Рет қаралды 19,016
नेपाल क्रिकेट संघ क्यानले फास्ट बलिङमा सुधार गर्न, नयाँ प्रतिभाको खोजी गर्न थालेको छ । वल्र्डलिंक कम्युनिकेशनले क्यानसँग सहकार्य गरेर, पेस बलरहरुको टयालेन्ट आयोजना गरेको थियो, जहाँ प्रदिप जैसवालले सबैलाई पछि पार्दै प्रतिघण्टा १२५ को गतिमा बलिङ गरेका थिए । यस्ता प्रयासले आगामी दिनमा नेपालले भोग्दै आएको समस्या समाधान हुने अनुमान गरिएको छ । त्यस्तै, लामो समयदेखिको प्रतिक्षाको विषय बनेको चितवनस्थित गौतमबुद्ध रंगशाला निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता भएको छ ।
#sandeeplamichhane #t20worldcup2024 #nepalcricket