अत्यन्तै मह्त्वपुर्ण सम्वाद सुन्न पाईयो हजुर हरुमा कोटी नमन
@bimalagyawali1007 Жыл бұрын
स्वर्गद्वारी महा पर्भु को जय भक्त भागबत जि हरु को जय पापी नी को तर्फ बाट यत्ती जय श्री राम
@asishshreesh77133 жыл бұрын
Om navashivay
@shreekhadka70043 жыл бұрын
हामि सङ येस्ता तपस्वि पनि छन गर्ब लाग्छ ।ॐ
@uttarakhanal34093 жыл бұрын
हरी ॐ🙏🙏🙏
@naryanpoudel74073 жыл бұрын
ॐ गुरु परमात्पनये नम:
@bhupendraacharya278423 жыл бұрын
जय जय गुरुदेब
@binitadhakal7287 Жыл бұрын
💐💐🙏🏼🙏🏼🙏🏼💐💐🙏🏼🙏🏼
@dineshthapa71322 жыл бұрын
सुभाष sir हार्दिक नमन हजुर लाई।।।यस्तो सन्त हरु पनि हाम्रो नेपाल मा हुनु हुन्छ।।।।गुरु को मुखर बिंदु बाट कति राम्रो कर्म गुरु को।।।।सुन्न पाइयो🙏🙏💐💐
@nepaleas75953 жыл бұрын
अति सुन्दर सम्बाद ,सनातन हिन्दु धर्म प्रचारप्रसारमा आधारित छैन, यसैको फाईदा पश्चिमाहरुले लिईरहेका छन्। प्रचारप्रसारमा आधारित भारतीय हिन्दु धर्मको सिको नेपालमा पनि प्रसस्त देख्न सकिन्छ। यहि प्रचारप्रसारका निमित्त भारतीय धर्म गुरु रामदेवले आफ्नै गुरुको अस्तित्व मेट्न सफल भए।
@ppgm873 жыл бұрын
Swargadwari pravule sadhai raksha garnuhos
@shreekrishnashrestha99963 жыл бұрын
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
@sovaacharya57503 жыл бұрын
ॐॐॐ
@dilpun37563 жыл бұрын
Thank you videos ko lagi malai pani ma afai homwan garne siknu man lagyo it's right
@subashdevkota43582 жыл бұрын
Guru has such a positive aura. kasto sadagi, kati positive energy le varinu vayeko. yagya ko mahatwa kati saral vasa ma bujhaidinu vayo. Hardik naman !!
@manojpaudel94713 жыл бұрын
Om
@arjundhakal49293 жыл бұрын
Sanatan dharm ki jaya !!!
@bishnurayamajhi75893 жыл бұрын
🌺🌺🍀🌺🌺🌞🌺🌺🍀🌺🌺🙏
@pabitrakhadka68503 жыл бұрын
🙏🏻🙏🏻🙏🏻🕉
@jyapaudel3 жыл бұрын
नमस्कार सुभाष सर।हजुरका कार्यक्रम ज्यादै प्रभावकारी र आध्यात्मिक छन,मुमुक्षुहरुका लागि अति उपयोगि र वाटो देखाउने खालका छन।मेरो जिज्ञासा हजुरले अन्तर्वार्ता गर्दा स्थान र सम्पर्क नंवर पनि भैदिए हुन्थ्यो।
@prashanna_music3 жыл бұрын
नमन🙇🏻♂️🌺
@durgachapagain6207 Жыл бұрын
यो कार्यक्रम लाइ नमस्कार छ गुरु खोज्दैहुनुहुन्छ भने गुरु आफु भित्र खोजी गर भनेर अनुरोध छ यो नेपालमा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा प्रकाशित मोडेल हुन सक्छ सामाजिक सन्जाल जिन्दाबाध छ यो भुमिमा राम सिता बुद्ध धेरै नै देबि देबता येहि नै जन्मलियेकाथिये जये सत्ते सनातन धर्म को
@PrakashParu3 жыл бұрын
🙏🙏🙏
@uttamadhikari60363 жыл бұрын
राम्रो सम्बाद वैदिक धर्म को बारेमा जानकारी । यो सम्बाद काहा कुन ठाउमा भयको थियो जानकारी पाउन ।
@SwadharmaTV3 жыл бұрын
Pashupatinath ko Swargadwari Pathshala ma ho. Tara Acharya ji Swargadwari Piuthan farki saknu bhayo. Waha aba uta nai hunuhuncha.
@Happy-n4p1y3 жыл бұрын
Mitho sambad
@bhimsenkhadka547811 ай бұрын
म क्षत्री यसरी प्रभुको भक्ती गर्ने रहर हुदाहुदै परिस्थिति मिलेन अब मेरो छोरालाइ यहि बाटोमा लिन चाहान्छु कसरी गर्नु पर्छ ? कृपया सुझावको अपेक्षा गरेको छु!