बास्तबिक प्रतिभा हरु छाया मा पार्दै भाइरल र आयोजक हरु😅😅😅😅
@Rsjalbum6 ай бұрын
मित्र त्यसो हो भने तिमी पनि भाइरल हौ न त किन अरिश गरेको? Dimand and supply भनेको यही हो यदि तिमी मा पनि त्यस्तो केही अरूलाई आकर्षक गर्ने कुरा भए २ लाइक अनि म जस्तो कसरी duty मा बसेर टाइम पास गरम भन्ने ले १ कमेन्ट लेख्दैनन् थिए होला।
@jeetbahadurmagar83476 ай бұрын
Velu baje is best perfirmence
@m.r.b.channel89726 ай бұрын
यो देश कस्तो हो ? हामी हेर्ने दर्शक कस्ता आयो ? आयोजक कस्ता ? ताजुब लाग्छ जो वास्तविक प्रतिभा ओझेलमा छन् ।
@BaldevBc-f6o5 ай бұрын
नेपाली को आफ्नै आमा बाबु दाजु भाइ दिदि बहिनि लाई लुटेर पैसा कमाउने एऊटा बाटो र धन्दा चलाउने प्लेटफर्म हो सर
@dependralamichhane47277 ай бұрын
भेलु बाजे एक त गाउको भाशा नै उस्तै र बोलिले हल्का हसाउने हुदा धेरैको कमाइ खाने भाडो बने नै,
@lokendra_Bohara166 ай бұрын
धन्य हो देशको🤣🤣🤣
@Kajientertainment1237 ай бұрын
भेलु बा आज औषधि छुटेको जस्तो छ है। जे होस् हँसाउनु भयो
@Lalbahadurchhetrijora7 ай бұрын
Rankaie dinu😂😂 baje daami dami baje❤❤❤😂😂😂
@mohanpulami72027 ай бұрын
वाव बाजेको भाषण माने यार
@anilpokhrel61667 ай бұрын
यो बुढालाई धेरैले युज गरे
@krishnapoudel55656 ай бұрын
सहि हो
@bnsuppliersSuppliers5 ай бұрын
के use को कुरा बाजे ले पोइसा पाउँछन् नि
@ramubk21565 ай бұрын
🙏🙏🙏😂😂😂
@ripgurung61946 ай бұрын
Organic supop
@suryaalinentertain6 ай бұрын
बिचरा bhelu baje 🎉❤
@mukuvai7 ай бұрын
Vellu बाजे काे बिइजत नगर्नु ल कसैले पनि किनकि velu बजे जे बोल्नु हुन्छ seriously बोल्नु हुन्छ।
नेपाल कतातिर जादैछ बिग्रेको सडेगलेको मिर्गिलागेको भाङ खाएर मातेको बहुलाउने छटाउने धतुलगाउने बिशखाने सात पोईले दर्जन स्वास्नी ल्याउने एस्ताहरुलाई मात्रै देखाउछ हैन नेपालमा राम्रा मान्छे छैनकी के हो।