सुरबिर पण्डित नेपाली कलाको एउटा माहा पितानै हो।एकदम नै खुसि पाउछु म सुरबिर पण्डितलाई देख्दा।
@badribhandari50256 жыл бұрын
सारै राम्रो असल दारीबा सबैलाई सम्मान गर्न जानेको सस्कारी मान्छे सुन्दर परिवार
@gomabhandari59936 жыл бұрын
👌👌👌👌👍👍👍
@thuldai77066 жыл бұрын
मलाई मनपर्ने कलाकार सुरविर पण्डित मिठो बोली बोल्नुहुन्छ उहाँले अनि राम्रो जोडि रहेछ
@anjanakafle43406 жыл бұрын
yes really
@mayapariyar14596 жыл бұрын
धेरै राम्रो मुबि हुन्छ सुक्बीर दाइ को
@dilshovashakya38886 жыл бұрын
.
@maygmemo99746 жыл бұрын
Rudkcmzb😍😆
@maygmemo99746 жыл бұрын
@@dilshovashakya3888 euogxn🌹
@maiyatamang65656 жыл бұрын
एकदमै असल र सरल कलाकार सुरबिर पण्डित! उहाँ बाट नयाँ कलाकारहरुले धेरै पाठ सिक्नुपर्छ! यति धेरै नाम कहलिएका कलाकारले मलेसिया बाहेक अन्य देश जान पाएको छैन भनेको सुन्दा दुख लाग्यो ! विभिन्न देशमा रहेर नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्नुहुने आयोजकहरुले पनि उहाँ जस्तो महान कलाकार को कलालाई कदर गर्दै स सम्मान कार्यक्रमहरुमा बोलाईयोस र हामी उहाँको प्रस्तुति हेर्न जुनसुकै बेलामा पनि आतुर छौं !
@SamanyaKura6 жыл бұрын
right sister
@harisapkota22556 жыл бұрын
100% right sis. उहाँलाई पनी हामी नेपाली धेरै भएको ठाउँमा विदेशमा जस्तै-खाडी मुलुक अरबको कार्यक्रममा निमन्त्रणा गरेर उहाँ जस्तो महान् प्रतिभा भएको कलाकार लाई पक्का पनि अवसर दिनु पर्छ । यो मेरो विचार वा आसय हो । हस्त:- धन्यवाद ।🌹💌🌹🎁✌
@munipatra44086 жыл бұрын
77uuuyghhbyhyyttyy766565433200 2
@nabinmagar12946 жыл бұрын
१००% सहि सुझाव राख्नु भयो हजुर
@onlinelife96996 жыл бұрын
Ya
@viralTVnepal6 жыл бұрын
दारी बा को बोली मन पर्ने जति यता हाजिर 👋👋👋
@nabsize6 жыл бұрын
Mo
@mercygurung92556 жыл бұрын
WOW SO NICE BUDA
@onlinelife96996 жыл бұрын
Me
@salinashrestha73655 жыл бұрын
The
@dillrai31964 жыл бұрын
O 0 Omni kxxxxxx on oops
@himaljeemi17866 жыл бұрын
जेहोस सुरबीर पण्डीत र उहाको श्रीमती संगको भलाकुसरी रमाइलो लाग्यौ ।
@Sumanalimbu48456 жыл бұрын
रिसानी माफ र मेरी बास्सै मा दारी बा हजुर को म एकदमै ठुलो फ्यान हुँ उहाँ को बोल्ने सैलि एकदमै राम्रो छ ❤❤❤
@nabinmagar53996 жыл бұрын
गुडजोडी दारीबाको
@chandathapa37615 жыл бұрын
Nisha chadara
@जयश्रीकृष्णकृष्ण6 жыл бұрын
दारी बा को जति पनि छ यक्टन यक्दमै सरल अनि भाबुक नेपाली पन नेपाली सस्कार को जगेर्ना गन्रे खाल्को हुन्छ धन्यवाद पत्रकार बहिनी मेरो मन पर्ने कलाकार को करियर देखाइ दिनु भाको मा
@dambarbahadur22215 жыл бұрын
दारी हजुर लाई म साह्रै सम्मान गर्छु!हजुर अत्ति नै सिल सोभाउ राम्रो भको मान्छे हो!हजुर लाखौं मा एक असल स्वभाव भको मान्छे हो।
@drishyam996 жыл бұрын
10:13 मा नारी सम्मानको बिशिष्ट नमुना पेश गरेको देखियो शुरबिर पण्डितज्यु मार्फत !!!
