सुस्मिताबारे वडा सदस्यसँग कुराकानी, घर पुग्दा यस्तो देखे, बल्ल मुख खोले जनप्रतिनिधीले Sushmita KC

  Рет қаралды 173,545

Jagat TV

Jagat TV

Күн бұрын

Пікірлер: 214
@ridambcofficial
@ridambcofficial 4 жыл бұрын
यो मुला जनप्रतिनिधि ले नि झुट बोल्दै छ। आत्मा हत्या हो भने ठाउको आँखा कसरी फुट्छ मुला जनप्रतिनिधि
@dilipgajurel3493
@dilipgajurel3493 4 жыл бұрын
तियो हेटौंडाको सबै चोर हुन जेनमार हुन पैसा को लागि जे पनि गर्छन तिनिहरुले
@sanjaymagar786
@sanjaymagar786 4 жыл бұрын
Yeslai pani paiasa khuwooko hola
@khemdhura400
@khemdhura400 4 жыл бұрын
यसले झुट बाेलेकाे छ यसलाई २,४ झापु हाने पछि सब खुल्छ
@amritshrestha5012
@amritshrestha5012 4 жыл бұрын
अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ ।
@depamiss8572
@depamiss8572 4 жыл бұрын
यो मान्छे ले कुरा लुकाउन खोजेको छ
@JpnNpl
@JpnNpl 4 жыл бұрын
Yo katalai pane gal halnu par6a
@sangitpreme6172
@sangitpreme6172 4 жыл бұрын
यो मान्छेको बोलीचाली हेर्दा र सुन्दा कतै कुरा लुकाएको त होइन अहिले जनक प्रति विधिले गर्दाखेरि नै देशमा ठूलो घटना डाक छोप हुने गरेको छ रुकुमको घटनालाई हेर्नुस ल जनप्रतिनिधि कतिको मिलोमतो थियो अहिले त्यस्तै गरि कन हेटौंडामा मिलोमतो होइन त्यसैले राम्रो उसङ्ग छानबिन गरेर कारवाही होस् धन्यवाद
@raveetaxettri5349
@raveetaxettri5349 4 жыл бұрын
जनप्रतिनिधि लेनि घट्ना लुकाउँदै छ साले तेस्लाई नि अनुसन्धान मा लिनु प्ररछ
@sonammm813
@sonammm813 4 жыл бұрын
Jutt bhole koxa
@diku.lama2053
@diku.lama2053 4 жыл бұрын
Ho jut boldaichha ysko pani hat hunasakchha
@anjukarki5710
@anjukarki5710 4 жыл бұрын
Malai ni Yo manxele apradhilai bachauna khojeko jasto lagxa
@niranjanpanday8827
@niranjanpanday8827 4 жыл бұрын
कारबाही होस ज्वाइँ छोरि र बाउलाइ नत्र हामी आन्दोलन गर्छौ
@niranjanpanday8827
@niranjanpanday8827 4 жыл бұрын
कारबाही होस
@nimasherpa1677
@nimasherpa1677 4 жыл бұрын
थुकक तँ धिककार छ तँ जसतो वडा अदा क्ष
@rambhandari9380
@rambhandari9380 4 жыл бұрын
आखो कसरी फुटेको हो र टाउको किन फुटेको हो मानपछेले लुकाउन खोजेको छ त अर्को कुरा चुकुल कसरी लाएको नि कसरी भित्र मार्न सफल भए पापि हरु है र तिनी पापि हरु कसरी गए सबै देखाईयोस दोषि उम्कना नपावस र दोषिलाई कार्बाहि होस हदैसम्माको कारबाहि होस टाउको कसरी फुटेको बुढा बा
@ratanthapamagar181
@ratanthapamagar181 4 жыл бұрын
