Рет қаралды 462,602
किरात सुनुवार (कोइंच) जातिले गर्ने आफ्नै मौलिक बिबिध पूजाहरु मध्य छेगु पूजा पनि एक प्रमुख पूजा हो र छेगु पूजा बैशाख-जेठ तिर उभौली र मंसिर-पुस तिर उधौलीको रुपमा २ चोटी सम्म गर्न सकिन्छ l कुनै घरमा कोहि मान्छे मरेको छ भने मरेको ४५ दिनमा छेगु गरिन्छ l त्यसरी ४५ मा छेगु गर्दा नया लगा (पितृ घर ) बनाई याब्रे ( पितृ ) लाइ मानमनेतो गरि लगामा राखिन्छ l यो पूजा गर्दा रात भरिको समय लाग्दछ l यस बाहेक छेगु ,घरमा सबैलाई सुख-शान्ति ,सम्बृद्धि, दिर्घायु ,पशु-चौपाया ,बालीनाली सबैलाई शुभ होस्, फलिफाप होस् भन्ने उद्धेश्यले पनि यो पूजा गरिन्छ l यो पूजा गर्दा ग्यामी/पोइब र ना:सो द्वारा किरात मुक्दुमी ( किरात धर्मशास्त्र /दर्शनशास्त्र) बिधि अनुसार गरिन्छ l
स्थान :- ठुलोपातल - ८ ,चोल्पे ,दोलखा
CHHEGU PUJA
Chegu puja is one of the most important worship which is done during November and December invoking Yabre Gubre (dead ancestor) and other deity. This puja is done for peace of their ancestors spirit who are sheltering in temple, monasteries, someone’s houses without going proper destination haven and asking for blessing of good life. They prepared Tormas rice cones and lots of newly prepared wine from rice, millet, barley, wheet and corn. Sunuwar Nakso, Poibo and Gyaymi took part in ceremony. The ceremony begins with burning essence and the word Pwank-Pwank-Pwank created by joining two leaps and start to say Sang-Sang-Sang-Sangso Chuplo Hopo, Duplo Hopo, and so on.