@sitadhakal71686 жыл бұрын
Ramailo hunanchap g
@raidilkumar8526 жыл бұрын
दारी बा साच्चिकै राम्रो लाग्छ मलाई पनि।दारी बा को ईन्टरभुउ लिनु भएको मा धन्यवाद।
@SamanyaKura6 жыл бұрын
सुन्दर ठाउमा कति सुन्दर मन भएका मान्छेहरु 🌹🌹🌹🌹
@arjunkc99126 жыл бұрын
Opi Jii
@dipakdhakal39496 жыл бұрын
सुरबिर पन्डितको श्रीमान श्रीमती र नरम शब्दको साथ जुन आखामा राख्दा पनि नबिजाउने बोलिदिने रास्ट्को गहना भुल्नै सकिदैन बधाई छ दुबै जनालाई भगवान को देन रहिरहोस यहि शुभकामना
@gombicram87733 жыл бұрын
सिरियल र सिनेमाहरूमा देखिने दारी बा र प्रत्यक्ष भेटिने दारी बा धेरै फरक लाग्यो । महिलालाई सम्मान दिएर बोल्ने शैली अनुकरणीय छ । यति लोकप्रिय कलाकार भए पनि देशदविदेशको यात्रा भने कम भएको सुन्दा अचम्म लाग्यो । रेडियो नाटकहरूमा पनि वहाँको भूमिका बेजोड थिए ती कुरा भने अन्तर्वार्तामा आएनन् । वहाँहरूको सुखद, सफल र अमर दाम्पत्य जीवनको कामना ।
@santoshmahato71095 жыл бұрын
Have been watching him as an artist since I was a kid. I feel proud of being a Nepalese because of the simplicity that we wore always on us. The entire interview both of them have been transparent and an open book. No drama, or an attempt to be a fake personality. Just a pure soul they both are. May God bless this beautiful couple and the artist of Nepal get everything thing best as they deserve. Jai Nepal ❣️🇳🇵❣️
@ganeshbk28254 жыл бұрын
सुन्द्रर जोदि
@ganeshpaudel83946 жыл бұрын
जिबन्त अभिनय गर्नुहुन्छ हाम्रो दारी बा ले ,happy family
@deepakyami11493 жыл бұрын
कति साधारण ब्यक्तित्व 👍👍
@himaljungthapa83746 жыл бұрын
यस्ता कलाकार हरु संग पो Intarviu लिनु पर्छ के स सर
@rajtimsina84246 жыл бұрын
Himal Jung Thapa ..ur gay?
@safalkc24896 жыл бұрын
होनित सर
@kamalpokhara60806 жыл бұрын
T5p
@Sunil55.5 ай бұрын
दारी वा जस्तो इमान्दार मान्छे यो संसार मा सायदै भेटिएलान ❤❤❤
@milankc36916 жыл бұрын
मलाई मन पर्ने कलाकार सुरविर पण्डित 💘 सुरविर पण्डित लाई माया गर्ने को-को हुनुहुन्छ हात उठाउनु त ।।😎
@gitashrestha98446 жыл бұрын
tgbujjiiiuhजिलो ,उनलेे
@gitashrestha98446 жыл бұрын
िउउडउण
@omanalkamil21266 жыл бұрын
दारि बाले पहिला पहिला सनिबार 1:30 मा रेडियाे नेपाल बाट कथा प्रसारण गर्नुहुन्थ्याे अति मन पर्थ्याे मलाई,।। बाचन गर्ने शैली। र अभिनय पनि धेरै राम्राे गर्नुहुु्छ।
@jesusroal28735 жыл бұрын
मेरो अती मन् पर्ने कलाकार सुरबिर दाइ
@bishalbudha75356 жыл бұрын
The legendary man ,down to earth ,salute to u ,always be happy 🙏🙏source of inspiration
@tigerkathmandu90596 жыл бұрын
चर्चित कलाकार शुरबिर पण्डितको जोडि एकदम राम्रो र सहि मिलेको जोडि रहेछ। भगवानले सहि रासी र बर्ग मिलाई दियका रहेछन। बधाई छ दुबै जनालाई।
