विगतका यस्ता कालरात्री सम्झिदा आङ नै सिरिङ हुन्छ।कति भयावह थिए त्यो जनयुद्ध !!सम्पुर्ण कलाकारहरुको अभिनय एकदमै राम्रो लाग्यो।कलाकारहरुको अभिनयले जनयुद्धको वास्तविक घटनाहरुलाई चित्रण गरेको छ।
@qegvpun72834 жыл бұрын
सानी नानी कृतिको अभिनए धेरै राम्रो लाग्यो best of luck nanu
@sonambhutia2303 жыл бұрын
I loved the character of little girl kriti. Love you chori. God bless you
@hawalchhakirant92434 жыл бұрын
सानाे फुच्चि कृतिकाे राेल सारै राम्राे लाग्याे। तर अरु भने खासै साेचे र त्याे भाेगाईहरु हेर्दा खासै राम्राे लागेन। ठिकै ठिकै मात्र भन्नू पर्ला। याे भन्दा धेरै उत्कृष्ट छ यस्तै कथामा अाधारीत - "वडा न६'
@mamfulisolti79504 жыл бұрын
rajani ko pani ramro lagena ra hjr lai
@bilakgurung24584 жыл бұрын
एस्तै थियो सोझा गाउलेको जीवन द्वन्द्वकालमा
@pradeepbk5774 жыл бұрын
Eti ramro film ko eti thorai views...
@rajingarbujapun50204 жыл бұрын
फिल्म राम्रै हो आतंककारी मावोबादी अनि तेस्तै आतंककारी साही सेनाको चेपुवामा गाउलेहरुले कसरि दुख पायका थिय सम्जदा पनि रगत उम्लेर आउँछ।
@alone143-v5s4 жыл бұрын
real situation .I faced this problem.घर बार बिहिन भयाे ।
@AkritiPaudel4 жыл бұрын
Proud of you puja 😚 ani sabai bahini haru ko acting ekdamaii ramro lagyo ☺️☺️
@dutbahadurthapa94024 жыл бұрын
गुमाउने सबै गुमायो पाउनेले सबै पायो। सत्य घटनामा आधारित ।
@raneshbhusal55244 жыл бұрын
60 min ma ramro movie bannako.salute
@gaurishankarpunjaymongl56574 жыл бұрын
सेना र माओबादी उस्तै हुन ज्यान्मारा हरु
@khatrakhatri11044 жыл бұрын
बास्तबिकता झल्काउने मार्मिक यथार्थ बोकेको चल्चित्र।युद्धमा यसरी कति गाउहरु दोहोरो पीडा पर्यो पर्यो। ति युद्ध गरेर बचेका हरुलाइ प्रश्न " के को लागि युद्ध गरेका हौ? प्रचण्डलाइ कहिले शान्ति हुदैन ।
@laxmipurbeli88664 жыл бұрын
कृतिको रोल खेल्ने बच्चिको सारै मन परो अनि कृतिको अामाको रोल खेल्नेको पनि धेरै फिल्म हेरियो राम्रो छ
@focuschitwan70584 жыл бұрын
याे नेपाली कथानक चलचित्र भएकाेले अलि पहिल्यै हेर्नु पर्ने चलचित्र रहेछ किनकि कथा दाेहाेरिएकाे देखिन्छ ,कलाकारहरू गाउकै भएपनि प्रशिक्षण अलिकमी लाग्याे , सिनेमाटाेग्राफीमा अवार्ड जितेकाे लाग्छ तर चित्तबुझ्दाे लागेन ठिकठाक मात्रै लाग्याे , चलचि अागामी दिनकाे लागि शुभकामना धन्यवाद । Best of Luck
@Missale54 жыл бұрын
Pooja Rana ❤😚 Dharaii Maya acting Ramro lagyo 😚😚
@beeshwasgurung4 жыл бұрын
मेरो लागि त्यो बाल्यकालको सम्झना बन्यो "सुराक" ||| द्वन्दकालको वास्तविक घटनालाई आधारित बनाएर तयार गरिएको लेखक तथा निर्देशक आदरणीय दाई माओत्से गुरुङ को "सुराक" हेरिरहँदा त्यो बालापनका तिता-मिठा दिनहरु आँखा आगाडी नै झलझली आइरहयो | ८ वर्षको थिए जतिबेला मेरो गाउँमा पनि द्वन्दकालको समयमा ठुलो त्रास थियो | मेरो बाबा-आमा र बहिनी शहरमा बस्नु हुन्थ्यो | मेरो ठुलो दाई र म गाउँमा नै बस्थे | हरेक दिन बिद्यालयमा कक्षा सुरु हुनु भन्दा अगाडी बिद्यालयको प्रांगणमा रास्ट्रिय गान संगै खेलिने परेड बन्दा गराएर तत्कालिन