No video

स्वर्णिम वाग्लेलाई लाग्यो 'देश द्रोही'को आरोप ! प्रचण्ड र रबिबीच साँठगाँठबारे डा. केसीको गहन तर्क ।।

  Рет қаралды 33,966

Everest Nepal

Everest Nepal

Ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 57
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b Ай бұрын
अहिलेसम्मको उत्कृष्ट राजनीतिक बिशलेसण हो डाक्टर साहेब धन्यवाद तपाई लाई
@nandarajadhikari8490
@nandarajadhikari8490 Ай бұрын
DR karki sir. तपाईं जस्तो नेपाल को जान्ने बुझ्ने ब्याक्ती मा एक चर्चित ब्याक्तित्व भएर देश बिकास र सुख शान्ति मा इच्छुक हुनु पर्ने ब्यक्ती ले अहिले को चोर ठग केपि चोर को अलि पनि साथ दिनु भनेको तपाईको सोच पनि कतै केपि सेर र पुस्पे झै कता काता मिल्लाकी? हामी सिधा र सोझा जनता को लागि इतिहास मै रबि जस्ता team को आव्सेक छ।।।मलाई भन्नुहोस राजनीति सता को लागि होकि जनता को हित लागि हो। यी चोर हरु मिलेर रबि जस्ता ब्यक्ती हरुलाई निर्मुल पार्नु हो।।।तर सत्य को जित अबस्री छ तिमिहरु रुदै मर्छौ।।रबि को नाम इतिहास मा लेखिने छ।।यो चोर बन्धन मुर्दा वाद।।।झोले चम्चा मुर्दा वाद तिमिहरु देश को अहित चाहाने मन भएका को सर्ब नास होस।।।।जय पशुपति नाथ रबिलाई शक्ति दिदैरहुनु पर्भु।।
@BhimSooryavanshi
@BhimSooryavanshi Ай бұрын
चप्पल पड्काएर आएको गरिब नेताहरु सम्पती जोड्नै ब्यस्त छ काहाँ बाट देश बिकाश हुनु।
@krishnaaryal8148
@krishnaaryal8148 Ай бұрын
लेयाङ्रो राज्दुत।
@PahiloKhabar
@PahiloKhabar Ай бұрын
यो मान्छे बोलेर नथाक्ने रैछ
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me Ай бұрын
बाेल्नु पर्छ र तैले सुन्नै पर्छ।
@HB-oc4td
@HB-oc4td Ай бұрын
डा साहेबले नबुझेका कुरा के छ भने यसलाई भन्छ नियंत्रित अशान्ति ।
@krishnaaryal8148
@krishnaaryal8148 Ай бұрын
एमाले को पर्बक्ता खुशी छ्न।
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
प्रचन्ड को बिस्लेषण एकदम सहि गनॅु भो डा साब यो त हो नै
@ritag330
@ritag330 24 күн бұрын
Jay 🔔
@prasadbk8785
@prasadbk8785 Ай бұрын
डा. सब सहि हो कुरा👍️🙏🙏
@Laaligurans
@Laaligurans Ай бұрын
Prachanda Bare Dr Sahebko yo tarka chai 100% khatara cha. Dr Saheb you are the most wanted MAN man in Nepal. Thank you Dr Saheb.
@user-uj1oe5ot2l
@user-uj1oe5ot2l Ай бұрын
अनि परिवार वादी यस्ता नेतालाई भोट हाल्ने र उसको कुरा पत्याउने हामी जनता नै गलत हो ।
@kamalpatitimsina478
@kamalpatitimsina478 Ай бұрын
पत्रकार साप डा सापलाई अबको सरकार को आयुबारे सोधिदीनु पर्यो
@rameshbista6016
@rameshbista6016 Ай бұрын
अब बुद्धिजीवी हरुले यी भरौटे नेताहरुको बारेमा कति बोल्ने? अब यो देश नेपालको मौलिकता यहाँका नागरिक हरुको बुद्धिमा नेपाली पना कसरी जगाउने हो जस्ता बारेमा चिन्तन गर्न राम्रो हुन्छकी।जसलेगर्दा झोलेहरुले पनि सोच्ने र सोच्न बाध्या हुनु परोस।र नेपालीलाई आफ्नोपना मा गौरब गर्ने बनाउन सकियोस।
@ramubamrel2560
@ramubamrel2560 Ай бұрын
यो मान्छेलाई किन बोल्न लगाउछन यार । वाईयात मान्छे
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Ай бұрын
हावा नचली पात हल्लिदैन
@GolMagar
