Рет қаралды 189,622
हामी यो नाचलाई भोटेसाल भन्छौ, कुल पुजामा धामी हुने हरुलाई थाहा हुनुपर्छ यो नाच, मलाई पनि धेरै जानकारी छैन | धेरैले के के धेरै थरी कमेन्ट गर्नु भाको छ, सबै आमा बुबाहरु संगै हुनुहुन्छ, कोइ रमाइलो त कोइ बाजा लागेरै नाचेको नाच हो यो |
यो नाचको बारेमा अलि धेरै थाछ भने कमेन्टमा लेख्नु होला |
रमाइलो पन्चे बाजामा रमाइलो नाच दिदी को • 2077 Best Syangjali Pa...