तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : समपर्क न .९८६३६५८७४४ ARTISTMEDIA
@basantakhadka3162 Жыл бұрын
नयाँ युगान्त्तारकाे बालपुस्ताका चर्चित बालगायिका बालगायक पुजा देवकाेटा , सुप्रिम ठकुराी मल्लकाे समधुर सुरिलाे स्वर अति राम्राे छ, नानी बाबु प्रगति गर्दै जानु, साथ साथमा सम्झनालायक रहिरहनु,, सानैदेखिकाे मित्रता युगाै युग सम्म अमर रहाेस्, राम्राे हाेस् , दिदी भाइकाे सम्बन्ध, गीतकाे लय सहकार्य कहिले नछुटाेस्, एकसाथ मित्रताकाे भावनामा समपिर्त भएर अगाडी बढ्रनु , दुवैकाे भबिषयत् एकदम उज्जवल छ, पुजा देवकाेटा नानु धेरै राम्राे संग बाेल्नु थाल्नुभएछ अन्तरबार्तामा दिएकाे प्रश्नकाे जवाफहरू, बाबु सुप्रिमकाे बाेलीमा मिठास छाएकाे छ खुशी लाग्याे , राम्राे गर्दै जानु , शुभकामना दुवै नानी बाबुलाइ, पढाइलाइ पहिलाे प्राथमिकतामा राखेर अध्ययन गर्दै जानु है नानु बाबु, समय र अाफनाे साैभाग्य करियरलाइ अात्मासाथ गरी राम्राे गर्दै जानु, है ❤❤❤❤
@ekbahadurbasnet6576 Жыл бұрын
पूजा पढ्न चाई अल्छी मान्नु भयना नानी ❤ पैला पढाइ कलात तिम्रो chadai छ ❤यति राम्री छोरी ❤पढाइ पनि राम्रो होस ❤है पूजा❤❤❤❤❤❤❤❤❤❤
@thamangurung7822 Жыл бұрын
Suppar❤❤supparnanu babu
@ManKhadka-wt2wy Жыл бұрын
बाबु दुवै को सांगीतिक क्षेत्र अझै अगाडि बडिरहुन अति राम्रो कोयली जस्तो सुमधुर आवाज ❤❤❤❤❤
@bhimbahadur1026 Жыл бұрын
Veri Veri nice ❤❤❤🎉🎉🎉
@SumitraRana-i3v11 ай бұрын
मिठाे गितमा दुबैलाई बदाइ छ❤❤
@khatrichhetri837 Жыл бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
@RimaKumal-p7l Жыл бұрын
❤❤❤❤❤❤❤😊😊
@Manjuthingtamang123 Жыл бұрын
❤️❤️❤️❤️
@Rajukumar-n6l3l9 ай бұрын
Hi supreme Pooja TV Dubai ko aapas mein kahan hai dbe rahi Nahin Raha maro heroine Si le Mahan Param sant😊😊😊😊😊😊😊😊😊😊😊😢😢😢😢😢