यो खाते भाते लाइपनि हात गडि लागाएर लैजानुपर्छ केटिको पक्छे बोल्ने त्याहा केही छैन्न किन भने माइति टाढा भएको कारणले सबै सासू ससुराको डरले पनि भन्न सकेन्न नत्र किन आखा फुट्यो त यो खाते ले किन त्यस त्यो त्यस त्यो छ भन्छ यसलाइ पनि लैजानुस जेल अहिले जनपर्तिनिधि सबै हत्यारा भएका छन रुकुम जाजरकोटको जनपर्तिनिधि नै मुल हो
@sumimagar9200
@sumimagar9200 4 жыл бұрын
यो साले भाते चोर ले झुट बोल्दै छ त्यो आत्मा हत्या हो भने कसरी टाउको आँखा छिया छिया भयो त यो पनि हत्यारा को पछि लाग्दै छ त्यै पनि झुट कुरा गरेर यदि कुरा याद गर जनप्रतिनिधि सत्री कैले लुक्दैन र झुटो कैले टिक्दैन
@shantaghimire5246
@shantaghimire5246 4 жыл бұрын
अनुसन्धान को पिरियड मा यो भन्दा बढी बोल्न मिल्दैन । जे पायो त्यही भनेर गाली गर्नु हुदैन।
@bunjpoudel3348
@bunjpoudel3348 4 жыл бұрын
यसको छोरी लाईनी यसरी मारेको भ्ए था पाऊथो
@luckyrc00
@luckyrc00 4 жыл бұрын
यो जनप्रतीनिधी ले केहि कुरालुकाउन खोज्दैछ
@sushilshrestha8792
@sushilshrestha8792 4 жыл бұрын
धेरै धेरै घटना भइराछ जाे हतियारा लाई फाँसी दिनु पछ
@pujabhandari446
@pujabhandari446 4 жыл бұрын
यो साला जन प्रतिनिधिले यो घटन लुकाउम खोजदै छ मुला एसलाइ नि अनु सन्धान म लिनु प्रछ
@sukhmantamang4069
@sukhmantamang4069 4 жыл бұрын
होइना यो जनपर्ती निधि ले के बोलेको कसरी आफुइ ताउको फुटेको को ह कि मिले महतो हो ह
@chatanbasnet405
@chatanbasnet405 4 жыл бұрын
Yo manxale jhuto boldaixa
@mm67841
@mm67841 4 жыл бұрын
पुत्रकार जी इन्टरभिउ लिदा मोबाइल चलाउनु त भएन नी !!!
@Anjali30304
@Anjali30304 4 жыл бұрын
तेरिमा काईते झुट बोल्छस सहि कुरा गर्नु पर्छ
@hiphopgamer6431
@hiphopgamer6431 4 жыл бұрын
होइन यो खातेको भागमा कति परेछ बिमाको Paesa थुक्क पिन्न खाने बेला मा पनि यति झुट बाेलिस
@hiraghimire2245
@hiraghimire2245 4 жыл бұрын
हत्या नै भएको हो यस्ता पापीलाई फासी हुनुपर्छ कस्तो मन होला यिनी पापिहरु को
@laxmipaudel1285
@laxmipaudel1285 4 жыл бұрын
सत्य कुरा बाेल्नु पर्छ जन्ताकाे प्रतिनिधि भए,र
@sofiyathapa8436
@sofiyathapa8436 4 жыл бұрын
हत्यारा सासु ससुरा नन्द को अनुहार किन नदेखाएको हो। अब जेलमा सडयेर पैसाको सपना बुन
@rapshankarki4857
@rapshankarki4857 4 жыл бұрын
योसाल को पनि मिलोमतो छ यसलाई पनि अनुसनधान को घेरामा राखनु परछ
@raibbawana3188
@raibbawana3188 4 жыл бұрын
RIP susmita 😢😢😢
@ramailopalanita
@ramailopalanita 4 жыл бұрын
यसरी खुले अाम मानबता हन्न गर्न पाहिदैन
@narayanbohara9638
@narayanbohara9638 4 жыл бұрын
