प्रकाश सायमी नेपाली सङ्गीत साहित्य चलचित्र र कलाकार हरुको बारेमा तिथिमिती सहित छ्रर्ल्ङ थाहा भएको र सललल भन्न सक्ने एक्लो जिबित ब्याक्तित्व हो! प्रकाश सायमी आफैमा एउटा ठूलो ग्रन्थ हो । आज हिमाल टेलिभिजन मा आइदिनु भएछ खुशिलाग्यो । "साङितिक ईतिहास को सगरमाथा"।
@merodaainepal29794 күн бұрын
महानायक पछि मैले नछुटाइ कन पुरै हेर्ने भिडियो भनेको सायमी दाजुको छु🙏
@RadhikaDahalpoems4 күн бұрын
नसुनिएका धेरै कुराहरू सुन्न पाइयो । धन्यवाद यात्रीजी ।
@balkrishnashrestha86483 күн бұрын
नारायण गोपाललाई जिवन्त दिने दाजु प्रकाश सायमीलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ।
@birodhpoudyal884931 минут бұрын
सुन्दा सुन्दै सकिएको थाहै नहुने कति गज्जपको अन्तर्वार्ता, यस्तै किसिमको अन्तर्वार्ता तुलसी घिमिरे ज्युमा पनि पाइन्छ। नमन: छ यहाँ हरुलाई
@suryashuvachintak4 күн бұрын
आजकाे संवाद साँच्चिकै उत्कृष्ट लाग्याे । प्रकाश सरले।सुनाउनुभएका प्रसंग जति सुनेपनि सुनिरहु लाग्ने ।❤🙏
@sabinashrestha74134 күн бұрын
नारायण गाेपाल गायक प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँ हामी माझ नरहनुभएकाे धेरै बर्ष भैसक्याे तर पनि वहाँकाे गितहरुले गर्दा अझै वहाँ जिबित हुनुहुन्छ जस्ताे लाग्छ टिकाजी हजुरलाई विशेष धन्यवाद साथै आभार हजुरबाट वहाँकाे हरेक बर्षकाे पुन्यतिथिमा विशेष ब्यक्तिहरुबाट सम्वाद गर्नुहुन्छ वहाँकाे विषेशताकाे बारेमा यस्ले गर्दा झन नारायण गाेपालजी हामी माझ जिवित हुनुहुन्छ जस्तो लाग्छ नमन हजुरहरु दुईमा🙏🙏❤
@rashtrapahilo4 күн бұрын
नेपाली संगीत दुनियाँको विकिपिडिया प्रकाश सायमी सर । मलाई एकदमै मनपर्ने व्यक्तित्व । प्रिय व्यक्तित्व नारायण गोपाल प्रति हार्दिक श्रद्धाञ्जली ।
@pradeeppun239813 сағат бұрын
नेपाली गीत सङ्गीतको इन्साईक्लोपेडिया प्रकाश सायमी सर्।
@rajendraroka30724 күн бұрын
अती रोचक गफ ,यहाँ सायमिको आवाज नै अती ओजिलो
@yadavdevkota11714 күн бұрын
नारायण गोपालका गीत संगीत कालजयी छन् साथै उहाँको राष्ट्र प्रतिको अगाध प्रेम आजका पुस्तालाई अमुल्य उपहार साबित हुनेछ ! स्वर सम्राट प्रती हार्दिक श्रद्धासुमन अर्पण गर्दछु 💐💐
@bikashpathak73554 күн бұрын
आहा ! कति धेरै ज्ञान हो प्रकाश सायमी दाइलाइ ❤❤❤
@teysonrai9046Күн бұрын
प्रकाश सर को इट्रभिउ सुन्नुको मजा छुट्टै हुन्छ।
@Khanal1434 күн бұрын
नारायण गोपालको बारेमा अन्तर्वार्ता जो कोहि बाट सुन्न पाउँदा धेरै आनन्द आउँछ, मनमा शान्ति मिलेको महसुस हुन्छ।
@netrabudha13904 күн бұрын
उपयुक्त व्यक्ति ल्याउनु भयो खुशी लाग्यो ।
@BuddhikalaAdhikari4 күн бұрын
सहि समयमा उपयुुक्त पात्रको छनोट ।🙏🙏
@dansurampoudel25985 күн бұрын
सही दिनमा सही विषयमा चर्चा गर्नुभो! यात्री सरलाई धेरै धन्यवाद! 🌷🙏 कार्यक्रम अझै सफलताको शुभकामना!🤗
@khagenpun38794 күн бұрын
Excellent explanation description salute to sayami sir 🙏 🇧🇪
@surbirlama38044 күн бұрын
प्रकाश दाई नमस्ते, नारायण दाईको चेस खेल्ने बानी र उहाको चेस खेल्ने जोडी सुकुदेव रघुबन्शी र सिताराम अग्रवालको बारेमा कहिले सुनिन । सिताराम अग्रवाल अझै जिबित नै हुनुहुन्छ । मचिन्द्रबहलमा ।
@aashutoshgamer5574Күн бұрын
