सरकारी स्तरमा रहेकाे ललितपुर काे गाेदावरीमा मौरी को विषयमा साेध्नु पर्ने प्रशश्न निम्न रहेका छन ा १) अन्य प्रदेशकाे मानिस त्यहा अाउदाँ के कस्ता तरिका पुर्याएर तालिमा सहभागिता लिन पाईन्छ २) मौरी तालिम लिएकाेले मौरी को घार बनाउने तालिम सहभागी हुन पाउछ कि पाउदैन ३) मौरी नपालेकाेले तालिमा सहभागी हुन पाउछ कि पाउदैन ३) सरकारी स्तर काे हाे त्यहाँ तालिम लिने ब्यक्तिलाई शुल्क कति लाग्छ अनि मौरी बिकास केन्द्र बाट प्रकाशित सुचना कुन पेज बाट हेरन सकिन्छ ा यश बिषयमा हजुर लाई email पनि गरेकाे छु ा याे फरक विषयमा भिडियो बनाउन हजुरलाई अपिल गरेकाे छु ा याे comment पढी दिने काम मात्र नगरिदिनु हाेला सर ा यश विषयमा comment बारम्बार मैले गरेकाे छु सर ा यश विषयमा recorde khabar .com काे ध्यानाकर्षण हुन्छ भने अपेक्षा लिएकाे छु ा धन्यवाद 🙏🙏🐝🐝🐝🐝🐝🐝🐝🐝
@Krisbt-k8h Жыл бұрын
नमस्ते ... याहाको प्रश्नको जवाफ खोज्न त्यस ठाउँमा छिट्टै जाने प्रयत्न गर्ने छु । प्रतीक्षा गर्नु हुन् अनुरोध छ ।
@laxmanchamlagain5460 Жыл бұрын
@@Krisbt-k8h हुन्छ तपाईं काे भराेषामा रहने छु ा
@Animallover-up9wy4 ай бұрын
Good job
@Animallover-up9wy4 ай бұрын
Nice
@indrabhandariopen Жыл бұрын
Good job sir
@ramcppaudel Жыл бұрын
Dherai ramro hjr ko video 👌👌
@ranjema703 Жыл бұрын
Good job
@shivaadhikari7854 Жыл бұрын
Miss you kirishna sir ❤❤
@Krisbt-k8h Жыл бұрын
धन्यवाद शिव सर
@bimanepal3048 Жыл бұрын
Nice work ❤
@rsdulal5295 Жыл бұрын
भैंसी लाइ अलि टन्न खुवाउनु पर्यो ।
@krishnnabahadhur6191 Жыл бұрын
Yes
@anojghimire5201 Жыл бұрын
JH ur video
@rajbura5788 Жыл бұрын
संखे मात्र बदायर hudain !! भैसीहरु दुबलो छन !!! व्यवस्थान राम्रो छैन !!! ख़ाली पैसा मात्र हेरेको देखियो ????
@dipeshkarki5441 Жыл бұрын
The buffaloes is very thin😭😭
@SunilJoshi-fu4xj6 ай бұрын
😂😂😂😂😂😂
@anojghimire5201 Жыл бұрын
Video no good soot totally around about site shoot
@AnangTelaija Жыл бұрын
नेपालमै भैंसी पालन गरेर उध्यामी भैरहेको छ भने किन प्रचण्डले भारतबाट भैंसी ल्याउने प्रपन्च गरे,नेपालमा राष्ट्रिय जनावर गाई लोपोन्मुख हुदै गहिरहेको अवस्थामा गाईको संख्य बढाउने होकि भैंसी ल्याउने हो?