त्यो सिदै घर परिवार नै मिलेर मारेको छ छोरो मरेको दिन देखिनै बुहारिलाइ टचर गर्न सुरु भयको छ छोरो याक्सिडेन्ट मा परेर बिति सक्यो बुहारी लाई किन दोस के बिगारेको छ त्यो बुहारिले त्यो बुहारिको सानै उमेर र बिहे गरेको छ महिनामै उस्को सिउदो खाली भयको छ यस्तो बेलामात सासू ससुराले हौसला दिनु पर्ने होइनर त्यहाँ माथी आफ्नै छोरी पनि छ्न भोलि त्यो आफ्नै छोरिलाइ यस्तै हालत गर्यो भने के त्यो छोरिको बाबू आमाले सहन सक्छन बुहारी भनेकोत घरको लक्ष्मी हुन छोरी भन्दा पनि नजिक हुन्छन तर त्यो घर का मेन सदस्य हरुले बिचरा बुहारिलाइ यौटा यकदम घिन लाग्दो बेबहार गरेर राखेको रेछ बिचरा त्यो चेली त्यो घरमा बिहे भयर जानू पनि ठूलो भुल भयछ यदि छोरोले बिहे नगरी मरेको भय कस्लाइ दोस लगाउथ्यो होला ती पापी हरुले खोइ त्यो घर मा चाहि छोरी ज्वाइँ को पनि मिलि महत्तो छ पक्कै नत्र भाइ बितेकै दिन मा बुहारिलाइ तैले गर्दा यो सब भयको हो भन्ने अबस्था होत हो छोरोको बिमा गरेको पैसा आउनी भय पछि त्यो सबै पैसा बुहारिको हुनि भयो भनेर कित सासू ससुरा नन्द मिलेर मार्यो कित मार्न लगाइयो यो सिदै हत्या हो पापी हरु हुन त्यो घर परिवार!
@samirsunar4903
@samirsunar4903 4 жыл бұрын
हत्या घटना जानी गरेको बुझ्नुपर्छ ससुरा सासू र नन्द मिलेर हत्या गरेको बुझ्नुपर्छ घटना प्रर्कीतक हेर्दा सरार हत्या भएकाे हाे छाेराकाे बिमाकाे पैसा खान काे लागि जानी हत्या गरेको हाे याे घटना हेर्दा आत्महत्या हाेइन सरार जानी हत्या गरेको हाे सम्पत्ति लाेभमा हत्या भएकाे हाे जानी हत्या भएकाे हाे
@bhawanabista8026
@bhawanabista8026 4 жыл бұрын
To thau ma tero xori vay k garthis kin jhutho boldixas ah
@bibekkasthakar5527
@bibekkasthakar5527 4 жыл бұрын
Body language herdai yo manxe le jhut boleko dekixa
@anjurimal9333
@anjurimal9333 4 жыл бұрын
rip susmita
@puspagurung7740
@puspagurung7740 4 жыл бұрын
हैन जताततै चोत अँखा कसरी फुटल्यो के अफैले आफ्नो अँखा फुटलेर आत्मा हत्या गर्छ? अनि भित्र बाट चुक्कुल लायोरे साले चोर प्रतिनिधि एस्को पनि मेल् मिलाप हुनुपर्छ यो हत्यामा राम्रो छानबिन गरेर हत्यारा लाई नी यी नानी लाई झै तटपएर मार्नु पर्छ 👿👿👿
@basantaghale4787
@basantaghale4787 4 жыл бұрын
madar chut sale kutta yo daka jhut boliraxa yesko bolda hao bhao hernu ta kasari daraundi bolexa
@sitaadhikari1780
@sitaadhikari1780 4 жыл бұрын
Rip susmita
@urmilashrestha6894
@urmilashrestha6894 4 жыл бұрын
दाेसीलाई कडा भन्दा कडा कारवाही हाेस
@raceflow4812
@raceflow4812 4 жыл бұрын
🙏🇳🇵🇳🇵🌏🇳🇵🌏🇳🇵🇳🇵🇳🇵🌏 साथी हो देखियो छेत्री-बाहुन को कोखमा दाँरा हुन्छ भने को यही हो यिनी हरु पैसा भने पछी दाँत बाट हुरुक्क भएर पसिना काड्छन मुखमा राम राम बगलिमा छुरा!