@gambirranamagar33363 жыл бұрын
दारी बा को बोल्ने शैली कति सभ्य , मलाई मन पर्ने कलाकार हुनुहुन्छ ।
@chitrashalagallery89513 жыл бұрын
वहाँ प्रति र वहाँको कलाकारिता प्रति सम्मान व्यक्त गर्दछु साथै वहाँप्रति सबैले सद्भाव राखिदिन हुन सबैमा अनुरोध गर्दछु ।
@sabitramagar69446 жыл бұрын
पन्डित बा लाई मन पराउने एता हाजिर गरौ है
@anamolaansu64986 жыл бұрын
साबित्रा थापा ✋✋
@ganeshthapa32306 жыл бұрын
👋
@tekmagar67196 жыл бұрын
😀😀😀 मनै पराकै हो त पंडित बालाई
@mithugaha89956 жыл бұрын
Pandit ba dheri sexy xan🤣
@hemantacomedyofficial70816 жыл бұрын
Budo pandit lai k man paraunu ho! Thito panditlai man paraune vaya Yata Hajur Garnus!😃😄😍
@25nirmal6 жыл бұрын
भाउजु को दुखलाई सलाम । सुरबिर जी को मिठो बोलिबचन आकर्षक छ । प्रस्तोता नानीले भाउजुको कुरा काट्नुभयो बिचमा । उहाँलाई खरर बोल्न दिनु पर्थ्यो ।
सुरबिर दादाको दारी मनपर्ने जतिले यहाँ हुनु पर्ने भयो, हजुर !साथीहरु,
@surbirpandit10095 жыл бұрын
udaya khatri jiu namaskar
@harisapkota22556 жыл бұрын
हास्य कलाकार सुरवीर पण्डित जस्तो महान् प्रतिभाको कलाकारलाई मलेसियामा मात्र होइन संसार भरी विभिन्न किसिमको कार्यक्रम हुन्छ बोलाउनु पर्छ । संसारभरि छरिएर रहेका नेपालीहरुले छलफलको माध्यम द्वारा उहाँलाई पनि अवसर दिनुपर्छ । उहाँ सर वा सुरवीर पण्डितको कति महान् बिचार कति राम्रो सोचाइ नम्र, भलाद्मी, इमान्दार र मिठो स्वरको धनी हुनुहुन्छ । म त उहाँलाई भित्री हृदयदेखी नै सम्मान व्यक्त गर्दछु । हस्त:= जय नेपाल/जय देश 🌹✌😀
@surbirpandit10095 жыл бұрын
Hari Sapkota jiu dhannebad namaskar
@anitamainaly8923 жыл бұрын
सम्मान् छ हजुरहरुलाई 🙏🙏
@Rajkirant6 жыл бұрын
एक असल कलाकार मात्र हुनुहुन्न सुर्बिर बा एक बरिस्ट कलाकारनै हुनुहुन्छ। मैले सुनेको उहाले काम गरेको पैसा पनि कतिले खाइ दिएको छन भनेर काम गराएर पैसा नदिने धेरै छन भन्ने सुनेको उहाले माग्नै गारो मान्नु हुन्छ रे अनि अरुले मज्जाले परिश्रम पनि खाइ दिन्छन भन्ने पहिलानै सुनेको। आखामा राख्दा पनि नबिजाउने कलाकार हुनुहुन्छ उहाँ तर उहाको इन्टरभ्यु कसैले लिदैनन यो दुखको कुरा हो। आज फर see नेटवर्क ले उहाँ जस्तो महान कलाकरलाइ ल्याएर आउनु भयो खुसी लाग्यो।
@saradhalamichane58394 жыл бұрын
धेरै धेरै शुभकामना जयजयकार छ याे सुन्दर जाेडिलाई🍇🍍🍎🍊🍏💐💐💐🙏🙏🙏
@dharmadevshah91076 жыл бұрын
पण्डित बा को मिठो बोली र अझै 20/22 से जवानी जस्तै फुर्ती फार्ती जोस छ हास्य टेली सीरियल मा ।
@swaminicksubedi6 жыл бұрын
I’ve seen Surbir dai since I was back in nepal 22 years ago. Finally I got to see him here. I thank you bahini for posting his interview. I’m so impressed by Surbir dai. Wow how soft spoken and how calm and how humble one can be. Great artist with great attitude.
