Swanika ले रुदै सुनाईन जुठे छाड्नुको कारण देखि आत्महत्याको प्रयास सम्मको कुरा || Ranjit Podcast

  Рет қаралды 252,194

Ranjit Poudel

Ranjit Poudel

Күн бұрын

Пікірлер: 406
@bedanaraee7540
@bedanaraee7540 3 ай бұрын
स्वनिका बास्तोला एकदम मन पर्ने कलाकार हुन्।
@bharatsunar2145
@bharatsunar2145 3 ай бұрын
दुख पछि आएको सुख राम्रो हुन्छ,भगवानले बहिनीको दुख देखेर नै यस्तो शान्त सरल अनुशासीत मान्छे पठाएको होलान्,तपाईहरुको जोडी 100% सुहाउँदो छ,संगै जिउनु होला,मेरो हार्दिक शुभकामना छ तपाईहरुलाइ।
@BidhyaKoirala-l4o
@BidhyaKoirala-l4o 3 ай бұрын
सुरु देखि अन्तिम सम्म हेर्ने म मात्र होकि अरुनि हुनुछ नाईस जोडि मलाई मन पर्ने जोडी❤️❤️❤️
@Max-ze2dv
@Max-ze2dv 3 ай бұрын
Me to
@NamrataNamrata-x8m
@NamrataNamrata-x8m 3 ай бұрын
me
@surajrai165
@surajrai165 3 ай бұрын
@shashilama4036
@shashilama4036 3 ай бұрын
अभिषेक जि को कुरा सुन्दा कता कता अलि आस पनि लाग्यो यो जोडी real हुनेवाला छ जेस्तो लाग्यो best of luck beautiful couple❤❤❤
@ParbatiSharma-ne3so
@ParbatiSharma-ne3so 3 ай бұрын
Sem maile ni tehi sochiraxu❤❤❤😊
@KhiyamaRai-f6g
@KhiyamaRai-f6g 3 ай бұрын
अरूलाई कस्तो लाग्छ तर स्वनिका तर मलाई चाहिँ असाध्यै मन पर्छ😊❤
@anu-kirai
@anu-kirai 3 ай бұрын
Me to❤❤❤❤❤❤
@Kamala-vy4bd
@Kamala-vy4bd 3 ай бұрын
Malai pani akdam man parxa❤
@Sa_nti1234
@Sa_nti1234 3 ай бұрын
Me❤
@Ofccc.thatttsss_me
@Ofccc.thatttsss_me 3 ай бұрын
Me to❤❤❤
@anishapunam3646
@anishapunam3646 3 ай бұрын
यो जोडि सारै मन पर्छ त्याग सिरियल पनि नछुटाई हेर्ने गर्छु।तर यो जोडिको ईन्टरबिउ हेर्न मन थियो आज धेरै खुसि लागो मलाई मन पर्ने जोडि लबिउ❤❤❤❤
@shashilama4036
@shashilama4036 3 ай бұрын
acting येस्तो दामी छ हेर्दा looking good तर यति को समय सम्म पनि किन hilight भएन अभिषेक जि मैले त यहि tyaag बाट मात्रै नोटिस गरेको हुम एकदमै मन पर्छ अहिले यो जोडी real मा जोडी होस भनेर भगवान सङ pray गरिरहेको छु❤❤❤
@musicsansarnepal81
@musicsansarnepal81 3 ай бұрын
सावित्री भाउजुलाई जुठे सिरियल मा हेर्न चाहने काे को हुनुहुन्छ यता हाजिर हौ है 🎉❤
@DURGATV-pn2zh
@DURGATV-pn2zh 3 ай бұрын
जुठे सिरियलमा उहाँ अब आउनु हुँदैन उहाँको अर्को नया सिरियल आउन सक्छ हेर्दिनु गर्नु होला।
@shantarai8172
@shantarai8172 3 ай бұрын
मछू एदी सावित्री भाउजु जुठेमा देखे भनि फेरी हेर्छु जुठे
@santhoshlimboo7460
@santhoshlimboo7460 3 ай бұрын
मलाई एक दम मन पने जोडि❤❤❤
@dirghashrestha6388
@dirghashrestha6388 2 ай бұрын
