सहकारिकाे माेटाे रकम यिनै😂😂😂😂😂 नेताहरुकाे कालाे धन हुन सक्छ किनकि कालाे लाई सेताे बनाउन सहकारिमा जम्मा गरेकाे हुन सक्छ।
@KaranSingh-me4rc11 күн бұрын
करोडौं करोड जम्मा गरेको मान्छे गरीब कसरी हुन्छ ,, करोड भन्दा बढी रकम राख्ने को सोरोत खोज्न परो dr साप
@TG_hari9911 күн бұрын
सहकारी मा जम्मा गरेको कालो धन जती जी बी राई ले खाएर राम्रो काम गर्यो , बास्तबमा भन्ने हो भने सर्बसाधण ले जम्मा गरेको पैसा त सहकारी बाट रीन लीने मानीस हरु बाट असुल गर्नु पर्छ
@Hem.R.Bhatta10 күн бұрын
Keep watching❤
@Sandesh810ent11 күн бұрын
rajja ko gungan khub gardai xa
@rosnsyd596810 күн бұрын
मीन बहादुरले नि यस्को भान्सा राम्रै चलाईदिएको रहेछ , प्रष्ट देखिन्छ !