आर्य मार्ग कार्यक्रममा जुनसुकै बिषयमा प्रस्तुत हुंदा पनि अरू धर्ममा के छ खास गरी हिन्दू धर्म मा के छ भनी तुलना गरेको देखिन्छ। यस्तो हुंदा खेरी सर्वसाधारण हरूलाई कुन चाहीं ठीक हो त भने कुरामा भ्रम हुने जान्छ यस कार्यक्रम को उदेश्य भन्ने को बुद्ध धर्म को बारे स्पष्ट पार्ने हुनुपर्छ। यसरी तुलनात्मक बिबेचना गर्दा कार्यक्रम पनि लामो हुने देखिन्छ।
@nileshshrestha73465 ай бұрын
nepali samaj hindu samaj ma jhukeko xa testo huda kheri udaharn ko roop ma jahilei dekhirakhne bisaya wasthu nai ta linu paryo nita. bujhna lai sahaj hune gari....