सर्वप्रथम त Ranjit Poudel ज्यू ! यहाँ लाई धेरै धेरै धन्यवाद ! यहाँ को प्रश्न गर्ने शैलि मलाई अतिनै मन पर्छ , प्रश्न गर्दा " यदि मिल्छ भने " भन्ने चाहि अति नै मनपर्ने भनाई हो मेरो लागि , दोस्रो swanika को भोगाई सुनेर , मैले पूरा भिडियो हेर्न पनि सकिन रुन मन लाग्यो , यस्तो सम्म पनि भोग्न पर्ने रहेछ जिन्दगीमा , आखिर जीवन के रहेछ त ! swanika को संघर्ष का कथा सुनेर ज्यादै प्रभावित छु , वहाँ को सफलता को लागि श्री पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु ।
@thapaaayusha1152
@thapaaayusha1152 3 ай бұрын
मेरो लागि स्वानिका धेरै मन पर्ने मान्छे हुनुहुन्छ अरुको लागी जे सुकै होस् सबैको स्वच एउटै हुदैन अनि सबैको कुरा सुन्न पर्छ भन्ने छैन... best wishes always ❤️🍀🙏
@laxmikc7123
@laxmikc7123 3 ай бұрын
एकदम सहि जाेडी बिबाह गर्दा अति उत्तम सारै राम्रो जाेडि सुन्दर अग्रिम शुभकामना❤❤❤❤❤
@ShreejanaRai-kt4iv
@ShreejanaRai-kt4iv 3 ай бұрын
लास्टै मन पर्ने जोडि मेरो ❤❤
@Tulsizoc
@Tulsizoc 3 ай бұрын
मलाइ मन पर्ने दिदि स्वानिका बास्तोला ❤❤❤
@KhimaGhartiMagar-v4f
@KhimaGhartiMagar-v4f 3 ай бұрын
दिदिकाे कुरा सुनेर अाखा बाट अासु नै झरेकाे थाहा नै भयन 💝💝💝😥😥😥😭😭😭😭😭😭😭😭
@ramkumarchand-ms9zo
@ramkumarchand-ms9zo 3 ай бұрын
मलाई जुठे भन्दा त्याग मन पर्छ त्यागलाई अझै राम्रो बनाउदै जानुस शुभकामना❤️🙏❤️ जहाँ विस्वासघात गरिन्छ नि त्यहा आशु झार्नु भन्दा अठोर बन्नु ठिक हुन्छ त्यसैले रुने काम नगर्नुस है अब❤️🙏❤️यो जोडी रियलमा हेर्न मन छ भगवानले कहिले नछुटाउन❤️🙏❤️
@anmolroshan4641
@anmolroshan4641 3 ай бұрын
मन जित्यो स्वनिका को कुरा ले ❤❤❤
@basantnepali4679
@basantnepali4679 3 ай бұрын
स्वानिका जी र समीर सर जी एक हुने खबरले धेरै खुशी लाग्यो
@monicamony9649
@monicamony9649 3 ай бұрын
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👍👍👍👍👍👍👍👍👍🤲🤲🤲
@AnitaRai-c6j
@AnitaRai-c6j 3 ай бұрын
❤❤❤❤❤
@ParbatiPariyar-v1d
@ParbatiPariyar-v1d 3 ай бұрын
लास्टमा भन्छु.... भन्छुले धेरै रमाइलो बनायाे।सुरु मा कहानी ले रूवाएकाे थियो ।😢😢😢😢❤❤❤❤❤❤
@dhanbistadhan7873
@dhanbistadhan7873 3 ай бұрын
मिलेर बसेको परिवार को यक जना सदस्य जादा खेरि सारै नरमाइलो लाग्छ हो तेस्तै भैराछ जुठे मा साबित्रि भाउजू न हुदा जुनकिरी को के हालत होला अब 😢😢
@soyalff5572
@soyalff5572 3 ай бұрын
स्वानिका रुनु हुदा म रुदै यो interview हेरे अभिषेक र स्वानिका real मा नि एक हुनुभएको दिन म जतिको खुसी सायद कोहि हुदैन होला यो जोडि एकदम मन पर्छ ❤❤❤
@binda6394
@binda6394 2 ай бұрын
सारै मन छोयो यो video हेरेर त म त आँसु नै आयो कति पीडा दाइ जिन्दगी थियो रहेछ सबैको हुन्छ तर अब आउने दिनहरुमा सधैं राम्रो होस दुबैलाई धेरै शुभकामना ❤❤❤❤❤
@SumitraShrestha-x2t
@SumitraShrestha-x2t 3 ай бұрын
मलाई चै यो सो मा इन्टरभिउ दिने भन्दा पनि इन्टरभिउ लिने चै सारै मन पर्छ कति राम्रो बोल्ने शैली त्यो मुस्कान सारै मन पर्छ।❤❤❤
@NemaRana-mu4dh
