New Nepali Lok Bhajan 2076 | गाँउले भजन राम मनैमा | Ram Manaima | Surya Khadka & Jyotii & Sita

  Рет қаралды 2,840,909

Surya Khadka

Surya Khadka

Күн бұрын

Watch New Nepali Bhajan 2076, A Song by Surya Khadka & Jyoti Lohani & Shresta Shrestha, Composed By Surya Khadka, Penned By Surya Khadka & featuring Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane only on Surya Khadka's official KZbin channel.
Surya Khadka Presents:- New Gaule Bhajan (Salko Tapari) 2076/2019
#Suryakhadka #Bhajan #RamaManaima
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Bhajan (Salko Tapari)
Vocal:- Surya Khadka & Jyoti Lohani & Sita Shrestha
Music:- Surya Khadka
Lyrics:- Surya Khadka
Music Arrangement:- Binod Bajurali
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree Recoding Studio
----------------------------------------------------------
🎬 Video Credits:-
Director :- Durga Poudel
Artists:- Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane
Cinematography:- Durga Poudel
Edit:- Nabin Gharti Magar
Post Production:- Adventure Entertainment | Phone : 9801019723
© Surya Khadka, 2019
----------------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/Su...
Facebook:- tinyurl.com/Su...
Page:- tinyurl.com/Su...
Twitter:- tinyurl.com/Su...
Don't forget to like, share & subscribe Surya Khadka's official KZbin channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 709
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
आफु जन्मेको हुर्केको र खेलेको गाउ धम्जा माझकटेरा नै पुगेर मेरै गाउमा गाईने टिपिकल भजन यहाँहरु माझमा लिएर आएको छु कस्तो लाग्छ हेरेर सल्ला सुझाब दिनुहोला है।।
@gunakhar2956
@gunakhar2956 5 жыл бұрын
Sarai man paro daju mata nachirachhu
@user-SuryaKhimding
@user-SuryaKhimding 5 жыл бұрын
जय होस
@teksharma839
@teksharma839 5 жыл бұрын
सफलता को शुभकामना 👌👌
@hirasapkotahi5285
@hirasapkotahi5285 5 жыл бұрын
❤❤🌷🌷
@jyotishahi9630
@jyotishahi9630 5 жыл бұрын
very nyc bro
@mahendrashrestha2945
@mahendrashrestha2945 2 жыл бұрын
अहा धेरै राम्रो भजन धन्यबाद सम्पुर्ण टीम लाई
@गरीबबाउकोहरिपछोरो
@गरीबबाउकोहरिपछोरो 5 жыл бұрын
मजा आयो भजन सुन्दा आनन्द तिन चार पटक हेरे अझै मन्दिर तिर स्कुल माथ्थिर नभए राम्चे को मा भए राम्रो हुनिथियो तर एक दम सररर छ शुभकामना अनि बधाई अरु पनि गाउ घरका टिपिकल्लि भाका रचना गर्दै जानु शुभकामना ।।।👍👍👍💘💘💘💘💘💘💟💟💟💝💝💝💝💝👌👌👌👌
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@गरीबबाउकोहरिपछोरो
@गरीबबाउकोहरिपछोरो 4 жыл бұрын
सेयर पनि भै सक्यो अस्ति ।।।
@DeviDevi-ry4fr
@DeviDevi-ry4fr 2 жыл бұрын
याे गित दिनमा यकचाेटि रात मा यकचाेटि नहेरेकाे दिन छैना सुरे खणका भाईलाई धनने बात छ सबै टिमलाई धनने बातछ
@aashishsubedi5093
@aashishsubedi5093 2 жыл бұрын
सुन्दा पनि पुरै जिरिङ्ग भयो मन्☺️❤️ धन्यवाद सम्पुर्ण भजन टिम प्रति❤️
@DeviDevi-ry4fr
@DeviDevi-ry4fr 2 жыл бұрын
बिहानकाे बेलामा सुनदै छु याे गित नसुने काे दिन कुनै छैना धेरै धनने बातसुरे भाइ सबै टिम दाई
@poojagautam7920
@poojagautam7920 4 жыл бұрын
एकदमै राम्रो भजन गीत सूर्य ज्यू लाई सफलताको लाखौँ लाख शुभकामना
@kamalkhanak1156