@झुमादेबिगुरागाई
@झुमादेबिगुरागाई 4 жыл бұрын
यो मूला को छोरि छैन ?? फ्याट्ट जे छ त्यही बोल्न छोडेर,, जिब्रो चपार बोल्दो रछ साला ,, जन प्रतिनिधि रे यस्ता जिब्रो चपुवा 😡😡। आफूलाई परेको दीन ,, थाहा पाउलास 😡
@sitaadhikari1780
@sitaadhikari1780 4 жыл бұрын
Dhoka vitra bata chai kasari luck vayo??
@Ranjuchhetri1174
@Ranjuchhetri1174 4 жыл бұрын
यो साले प्रतिनिधि ले झुट बोलेको छ तेई भएर बोल्दा पनि अकमकाछ एस्को छोरिलाई पनि एसरिनै मारेको भए बल्ल थाहा पाउथ्यो यो पनि मिलेको छ यो घटना मा
@sitapuri6669
@sitapuri6669 4 жыл бұрын
Yo papi kun hosh satya bol marna parcha papi tauko futeko tero aakhale dekhena kati ghush khaish
@dipphy3122
@dipphy3122 4 жыл бұрын
येस्ले पनि सिदै घुसखाको हुनु पर्छ
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
तेस्तो सबै लक थियो भने माईती पक्छे बोलायेर सबै चेक जाछ गरेर खोलेको भये झनझटै हुनिथियेननी जानाजान तेतिको उमेरको मान्छे आत्मा हत्या चाहिँ गर्दैन रस्य केही हुनुपर्छ
@neerayonzan5937
@neerayonzan5937 4 жыл бұрын
Yo बुढो लाई नि अनुसन्धान गर्नु पर्छ यो बुढो किन कुरा चपाउदै छ प्लान बद्ध मारियेको हो हत्यारालाई फासी हुनु पर्यो सरकार
@minkumar3521
@minkumar3521 4 жыл бұрын
के बोलेको यो मान्छेले हत्या भन्नू पनि अप्ठ्यारो छ आत्मा हत्या भन्नू पनि अप्ठ्यारो छ भन्छ त जे देख्यो तोइ बोल्नुनि
@karnagurungofficial9465
@karnagurungofficial9465 4 жыл бұрын
अचम्मै भयोत यो घटनात आत्मा हत्यानि हैन हत्यापनि हैन भने पछि के सुस्माको बुडाकाे अात्मा अायर मारेकाे हाे त.....
@gyanbahadurthign889
@gyanbahadurthign889 4 жыл бұрын
हैन बुद्धभुमी नेपाल राष्ट्रमा राक्षेश कै भुमी भएको होताअब मानाबिय सभ्यता हराए कै होता !!!
@sitaulaambika5118
@sitaulaambika5118 4 жыл бұрын
Yesle ni jibro chpayer kura gardai xa
@pabitraghimire2861
@pabitraghimire2861 4 жыл бұрын
Rip susmita kc
@lalbahadurrana9051
@lalbahadurrana9051 4 жыл бұрын
देखे को आफु लाईं लागेको संका त भन्न पाईयो नी के अनुसंधान अनुसंधान भनी राखे छ, अपराधी लुकाउने त हामी सर्वसाधारण नै हो के, आफु ले देखे को कुरा भन्नु हामी सक्दैनौ दराउँछौं ।
@shantibaral7850
@shantibaral7850 4 жыл бұрын
Sahi kurako xanbina kda karbahihosa
@sujbjkgyui9642
@sujbjkgyui9642 4 жыл бұрын
टाउको ठोकेर अाँख फुटयर नि अात्मा हात्य हुन्छ सिदै झुन्डिएर मरेने थियो होला हाम्फलेर मरे थियो होला हात्य नै हुन परछ
@d.r.sunshastry9183
@d.r.sunshastry9183 4 жыл бұрын
Jaheri je sukai bhyepni laxan le mareko dekhuchha 100/ % 2/4 chapluse le bachaune machhan hatyara lai bachane haru nai maha hatyra ho
@raceflow4812
@raceflow4812 4 жыл бұрын
🙏🌎🤢🤬👿👿😢😢👺😢🌎 नेपाल भने को पसु हरुको देस हो ।आफ्नै बाउ ले छोरी लाई घोडा चड्ने,आफ्नै छोरो ले आमा लाई घोडा चड्ने कस्तो देस ?तिमी हरु पसु ले बर्मा,आस्छम भारत र भुटान मा बस्ने नेपाली हरु बाट सिक्ने गर दानब हरु
@apsuthapa6265
@apsuthapa6265 4 жыл бұрын
