सुप्रीम र रियाको अहिले सम्मकै रमाइलो दोहोरी। मुर्छा पर्ने गरि हँसाए। Thamel asana//Suprim vs Riya

  Рет қаралды 1,148,036

Dur Darpan

Dur Darpan

Күн бұрын

सुप्रीम र रियाको अहिले सम्मकै रमाइलो दोहोरी। मुर्छा पर्ने गरि हँसाए। Thamel asana//Suprim vs Riya
Audio Credits:-
Song :Thamel Asana
respected to legend Khem century,Netra aryal,Sunita Budha kshetri and related all
original song link: • Khem Century New Song ...
Management:
Krishna Malla Thakuri/Harish Dhital
---------------------------------------------------------------------------
Lead Male Singer
🎤Supreme malla Thakuri
Lead Female Singer
🎤Riya khadka
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shahi Kshitij
🎤Bipin rasaili
🎤Aadarsha magar
🎤Hem Thapa magar
🎤Kisan Sijapati
🎤Krishna malla Thakuri
🎤Raj k khadka
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Padma Thapa
🎤Kalpana Malla
🎤Anu Lama
🎤Junu pun magar
🎤Sabita tamang
🎤Anita magar
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Surya Purba CHHane Magar
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Madal :khem Rana Magar
♬ Madal :Paban Magar
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Harish Dhital
🎥 Gopal nepali
Video
♬ Harish Dhital
Mixing/Mastering:
♬Aarim Bhanja
-----------------------------------------------------------------------------------
#suprimmalla #riyakhadka #Thamelasana #durdarpan
©Dur Darpan
All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 203
@netramagar7141
@netramagar7141 2 жыл бұрын
सबैकाे मन मटुमा बस्न सफल भएको बाबू सुप्रिमलाई हमेशा यस्तै गरि नै सदाबहर भई रहुन साथै शुभअर्शिबाद र शुभकामना !!!!
@toplalbhusal9533
@toplalbhusal9533 2 жыл бұрын
सुपृम भाईको कति मिठो स्वोर अनि उस्तै मिठास हासो।।सम्पुर्ण टिमलाई आउदै गरेको वडा दशैको अगृम सुभकामना।।।🇳🇵🇳🇵
@hembahadur9080
@hembahadur9080 2 жыл бұрын
Lastai maja aayo herera sunera suva kamana vai bahini
@cheenaniraula1139
@cheenaniraula1139 Жыл бұрын
@@hembahadur9080 🥺
@sombahadurbohara8362
@sombahadurbohara8362 Жыл бұрын
​@@hembahadur9080❤
@panchashrestha9971
@panchashrestha9971 2 жыл бұрын
सुप्रीम बाबुको हरेक गीतलाइ उत्तिकै न्याय दिएर गाउन सक्ने खुबी छ । अझै राम्रो गर्दै जानू बाबू सफलताको शुभकामना । अनि रिया नानीको पनि उत्तिकै राम्रो छ ।
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दिदी भाइ काे दाेहाेरी बधाई छ सुप्रिम भाइ अनि रिया बहिनी लगायत सम्पुर्ण लाई 👌👌👌👌👌🌹❤️❤️
@kumgurung2186
@kumgurung2186 2 жыл бұрын
आति नै खुशी लाग्यो बाबा छोरा संगै देख्न पाउँदा।
@khumbahadurthapa4427
@khumbahadurthapa4427 2 жыл бұрын
सुप्रमी भाइ लाई धेरै धेरै शुभकामना अझै अगाडि बढनु 😍😍😍
@haribudhamagar68
@haribudhamagar68 2 жыл бұрын
सुप्रिम बाबू लाई जन्म दिने बाबा आमा साह्रै भाग्या मानी।
@Lie-b2u
@Lie-b2u 8 ай бұрын
Right 👍💞