@kamalkhanak1156 Жыл бұрын
Kñn Ğ M4rr44fr
@smaranaryal3634
@smaranaryal3634 3 жыл бұрын
धेरै सुन्दर गित,साँस्कृतिक ,अध्यात्मिक ,एकदम राम्रो प्रस्तुती,बधाइ गाएक अनि कलाकारहरुलाइ।👌👌❤️❤️
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe 2 жыл бұрын
जय होस भजन किर्तन सुन्दर आनन्द आउने राधे श्याम जय कृष्ण राधे श्याम जय 🌺☘️🙏🌺☘️🙏🌺☘️🙏🌺☘️🙏🙏🙏
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
शुर्य खड्काको सालको टपरी गित सुन्न छुटै मजा बधाई पुरा टामलाई
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@yamanpun
@yamanpun 4 жыл бұрын
कल्ले भन्छ हरि,मनमा पिर नपरि...हरि बोल...हरि बोल👏👏👏👌👌👍️आफ्नै गाउँ घरमा बसेर गाएको याद आयो सर।बधाई साथै सफलताको सुभाकामना सम्पुर्ण परिवारलाई
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@yamanpun
@yamanpun 4 жыл бұрын
@@SuryaKhadkaOfficial सर यो त मेरो कर्तब्य हो।एक त म पनि बाग्लुङको तैइ माथी येस्ता गीत मलाई धेरै नै मन पर्छ फेरि पनि सफलताको सुभकामना सर🌹🌹🌹
@dhanthapamagar7785
@dhanthapamagar7785 5 жыл бұрын
हाम्रो तनहुँ तिर पनि पुजा लाईन्छ, नौबेत खाइन्छ, भजन गाइन्छ सुर्य सर। एकदम राम्रो लाग्यो।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Dhan Thapa magar धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा सारै रमाइलो भजन बधाई छ सबै जनालाई
@kamleshpun6680
@kamleshpun6680 2 жыл бұрын
मलाइनी मन प्रछ एस्तै भजन जय होस 🙏🙏🙏धिला भेताएछु यो गित र पनि सुन्दै छु हजुर को दोहोरी नि मन प्रछ सुर्य जि सके सम्म नछुताइ हेर्छु❤️❤️❤️
@samjhanakandel2947
@samjhanakandel2947 Жыл бұрын
Mmmmmm
@paramesvaraacyutadas-4624
@paramesvaraacyutadas-4624 5 жыл бұрын
बिताऊँ जिन्दजी बिताऊँ जिन्दजी💐💐💐 मुखमा राम जपेर बिताऊँ जिन्दजी 🙏🏻🙏🏻🙏🏻 हाम्रो गाऊँको भजन , यस्ता गीत अझै धेरै सृजना गायन गर्नुहोला , थप सफलताको शुभकामना Surya जी
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@hariaryal137
@hariaryal137 3 жыл бұрын
पूजा लाइन्छ नैवेद्य खाइन्छ हाम्रो गाउँ घर तिर यस्तो भजन ज्ञाइन्छ यो भजन पनि धेरै राम्रो छ सुनी रहु जस्तो लाग्छ धेरै शुभकामना कामना तपाईंको स्वर र कलालाई उच्च सम्मान छ।
@sitanyaupane584
@sitanyaupane584 9 ай бұрын
जय होस
@gangatamang8542
@gangatamang8542 5 жыл бұрын
आहा कत्ती आन्नद आयो सुर्य दादा सुमधुर आवाजमा बजन सुन्दा त्यो जादुमय स्वरको बयान गर्नलाई शब्द छैन हजुरको गित हरु कहिले आउँछ भन्दै युटुब हेरि बस्छु मत
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@yamzkoirala6240
@yamzkoirala6240 4 жыл бұрын
सस्कृती झल्काउने भजन । धन्यबाद सुर्य जि
@chatanashahi4738
@chatanashahi4738 3 жыл бұрын
Bihana uthe paxi surya khadka ji ko yo vajan song nasune ta aru kam nai garna man nalagne jati yata hai hajur🙏🙏🙏❤❤
@janakmagar4107
@janakmagar4107 5 жыл бұрын
आहा कति राम्रो म्युजिक शब्द गायन
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@dipeshregmi9187
@dipeshregmi9187 4 жыл бұрын
हरी हरी कति राम्रो दाई हजुर लाई 🙏🏼🙏🏼 धेरै धेरै धन्यवाद कति राम्रा शब्द
@जिरेखुर्सानि
@जिरेखुर्सानि 3 жыл бұрын
राम मनैमा सिता मनैमा जहाँ पुगेनी आफ्नै मातापिता मनैमा❤️
@jitendrabk6557
@jitendrabk6557 5 жыл бұрын
गाउँमा भक्ती भएर भजन गाको याद आयो। बधाई छ सुर्य सर लाई यति मिठो भजन हामी माझ ल्याउनु भएको मा!