@NemaRana-mu4dh 3 ай бұрын
त्याग सिरियल मा पनि यो जोडी लाई 200 सय भाग भन्दा माथी पुराएर आशा खडका र सागर गौतम को जस्तै रियल जोडी मा देख्न पाउ केही बर्ष पछि अनि आफ्नो बच्चा लाई कान्छी सिरियल मा जस्तै आशा को छोरिलाइ जस्तै देख्न पाउ यो जोडिको पनि रियल मा देख्ने आसामा छु❤❤❤
@radhaneupane8227
@radhaneupane8227 3 ай бұрын
मलाई एकदम मन परेको जोडी हो यो स्वनिका सिस र अबिसेक जि को कति धेरै स्टगल गरेर यहा सम्म आउनु भएको रहेछ अब को दिन हरु मा कहिले दुख भोग्नु नपरोस् र यो जोडी साच्चिकै बिबाह मा परिरण होस सफलता को शुभकामना दुबै जना लाई
@sitabhujal2241
@sitabhujal2241 3 ай бұрын
सधै आफु खुसी हुनू दूनीयात यस्तै हो सफल्ताको कामना दूबै जनलाइ🎉🎉🎉
@Max-ze2dv
@Max-ze2dv 3 ай бұрын
भगवान दर्शक हुन सबै को इच्छा यहि छ एक हुनु सबै खुश हुन्छौ❤❤🎉🎉 i am so happy samir sruty
@bhagwatiaryal2828
@bhagwatiaryal2828 3 ай бұрын
यो जोडीलाई छिट्टो मिलन भको देख्न पाईयोस् best of luck ❤❤❤❤🌷🌷
@MinaLamaMina-bb3pf
@MinaLamaMina-bb3pf 2 ай бұрын
एकदम मै राम्रो जोडीl like both of you real मा पनि यो जोडी देखिन पाइयोस्❤❤❤र बोल्ने शैली दुबै जनाको राम्रो!!!!
@SumitraSharma-tm8dc
@SumitraSharma-tm8dc 3 ай бұрын
धेरै राम्रो जाेडी रिलमा हाेईन रियलमा हेर्ने मन छ
@RajeshJungSijapati
@RajeshJungSijapati 3 ай бұрын
स्वानिका जि हजुर कलाकार क्षेत्रमा अति महत्वपुर्ण र साहसी महिला हो हजुरले हरेस खानु भनेको पुरै नेपालले हरेस खाए बराबर हो हटेर हैन डटेर अगाडी बढ्नु पर्छ नेपाल र नेपाली को भरोसा उदाउदो सुर्यको किरण हो
@Arun-mh9sb
@Arun-mh9sb 24 күн бұрын
परिवारको हेला हुनुमा पनि बाबुको कारण हुन्छ। यदि बाबुको पनि साथपाइनेभने पनि सबैको हेला भइन्छ।
@SaritaGurung-y3c
@SaritaGurung-y3c 3 ай бұрын
भाई बहिनि को यो जोडी हुनु पर्छ है धेरै खुशी हुनि थिए ❤❤❤❤❤❤
@Arun-mh9sb
@Arun-mh9sb 24 күн бұрын
सोनिया को कुरा सुन्दा मेरो मनको कुरा जस्तो भयो।
@ranjanagautam-cf4zp
@ranjanagautam-cf4zp 3 ай бұрын
man parne jodi kati cute lagxa dubai jan❤❤❤❤❤
@indrasaha5947
@indrasaha5947 3 ай бұрын
कति सरल स्वभाव कि शाली स्वनिका बहिनी धेरै मन पर्छ आमा र स्वनिका को introview हेरे देखि अनुहार देख्ने बित्तिकै आँखा रशाउछन्💞💞💞💘💘💘🙏🙏🙏🤣🤣🤣
@AabiSu
@AabiSu 3 ай бұрын
मलाई एकदम मन पर्ने जोडि❤❤god bless you
@SabitriPaudel-p5s
@SabitriPaudel-p5s 3 ай бұрын
मलाई मनपर्ने जोडि अभिषेक ❤ स्वानिका बेस्ट जोडि
@shantisunarSugamsunar
@shantisunarSugamsunar 3 ай бұрын
Swanika sis hajurle sanggharsako kura Garda man xoyo aakha rasayo Pani khushiko kura ni sunnda yak dam khusi lagyo ❤❤❤
@adityaale1165
@adityaale1165 3 ай бұрын
लौन रन्जित भाइ यो बैनिलाइ जुठेमा जानी वातावरण मिलाउन पर्यो।
@Bollywoodclip.