Yo manxe le fataha kura gardai xa hai asti akjana daile jhyal khullai tyo vannu vako thiyo yaslai ni anusandhan hunu parxa
@anjalikarki8395
@anjalikarki8395 4 жыл бұрын
Aafaile aakha futayer marx koi manxe usle aafaile hatya greko vay tw aru pni tw thiyo hola ni room kin kichen mai yo hatya nai ho
@divegurung4464
@divegurung4464 4 жыл бұрын
यो मान्छे ले घटना लुकाउदै छा आत्महत्या रे एस्को साथी भयरहोल आफ्नु अँखा मा कसरी हान्छा ताउको पिछदी आफ्य्ले कसरी हान्छ लु हानेर देखा त 😠😡😠😡😠😡
@balkumari8374
@balkumari8374 4 жыл бұрын
यो मान्छेलाई केही नसोध्नुस पर्तेक सब्दमा अलमल परिराखेको छ
@antimrai3396
@antimrai3396 4 жыл бұрын
Yo mg vastacharilai pani fasi hanu parx.yo pani mileko hunu parx ghatnama sammal.
@madhavgautam7030
@madhavgautam7030 4 жыл бұрын
18:29 ma bhanekai kura ho bhanne aunti ko interview launu paryo!!!
@pujabhandari446
@pujabhandari446 4 жыл бұрын
एस्को छोरी चेली लाई एस्तै भो भने बल सते बोल्च कुकुर
@kanxigurung3988
@kanxigurung3988 4 жыл бұрын
कीन जीब्रो चपायेर बोलेको हत्या होनि आख छैन कि क्या हो
@prabinagurung1194
@prabinagurung1194 4 жыл бұрын
yo ghatanama yo pani sahamat huna sakxa tesayi le yesle yesto boleko yeslai ni anusandan ma lina jaruri xa
@aayushnewgamer8532
@aayushnewgamer8532 4 жыл бұрын
Yo papi harulai fasi hunu parx balla yesta ghatna haru roki nx haina vane nepalma yesta ghatna haru rokidain
@manuthapa2497
@manuthapa2497 4 жыл бұрын
Hatya vanna ni namilni ra atma hatya ni namilni re k boleko yo manxe.afai futyo ta tauko ani akha. Sab gharko pariwar le ho.clear xa
@dikshulama6774
@dikshulama6774 4 жыл бұрын
Mareko ho natak garcha sale
@neelim708
@neelim708 4 жыл бұрын
Kosle chai afnai tauko ma silauta le haanera suicide garchha hola ani aankha futne gari . Hawa kura .... kasto stupid kura garchha chhya. Murder nai ho yo
@paudelrupa7133
@paudelrupa7133 4 жыл бұрын
Ab arko aayo hatyara lai bachaun timeru jasta le Garda ho hatya hingsa badne
@ranacb7662
@ranacb7662 4 жыл бұрын
मर्ने बेला मा झुठो बोल्न हुदैन है बुढा
@raibbawana3188
@raibbawana3188 4 жыл бұрын
Buchara didi 😢😢😢kasto papi sala khate haru rahayxn jhel ma sadauna parx sabai lai
@jonigautam3407
@jonigautam3407 4 жыл бұрын
Marakai ho
@ramtelthalbir9866
@ramtelthalbir9866 4 жыл бұрын
तेरिमा डाका त पनि लुकाउन खोज्दै छस?एकदिन पाप धुरिबाट कराउछ, तेहि ससुरा भन्नेले नै मारेको हुनसक्छ पक्का,जुन बिमाको रकम सब आफ्नो पार्ने हेतुले यो षड्यन्त्र गरेको हो
@ابيابقث
@ابيابقث 4 жыл бұрын
Yo budo le 100% ghus khayeko xe yas ko chore lai pani yestai hueus
@sangharshsattakrishna5443
@sangharshsattakrishna5443 4 жыл бұрын
हत्यारालाई फाँसी हुनु पर्छ ।। मेरो च्यानलमा पनि जोडिनु होला धन्यवाद
@jeevanthing2163
@jeevanthing2163 4 жыл бұрын
Talai chai tero channelko chinta bhayo haina.