@sonamshahi6667
@sonamshahi6667 2 жыл бұрын
Wow sarai ramailo dohori badhai suprim malla and riya sis lai
@dhanrajrai9604
@dhanrajrai9604 2 жыл бұрын
Dherai paxi live dohori herna paiyo suprim vaiko Dherai ramailo lagyo Haseko haase ee vaea ma ta
@nagendrakhadka8845
@nagendrakhadka8845 2 жыл бұрын
बधाई छ मेरो भाइलाई
@tikanathkandel1227
@tikanathkandel1227 2 жыл бұрын
मलाई कस्दै मन पर्ने सुप्रीम र रिमालाई सफलाताको शुभकामना छ
@dipakkatuwal5424
@dipakkatuwal5424 2 жыл бұрын
वाउउउउउउउउ दामी दोहोरी लु बधाई छ दुबै नानी बाबुलाई💛💛🌹🌹🌹🌹🌹💛
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 жыл бұрын
सुप्रीम बाबू हिरो अतिनै सुमधुर को धनी
@tamangsaskar6277
@tamangsaskar6277 2 жыл бұрын
सुप्रीम र रिया धेरै राम्रो लाग्छ अझै सफलताको कामना
@bhimchhetri4330
@bhimchhetri4330 2 жыл бұрын
दसई जनाकै राम्राे अलिकती सुप्रिम भईकाे दुबै जनालाई सफलताकाे शुभ कामना।
@diprajmalla3760
@diprajmalla3760 2 жыл бұрын
शुप्रिम छोरा ले जे गर्छ उतकृष्ठ गर्छ अग्रिम शुभकामना💕💕💕💕💕
@BijayaShrestha-bn2jd
@BijayaShrestha-bn2jd 10 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@padmathapa3920
@padmathapa3920 2 жыл бұрын
धेरै रमाइलो दोहोरी सफलताको शुभकामना बाबू नानीहरू लाई
@thakurparsadvhandari809
@thakurparsadvhandari809 2 жыл бұрын
Kati ramro rmai la x
@sudank.c.7572
@sudank.c.7572 2 жыл бұрын
एकदमै उत्कृष्ट प्रस्तुतिको लागि दुवैलाई धन्यवाद !
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
आहा दामी लाग्यो गीत। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
@gopalbkrolpali7814
@gopalbkrolpali7814 2 жыл бұрын
जहाँ पनि सुपृम भाइको प्रस्तुती उतकृश्त हुन्छ
@ArtistMediaOfficial
@ArtistMediaOfficial 2 жыл бұрын
wowo
@haripoudelharipoudel7098
@haripoudelharipoudel7098 2 жыл бұрын
Dherai ramro dohori suprim vaneko suprim ho riya ko dohori ramro xa
@alinakhadka4348
@alinakhadka4348 2 жыл бұрын
dherai ramro suprim aani riya khadka
@chandratamang2769
@chandratamang2769 2 жыл бұрын
सुपृम बाबु next label को गाएको हो है।।दोहोरि रमाइलो लाग्यो
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
रिया भान्जी र सुप्रीम बाबु काे उज्जल भबिसे काे शुभकामना अति राम्रो परस्तुटी सारै चोटिला शब्द प्रयोग ओहो लभ यु सुप्रीम छोरो
@bhimthapamagar1532
@bhimthapamagar1532 2 жыл бұрын
ओहो आजको दोहोरी सार्है कडा रहेछ। है😆😆 धेरै राम्रो छ।
@sangitaKumari-mx6ki
@sangitaKumari-mx6ki 2 жыл бұрын
सुप्रिम मल्ल र किसान सिजापति भाई ई दुबै जनाकाे गित मत जति सुनेनि धित मर्दैन पर्भु
@samrathsahoo9527
@samrathsahoo9527 2 жыл бұрын