@Bollywoodclip. 3 ай бұрын
How Gentle he is yrr,💗 So much positive vibes
@sanu9499
@sanu9499 3 ай бұрын
Bichara swonika g yo video le mero aakha ma aasu aayako tha nai bhayana ❤❤❤❤❤
@SusmitaThapa-t1j
@SusmitaThapa-t1j 3 ай бұрын
मलाई एक दम मन पर्ने मान्छे❤❤❤❤ स्वानिका
@shashilama4036
@shashilama4036 3 ай бұрын
मन पर्ने जोडी पुरै intervew हेरियो❤❤❤
@champathapa6264
@champathapa6264 3 ай бұрын
My favourite couple ❤❤❤❤❤❤❤❤aba real Mai vako herna man xa ❤❤
@TikaBudhaxettri747
@TikaBudhaxettri747 3 ай бұрын
स्वानीका दिदी रुवाउनु भयो त😭😭😭😭😭😭😭 Be strong 🙏❤
@bimalathakuri5674
@bimalathakuri5674 3 ай бұрын
Swanika sis saga ekdamai vetnu man xa mlai last last last man parxa lots of love from your big fan sis
@sumitratamang3566
@sumitratamang3566 3 ай бұрын
फेरि पनि उहाहरुको interview हेर्न पाउ real जोडि देख्न पाउ भगवान एक दम भगवानको बास भगवानले जुराएको जोडि हो सधै राम्रो होस ❤❤🙏🙏
@saritabottom-nz6rm
@saritabottom-nz6rm 3 ай бұрын
Real jodi dekhan pam👌👌❤❤
@rashmishakya-xe2xo
@rashmishakya-xe2xo 3 ай бұрын
अबिनय र वास्तविक जीवन फरक हुन्छ नि सीस आफुलाई दोस नदिनु सोजी बुहारीको पनि मन दुख्छ 😩पिडा हुन्छ 😩तपाइको कुरा सुनेर आसु आयो तेस्तो पशु बुवालाई फर्केर कैले नहेर्नु 😭😭अबिसेक ब्रो को साथ सप्पोर्ट सारै मनपर्यो 🙏🙏यो जोडी साच्चै जोडी बनेको देख्न पाउ तस्तै साथ दिने मान्छेको खाचो छ सीस लाई 😞😞राम्रो इन्टर भिव हेर्न पाए खुशी लाग्यो 💞💞
@saradaentertainment1
@saradaentertainment1 3 ай бұрын
यो जोडि चै रियल मा पनि हेर्नु मन छ मलाई त ❤️❤️❤️
@shashilama4036
@shashilama4036 3 ай бұрын
यो जोडी real मा जोडी होस❤❤❤
@endiradahal-br7fs
@endiradahal-br7fs 3 ай бұрын
Bunu hajur.ko kura sunear run mn lagyo dheryi rui kasto sagrsha garnu vyako ryix hi
@LovelyPyramids-ur4rz
@LovelyPyramids-ur4rz 3 ай бұрын
Dubai jana asadhye man parchha god bless both of you❤❤
@samusharma466
@samusharma466 3 ай бұрын
Kasto samyog parna gayo sonika jee! Baba ko paribhasa aaj merai sabdama hajurle yeha bataunu vayo mero jiwan kahani ra Hajur ko kaha nii yeutai chha 😂😂😂😂 keep ti up !!good luck
@bedanaraee7540
@bedanaraee7540 3 ай бұрын
जुठे टेलि सिरियल हेर्न छाडिसक्यो।
@shantarai8172
@shantarai8172 3 ай бұрын
Maile पनि छाडे
@ParbatiSharma-ne3so
@ParbatiSharma-ne3so 3 ай бұрын
मैले अहिले सम्म हेरेको छैन जुठे के भाको रहेछ अब हेर्छु त्याग त हेरिरहेको छु❤❤
@DiwanaSilwal
@DiwanaSilwal 3 ай бұрын
धरैइ माया soneka dd hajur laii love u💋💋💋hjr dharaii man parchha
@prakashkalpana996
@prakashkalpana996 3 ай бұрын