@senegalkhadka8882
@senegalkhadka8882 4 жыл бұрын
साचो कुरा बोल कति घुस खायको छस यो साले झुट बोल्छस त्यो घर परिवार मिलेर मारेकै हो मृत अात्मले सान्ति पाअोस बहिनिको न्याय दिनु पर्यो
@rakshyabhandari2369
@rakshyabhandari2369 4 жыл бұрын
Kati bhakbhakaudai boleko k yo manxe uta bata budi bolda ni haat le rokexa🙄🙄🙄🙄 Khutaa hallaudai bolexa..
@shantaghimire5246
@shantaghimire5246 4 жыл бұрын
अद्द्यक्ष का परिबार प्वाक्क प्वाक्क बोलेर कति दुख्ख दिएका।
@nimasherpa1677
@nimasherpa1677 4 жыл бұрын
यसलाई पनि जेलमा कोचनु पछॉ यो साले खाते अलि हत्यारा को Support लिएरा बोलिरह्को छ कुरा अलि लुकाएरा भनिरहेके छ यसतो हत्या हुदा पनि हत्याराको पक्षमा बेलने नलायक खाते यसमा तं खातेको छोरी भएको भए के गरथियो तेरो आपनो दीदि बहिनि वा छोरी भएको भए के हुनथियो अनि बल्ला थाहा हुनथियो
@anjuniroula1497
@anjuniroula1497 4 жыл бұрын
साते खाते तेरि छोरी को यस्तो भाको भा केगरथिईस
@ranafamily5219
@ranafamily5219 4 жыл бұрын
Jhut bolxas kukur 😡😡😡😡😡
@piyamagar77
@piyamagar77 4 жыл бұрын
Satye bolnus ....tapai ko ni xori x hola .....yo din voli tapai lai dekhn nparos ....
@mitrarair5374
@mitrarair5374 4 жыл бұрын
Yo budo lai ni anusandhan ma lanuparxa chor Budo
@parvathinepali8909
@parvathinepali8909 4 жыл бұрын
Yeata manxelai fhasi dinu parcha
@raimartha4358
@raimartha4358 4 жыл бұрын
सुनेको । मर्ने पटि कोहिले बोल्दैन, बाच्ने पटि नै बोल्छ
@NPLONLINEVlogs
@NPLONLINEVlogs 4 жыл бұрын
Jo saty ho tei bolam na kina dhak xop garne hola voli afno pani esto hudaina vanna sakinna jo hatyara ho teslaI ta jiban var jail halnu parxa arkako jyan ko maya na lagne lai jiban sahaj bachne adhikar xaina
@upamakoirala5059
@upamakoirala5059 4 жыл бұрын
यस्तो नै हुन्छ नेताकाे अाड लिएर हत्या गरेकाे हुनाले
@kritishrestha1300
@kritishrestha1300 4 жыл бұрын
Hatya nai ho herda herdai pani testo kura garne hatya ki aatmahatya re Tyo sasura ra nanda lai fasi dinu parxa
@durgaguragain694
@durgaguragain694 4 жыл бұрын
जिब्रेचपाएर बोल्दैछ यो जनप्रतिनिधि उस्कोछोरिभए केगर्थ्यो यो मान्छे साला
@apcoolktm
@apcoolktm 4 жыл бұрын
Yesto pagal ko kina interview leko hola pagal buda .