@GolMagar Ай бұрын
हाे बालकाेट प्रचन्डकालागी नरगँ भयाे याे सबै उनकै कारणले हाे अब अात्मसमिक्षा गनुपछ
@kirandeepofficial5900
@kirandeepofficial5900 Ай бұрын
यीनको कुराको मुनै ठेगान छैन कतिबेला के बोल्छन थाह नै हुदैन समय अनुसार जस्को पनि पक्ष लिन सक्छन
@ramgandharba
@ramgandharba Ай бұрын
ओली को झोले हो भन्ने कुरा यस को बोली बाट नै थाह हुन्छ
@chandraad.6101
@chandraad.6101 Ай бұрын
Today Buda is talking very genuinely..
@dibyabhadari4055
@dibyabhadari4055 Ай бұрын
❤❤❤
@rajshrestha6593
@rajshrestha6593 Ай бұрын
ल डाग्डर साब, यस्पालि चैँ नबजाई न छोड्नुस् है। त्यो केजाति। Ambassador को नोकरी। यता उति कतैको मा पनि ल्याङल्याङ न गरी direct ठोक्नुस्। त्यो अम्रिकाको चाहिँ । ✌️
@uddhabkarki5324
@uddhabkarki5324 Ай бұрын
डा सुरेन्द्र केसि लाई जे पर्ला पर्ला राजदुत बनाइद्नु होला केपि र सेरे लाई मेरो सुझाव
@ngemagoletamang1104
@ngemagoletamang1104 Ай бұрын
सबै उस्तै देखियो । रेस्पेट भएन रे डाक्टर सापलाई रेस्पेट गरौन हो
@mahendrakarki9468
@mahendrakarki9468 Ай бұрын
साम्सद चोर हरुले डाक्टर साबको कुरा सुनन हौ चोर हरु ।।
@santoshbista7216
@santoshbista7216 Ай бұрын
Swarnim Waghle is an American asset. He is the Zelenskyy for Nepal
@mallok3425
@mallok3425 Ай бұрын
सेनामाथि निर्मम निर्णयको कुरा उठाउनु र मुकुलले त्यसोभन्नुले कुरात खत्रापो आयोत । रास्वपाको मुखुन्डो उतारिदै गयो
@KaranSingh-me4rc
@KaranSingh-me4rc Ай бұрын
Dr सुरेन्द्र जति भरपर्दो नेपालमा कोई छैन के ,आज आएर ओली ठीक हुन्छ
@khyalmanrai1274
@khyalmanrai1274 Ай бұрын
कथकि सर,बकबक धेरै भो।
@user-ne8bl4hh3g
@user-ne8bl4hh3g Ай бұрын
समानुपातिक समाबेसी को विरुद्धमा सारा लागेको छ
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
खारेज गर न त किन ट्वार ट्वार गर
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
मुकुल त पापी रैछ नभुक
@sanjay-rai42
@sanjay-rai42 Ай бұрын
हैन अब त केपि ओलि प्रधानमन्त्री बन्छन संघीयता खारेज गर्दिन्छन,हिन्दु रास्ट्र बनाइदिन्छन ,आदिबासी दलित मधेसी महिला हरु लाई दियको समानुपातिक अधिकार खोस्दिन्छन र राजा ल्याउने बाटो खन्दिन्छन भनेर खुसी पो हुनु पर्ने त डा सुरेन्द्र सर अझै प्रचण्ड को खेदो खन्छन किनहो यस्तो प्रचण्ड प्रती यति नकारात्मक सोच्😀😀
@devrajjoshi9236
@devrajjoshi9236 Ай бұрын
देशमा हत्या हिङसा मचाउदा , देशकाे स्वतन्त्रता र सार्वभौमिकता बिदेशी दरवारमा बुझाउदा उदारता कहाँ हरायो , ? यिनिहरुबारे बहस बिमर्श गर्नु बिद्वताकाे उपहास हुदैन र हजुर?
@SubhashKumar-jn1vy
@SubhashKumar-jn1vy Ай бұрын
Jabarjasti MCC pass Garne Sambidhan kaam lagdaina..............ani Indo-American Sambidhan kasari Nepal ko lagi Sahi huncha?................. sambidhan Chattnu parcha ani matra Nepal ko Hit huncha................
@bhagwatisilwal3334
@bhagwatisilwal3334 Ай бұрын
ओलिकाे झाेले
@nirmaladulal5256
@nirmaladulal5256 Ай бұрын
Prachanda des banana chahanchan yo clear cha, prachanda lai patan garauna safal vayaka hun yamale,Congress