🇳🇵सम्पूर्ण नेपाली युवा र बाल कलाकार , दाजुभाई तथा दिदिबहिनिहरुहो को लागी अत्यंत महत्वपूर्ण सन्देश ☝️ मातृभूमिनेपाल हितचिंतक विचक्षण र प्रतिभा का धनी नाम ख्याति प्राप्त सम्पूर्ण सौभाग्यशाली कलाकारगण हरुलाई मेरो तरफ बाट हार्दिक नमन र अरु उन्नति र प्रगति को धेरै शुभकामनाछ । नेपाली जनताले राजनैतिक अस्थिरता को संकटलेगर्दा धेरै पीड़ा सहनूपर्यो । सपरिवार राजा को अवसान भयेदेखि आज समम् नेपाल का नेताले ,देशलाई तातो आलू उछालेझैँ एक अरका को हाथमा उछाले । नेपाल नेताहरुले चलाउने लायकनै छैन। कति पार्टिहरु निस्किरहेका छन सबैले आफुलाई राजा समझिनछन सबै राजा भये भने त देश सकियो । देश लाई एउटा बलियो भरपर्दो राजशासन चाहियो अब । नेपालका परमहितैषी नेताहरुले अब यस विषयमा धेरै विचार गर्नुपर्छ। नेता अभिनेता धर्मनेता र हजुर सबै देशधर्म हितैषीकलाकारहरुले देश को पीड़ा जनता सम्म पुगाउनुस । माया, प्रेम, मिलन ,विरह रुनु हांसनु सबैलाई पर राखी देश र धर्म को उन्नति बारे केहि काम गरने प्रयास गर्नुहोस निवेदनछ। राजा वीरेंद्र विक्रमशाह को अवसान पछि हाम्रो हिन्दू संस्कृति र सभ्यता माथि निरन्तर कुठाराघात भइरहेकोछ । कोई ईसाई त कोई इस्लाम तीर मन मानी गरी रहेका छन स्वार्थी धूर्त र ठगकिस्म का मान्छेहरुले । यस विषय माथी विशेषगरी आवाज उठानुहोस हजुरहरुले । चाइना को चालमा चलने वालो ओबादीले नेपालको नामोनिशान मेटाईदेला नत्र । नेपाल लाई कोपरन को लागी अमरीका पनि भित्रा भित्रै लागी रहेकोछ । नेपालका दुश्मन चाइना र अमेरिका हुन भारत हैंन । भारत लाई चाइना को पछि लगनेवाला हरुले जिसकायर मात्रै यो तमासा भएकोछ । नेपाललाई आत्म निर्भर बनाउने प्रयास गर्नुहोस साथै भारत संग नेपाल को आत्मीय सम्बन्ध कायम गर्ने प्रयास हौस । भारत हिन्दुराष्ट्र को तरफ बढिरहेकोछ हिन्दू बहुल देश हो महाशक्ति को रूपमा विश्वभरीमा पहचान बनाइसकेकोछ । सम्भन्ध राम्रो हौस। जनता भित्र को दोषहरु टाडा गरनको लागी दिन रात एक गरम अब । यो सोशल मीडिया को जमाना हो । यसबाट धेरै प्रचार प्रसार गर्न सकिन्छ । राम्रो नेता र नारी को पहिचान सजिलै हुन सक्छ । जून नेता को मुटु भित्र देश र धर्म को लागी केहि गर्ने ललक हुन्छ तेस माथि ढुक्क भई भरोसा गर्नुस । तसले गद्दारी र भर्ष्टाचार गर्दैन। जून नारी को चारित्र र स्वभाव राम्रो हुन्छ तेसले परिवारलाई सम्भान सक्छीन । श्रेष्ठ नेता र नारी बाटनै एउटा बलिलो समाज र राष्ट्र को निर्माण हुनसक्छ । धर्म को नाममा फैलीरहेको प्राणी हिंसा र हत्या नेपालमा खत्म हुनुपर्छ । स्वाद र स्वार्थ त्यागनै धर्म हो । आत्मा लाई चिन्न नस्कनेले परमात्मा लाई कसरी चिंछन होला ? धर्म को मर्म लाई बूझम र जनतालाई बुझनलगाउ । भन्छन-- यदि कुनै देश लाई विना युद्धगरी नष्ट भ्र्ष्ट गर्ने होभने माछा मासु जांड़ रक्सी वेश्यावृत्ति को खुलम खुल्ला छूट देईदेउ त्यो देश परालमा लागेको आगोझैँ शीघ्र खरानी हुन्छ । मद्य ,मांस, सूरा र सुंदरी यिनीहरु विना ढक्कन का गटर हुन जनता को लागी । परनारी , चोरी, जुवासट्टा माछा मासु अंडा जांड़ रक्सी यिनी सबैलाई हरेक श्रेष्ठ नागरिकले परित्याग गर्नु पर्छ । किनभने श्रेष्ठ नागरिहरु बाटनै श्रेष्ठ राष्ट्र को निर्माण हुन सक्छ । हरेक नेपाली युवाहरु जागौ अरु आफ्ना इष्ट मित्रहरुलाई पनि जागरूक गरम । ईसाई र इस्लाम दुवै नेपाल को लागी ठुलो अभिशाप हुनेछन सावधान ! धेरै कार्यहरु हामीले गर्नुछ देश र धर्म को लागी यसैले आलस नगरी उठौ । देश लाई गतिलो नेता मिलेपछि भूटान र तिब्बत पनि नेपालमैं सम्मलित हुनसक्छन यस्तो मेरो विश्वासछ। अहिलेलाई येतिनै फेरी भेटमला । कुनैपनि त्रुटिको लागी क्षमा प्रार्थीछू धन्यवाद🙏☝️🇳🇵🚩💪👍🤝💥🌟👌🌼🌸🌹🌺🙏प्रतेक नेपाली दाजुभाई र दीदीबहिनीहरुले यस लेखलाई अवश्य महत्व दिनुहोला भनी आशा गर्दछु । सम्पूर्णमा प्रचारित प्रसारित गर्नुहोस । पढेर जीवनमा आचरण गर्नुहोला । समझदारहरु को लागी एउटै इशारा काफी हुन्छ मूर्ख अज्ञानीहरु को लागी पूरा किताब बेकार हुन्छ । 🇳🇵🇳🇵🚩🚩जय-2 जय-2 हे नेपाल सुंदर शांत विशाल । 🇳🇵🇳🇵🚩🚩