@surbirpandit10095 жыл бұрын
Niranjan Subedi jiu namaskar dhannebad shuva kamnna pai rakhu
@nishashrestha49326 жыл бұрын
Such a humble,soft spoken and down to earth surbir pandit Ji💕🌺
@binodshrestha76366 жыл бұрын
Thank you parati ! dheri khushi lagyo dari buba ko parati ko katha sunna pauda dheri khushi lagyo
@mikek.ckrishna4685 жыл бұрын
Hami Nepali lay, Ramro lai kaile support garnay yo?? Only Speaking ... Respect for Surbir ji & Family ...Namaste
@himaliyak21916 жыл бұрын
हैन दारी बाको बोली वचन कति मिठो
@anitamalla45436 жыл бұрын
bichara interview Linda tha nai vayena two holes po rahexa yeuta agadi ani arko paxadi
@belmatithapa67946 жыл бұрын
Himali Yak
@dhanbahadurthapadb6734 жыл бұрын
डाडी बाको हरेक अभिनय, मेरी बास्सै वा कुनै पनि भीडियो,अतिनै रमाईलो लाग्छ।
@asmichhetri11496 жыл бұрын
दारी बा ...सब्से मन्पर्नी हजुर को acting...ekdam manparxa.hjrko boli....💕💕
@kaleymgr17966 жыл бұрын
surbir daju malai ekdam maan parney kalakar ho god bless him.
@Senorita-muskan6 жыл бұрын
Ma sano huda surbir pandit ko natak redio nepal bata suneko thiye Movie pani hereko chu Ekdam ramro cha surbir pandit ko acting ani voice balancing . Mero man parne actor ma parnu huncha hajur. 👌👍
@lunalina23016 жыл бұрын
kati raamro nepali saskaar cha yo jodima😍👌👌❤💝. Aafno srimatilai kati aadar garera bolnuhuncha dari ba le💖💓👏. Sabai nepali choramanchele aafno srimatilai/Chelilai yesarinai samman garne bhaye sworga jastai hunthyo haamro samaajchoriko laagi😍
@shadowrai64146 жыл бұрын
मेरो तर्फबाट नि दिपावोलिको सुभकामना सुर्बिर जोडीलाई
@saradhalamichane58394 жыл бұрын
सारै राम्रो कलाकार दारि बा तपाईकाे एक्टिङ सारै मन पर्छ 💐💐💐🍇🍍🍊🍎🍏🙏🙏🙏
@santamanrai54325 жыл бұрын
रमाइलै रहेछ ! दारी बा निकै polite रहेछ कि !
@prempariyar20346 жыл бұрын
बधाइ छ यो जोडि लाइ।
@parsadtej13145 ай бұрын
Nice family 🎉🎉🎉❤❤❤
@nabinbc58394 жыл бұрын
बोलीमा कति मिठास मिसिएको छ भन्या बाको असाध्यै मन पर्ने कलाकार
@abiralpandit48714 жыл бұрын
Jay hoss
@pratigyakhadka48284 жыл бұрын
बोली त मलाइ दुबै जना को मन पर्यो सुरबिर पन्डिद दाजु को क्यारिकेचर सारै राम्रो लाग्छ
@elliethapa46826 жыл бұрын
Yekdamai herna man lageko jodi. Thanks sis
@sitakhatiwada92814 жыл бұрын
दारी बा को बे मै शुभ संकेत देखा रैछन्त कति राम्रो जोडी ।।।
@elliethapa46826 жыл бұрын
So, down to earth surbir pandit 💕💕
@tekrajpujara56206 жыл бұрын
दारी बा कस्तो सान्त स्वभाव को हुनुहुन्छ
@nabinmagar12946 жыл бұрын
दारि वा सुरविर पण्डित जि को कला धेरै मन पर्छ बेस्ट हास्य कलकार सफल्ताको शुभकामना
@salochsimbu93426 жыл бұрын
Awesome 👏🏻
@ranadhami40526 жыл бұрын
Super video 😛😛😛✌✌
@honestjungkarki86866 жыл бұрын
खुसी लाग्यो दहारि बा खुसी र सुखी परियार
@surbirpandit10096 жыл бұрын
कार्कि अनेस्ट dhanebad hju
@rohitmagar21766 жыл бұрын
Dari ba ko bolne style dherai ramro lagyo sabailai gare respect wow damii
@yagyabasnet42486 жыл бұрын
सारै राम्राे छ हजुररर
@shovakharpaudel75826 жыл бұрын
दारी बा र उहाँको श्रीमती ज्युलाई मुरी मुरी धन्यवाद !!! very nice jodi !!!!
