ताइवानको अकाशमा चिनियाँ फाइटर जेट || Bishwo Ghatana

  Рет қаралды 91,535

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

ताइवानको अकाशमा चिनियाँ फाइटर जेट
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 189
@Reason_Gtm
@Reason_Gtm 4 ай бұрын
ताइवान चिन नै हो। अलग ताइवान देश संभव नै छैन। यो त अमेरिकी साम्राज्यवादको अपराधीक कुनियतको परिणाम मात्र हो।
@DhurbaThapa-p6l
@DhurbaThapa-p6l 4 ай бұрын
ताईवान चिनकाे अभिन्न अंग हाे कसैले अलग्याउन सक्दैन।
@nepali5847
@nepali5847 4 ай бұрын
संयुक्त रास्ट्र संघ र स्वयम् अमेरिकाले पनि ताइवानलाइ कुनै देश मान्दैन । ताइवान टापु चिनको अभिन्न अंग हो, जुन गृहयुद्दमा छुटेको थियो । अब त्यो ताइवान टापु मुख्य भुमी चिनसँग एकीकरण हुनैपर्छ र दुष्ट अमेरिकाको हस्तक्षप बन्द गराउनैपर्छ ।
@imansinghrai4254
@imansinghrai4254 4 ай бұрын
You right
@arunale8101
@arunale8101 4 ай бұрын
yes that's good
@arunale8101
@arunale8101 4 ай бұрын
You are right
@PraneelYuna123
@PraneelYuna123 4 ай бұрын
👍️🙏🙏
@puspaojha9929
@puspaojha9929 4 ай бұрын
जब नेपालले लिपुलेक लिम्पियाधुरा बिचको केही बर्षको नक्सामा नभएर पनि आफ्नो बनाउन आट गर्छ भने ताइबान चिनको आफ्नो ठाउँ हो यो केवल अमेरिकाको रणनिती हो चिनलाई ताइवानमा अल्झ्याएर superpower हुन नदिनु
@premmidhun4022
@premmidhun4022 4 ай бұрын
जे पनि भै रहेको छ त्यो सब अमेरिकाको चाल हो... सानो अनि कम्जोर देश लाई सहयोग गरे जस्तो देखिने तर यथार्थ अर्कै हो ...चिन अमेरिकाको घोषित सबै भन्दा ठूलो मुलुक हो
@arjunghimire8728
@arjunghimire8728 4 ай бұрын
All time favourite Bishwo ghatana ❤❤❤
@ghayal1979
@ghayal1979 4 ай бұрын
ब्यक्ति होस या सिङ्गो देश, अरुलाइ लुट्ने र आफू मात्र सम्पन्नशाली हुने प्रवृत्ति बढेको छ। यसले कुनै न कुनै दिन अर्को विश्व युद्ध निम्त्याउने छ। संसार आगोको डल्लोमा खरानी भएपछि टन्टै साफ।
@BishuKuinkel
@BishuKuinkel 4 ай бұрын
२५ बर्ष चाडैं वा ढिलो ३ वर्ल्डवार हुन्छ हुन्छ हुन्छ लेखेर राखे हुन्छ कसैले किनकि अहिले संसारमा मानव रुपि दानव प्रबृत्ति यति बढ्यो कि अब संसार सुरक्षित रहने लगभग सबै बाटो बन्द भैसक्या मानव रुपि दानवहरुकाे अस्वाभाविक अहंकारकै कारण पृथ्वीकाे बिनास निश्चित छ
@dandapaniadhikari2576
@dandapaniadhikari2576 4 ай бұрын
ताइवान छुट्टै मुलुक हुँदै होइन । यसलाई स्वतन्त्र मुलुक मान्नु अमेरिकी कठपुतली हुनु हो ।
@kamalrai55
@kamalrai55 4 ай бұрын
Kalle bhaneko timlai
@user-anjali1000
@user-anjali1000 4 ай бұрын
Nice video👌👌
@devilaldevilal-i9d
@devilaldevilal-i9d 4 ай бұрын
राम्रो समाचारको लागी धन्यवाद
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 4 ай бұрын
हाम्रो देश बात बाउन हरुलाइ जब सम्म मारिन्न तब सम्म देश कैले बदैन एदि कुरा बुजि राखे हुन्छ
@pandit9513
@pandit9513 4 ай бұрын
Sahi Kura ho bro
@Red-u9c
@Red-u9c 4 ай бұрын
Radilo jar chunab uthera Jana khate .aba bahun Huda Kai garni aaujat navayesi marera ta Mathi pugni hos jatha
@BikashLimbu-w3p
@BikashLimbu-w3p 4 ай бұрын
ठिक छ चिनले तैवान लिनैपर्छ
@allronaldo
@allronaldo 4 ай бұрын
Lmao
@akashshrestha150
@akashshrestha150 4 ай бұрын
Agreed 😊
@Btlp4444
@Btlp4444 4 ай бұрын
ताइवान चिनको तापु हो अथवा ताइवान चिनले लियोस भन्नेहरूले नेपाल पनी ईन्डियाको टुक्रा हो अथवा नेपाललाई ईन्डियाले लियोस भन्न बेर लाउदैन।
@Milantamang22