@dipakchhetri2383
@dipakchhetri2383 2 жыл бұрын
Nice songs video babu ko
@rambahadur743
@rambahadur743 2 жыл бұрын
Suprim ko baba Lai dekhna piyo dherai dherai Khushi lagyo Best off Lock suprm babu
@gorkhdangi7243
@gorkhdangi7243 2 жыл бұрын
बालेन को डोजर हेर्न जा मज्जा आयो
@dambarmallathakurimalla9083
@dambarmallathakurimalla9083 2 жыл бұрын
धेरै राम्रो छ दोहोरी सुप्रिम बाबु र रीया खड्का बुनु दुबैजना लाइ बधाई र पुरै टिम लाइ नमस्कार छ मेरो 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@thakuribhupendra5486
@thakuribhupendra5486 2 жыл бұрын
आहा क्या राम्रो सुरु देखि अन्तिम सम्म नछुटाएर हेर्दा पनि धोको मेटिएन❤❤❤❤❤❤
@shankarmagrati6652
@shankarmagrati6652 2 жыл бұрын
Sarai ramilo live dori badhai xa babu suprem
@prembabushah1397
@prembabushah1397 2 жыл бұрын
प्यारो सुपृम भाईलाई, सानो सुझाब, स्वर सारै मीठो छ,.... तर शब्द लाई ख्याल गर्नु पर्यो, प्रायः शब्द भुल्छौ ... आगामी दिनको धेरै- धेरै शुभकामना 🇳🇵🇳🇵❤️❤️
@manjarisamaj3102
@manjarisamaj3102 2 жыл бұрын
राम्रो छ तर सम्मान गरि तिमी सम्बाेधन गरेको भए..
@sitaramkandel971
@sitaramkandel971 2 жыл бұрын
Great dohori. Sampurna buba muma daju bhai didi bainiharuma sanamra nibedan xa ki Audo mansir 4 maa pani balenko dozar chalnuparxa. Dherai balen jasto youth janmaunu parxa. Jaya balen Jaya desh
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
याे भाइले पैलाकाे भन्दा धेरै बिगारन थालेछन गित भुलिअाल्छन
@binoddhungana1612
@binoddhungana1612 2 жыл бұрын
दिदी भाइको ज्यादै मीठो दोहोरि कडा
@ganeshlama8534
@ganeshlama8534 2 жыл бұрын
बाबुकाे गित समयले भ्याएसम्म हेर्ने गरेकाे छु, साह्रै राम्रो लाग्छ बाबुकाे आगामि दिनहरुमा पनि साङ्गीतिक सफलताकाे शुभकामना 🎓️🎓️🎓️💝💝💝
@dhanghale2013
@dhanghale2013 2 жыл бұрын
mitho geet gaunu bhayo dhera badhai cha babu/nanilai
@parbatichhantyal9510
@parbatichhantyal9510 2 жыл бұрын
Babu suprim you are must tallent keep it up babu good luck everytime love you,😘♥️👏👏🙏🙏
@premmmagar295
@premmmagar295 2 жыл бұрын
Mero favrate vai suprim and riya khadka safalta ko suvakamana
@umakantkanxa8197
@umakantkanxa8197 2 жыл бұрын
Wow mero menparako suprim babu le mazza ko sabda pryog gari gayko xa jaya hos
@armylifebruneidarusalam5885
@armylifebruneidarusalam5885 2 жыл бұрын
Wow awesome amazing mesmerizing perphomence singing style is excellent second to none. Let s keep singing.