यो सम्झने मन छ ,म बिर्सु कसरी तिमी नै भनि देऊ,हे...... मंसिर 18 गते एक छिन भायोलिन को साङीतिक् समूह सुने । कलाकार ढिला आउने भएको कारण त्यो अद्भुत आनन्द लिनबाट बंनचित भए। कम्ता आनन्द आयो । गोपाल योञ्जन का बारेमा किन कतै कुरा हुदैन
@ashokraifootballcoach1784 күн бұрын
सारै छोटो interview, please sir अलि बढाउनु पर्ने, धित नै मरेन ❤🌹🙏🙏🙏🇳🇵
@mahendarlami42324 күн бұрын
भावपूर्ण श्रद्धाञ्जली स्वर-सम्राट नारायण गोपाल ज्यु प्रति ❤️🙏🇳🇵
@hemantsubba20613 күн бұрын
अत्यन्त रोचक र महत्वपूर्ण वार्ता ❤👍🙏
@bharatiadhikari5 күн бұрын
प्रकाश दाइ आदर्श व्यक्तित्व ,कार्यक्रम सफलताको शुभकामना यात्री सर।
@BuddhikalaAdhikari4 күн бұрын
नारायण गोपालको मृत्युु हुदा मेरो श्रीमान बिरामी भएर वीर अस्पतालमा राखेको थियो ।पहिलो दिन देखि नारायण गोपाल अब बच्दैनन् रे भनेर हल्ला शुरु भयो ।साहित्यकारहरु ,संगितकारहरु ,गायक र अन्य सुभचिन्तकको भिड विरमा बढ्यो ।मलाई पनि हेर्ने ईच्छाले उनलाई राखेको बाहिर गए तर हेर्न पाउने सम्भावना थिएन ।मैले श्रीमानलाई नकारात्मक असर पर्ला भनेर नारायण गोपालको मृत्युको घटना त्यो दिन सुनाउन मन लागेन । १९ गते मृत्युको घोषणा गरियो ।बेलुका घरमा गएर शव यात्रा हेरेर म खुब रोय ।अति मन पर्ने गायक थिए । मेरो जीवनमा कहिले नबिर्सन घटना भएको छ ।
@sujivshakya36562 күн бұрын
Dherai kura ko gyan raicha prakash dai sanga hat's off
@gyanendramalakar24534 күн бұрын
❤❤❤❤ Excellent❤❤❤❤ Interview❤❤❤❤ Sab Ko Mangol Hos!!
@narayansharma56174 күн бұрын
टिकाराम यात्री 🙏❤️🙏
@sabinoli90704 күн бұрын
रमाईलो सवाद
@SBRAI105 күн бұрын
Thanks for video 📸❤🙏
@dhandhan54644 күн бұрын
Wow Inspiring story our ligand
@mallaashok45274 күн бұрын
स्वर सम्राट नारायण गोपाल प्रति हार्दिक श्रद्धान्जली।
@sabhyatagurung83244 күн бұрын
🌷🌷🌷
@jrmr7902 күн бұрын
पहाड थर्किने आवाजको धनी नारायण गोपाल।
@RabindraShrestha-zz8mf3 күн бұрын
हार्दिक श्रद्धासुमन ❤❤❤
@KrishnaBasnet-g9m3 күн бұрын
ह न के खादा चै एस्तो मेमोरी पावर हुन्छ हँ! सायमिलाई थाहा नभको के र कुन विषय होला?
@ranjitlama1418Күн бұрын
दोश्रो भागको आस हुनेछ सर
@maanukunwar4 күн бұрын
❤❤❤❤❤❤❤🙏🙏🙏🙏
@homgurung71895 күн бұрын
❤❤
@pralhadbista14675 күн бұрын
प्रशन्न भैयाे टीका शर ।
@RamBajracharya-w5t3 күн бұрын
👍️😊❤️😊👍️
@sagunsharma85894 күн бұрын
Purush satta ajhai pani sangit fatma pani kayamai6 hajur. Tara devi jiuko yesaigari sadaib srinkhala banau hajur. Dukhako kura ho yo. Yo pgm aafaima sundar5
@prabhuewai99054 күн бұрын
Narayan Gopal ta swar samrat nai thiye, hun - tara Gopal yonjan laai birsanu patakkai hunna. Kinaki, Narayan Gopal kaa utkrista geet haru dherai jaso Gopal yonjan le nai sangit gareka thiyo! Yi dui mit jyu haru ko Nepali music maa yogdan ati nai maathlo star ko chha
@ranjitlama1418Күн бұрын
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@saraswatibudhathoki53123 күн бұрын
Narayan Gopal sambandha ko hisab le xuttauna huna nasakne name vanda Bhakta Raj Acharya ko name aayana uha haru bichma chai k kunai sambandha thiyana? K dusmani nai thiyo ra?? Harek narrative suniya ki suneko satya hoki uhalai Bhakta Raj ko name lina garo ho? Achamma lagyo 😮