हि हि हि । किन गर्नु हुन्न ? नङ किन काट्नु हुन्न ? काटता के लाभ मिल्दैन किन ? हजुरको यस्तो ठाडो जिकिरका आधार के के हुन ? श्रोत कुन हो ? यी नियमहरू कहाँबाट ल्याउनु भयो हजुर?
@bishwodarshan14 күн бұрын
हि हि हि?? तपाइँ बा आमाको छोरा हो भन्ने के प्रमाण ??कसरी भन्नू भयो छोरा हु भनेर ?? यस्तै कुरा गर्नु भ्यो?
@growthbeginshere884214 күн бұрын
@@bishwodarshan क्या लाजमर्दो तर्क गर्नु भयो हजुर । आमाले जन्माउनु भएको कुरा प्रमाणित छैन ?