@ffffgvv3080
@ffffgvv3080 2 жыл бұрын
Sari ramro xa git
@nirutabhandari5678
@nirutabhandari5678 Жыл бұрын
Rajudai paxiko hero paka supreme naiho shubhakamna
@shantigurung6272
@shantigurung6272 2 жыл бұрын
Wow dd n bhai ko dhohori Ati ramro lagyo ❤❤keep it up
@bklalit5630
@bklalit5630 2 жыл бұрын
मज्जा आयो धन्यवाद विजय दशमीको सम्पूर्ण लाई
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@JyotiSingh-sz9uo
@JyotiSingh-sz9uo Жыл бұрын
Aaha kti ramro sor xa bniko ra bhaiko
@yadabrupaliyadab8066
@yadabrupaliyadab8066 2 жыл бұрын
क्या दामी हो 🙏🙏🙏
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
धेरै राम्रो छ बधाई
@dipakchhetri2383
@dipakchhetri2383 2 жыл бұрын
Congratulations to babu and bhanjai
@imselfish367
@imselfish367 2 жыл бұрын
सुपर छ भाइ शुभकामना 💖💖 अझै सिर मा नेपाली टाेपि हुन्थियाे भने सुन मा सुगन्ध 💖💖💖💖 अाहा😘
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
supper dohori dubai janalai dhanyabad xa❤️❤️
@nabinshahi9174
@nabinshahi9174 2 жыл бұрын
Yak damai ramro dohori vatijj
@pabitraghimire6463
@pabitraghimire6463 2 жыл бұрын
Jati ramro munxe teti ramro kala badhai xa dubai jana babu nani lai
@purvatyosaninanukokdosithi2934
@purvatyosaninanukokdosithi2934 2 жыл бұрын
धेरै राम्रो लायो
@train682
@train682 2 жыл бұрын
आउदै गरेको हिन्दुहरुको महान चार्ड बडा दसैं को सम्पुर्णलाई बडा दसैं को शुभकामना जस्तो छ जे छ खानुहोस पिउनुहोस रमाइलो गर्नुहोस खुशी रहनुहोस।
@laxmisapkota6890
@laxmisapkota6890 2 жыл бұрын
Hahaha Katie ramailo
@sandeepkc7945
@sandeepkc7945 2 жыл бұрын
Oho ni kada supreem babu Congratulations 🎉👏
@binodgurung3344
@binodgurung3344 2 жыл бұрын
You are my hero babu ❤️❤️
@premtamang9684
@premtamang9684 2 жыл бұрын
Super deharadun bat herdai nice
@ramanbaram4588
@ramanbaram4588 2 жыл бұрын
Suprim babu dherai dherai pargati gardai janu
@arjunadhikari1214
@arjunadhikari1214 2 жыл бұрын
Super nice song hjr 🌹🌺❤️💘💘💘💘
@pritammallathakuri26
@pritammallathakuri26 2 жыл бұрын
Wah dammi m tw herdai ani dance grdai xuh hoi
@anitaranamagar3627
@anitaranamagar3627 2 жыл бұрын
😍😍😍 ramailo
@premmayajugjali4612
@premmayajugjali4612 2 жыл бұрын
धेरै राम्रो दोहोरी बाबू नानि को👌👌👌👌
@gomahumagain
@gomahumagain 2 жыл бұрын
Kati ramro sang
@nagendrakhadka8845
@nagendrakhadka8845 2 жыл бұрын
आहा कती रमरो दोहरी
@lekbahadurrana203
@lekbahadurrana203 2 жыл бұрын
Very good Suprim babu
@balramchand7665
@balramchand7665 2 жыл бұрын
सुप्रिम भाइको शब्द भुल्ने बानि अझै गयन I'm big fan
