जम्काभेट मिडियाको नयाँ प्रस्तुतिमा सुशिला लामा र राजेन्द्र पाठकको नयाँ लाईभ दोहोरी लिएर यहाँहरुसामु प्रस्तुत गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@tirthatamu65052 жыл бұрын
Jamkabhet kathe matra nabhai rastria dohori kalakarharu leuna paryo sir
@sheradhikari12692 жыл бұрын
Jhaa Chan Shushila Lama, taihuncha ramailo, Enjoying from America
@JamkabhetMedia2 жыл бұрын
🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@ranrai85612 жыл бұрын
आहा अति नै झकास है दोहोरी सम्पुर्ण कलाकारहरु लै धन्यवाद💘💘💘💘💘💘💘 😘😘😘😘😘💚💚💚💚💚
@JamkabhetMedia2 жыл бұрын
धन्यवाद हजुरलाई🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@ishworithapa7132 жыл бұрын
नुवाकोट को राजीन्द्र जी र शुलीला जी दोहोरी गीत दामी छ
@JamkabhetMedia2 жыл бұрын
धन्यवाद हजुरलाई 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@परिबर्तननेपाल-ज3य2 жыл бұрын
आहा साह्रै राम्रो अनि रमाइलो जंकाभेटको यो उत्कृष्ट प्रस्तुती निरन्तर अगाडी बढीरहोस् साथै साङ्गितिक सहकार्यमा कुनै बाधा नपरोस् बधाई तथा शुभकामना !
@JamkabhetMedia2 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@wakeup81232 жыл бұрын
सुसिला दिदी को हरेक गित प्रस्ट र सरल तरिकाको प्रस्तुत लाग्छ जस्ले पनि सहजै गाउछ कि जस्तो गरि!