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Sa Fgg धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@baburambaglung7520
@baburambaglung7520 4 жыл бұрын
Hamro baglung ko daju haru lai badai cha
@motirai3089
@motirai3089 5 жыл бұрын
आफ्नोपन झल्किएको मिठो सुमुधुर लोक भजन आएछ।धेरै धेरै बधाई अनि शुभकामना !!!💐💐💐👍👍👍👍
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Moti Rai Heartly Thankyou so much
@avrjun
@avrjun 4 жыл бұрын
उत्कृष्ट भजन ।। Loved to listen .....Thanks Surya Khadka .
@airjunbasyal9627
@airjunbasyal9627 4 жыл бұрын
Tik tok sunerw aako bhjan ramro xa dai congress from Syangja
@kalakalapana524
@kalakalapana524 5 жыл бұрын
दामि छ दादा भजन गित हाम्रो गाउँ घर तिर पनि यस्तै भजन गाउने चलन छ पुजा लगाउदा अाज सारै याद अायो मेरो प्यारो नेपाल अनि गाउँ घर म त पर्देस म छु त्र दादा को हरेक गित राम्रो लाग्छ सधै सुन्छे गर्छु सफल्ता को शुभकामना सुर्य दादा हजुर लगायत अल टिम लाई 👌👌👌💞💞💞💞💞💞💕💕💕💕💕💕💗💗💗💗💓💓💓💓💖💖💖💖💖💖🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💞💞💞💞💞💞💞💞💞💞
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@sonuSonu-tc4in
@sonuSonu-tc4in 3 жыл бұрын
@@SuryaKhadkaOfficial 🙏🙏🙏🙏🙏🙏
@surajsunar1169
@surajsunar1169 4 жыл бұрын
आज बाग्लुङ को टिपिकल भजन सुन्न पाइयो अति उत्कृष्ट शब्द अनि कलाकार सुर्य खड्का सर को भोकल पनि उत्कृष्ट छ ।
@jituk.cyouteb6422
@jituk.cyouteb6422 4 жыл бұрын
मेरो घर पनि बाग्लुङ नै हो सारे राम्रो छ सुभकामना भाइ सुर्य तपाईं लाइ
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Thankyou so much
@devkotakrishnaofficial
@devkotakrishnaofficial 3 жыл бұрын
म त सुर्य जि को भजन खोज्दै यहाँ पनि आइपुगे है🙏🙏🙏
@krishnabastola8054
@krishnabastola8054 4 жыл бұрын
एक दमै राम्रो छ भजन 😘😍
@dipsanchapagain1029
@dipsanchapagain1029 2 жыл бұрын
Best wishes surya khadka ji Hajur ko ♥️♥️♥️♥️
@IshwarThapa
@IshwarThapa 4 жыл бұрын
आज इन्द्रेणी मा भजन सुनेर खोज्दै आको अब बिहान दिनहु सुनिन्छ
@arjunarjunpandey3187
@arjunarjunpandey3187 Жыл бұрын
धेरै राम्रो प्रस्तुति सम्पुर्ण मा नमस्कार
@harikrishna9590
@harikrishna9590 Жыл бұрын
सुर्य खड्का लगायत यो संपूर्ण टिम लाइ मेरो सहृदयी शुभकामना।
@Bipina357
@Bipina357 Жыл бұрын
आहा भजन 😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏हाम्रो बाग्लुङ तिर यस्तै भजन गाइन्छ
@krishnaadhikari9325
@krishnaadhikari9325 4 жыл бұрын
अती राम्रो लाग्यो हजुर्लाई धेरै धेरै धन्यवाद छ
@kaliprasad640
@kaliprasad640 4 жыл бұрын
surya ji yakdam man paryo हजुरलाइ मुरारी धन्यवाद पोखरा २८ हाल साउदी
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Kali Prasad Thankyou so much
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 5 жыл бұрын
बधाई।उत्कृष्ठ लय,शव्द चयन। भव्य सफलताको शुभकामना।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Manda Paudel धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@SurajBhirkhoire
@SurajBhirkhoire 5 жыл бұрын
दामी !!