@rameshpariyar9509
@rameshpariyar9509 Ай бұрын
कुरौटे बुढा
@Rajintamangg
@Rajintamangg Ай бұрын
Jo santa bahira hunxa.uslai gali garne jo sattama rahanxa usko prasamsa garne .sajilo xa bislesak jyu
@khirkhadka301
@khirkhadka301 Ай бұрын
Yo hatiyara parchande ko raj niti sakiyo tehi khusi huni kura ho 3 karod nepali derai khusi xhan
@BishnuBhandari-mw6jd
@BishnuBhandari-mw6jd Ай бұрын
Kohosra ta bhtuwa
@umakantpaudel6708
@umakantpaudel6708 Ай бұрын
Parchanda aafu mattrai p m baniraknapya thik naita feri gangal janxau vanne garxan tarsaunako lagi
@santoshdahal9627
@santoshdahal9627 Ай бұрын
daichiure budo
@amarnepali5515
@amarnepali5515 Ай бұрын
Afu jasto bigye koi xena vanne topallin6 jhole ahuti ko jasto bislesan gar na ..yemaleko jhole..
@motishrestha5572
@motishrestha5572 Ай бұрын
Gaphadi
@yagyarajpandey8625
@yagyarajpandey8625 Ай бұрын
Prachandle vneko india sang surun yuddha garneksm ab aafna karyakrtalai chainako Aarmyma varti grer pura garne smaya aayekochh yasma chuknu hudain hamilaipni luterabat bchn r unika parwarlai paisa aaune kam hunchh, tyo sllah dinus dr. Sab.
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 Ай бұрын
यो Surendra kc इन्डियन RAWको मान्छे हो!! नेपाल नेपालि को लागि यो बेक्ति आतन्ककारि हो!!! सावधान नेपाल नेपालि।। सत्य को आबाज यो च्यानल ले उठउनु पर्ने मा उल्टै नेपाल नेपालि को आत्ककारि k p oli को समर्थन??? जस्ले नेपाली लाइ बेच्छन,, जस्ले नेपाल भुमि बेच्छन्,, जस्ले खुलेआम आतन्ककारि योजना बनाउछ,, राजा बिरेन्द्र मार्ने मधनभन्डारि मार्ने!! नेपाल को कुल समाप्त पार्ने यस्ता बेक्ति को पछाडि यी सुचना दिने सम्पुर्ण च्यानल प्रति मेरो धोर बिरोध गर्छु!!! बुद्धि जिबि हरु सुचना च्यानल हरु नेपाल का उच्च आधिारि हरु लाइ अव लक्छित गरेर बिरोध गर्छु म!!!! यिनै शक्ति को कारण ले हो आज नेपाल को मन्त्री हुने बेक्ति आतन्ककारि हुन गयो साबधान नेपाल नेपालि
@maitegurung6693
@maitegurung6693 Ай бұрын
Nepali janatale Dr Surendra ko kura bujhnos 84 ko chunau ma pani yohi bodo haru lai nai vote diera jitayo bhane Gyanendra sahi le bhane jasto aba ko 20 barsa bhitra mato ko roti khane samaya auchha
@shrestharajesh6372
@shrestharajesh6372 Ай бұрын
रास्वपा सक्काउन आएको हो यो एम सी सी को मतियार डाक्टर वाग्ले , रबि जानेर या न जानेर एसमा फस्दैछ
@YamBahadurGurung-zo3ii
@YamBahadurGurung-zo3ii Ай бұрын
Kali,yoog,ma,aphu,ley, gareko paap ko phal (17,000, nirdosh, janta-haru ko nirmum,hatya,gareko, ra biwahit,mahila ko sindoor,puchiyeko,paap ko,phal,ko,parinam ko phaal, ahiley ,Prachanda ley bhogi,rahey,ko,chha). Aru Nepal ka na-pusang, katputtali, nikamma, panimaruwa, hutiyara ,bharasta ,hatyara gaddar ,kooput 👹 dalal na gaas na baas bhayeka "Make in India" banarasi ,panda 🐼 Lendup Dorje sosak-haru, lei,pani,hekka rahos???..
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 26 МЛН