@gaumayapun5540
@gaumayapun5540 2 жыл бұрын
धेरै धेरै राम्रो ल
@lalbahadursunar9924
@lalbahadursunar9924 2 жыл бұрын
Very nice dohari
@shankarlama7111
@shankarlama7111 2 жыл бұрын
Ramro lagyo
@chhittizmalla9611
@chhittizmalla9611 2 жыл бұрын
दिदि ले भनेको मान्नु पर्दैन दिदि भन्दा भाई कडा अहिले को न;एक जोडि मा पर्छन दुबै जना
@dubaiemarsth152
@dubaiemarsth152 2 жыл бұрын
वाहाेइ कति रमाइलो
@gambeshidohorinachghar3137
@gambeshidohorinachghar3137 2 жыл бұрын
wowowowowowowoowowo kada dohori
@parbatikc4509
@parbatikc4509 2 жыл бұрын
Dami xa bhai
@subarnagurung374
@subarnagurung374 2 жыл бұрын
बबाल छ supprim को कल गला पढाइ सँगै कलाकारिता निरन्तर हुन्छ
@sandipsingh3485
@sandipsingh3485 2 жыл бұрын
Riya katidherai sano bhailai sametera gako ramro xa
@amarajshahi9321
@amarajshahi9321 2 жыл бұрын
कति दामी शब्द दुबैई जना को सलुट
@SumitraRana-i3v
@SumitraRana-i3v 10 ай бұрын
बाबुलाई धेरै धेरै बधाई छ अझै अगाडि बद्नु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सफल हुनु❤❤❤❤
@shantaghimire5246
@shantaghimire5246 2 жыл бұрын
रियाले कपाल ले अनुहार छोपेर कति फेसन गरेको। अल्लि सिम्पल बनेको सुहाँउछ तिमीलाइ।
@pabitraghimire6463
@pabitraghimire6463 2 жыл бұрын
Malai ta yo didi vaiko dohori arko path pani sunne man vayo hajurharulai ni
@JyotiSingh-sz9uo
@JyotiSingh-sz9uo Жыл бұрын
Aaha kti ramro sor xa bniko
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
वाउ वाउ 👌👌💞💞😍😍♥️♥️♥️🙏🙏🙏🙏
@rajanbasnet6308
@rajanbasnet6308 2 жыл бұрын
Damii
@kirangiri421
@kirangiri421 2 жыл бұрын
आहा सुप्रीम 🤘🤘🥰🥰🥰
@laxmandotellaxmandotel1488
@laxmandotellaxmandotel1488 2 жыл бұрын
congregation all teme lai
@gokulbasnet7190
@gokulbasnet7190 2 жыл бұрын
Very Nice i like this
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
मीठो गाउँनु भयो रमाइलो लाग्यो ,
@kaushilarawal1920
@kaushilarawal1920 2 жыл бұрын
ATI sudar dohari
@sumikhanal286
@sumikhanal286 2 жыл бұрын
So sweet voice suprim vai🙏
@sangitasharma9689
@sangitasharma9689 2 жыл бұрын
सफलताको शुभकामना !
@krishnashrestha7740
@krishnashrestha7740 2 жыл бұрын
रिया नानि ले कपाल काटेर घोडाको जस्तो देखियो अल्लि स्वायन नानि नानिलाई त साधरण पोषक उत्तम देखिन्छ !
@babagurung8557
@babagurung8557 2 жыл бұрын
didi ra bhai ko ramailo dohori
@Acefire98
@Acefire98 5 ай бұрын
Babal xa naniharu dubaiko.
@padambist5242
@padambist5242 2 жыл бұрын
Wa nice
@saamjhanraai8108
@saamjhanraai8108 2 жыл бұрын
शुभकामना छ भाइ बैनि लाई🙏🙏🙏💐💐💐💐🤝❤️❤️❤️