@birthdaytoday23826 жыл бұрын
Sarai ramro interview
@bhagwanghimire58576 жыл бұрын
कति साह्रै पालिसे पारेर बोलेको हो दाडी बा , अभिनय र वास्तविक जीवन मा उस्तै रैछ बोली, तर घरको व्यवहारिक बिषय मा भने जिरो नै हैछ । जोडिलाई धेरै धेरै शुभकामना ।
@sherbahadurrana98206 жыл бұрын
मन पर्ने दार्ही बा, चन्दन घसेर हेरियो✌✌
@rehanmalik56966 жыл бұрын
Nice pouple mostly surbir g humble gye
@chetnathkanel42376 жыл бұрын
राधिका कँडेल नानीले सुरवीर पण्डित दाइ र कान्छीमाया म्याडमको अन्तर्वार्ता साह्रै मजाले लिनुभएको छ । प्रश्न र उत्तर सबै सलललल बगेका छन् । सुरवीर दाइको मिठो बोलीले सबैलाई तान्छ । उहाँको कलाले त सबैलाई त्यसै तानेकै छ । म्याडमको अभिव्यक्ति पनि स्पष्ट छ, पारदर्शी छ । संघर्षको कथा पनि राम्रो रहेछ, धेरैलाई सिक्नलायक रहेछ । सासू-ससुरालाई समेत सम्मानसाथ राख्नुभएको रहेछ । अहिलेको जमानामा यो कुरा एकदमै प्रशंसा गर्नुपर्ने विषय हो । चार सन्तानमा दुई छोरीको विहे हुनु, अर्को छोरी पढ्दै गरेको अवस्था, छोरा पनि धुलिखेलमा स्नातक तहमा पढ्नु र दाइको कलाकारिता नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरूबीच पनि हाईहाई हुनुले सुरवीर दाइ आजभोलि एकदमै सुखी र खुसी हुनुहुन्छ भन्ने लाग्यो । ‘ढलेको लोटासमेत उठाउने’ फुर्सद नभए पनि पछिल्लो समय बाहिरफेर डुल्दाघुम्दा छिनछिनमा म्याडमलाई खबर गर्ने दाइको सुध्रेको चलनले म्याडम खुसी हुनुहुँदोरहेछ । उहाँको घर र वरिपरिको परिवेश पनि लोभलाग्दो लाग्यो । बूढानीलकण्ठ महादेवले राम्रै कल्याण गरेका रहेछन् । सुरवीर दाइ अहिलेसम्म मलेसिया देशमात्र घुमेको खबरले भने म अलि चकित परेँ । यतिविधि चर्चित कलाकार पनि हालसम्म समुद्रपारको एउटा मुलुकमा मात्र जानुभएको रहेछ । आशा गरौं अब सुरवीर दाइले एनआरएनका साथीहरू (परदेशमा बस्ने नेपाली बन्धुहरू) ले गर्ने निम्ताहरूमा अरु देशतिर पनि घुम्ने र कला प्रदर्शन गर्ने मौका पाउनुहुनेछ । हाम्रो शुभकामना छ । "फर्सी नेटवर्क"लाई पनि हार्दिक धन्यवाद र बधाई । यसैगरी राम्रा राम्रा र असल व्यक्तिहरूसँग वार्ता गर्नोस्, मिठा सामग्री ल्यउनोस् । (सुझाव : राधिकाले अन्तर्वार्ताको अन्तमा धन्यवाद दिने तरिका र स्विटरमा परेको प्वालमा एक दृष्टि पु¥याउनुपर्ने भनेर केही दर्शकले दिएको सुझावलाई सकारात्मक दृष्टिले नै हेरेमा राधिकाको ‘भिजे कला’ अझ अब्बल बन्दै जानेमा शङ्का छैन, राम्रो सम्भावना छ, धेरै शुभकामना !) (-चेतनाथ कणेल, गुल्मी, हालः शङ्खमूल, काठमाडौं, Email: chetnathkanel@gmail.com)
@chhitijrai3536 жыл бұрын
धेरै राम्रो कलाकार हुनुहुन्छ सुरबिर सर धेरै मन पर्छ अनि सुखी परिवार
@janakigharti77904 жыл бұрын
खुसी लाग्यो
@sonitamang93186 жыл бұрын
Kati ramro bolnu vako buwa hjr le very Nice jodi👌💕
@ghansyamdangi63003 жыл бұрын
Good🙏🙏🙏
@bhojendra12346 жыл бұрын
निकै राम्रो लाग्यो हजुर
@malanpudal75806 жыл бұрын
हजुर को स्वर सुन्दा नै रुन मन लाग्छ
@dipeshdahal4970 Жыл бұрын