माओवादीको भाषण सुन्नु पर्ने अनि माओवादीकै छुट्टै परेड खेलेर कक्षा कोठामा प्रवेश गर्नुपर्ने हाम्रो पनि बाध्यता थियो | गाउँ भरि नै त्रास नै त्रास मात्र थियो, स्कुलबाट नै तत्कालिन माओवादीले नाम लेखाएर केहि समय पछि लिएर जान्छ रे भन्ने | त्यहि त्रासले नै गर्दा होला शहर छिर्नु पर्ने बाध्यता म, मेरो दाई लगायत धेरै गाउँलेहरुमा पनि | अहिले आएर कहिले काँहि गाउँ शुन्य भएको मुख्य कारण त्यहि द्वन्दकालले नै होकी झैँ पनि लाग्छ | त्यो समयमा हाम्रो गाउँमा रहेका बिबिध मौलिक संस्कृतिहरु माथि संस्कृतिक अतिक्रमणले गर्दा नै होला अहिले त्यो समयको हाम्रो संस्कृतिक कार्यक्रमहरु पनि हराएको जस्तो पनि लाग्छ | मेरो जीवनको बाल्यकालका तितो-मिठो यथार्थहरु सँग धेरै मेल खाने कथा बुनेको रहेछ "सुराक" मा | द्वन्दकालका घटनाहरु तपाईहरु सँगपनि "सुराक" मा मिल्न सक्छ | सबैले एकपटक अवश्य हेर्नु होला ||| अन्त्यमा सुराक सँग सम्बन्धित सम्पूर्ण चलचित्रकर्मीहरुलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु |||
@ranamagar88834 жыл бұрын
मन छुने वास्तविक सित मेल खायो तर अलि समय र कथा लाई बढाउने हो भने धेरै भन्दा धेरै राम्रो र सान्दर्भिक हुने थियो।फेरि पनि धन्याबाद॥
@goodnews25654 жыл бұрын
यता उता बाट जनता नै मरे संकट काल को बेला
@dasharajgurung68242 жыл бұрын
kasto ca hola maotse gurung sir! salute for you.
@rupakabc25244 жыл бұрын
गुरुङ मुभी भनेको परम्परा सस्कृती रितिरिवज सबै समेटेर भनेको हुन्छ । अति मन पर्छ मलाई त हेरिन्छ मज्जाले फलामको बेडमा पल्टेर ।
@mirzabhai62354 жыл бұрын
Akdam ramro Katha ra dakaune tareka ma Damm xa
@bishwacdr26374 жыл бұрын
अति राम्रो छ यो चलचित्र तर आधा मात्र बनाएको हो कि यत्तिकै हो बुझ्न सकेन
@wambulerai75394 жыл бұрын
Wonderful movie❤️ and the acting of that little girl is so surreal😍😍😍
@rajeshgurung42384 жыл бұрын
A real story which touched my hearth, the viewers should be more than a million in at least.
@tsmager29264 жыл бұрын
संकत कालमा माओबादी र सेना बिच भएको बासितबिक कहानी रहेछ राम्रो लाग्यो
@mansagurung82234 жыл бұрын
I fell to much cry maile aafno bachpan samjhiya tyo samayako ladaile Aajhai mero man kapxa ghar vitra yaklai yata bata maubadiko firing uuta bata army ko it’s to denger
@palthami68824 жыл бұрын
herdai man siring siring bhaera aayo yar uuuuffff
@RamKumar-un3tm4 жыл бұрын
Halat ma saudi ma xu mero jindagi ma bogai ko moves gareko rahe ho xo purano sin haru ko yad ayo thanks all times lai
@apsaragurung63 жыл бұрын
Oho prabin dai ta khatra actor rahixa ni Big fan daju
@musicsansar68653 жыл бұрын
Thank you, Thank you 🥰🥰😅
@Anant17734 жыл бұрын
आङ सिरिङ्ग हुने ती अतीत अहिले सम्झिदा प्रचण्डलाई जुत्ता हैन बिस्पोड गर्नुपर्छ यहि भाब उब्जिन्छ हरेकको मनमा☹️
@kumargorkhali96834 жыл бұрын
The right thing to do is to cut off such brokers who rob the country in the name of change and destroy our religion, culture and culture.