स्वानिका दिदी र अभिषेक दादा को बिग फ्यान हो हाई म 😊 ❤
@PujaBk-hm7tz
@PujaBk-hm7tz 3 ай бұрын
Maile pani herna xodisake स्वनिकाले xode dekhi😢😢
@Arun-mh9sb
@Arun-mh9sb 24 күн бұрын
कठै कतिनिर्दहि हुनुहुदोरै सोनिकाको बुबा सायत जन्मदिने बुवा होइनन्। यस्तो भाबुक सुन्दा मेरो पनि आँखाबाट आसुझर्छ । कुरा सुन्दा कमेटमा बाँकि लेख्न पनि सकिन।
@samjhanathapa5663
@samjhanathapa5663 3 ай бұрын
धेरै मन पर्ने जोडी❤❤❤
@pramilatamang5905
@pramilatamang5905 3 ай бұрын
My favorite couple both of you ❤❤dada dd
@dikshyagiri4737
@dikshyagiri4737 2 ай бұрын
Avisek shrestha lai first time dekhdai xu but ekdam ramro lagyo bichar haru .Swanika lai sacchai vitra bata maya garne support garne chai avisek jastai partner chaincha jsto lagcha malai chai❤
@revitalizeclinicdayspa173
@revitalizeclinicdayspa173 3 ай бұрын
Abhisek ❤& Swanika ❤
@KalpanaRai-fl2di
@KalpanaRai-fl2di 3 ай бұрын
❤❤❤❤hjr haruko jodi suhauxa reall mai bihe vako herna pau ❤🎉🎉🎉
@pradeeptmgvlog
@pradeeptmgvlog 3 ай бұрын
Bebo ko podcasts kahile on air hunx sir excited 🎉🎉🎉🎉byagra pratikshyaaaaaaaaaa
@khiyamarai7806
@khiyamarai7806 3 ай бұрын
मन पर्नेहरु मध्य पनि मन पर्ने जोडी सोनिका र अभिषेक❤❤रिल मा मात्र होइन रियलमा हेर्न मन छ❤
@GOMBOSAROJ
@GOMBOSAROJ 3 ай бұрын
Vote For Next Sunita Rai & Sujan Shreestha ❤🎉
@jholu_gaming_p_u_b_g6961
@jholu_gaming_p_u_b_g6961 3 ай бұрын
My favorite couple kahile na xutos yo jodi ♥️♥️♥️😘😘😘
@salinalopchan3189
@salinalopchan3189 3 ай бұрын
My favorite couple both of you ❤❤❤Didi & dada
@omikakhapung3383
@omikakhapung3383 2 ай бұрын
Juthe seriyalma herne derai man6 hajurlai❤❤❤🥰🥰🥰🥰juthe seriyalmaa mero favorite actress ho hajur🥰🥰❤️❤️🙏🙏🙏
@prakashbasnet6492
@prakashbasnet6492 3 ай бұрын
Best wishes for your future swanika❤
@prasadshree8176
@prasadshree8176 3 ай бұрын
जुठे सिरियलमा अति उत्कृष्ट अभिनय गर्ने स्वानिका लाग्छ मलाइ
@mayagurung3216
@mayagurung3216 3 ай бұрын
God bless you nanu
@madhutamang8772
@madhutamang8772 3 ай бұрын
Sahi ho yo kura sis❤❤❤
@jholu_gaming_p_u_b_g6961
@jholu_gaming_p_u_b_g6961 3 ай бұрын
Sarai man xoyo swanika baini ko kura le 💞💞💞💞😢😢
@TikaNepali-s7p
@TikaNepali-s7p 3 ай бұрын
Sam story didi hart taching😢😢
@sangitabohora4921
@sangitabohora4921 3 ай бұрын
Derai man parx sownika bastola ❤❤❤
@AleenaTamang-r9i
@AleenaTamang-r9i 3 ай бұрын
ramro lagxa hjr haru jodi dherai nai👍️❤️
@eshadnwr4327
@eshadnwr4327 3 ай бұрын
Bebo ko porecast waiting ma ko ko hunuhunxa ...?