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई सर❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@savitribhandari5650
@savitribhandari5650 4 жыл бұрын
बिताउ जिन्दगी बिताउन जिन्दगी मुखमा राम हात्मा काम बिताउ जिन्दगी 💃💃👭
@tejbahadur5381
@tejbahadur5381 2 жыл бұрын
आहा भजन भनेको यस्तो पो होनि सारै राम्रो लायो
@ridam6867
@ridam6867 4 жыл бұрын
Aha nikai mitho badhai x surya ji
@govindagautam4866
@govindagautam4866 4 жыл бұрын
सफलतको शुभकामना सर्बप्रथम आफ्नो गाउको सस्कार सस्कृती जोगाउनु भयकोमा
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Thankyou so much hajur lai
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Thankyou so much hajur lai
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Thankyou so much hajur lai
@tilakthapa7502
@tilakthapa7502 5 жыл бұрын
निकै राम्रो भजन ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@krishnapathak9521
@krishnapathak9521 5 жыл бұрын
म पनि बाग्लुङे बुबा आमाको छोरा हु ! त्येता तिर गाईने गितहरु मन पर्छ !
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Krishna Pathak Thankyou so much
@shivrajgautam783
@shivrajgautam783 3 жыл бұрын
हाम्रो पनि पुर्खेउलि घर बागलुङ तिर हो अरे तर अहिले कैलाली तीर छौ
@tikaramrijal3329
@tikaramrijal3329 3 жыл бұрын
धेरै राम्रो भजन 🙏🙏
@umapoudel1183
@umapoudel1183 4 жыл бұрын
भजन मा यस्तै ग्रुप मा अनि रातिमा गरेको भिडियो राम्रो हुन्छ। अरु भिडियो भन्दा मलाई यो भिडियो मन पर्यो😊 💞💞💞
@purushothamrijal5843
@purushothamrijal5843 4 жыл бұрын
छाडा गित गाएर हाम्रो संस्कृति मास्ने होडबाजी चलिरहेको वेला संस्कृति जोगाउने तपाईंको उदाहरणीय काम सुर्य जि।।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Thankyou so much hajur lai
@rupaacharya584
@rupaacharya584 4 жыл бұрын
खुसीलायकाे छ धेरै रामाे भजन म पनि बागलुङको चेली हाे 🙏🙏🌹🌹
@premthapa1875
@premthapa1875 4 жыл бұрын
Sweet vajan sweet words so Nice I am parbat
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
धेरै खुशी लाग्यो भजन सुनेर म पनि बागलुङको हु धेरै धेरै शुभकामना
@ranagajasing5334
@ranagajasing5334 3 жыл бұрын
होनि
@bishnuchhetri8998
@bishnuchhetri8998 5 жыл бұрын
आहा👌👌 सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई । 👉❤❤❤💞💞💞💖💖
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Bishnu Thapa धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@khadkukami2398
@khadkukami2398 3 жыл бұрын
राम्रो भजन ठिक छ
@susmaoli2916
@susmaoli2916 5 жыл бұрын
Varkhar heradaixu dherai ramro xa song badhai xa surya jjj
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@diprinshaparajuli4778
@diprinshaparajuli4778 2 жыл бұрын
7
@GYANENDRAPRASADTRIPATHI
@GYANENDRAPRASADTRIPATHI 4 жыл бұрын
गीतको सफलताको शुभकामना !!!