@padamlama3416
@padamlama3416 4 жыл бұрын
साले घटना लुकाउछ्स खाते जनप्रतिनिधि
@minatamang3277
@minatamang3277 4 жыл бұрын
Yashle jhut boldaixa yashle pani mileko xaki Kya Ho gharpariwar sangai yashlai pani sajaya hosh sarkar yo Rashtriya samasya Ho
@sarmilabk3284
@sarmilabk3284 4 жыл бұрын
Yo manxe le ni jhut boldai xa esto ni pratinidi re
@pramibholon6820
@pramibholon6820 4 жыл бұрын
hatyaralai fasi dinu parx
@parbatighale2603
@parbatighale2603 4 жыл бұрын
Yo budo le kin jhut boleko maiti chhitai gako re k ho aama le t 51 52 din ma maiti aako vaneko hoen
@nishagurung8893
@nishagurung8893 4 жыл бұрын
Yo wada adache le ni juht boldai cha marekai ho to sasura ani nanda le
@diku.lama2053
@diku.lama2053 4 жыл бұрын
yo jhana partinidai pani chhimekiko pachhema boldaichhq yo daichiure raychha kalo lai kalo seto lai seto banna nasaknny banny gau chhimek lai kasari biswas garchha jhana partinidai bannu ko mattar raychha kasai lai kehai pary kura lukaudai raychha sojo paraibar ho bannchha ghar bittrai buharai maryota??
@champagautam9267
@champagautam9267 4 жыл бұрын
साला गधा ढाटछस याे वडा सदस्यकाे घरमा यस्तै भयकाे भय के गरथिस साला किन कुरा लुकाउदैछस यसले घुस खाकाे छ।
@ranjughimire1187
@ranjughimire1187 4 жыл бұрын
Suru ma room luck thiyo bhano ani ahile gara herim bhandai chha ani maiti ko na aai room nai nakholeko bhani ra chha feri vitra hereko bhani ra chha Yeslai ni poisa deko holA
@pravinpant08
@pravinpant08 4 жыл бұрын
hamle ta case media mai dekheko ho police invetigation ko report naaunjel negetive ra positive comment nagare kai base ho
@sarswatighimire6015
@sarswatighimire6015 4 жыл бұрын
aatma hatya hudai haina hatya naii ho midiya le kati khodalxa
@diyathapa3490
@diyathapa3490 4 жыл бұрын
Sala asta khatey Jana partinidhi rey Jana pratinidhi tw kasae ko support ma bolna milxa ra khatey😡😡😡😡😡
@surajthapa1103
@surajthapa1103 4 жыл бұрын
Papi kukur
@sonammm813
@sonammm813 4 жыл бұрын
Sabhai jutt bholke xa
@Arza136
@Arza136 4 жыл бұрын
याे खातेले झुटबाेलि रहाेकाे छ यसले कति घुस खान अाटेकाे छ यसकाे छाे,रि मारेकाे भयके गरथियाे
@ritapoudyel7530
@ritapoudyel7530 4 жыл бұрын
Yo kukur la pani jut bolds I xa kukur lasla pani paisa xa
@pujathapa3373
@pujathapa3373 4 жыл бұрын
Murder nai ho pahila haanyo bichaara bhagera guhaar maagera kitchen ma bhagera door lock gareko hola ani blood dherai gayo ani death bhako hola 😭 kasaile aafno head ma aafaile haanera societ garxa ta....
Человек паук уже не тот
00:32
Miracle
Рет қаралды 3,2 МЛН
Image Sambad - Interview with Khushbu Oli \खुश्बु ओली
31:23
Shrasta ra Sirjana : Premman Chitrakar
31:04
Bodhi Television
Рет қаралды 6 М.
Himani Shah & Manisha Koirala Interview |
0:59
VFY talks
Рет қаралды 81 М.
Человек паук уже не тот
00:32
Miracle
Рет қаралды 3,2 МЛН