@keshabpunmagar52304 жыл бұрын
Yo filim herda purano yad aayo yasyae gariyako thiyo hamro gauma maubadhile mat maubadhilae ghirnaa garxuuu
@sajinasimkhada74764 жыл бұрын
Pooja Rana beautiful girl..pooja Rana perfect xa hai acting..
@user-ig7qz1rd1n4 жыл бұрын
Maotse dai you are our legend,your creations always awesome....I know you very well... good luck ...
@MankajiNepali4 жыл бұрын
धन्नेबाद अपलोड को लागि
@aanathsudeep11444 жыл бұрын
फिल्म त बनाउन खोजेको राम्रै हो बधाई छ बनाउनदै जानू अगामी दिन को फिल्म अझै राम्रो बनाउन प्रयास गर्नु ???
@kisanmagar5954 жыл бұрын
Nice movie khushi lageyo ramro banaunu varaixa
@rameshneupane25064 жыл бұрын
माओवादी र सेना दुबैको चेपुवामा सर्वसाधारण जनता !
@arjunthapamagar77034 жыл бұрын
जताबाट पनि जनता चेपुवामा थियो त्यो बेला चाहे त्यो राज्यबाट होस या तत्कालिन बिद्रोही पक्षबाट डरै डरमा बाच्नु पर्ने थियो। त्यो बेलाको समय फर्केर सम्झने हो भने आङ नै सिरिङ्ग भएर आउँछ। फिल्म नराम्रो भन्न मिल्दैन।
@soniashrestha87324 жыл бұрын
So proud of my little sister❤️. The whole story is really touching. All the best for the team🙏🏻☺️
@basantkharel4 жыл бұрын
यति दुख गरि लडाइँ लडि ल्याय को गणतन्त्र अहिले त पूरा देखाय नि गरिब झनै गरिब अलि अलि हुनेखाने अहिले त मालामाल move निकै राम्रो छ कमरेड प्रचण्ड लाई द्खाउनु पर्ने हो कि
@rajkumargurung34354 жыл бұрын
nice move part 2 pani banaunu haie
@vesraj4 жыл бұрын
अहिले पुर्व लडाकु ले थाहा हुँदै होला कि दुख यति का सम्म भयो ती दुखमा नै सिमित भयो भयो परिवर्तन जो लडाउनेको
@alouiseshinbu26704 жыл бұрын
Wow...,such a heart touching moive❤️🥺. And acting is so real .👌🏻 💯
@jagannathbashyal83144 жыл бұрын
Mero ankha bata yasto aasu ayo ki roknai sakena tyo samaya kasto bityo hola..just can't imagine
@aniltamang2934 жыл бұрын
यो सब घटना हरु हकिकत हुन् हामी ले भोगेको घटना हरु हुन् आखिर् के का लागि के पायो हामिले " खै त सर्बाहारा जनता ले के पाए
@gajmersova4 жыл бұрын
yo movile tey kahali lagdo bala pan ma farkidio realy heart toching movi can’t stop my tears 😭
@समुन्द्रथापा4 жыл бұрын
अहिले प्रचण्डे राजा भाको छ ।
@MrHeaven20104 жыл бұрын
मर्ने त आखिर जनता नै त रहेछ यो राजनिति जनयुद्द काम छैन। एेले प्रचण्ड राजा भएर बसेको छ।
@Swaggy_Alissa4 жыл бұрын
True story Nice Good Nepali film. Must watch for all Nepalese, especially for Prachanda
@bantawahongkong4 жыл бұрын
हेल्लो
@sangeebdong64564 жыл бұрын
Sarai ramro film
@dipendrathapamagar63724 жыл бұрын
जिबन सोल्टा नि रहिछ राम्रो छ फिलिम
@maheshbhandari47314 жыл бұрын
Daami xa jasta ko testai xa History
@arjungurung94664 жыл бұрын
Great movie
@bikashtamang69614 жыл бұрын
OMG Real story , Aparadi chuchchhe harulali kurshi ma basauna ladeka rachan yo yuddha , Rajani Gurung kati sankeki...
