स्वतन्त्र नागरिक समाजले मेयर साम्पाङ र उपमेयर बेघालाई ज्ञापन पत्र किन बुझाए ?सबै ठग्न पाउ भन्ने किन

  Рет қаралды 2,463

Click Dharan

Click Dharan

Күн бұрын

स्वतन्त्र नागरिक समाजले मेयर साम्पांग र उपमेयर बेघालाई ज्ञापन पत्र किन बुझाए ?सबै ठग्न पाउ भन्ने किन । #clickdharan #dharannews #harkasampang

Пікірлер: 15
@jessy124
@jessy124 2 сағат бұрын
१००%सहि कुरा मेयर ज्युको हो ।पहिले त हामी नेपाली नागारिक नै इमानदार हुनुपर्छ ।
@sanjurai5574
@sanjurai5574 2 күн бұрын
सानो सानो ठग काकुरा गर्नु गाको ठुलो ठुलो ठग हरुको ढोल बजाई दिए हर्क मेयर सापले जय मेयर हर्क साम्पाङ 🙏🏼
@jessy124
@jessy124 2 сағат бұрын
धेरै राम्रो काम🇳🇵🇳🇵❤️❤️👍️👍️🙏🙏 ।यो हो नि सामन्त समान बेबहार।
@santarai5728
@santarai5728 2 күн бұрын
अमेरीका को जस्तो कानुन बनाउनु पर्यो। १ रूपायां पनि भष्टचारी गरेको थाहा भए पछि। १०० बर्षसम्म खोजी रहेन्छ।
@Samiplibang
@Samiplibang 2 күн бұрын
कसैले घाटा नहुने गरि बजारकाे ब्यबस्थापन गर्नु पर्छ उपभाेक्ता र ब्यापारिकाे हितकाे लागि गरनु परछ र कसैल ठगेमा जरिबाना गर्स पर्छ
@purnashahi-zh4dk
@purnashahi-zh4dk 2 күн бұрын
बहुदल आए पछि पाति नेता हरुले इमानदारि परिक्षम गरेर खाने जनताहरु लाई पनि बेमानि गरेर खान सिकाएको हो यसको मुल जरा पाति का बाहुने नेता हरु हुन जस्तो लाग्छ
@CmCm-f9s
@CmCm-f9s 2 күн бұрын
Begha muskanle matra hunna action ma fildmai utrinuparxa, taruni jhai muskandidaima nagarikko sukh subidha paudainan sabaile meyarko matra bato heribasnu k para ho
@sabimewahang
@sabimewahang 2 күн бұрын
सहि कुरा मेयर साब को 🙏
@Asharai-x4r
@Asharai-x4r 2 күн бұрын
Bega mug k garxra patile didaena vnx hola
@harirai588
@harirai588 Күн бұрын
Meaningless upamayor
@rabilarai8250
@rabilarai8250 2 күн бұрын
Mayur sab le sahi vannu vayo 🙏
@Pbg957
@Pbg957 10 сағат бұрын
यो उपमेयार देख्ने बित्तिकै खुन उम्लेर आउँछ😡😡
@mimegiri1155
@mimegiri1155 Күн бұрын
🙏🙏🙏🙏🙏
@ambikakhadka257
@ambikakhadka257 2 күн бұрын
🙏🙏🙏🙏
@sambirrai2629
@sambirrai2629 Күн бұрын
Bega g pani ramro manxe ho tara k garne patile garnai didaina
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 11 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
माउन्टेन समाचार
Mountain TV
Рет қаралды 20
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 11 МЛН