nice 🙏🙏
@helloviewers63426 жыл бұрын
Nice couple Always be to Happy pandit jeeee
@surbirpandit10095 жыл бұрын
Hello viewers dhannebad namaskar hju lai
@ishworbagdas99206 жыл бұрын
हैन दारिबा त किनहाे नुनखाकाे खुकुरा जस्ताे झाेक्रकार मात्रै बस्नु भाछ त जेकुरा साेध्धानि खै हजुरमात्रै भन्नहुन्छ त सिरियलमा त सारै चलाख हुनुहुन्छ त राम्रो छ जाेडि 💔💘💕💕💑💑💑
@anuradhagurung88616 жыл бұрын
सुरबीर पण्डित दाईको सुखि परिवार अनि खुसि परिवार प्रति हामिलाई पनि राम्रो लाग्यो।
@suprimashrestha27806 жыл бұрын
wow very nice
@leooyt104 жыл бұрын
बरिस्ठ कलाकार हुनु हुन्छ त्येही माथी उहाँ को भ्वाइस धेरै राम्रो लाग्छ म्याज गर्छ एक्दमै भ्वास ले ।
@shibabhattarai25456 жыл бұрын
Wow सुपर जोड़ी सुरवीर पण्डित दारी बाको
@rajkumarentertainment6 жыл бұрын
दारि बा मान्छे कलाको मात्रै होइन धनको धनि पनि हुनुहुदो रहेछ| तर उहाले फिल्म सिरियल नाटक तिर साच्चिकै गरिबिको पिडामा डुबेर गर्नुभएको कैयौ भुमिकहरु अति मन पर्छ|
@surbirpandit10095 жыл бұрын
Raj kumar Rai dhannebad namaskar
@sirjanamagarni13944 жыл бұрын
Kati mitho dari bako boli ❤️❤️❤️ Sarai hasaunu hunx daribale😆😆😄😄
@mayakodeepugaha69962 жыл бұрын
One of the greatest artist.legend of drama.
@pushpasapkota6 жыл бұрын
सारै मिठो बोलि र ब्यबहार सुरबिर जि
@rupakpandey88676 жыл бұрын
Great actor evergreen. Nice couple.
@rudradhakal55363 жыл бұрын
सारैचिप्लाे बाेलि भाे।
@prkashadhikar34836 жыл бұрын
सार्है मिजासीलो कलाकार सुरबिर पन्डित (दारी बाँ )दाम्पत्य जिबन सफल रैछ अझै सफलताको कामना म "चितवने"प्रकाश हाल साउदी अरेबिया बाट !✋💑
@LakhendraJaiswal11 ай бұрын
Dareee ❤❤❤❤
@roshnagurung16706 жыл бұрын
*अरु सबै ठिकै हो! आफु अन्तर्वार्ता लिने अनि हामिलाई यहासम्म बोलाउनु भयो धन्यवाद भन्ने कार्यक्रम संचालिका बोलिमा सुधार गर्नु! कलाकारको ईज्जत् गर्नु, कलाकारले नै अन्तर्वार्ता लिन बोलाउनु भएको हो भने पनि आखिर किन बोलाउनु भयो धन्यवाद भन्न पर्यो? मैले यो च्यानलको हरेक अन्तर्वार्ताहरु हेर्ने गर्छु तर, सबैमा यहि भनाई सुन्ने गर्छु!*
@kumarigurung5956 жыл бұрын
. b
@sagrababu836 жыл бұрын
तपाई ले सहि बन्नु बो रोशन गुरुङ
@binitagurung13406 жыл бұрын
Sahi vannu vo bolne tarika nai xaina
@numasalakha49866 жыл бұрын
Sahi
@mmagurung84916 жыл бұрын
सुरबिर पन्डितले चाहिँ बोलाउनु भएको होइन होला तर अन्तरबार्ता लिने बहिनीले बोलिमा गल्ती गर्यो जस्तो लाग्यो मलाई
@swagatpun68334 жыл бұрын
Senior artist hunuhunxw. Naram manxe kati impressed voye.
@tejkumarshrestha50486 жыл бұрын
Wow best jodi surbir ji ko so best luck
@vibrationmedia950 Жыл бұрын
❤Dareee ba Aama❤
@rajkumarthapa3686 жыл бұрын
sarae dammi jodi ho yakdam dammi sarae famro jodi family pani nicccc so dherae mitho boli bachan dherae ramro lagyo