@laxmishrestha4550
@laxmishrestha4550 2 жыл бұрын
म टिक टक लाइभ बाट आएर कमेन्ट् छाडेको छु भाइ हजुर कत्ति राम्रो 🙏🙏🌹🌹🌹
@laxmishrestha4550
@laxmishrestha4550 2 жыл бұрын
टिकटक भाइमा सुनेर यु टुप हेर्नू आये सारै खुसि लाग्यो नाम साेध्नु ठिक गरेछु मन छाेयाे भाइ हजुर 🙏🙏💐💐💐🌹🌹
@thapgyan
@thapgyan 5 жыл бұрын
Hajur ramro rahixa best of luck bro
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@kushalkhanal6651
@kushalkhanal6651 Жыл бұрын
Dherai real bhajan rahechha sabaile aba kebal God Ram ko yad garnuhosh because yas sansar ko sabaibhanda important God ko name ho kebal Ram , sadhai samjhau Ram lai Jay Shree Ram Jay Shree Ram Jay Shree Ram Jay Shree Ram Jay Shree Ram Jay Shree.Ram Jay Shree Ram
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।अाहा कति मिठाे भजन धेरै राम्रो बधाई छ।
@anjalisubedi1459
@anjalisubedi1459 2 жыл бұрын
Dharaii ramro vhajan ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💛💛💛💛💛
@roshanhamal7428
@roshanhamal7428 5 жыл бұрын
हाम्रो पर्वत तिर पनि यस्तै भजन गाईन्छ। एकदमै राम्रो छ दाजु
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Roshan Hamal धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@jeetmagar6973
@jeetmagar6973 4 жыл бұрын
Hjr vagwan ko name jata tatai chalx gaaro na maani sheare gardinu la
@shyampaudel2
@shyampaudel2 Жыл бұрын
मत बागलुङको कान्छो मलाई आफ्नो भाका एकदमै मनपर्छ ॐॐॐ🙏❤❤❤❤❤❤❤❤❤
@subodhlamichhane843
@subodhlamichhane843 4 жыл бұрын
सारै मिठो भजन 😱
@tejshrestha9089
@tejshrestha9089 4 жыл бұрын
Purbeli bhajan
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
मलाई ती पुरानो दिनको यद अयो हाम्रो लम्जुङ म पनि सत्तेनरान पुजा म बजान गाउन बसेको
@minaroka2575
@minaroka2575 3 жыл бұрын
हामी बाग्लुङले आज ठुलीएकादसीको दीन हाम्रो सुर्य भाइको गीतमा नाचीयो सारै राम्रो छ नयाँ नयाँ गीत हरु नीकाल्नु भाइ।
@rajukunwar1050
@rajukunwar1050 4 жыл бұрын
अति नै राम्रो धौलागिरी अञ्चल परिचन सफलता कामाना 👌👌👌👌
@bholabishwakarma3555
@bholabishwakarma3555 5 жыл бұрын
मेरो घर अर्घाखाचि हो यो गीत सुन्दा मेरो गाउ को याद आयो गित ले सफलता पाओस शुभकामना
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Bir Bahadur धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@gauribohara5143
@gauribohara5143 Жыл бұрын
ॐ ॐ नमाेःभगबते बासुदेबाय जय जय हाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌❤️❤️❤️❤️
@SaritaPokharel-v7d
@SaritaPokharel-v7d 8 ай бұрын
ॐॐॐॐॐ
@harishbistharidash
@harishbistharidash 2 жыл бұрын
अति सुन्दर हजुर जय श्रीमन्नारायण
@sabitrakhatri4612
@sabitrakhatri4612 2 жыл бұрын
Very very nice safaltako kamana garxu l all
@santoshthapa9842
@santoshthapa9842 4 жыл бұрын
भजन चाहि रामो छ हजुरको भजन गीतको सफलताको कामना गरद छु दाजु
@santoshthapa9842
@santoshthapa9842 4 жыл бұрын
राम मनै मा सिता मनैमा जाहा पुगेनी अाफ्नै माता पिता मनैाम
@nepalidolendra5502
@nepalidolendra5502 4 жыл бұрын
दामी घर गाउँ को नै याद आयो 👍️👍️👍️👍️
@chiranjivichhetri
@chiranjivichhetri 5 жыл бұрын
आहा
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
SPECIAL REPORT धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@HemRaj-rv1tk
@HemRaj-rv1tk 3 жыл бұрын
म दाङको घोराही बाट ।जय श्रीराम
@Nabaraj79
@Nabaraj79 4 жыл бұрын
दाम्मी लाग्यो भजन हाम्रो म्याग्दी तिर पनि यस्तै हो सुर्य सर आज इन्द्रेणी मा सुनेर सर्च गरेको त ठ्याक्कै भेतियो खुसी लाग्यो
@krtvlogs6187
@krtvlogs6187 4 жыл бұрын
मलाई आशधै मनपर्यो यो भजन। सूर्य जी को गीत सबै नै राम्रो लाग्छ मलाई।
@topnarayan3766