@SaruGajamayr
@SaruGajamayr 2 ай бұрын
रियल्लि धेरै नैमन पर्ने जोडी मेरो ❤❤❤❤
@ismitatiwari-gp2ph
@ismitatiwari-gp2ph 3 ай бұрын
Woww my favorite couple ❤❤❤❤love you
@RadhikaGotamy
@RadhikaGotamy 3 ай бұрын
Jodi suhauxa hajur haru ko❤❤❤
@shantisunarSugamsunar
@shantisunarSugamsunar 3 ай бұрын
Dubai janalai❤❤xittai Jodi herna pau🎉🎉❤❤
@ganganeupane5007
@ganganeupane5007 3 ай бұрын
😭😭Kati mahan nari❤❤ love you both
@RekhaBishwokarma-je5bz
@RekhaBishwokarma-je5bz 3 ай бұрын
जुठे मा आउनु पर्छ पिलिस 🙏🙏🙏नाई भने जुठे हेर्दैन मैले बिन्ति छ फर्कि नुस जुठे मा 🎉🎉🎉🎉
@SabitraChhetri-l4g
@SabitraChhetri-l4g 3 ай бұрын
My favorite jodi hjrharu dubaijana❤❤❤❤🙏🙏
@anupagurung5981
@anupagurung5981 3 ай бұрын
Jutheyko natural act garney kalakar ❤❤❤❤
@gitabarsat396
@gitabarsat396 3 ай бұрын
Both of ❤❤❤❤❤
@Balsingmagar-yt9ei
@Balsingmagar-yt9ei 3 ай бұрын
Bebo ra virash ko podcast kahile aaux ranjit sir ❤❤❤❤❤
@deepakc7266
@deepakc7266 2 ай бұрын
best of luck brother ani sister
@rojansunuwar9474
@rojansunuwar9474 3 ай бұрын
Shanika your acting performance is superb in juthay serial they should consider and take her back to the serial
@MandiraThapa-y2z
@MandiraThapa-y2z 3 ай бұрын
Wow dammi xa
@ChetanPulami-p4q
@ChetanPulami-p4q 3 ай бұрын
Beautiful couple ❤❤❤
@SaritaGurung-y3c
@SaritaGurung-y3c 3 ай бұрын
हजुरहरू दुबै जाना रियलमा पनि जोडी हुनु पर्छ ❤❤❤❤❤❤❤
@anjugajurel6535
@anjugajurel6535 3 ай бұрын
जुठे सिरियल मा कसै गरि ल्याउनु परो वाहा लाई
@ManojGaire-ss6qv
@ManojGaire-ss6qv 2 ай бұрын
जिन्दगी सङ्घर्स हो थाकेर बस्छु तर हारेर कहिले बस्दिन
@basantachhetri3788
@basantachhetri3788 3 ай бұрын
कती हिम्मतवाली नानी
@Soofu927
@Soofu927 3 ай бұрын
स्वानिका ❤❤❤
@sirjanapandey6279
@sirjanapandey6279 3 ай бұрын
Kati ramro recpect ho
БУ, ИСПУГАЛСЯ?? #shorts
00:22
Паша Осадчий
Рет қаралды 2,9 МЛН
How Much Tape To Stop A Lamborghini?
00:15
MrBeast
Рет қаралды 215 МЛН
17 April 2023
4:15
BABA SANCHAR
Рет қаралды 1,6 М.
Yatra || Ep- 51 || Hima Shrestha Sherpa ||Podcast with Sampada Limbu ||
1:02:51
БУ, ИСПУГАЛСЯ?? #shorts
00:22
Паша Осадчий
Рет қаралды 2,9 МЛН