@bahunraja42634 жыл бұрын
Such a beautiful , organic movie.
@AnkurGurungtrendsetter4 жыл бұрын
ramroo chaa hai mama ramroo chaa
@Tarami_Magar324 жыл бұрын
wawo
@shankarmagarrana35254 жыл бұрын
हो यही दिन हरू आखा मा आईरहनछ आझै पनि । ति अन्पढ गरीबी जन्ता को रगत को खोलो बही अहिले प्रचन्डे सत्य मा पुगेर यी गरीबी लाई आझै गरीब बनाएर आफु आन्द ले बसेको छ । अब त प्रचण्डे को तालुमा 10 ओटा गोली छिराए पनि त्यको अझै चुक्ता हुन्न गरिब को रगत को ।
@kishanthapa971311 ай бұрын
❤❤😊
@Niraj-wr3no4 жыл бұрын
hajarauko yo gati bhayo..pahichanko name ma..
@rajukunwar48784 жыл бұрын
कति दर्दनाक समय रहेछ त्यो भोग्नेलाई थाहा होला ! माओवादी र सेना दुबैको चेपुवामा सर्वसाधारण जनता !
@chisovlog4 жыл бұрын
good acting basicaly i lik diraction of maotsy grg and mein acting atractip partion qut baby she kriti she will be best actor in futur
@kishorgahatraj43574 жыл бұрын
Sarai dukhi bhyea Ani bhawuk. Dukhi garib jantako Teo dohoro Mar sahanu pReko pida hami Sahar ma baseko Lai khasai sahunu parena. Ani Aja yo kranti ko achievement only for limited people?? 😥😥😖😖
@milan_gnr4 жыл бұрын
Really u guys are hero heart touch
@rabingurung79494 жыл бұрын
organic and realistic movie
@arunkumarchhetri37604 жыл бұрын
Its heart touching movie, oh god !!!!
@bahunraja42634 жыл бұрын
Oh ho tyo samaya .
@bijayagurung54044 жыл бұрын
Wow nice
@dhanmgr19214 жыл бұрын
dami x nice movie 👍
@geindrakumargurung39064 жыл бұрын
🤓🤓🤓🤓 Dami xa
@DJ-go3bn4 жыл бұрын
अहिले यो भिडियो हेर्दाहेर्दै रगत उम्लिएर आउँछ" गरिब जनता जस्ले सपोर्ट गरे जस्ले ढिडो सिस्नु खुवाएर पाले अहिले तिनीहरुको हालत कति नाजुक छ भाको सानो झुपडी पनि बम बारुद ले तहसनहस बनाए आफ्नो आफन्तजन सग टाढा बनाए " त्यो बेला एमाले र माओवादी काट काट मारमार गरे अहिले मिलेर देश लुटि रा छ्न""""
@sidharthashrestha78554 жыл бұрын
१७००० हजार को बलि चडाएर अहिले प्रचण्ड , तेस्को परिवार , र टाउके नेता जति राजा भएर बसेका छन। डाकाहरु।
@Rom9744 жыл бұрын
Sabiako ramro acting gareko cha film unit lai dhnyabad cha
@dipakrai32114 күн бұрын
❤❤
@Anticorr3184 жыл бұрын
Wow My lovely "Mangali"
@tilakrajgurung45024 жыл бұрын
Nice movie
@hkentertainment67754 жыл бұрын
के नमिलेको के नपुगेको हो राम्रो अध्यन गरेर मात्र बनाउनु पर्थ्यो । कोसिस ठिकै छ।
@shibakumarshrestha21724 жыл бұрын
Dherai ramro mero sasurali gau
@saugatshahithakuri46574 жыл бұрын
Bhujikot tanahun gako xu sarai Khusi lagyo
@padampun60344 жыл бұрын
Nice
@anishismalimager4314 жыл бұрын
Aja yo movei le Aja vandha 12 13 Barsa ko yad Dhilayo Sachikai teyo din ek damai nramroo khalii lagdho theyo teyo bhela ghauma soja saja jantalai ek damii dheraii dhukha deya ko theyo eo Maobadhi le ra