@topnarayan3766 4 жыл бұрын
एकदम राम्राे सुर्य जि
@rajupaudel9091
@rajupaudel9091 4 жыл бұрын
भजन हेर्दा त घर्मै भयको अनुभब भयो मनै छोयो ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Raju Paudel Thankyou so much
@madhabsubedi4661
@madhabsubedi4661 5 жыл бұрын
सुर्य भाइ हाम्रो पर्बत पाङ तिर पनि यस्तै गाइन्छ very nice
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@rameshbaglung4046
@rameshbaglung4046 4 жыл бұрын
सारै राम्रो भजन सफलताको सुभकामना 💗💗💗
@mayagiri1880
@mayagiri1880 Жыл бұрын
Ho ni hajur ! Kati ramro vojan man poro hajur li namaskar
@harkasapkota4633
@harkasapkota4633 5 жыл бұрын
हाम्रै माटोको/संस्कृतिको पहिचान भजन संगीत, सारै राम्रो मामा 👍🙏🏻👍...,,,
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@dineshbohora4314
@dineshbohora4314 5 жыл бұрын
निकै राम्रो भजन सर
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
Dinesh Bohora धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
@bambahadurgurung9190
@bambahadurgurung9190 Жыл бұрын
🎉🎉❤❤
@chandratamang8195
@chandratamang8195 5 жыл бұрын
Wow dada सारै सुन्दर गित बधाई छ हजुर लाई फेरि लियर अाउनुस है यस्तै मिटाे गित
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
@karkifarsabahadur5598
@karkifarsabahadur5598 4 жыл бұрын
नमस्कार सुर्य सर राम मनैमा सीता मनैमा जाहा पुगेनी आफ्नै माता पिता मनैमा भन्ने बेला भिडियो मा सुर्य सर को माता पिता लाई क्यामरा मा फोकस दिनु भको भए सुन मा सुगन्ध हुन्थ्यो भजन सारै राम्रो छ सर
@halkaramailo973
@halkaramailo973 3 жыл бұрын
Om namo namah,,jay jay hos,,hamro gulmi tir pani yastai bhajan gaaincha,,jay hos sampurn team ko
@loknath3548
@loknath3548 6 ай бұрын
मत गुल्मी को बागलुंगको र हाम्रो भाका मिल्छ अति राम्रो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@mayagautam1922
@mayagautam1922 4 жыл бұрын
अति सुन्दर मिठो भजन हजुर हरु सबैको जय होस 🙏🙏❤️❤️❤️
@sonushahi411
@sonushahi411 4 жыл бұрын
धेरै राम्रो टिपिकल लोक भजन सुर्य जि
@sabinasubedi6724
@sabinasubedi6724 4 жыл бұрын
Saarai ramro raixa bachha belako yaad aauni raixa live video hajurko here pachii saarai hernu man laagera hereko saarai ramro xa dharai nai ramro
@pabisara4392
@pabisara4392 4 жыл бұрын
साहारै राम्रो भजन गित सफलता को शुभकामना सुर्य भाई
@dhanrajrd2829
@dhanrajrd2829 4 жыл бұрын
Dherai ramro Lago Surya ji
@rupenderpun8432
@rupenderpun8432 Жыл бұрын
जति सुने पनि झनै सुनिरहन मन‌लाग्छ हजुरको स्वर असाध्यै राम्रो छ सफलताको शुभकामना सुर्य सर 🙏❤️
@shantipoudel3911
@shantipoudel3911 3 жыл бұрын
आहॉं कती राम्रो र मनमा आनन्द लाग्ने 🥰🥰🌹🌹धन्यवाद हजुरहरुलाई
@janurimal72
@janurimal72 4 жыл бұрын
साच्चै अति नै राम्रो छ धन्यवाद भाई 🙏
@shayaneelucy6777
@shayaneelucy6777 3 жыл бұрын
नमन गर्छु यो जन्म भुमी को माया र श्रद्धा देखेर म टाडा भए पनि ज्नम भुमी मै छु भन्ने आभास भयो!
@chitrabohara6116
@chitrabohara6116 4 жыл бұрын
राम्रो छ
@ganeshpharswan3703
@ganeshpharswan3703 2 жыл бұрын
Bhajan Ram raksha Guru koti koti namaskar ❤️🌹🌺🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🕉️🕉️🕉️🛐🛐🛐🛐
@gomaniure6222
@gomaniure6222 4 жыл бұрын
सालको तपरि तपरिमा रोति आयो वजाउ थपरि।
@gobardhandarlamimagar8778
@gobardhandarlamimagar8778 4 жыл бұрын
Surya ji asadhyai mitho gaunu vayeko xa astai mitho sumadhur gaudai janu hola surya ji lai safalta ko suvakamana
Durga Bhajan 2081 Nepali Bhajan By Bibek Banjade
16:34
Bibek Banjade
Рет қаралды 66 М.
Nepali Lok Bhajan | Sewa Garnu Baba Aamako - Bharat Chandra Gautam
21:59
Music Nepal
Рет қаралды 1,5 МЛН