धेरै सारङ्गीको धुन हरू सुनियो तर यो हेमन्त जी ले बजाउनु भको धुन चाहिँ मन् मुटु बाट कहिलै हटेन जति सुन्यो उती उती सुनु सुनु लाग्ने सुनेर कहिल्यै दिक्क नलाग्ने सरै राम्रो लग्यो, हजुरको कला लाई मेरो सम्मान छ. आउँदो दिनमा अझै राम्रो गर्दैै जानु होला एस्तै एस्तै धुनहरू सुन्न पाइयोस् :