@anugurung84104 жыл бұрын
👍👍
@डुमरवानाबारा4 жыл бұрын
अरु लाई होसया नहोस प्रचण्ड को साखा सन्तान लाई जनता मरेर गणतन्त्र ल्याईदेको हो उसको लागि हो। हैन भने सचा माओबादी कैत जनता उसका लागि मर्देकाहुन जस्तोलाग्छ मलाई नत्र टुलुटुलु हेरेर बस्थेर
@pahadikanxo4 жыл бұрын
लु अब फिल्म हेर्ने हो अनि सुत्ने हो
@lankatamang55574 жыл бұрын
Samjhana aayo 👍👍👍😛
@Alish_Shrestha4 жыл бұрын
I had face this kind of thing when i was a kid
@roshanirai81814 жыл бұрын
Me to brother
@rakeshacharya2194 жыл бұрын
Good might notice more Facebook messages
@aitalimbuaitalimbu88404 жыл бұрын
Yo kamred harule Garda Desnai khaTam banaYo 😁
@purnakhadkathoki16294 жыл бұрын
माअोबादि ले गरदा कुनै कुरा रामरो पनि गरेयो कुनै नरामरो धेरै नरामरो गरेका छ माअोबादि लाई लाज लागन परने हो यो फिलम हेरदा त माअोबादि ले गरेको जदति याद अाउछ माअोबादि ले हिङसा गरन सिकायो जसतै रूकुम को घटना नवराज बि क ले अज दतित लाई तिनै माअोबादि ले मारेयो को हो जतिया दोनद गरने नै माओबादि हो
@prabingurung81784 жыл бұрын
Nanu timi jastai ramri xori payer pani k garnu maha mahim bidhya jasto banla banne pir. Xa kin ki je dekhyo tyo sikne ho
@laxmipokhrel7204 жыл бұрын
यो सब हामी निर्दोष जनता मार्ने खेल मात्र भयो माओवादी ले देस लाई केही दिन सकेन चोट बाहेक जस्ले गर्दा आज पुर्ब लडाकु माओबादी सेनालाइ कस्तो अनुभूति दिलाउदो हो सम्झिदा जिउ सिरिङ्ग हुन्छ माओबादी बाट खाओ बादि भएका खाओबादी भएका टाउको हो तिम्रो मृत्यु सजिलो छैन
@haamrolaxmanmedia20354 жыл бұрын
Wa nice
@kiranchapagaikiranchapagai43004 жыл бұрын
SuPrub
@khusimangurung1394 жыл бұрын
Maovadi ko anyai markat je dekhayo 100/thik xa tara udesys ramro hudahudai maovadi netrito paxi janawar vanda naramro vayo maovadi ko ramro paxya dekhauna najanera yo film ramro vanna sakidaina yesma abhinaya xetra ramro xa thanks all units
@TORANGURUNG23344 жыл бұрын
चप्पलमा जङ्गल छिरेको प्रचण्ड,बाबुराहरू अहिले ठुला ठुला महलमा चिल्ला चिल्ला गाडीमा सुकीला मुकिला कोट पाईन्ट लगाएर हिड्छन। जनयुद्धका कार्यकर्ताहरू बिचरा एक छाक खाना पनि धाउ धाउ छ।रियल स्टोरी। subscribe kzbin.info/door/cwc_BqWSs6-j-c-Qh-ifkQ
@shyamgurung92634 жыл бұрын
sankatkalko yad k garnu hou 61 sal tr ma yesari nai kailaliko bankhet bhanne gauma maobadi sanga yesari nai jhadap pareko thiyo bichara jata batani gaule jantale sarai dukha pako yad haru ayo akha bata asuni jharyo yesto bijog thiyo teti bela
@nobinabasneet42034 жыл бұрын
😍😍
@cartooncartoon17624 жыл бұрын
जस्तो काम त्यस्तै फल , यी मै हु भन्ने कमरेडकाे साला साेझा साझा जनतालाई रुवाउने ,त्यहि भएर समाजबाट बहिष्कार छन्।
@susanstha30034 жыл бұрын
Nice movi
@yamgurung37054 жыл бұрын
Film jasto vaye Pani real Kahani ma adarit Cha naramro movie vanaa mildaina kasaile