 😘😘
@ramb.k
@ramb.k 4 жыл бұрын
Very intelligent this sister thanks god.god bless you.
@khushithapamagar9384
@khushithapamagar9384 4 жыл бұрын
headline मा बहिरा नलेख्नु भको भए हुने थियो दाजु अपाङ्ग भन्दा भैहाल्छ नि आफ्नो views बढाउन त्यो शब्द प्रयोग गर्नु भयो होला तर सबैले चिन्छ सुजल बहिनी लाई सार्है प्रतिभावान बहिनी 😘😘 love u
@durgashrees6533
@durgashrees6533 4 жыл бұрын
अपाङ्ग बहिरा र सुस्तमनस्थित उस्तै हो।
@pemborongkup8853
@pemborongkup8853 2 жыл бұрын
love from India
@bhimkumari7912
@bhimkumari7912 4 жыл бұрын
akdam khusi lagyo naniko pragati hudai jaos best of luck mero pani dewar hunuhunx astai ahile 9 class ma pardai hunuhunx naniko khubilai ma salute garxu
@surajsaud8154
@surajsaud8154 4 жыл бұрын
सुजल बम बैनी लाईं बधाई को साथ शुभकामना छ कमल सर लाईं सलाम छ
@prashantshrestha5521
@prashantshrestha5521 4 жыл бұрын
God bless u sujal bam
@akgamingffyt1722
@akgamingffyt1722 4 жыл бұрын
Wow so talented n hapiness
@nirutamang8936
@nirutamang8936 4 жыл бұрын
Most talent girl♥️♥️♥️ be safe in home
@krishnadangi996
@krishnadangi996 4 жыл бұрын
best of luck sujal go ahead
@binitalamichhane7385
@binitalamichhane7385 4 жыл бұрын
प्रिय भाइ कमल हजुर इन्द्रेणी कार्यक्रम मा पनि नजिक हुनुहुन्छ ? यी नानी लाई पनि ईन्द्रणी कार्यक्रम सम्म पुगाई दिनु भाइ।
@deeploprai7744
@deeploprai7744 4 жыл бұрын
You are great sujal,keep it up
@betshahithakuri894
@betshahithakuri894 4 жыл бұрын
She is the inspiration for everyone 💚💚👌👌
@mountainson1847
@mountainson1847 Жыл бұрын
Keep support guys she is so talented baby 💜 💕
@munagurung5461
@munagurung5461 4 жыл бұрын
Ja jasto vaya pani nanu khusi xina thyoni hamro khusi ho dherai dherai badhai & suvkamna nanu timi lai Lovely nanu❤❤xori
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
सुजलकाे बुबालाई सलुट छ।जनमदिने बुबाको क्रतब्य के हाे भन्ने सबैलाई देखाईदिनु भाे ।
@nareshshahi7627
@nareshshahi7627 4 жыл бұрын
Dherai khusi lagyou yadi ramro manxe jo sujal bam yadi dherai partivaki dhani sujal lai ajahi pni ramro ramro partiva dekna Pau bhagwan le k gareko hola yadi ramry manxe lai so great work tiktok miss sujal bam
@sivas1865
@sivas1865 4 жыл бұрын
Ati sundar
@puspasunuwar9363
@puspasunuwar9363 4 жыл бұрын
नाईश बुनु 👌👌👌👌
@smilkwait9512
@smilkwait9512 4 жыл бұрын
Bahini ko sabai video ramro xa yeti ramri manxe ko ni upachar garn milxa vani garnu paryo ke bidesh tir ta xa vani suneko thiye misina bat kasri sun milxare kura bujnu parni thiyo ki best baba hjr
@sushilthapa790
@sushilthapa790 4 жыл бұрын
God bless u sujal
@rameshkatuwal4932
@rameshkatuwal4932 Жыл бұрын
God bless you sujal❤❤
@birbaduwal2769
@birbaduwal2769 4 жыл бұрын
Good bless you Sujal bahini lai
@birbaduwal2769
@birbaduwal2769 4 жыл бұрын
Good blace you bahini
@prembabu6630
@prembabu6630 4 жыл бұрын
धेरै धेरै सुभ कामना छ
@pradeep02oct84
@pradeep02oct84 4 жыл бұрын
Best of luck sujal
@munagurung5461
@munagurung5461 4 жыл бұрын
Badhai va nani lovely nanu❤❤
@BalkumarLungeli
@BalkumarLungeli 5 ай бұрын
❤❤❤❤je jasto vayeni ii Nani lea dherai ramro garnu va xa waha lai sathi dinu parmatma le raxya garnu hune xa❤❤❤❤
@prakashlampu531
@prakashlampu531 4 жыл бұрын
sujalko baba lai ra bnu lai salutxa mero yasto hunupxa baba ta xoriko lagi good
@ramapoudyal8663
@ramapoudyal8663 4 жыл бұрын
कति राम्री सुजल
@shreetikshrestha5603
@shreetikshrestha5603 4 жыл бұрын
Best of luck
@mohanpariyar3915
@mohanpariyar3915 4 жыл бұрын
Waw quite nanu
@binodbkbinod121
@binodbkbinod121 4 жыл бұрын
Beautiful sujal bunu best of luck
@durgapandey3702
@durgapandey3702 4 жыл бұрын
Best of luck sujal you have great father
@khadkamagar6696
@khadkamagar6696 4 жыл бұрын
एन्टिना हालेर सुन्ने प्रबन्ध मिलाउन पाया सुन्न सक्थिन्की बुनुले
@hirasunar6194
@hirasunar6194 4 жыл бұрын
Congratulations bunu saathai ajhai pragatiko kamana
@susan5860
@susan5860 4 жыл бұрын
Sujal sis very beautiful .😍
"First Vlog -Laxmi Puja🪷🛕"
19:44
Sujina Shrestha
Рет қаралды 204 М.
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 92 МЛН
ПРЯМОЙ ЭФИР. Золотой мяч France Football 2024
4:41:06
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 11 МЛН
Most Beautiful mountain village life of nepal||iam misar
15:43
Puskal Sharma Salyan Mahotsab ma 2079 puskal sharma ka new gana ❣️🦋😘
19:17
घनराज खड्का
Рет қаралды 13 М.
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 92 МЛН