@Milantamang22 4 ай бұрын
तर येसरी ठुला ठुला शक्तिशाली देशहरुले साना साना देशहरुलाइ आफ्नो भनी कब्जा गर्दै गएमा हाम्रो देश नेपाल पनि india ले गाभ्न बेर लगाउदैन,
@tachnicalsupport3481
@tachnicalsupport3481 4 ай бұрын
Ekdin lagxa. Tara aile nai nalagepani kunai na kunai bela lagx. Himali area pahadi area china le capture grxa tarai area india le
@NizwaOman-l3h
@NizwaOman-l3h 4 ай бұрын
Taiwan des hoina chinakai manxe ho ta tiniharu माओ शीत darayara vageko uniharu chinese ho tara nepal china ra india vanda farak xa nepalkunai des bata xutteko hoina taiwan ta 1949 ma xuteko
@bishnumedasi5511
@bishnumedasi5511 4 ай бұрын
Nepal rw Taiwanko Bisaya farak xa ni.
@kthapa9697
@kthapa9697 4 ай бұрын
​@@bishnumedasi5511saman cha ajako foreign relations ma koi koseiko permanent frnd nd enemy rahedena paila Maldives le india out vaneko thiyo hijo mantri aayera india senga 50million usd logera goyo relationship change hunu tym lagdeina
@nkdahal1685
@nkdahal1685 4 ай бұрын
ताइवान चिनकै अंश हो जस्लाई पश्चिमा साम्राज्यवादी हरु मिलेर अलग गराएका हुन
@dandapaniadhikari2576
@dandapaniadhikari2576 4 ай бұрын
चीनलाई अमेरिकाले अाफ्ना कठपुतली मार्फत अनावश्यक तनाव बढाइरहेको छ ।
@CatsKitto
@CatsKitto 4 ай бұрын
विश्व युद्ध आजको आवस्यकता हो
@anantasamba3250
@anantasamba3250 4 ай бұрын
ताइवान चीनको भुमि हो
@nirajkafle9147
@nirajkafle9147 4 ай бұрын
ए मुला पत्रुकार ताईवान चिनको हिस्सा हो ।। ग्यान आओस ।।
@PrakashOjha-xn9qt
@PrakashOjha-xn9qt 4 ай бұрын
Tero bau hunx indialey nepal indiako ho vane K garxas mu
@ranonepal6851
@ranonepal6851 4 ай бұрын
Lets unite for greater nepal…
@dandapaniadhikari2576
@dandapaniadhikari2576 4 ай бұрын
ताइवान चीनकै हिस्सा हो । अत: यो चीन र ताइवानका बीचको तनाव होइन । यो चीन र पृथकतावादी बीचको तनाव हो ।
@rahulbista6295
@rahulbista6295 4 ай бұрын
राम्रो समाचार को लागि धन्यवाद 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@arjun-yi1fo
@arjun-yi1fo 4 ай бұрын
चीनसँग लड्नु भनेको ताइवानलाई धेरै खतरनाक हुनेछ। बरु मिलिजुली गरेर विश्वलाई हाँक्दा राम्रो
@kesarpulamimagar
@kesarpulamimagar 4 ай бұрын
Best of luck sir lai bishwo ghatana Garaaunu vayakoma
@LaxmiRai-b8r
@LaxmiRai-b8r 4 ай бұрын
यो चिन ताइवान को विबाद को जड नै अमेरिक युरोपेली हो येस्तै हो भने अमेरिक युरोपेली को आफै बिस्तारै समस्या मा फस्दै छ र कमजोरी को हुँदै गैरहेको छ
@sheshkantrimal5441
@sheshkantrimal5441 4 ай бұрын
अबको केही समयमा नेपाल लाई भारत अथवा चीन कस्ले कब्जामा लिनेहो 😇😇
@kapurgurung9566
@kapurgurung9566 4 ай бұрын
विश्व घटनाको केही सेन्सर लगाएको भिडियोले के प्रमाणित गर्छ भने नेपाल सरकार अमेरिकी कठपुतली हो, CIN and BBC, कायाकैरान, साझा समाचार सुन्न छौडौ। साथीहरु
@amazinghere43
@amazinghere43 4 ай бұрын
Your channel is fantastic I am always use to watching this channel
@nabinabiral9147
@nabinabiral9147 4 ай бұрын
चिनले चाडो भन्दा चाडो ताईवानमाथी हमला गरेर त्यसमाथी नियन्त्रण गर्नुपर्छ , वाइडेनको ईलिगल गलफ्रेन्ड भएर ताईवान कतिन्जेल बस्ने ?? ताईवान चिनियाँ भुमी हो उसैको हुनुपर्छ
@PrakashOjha-xn9qt
@PrakashOjha-xn9qt 4 ай бұрын
Nepal indiako hunuperx manxas
@Dineshgiri-cp4zt
@Dineshgiri-cp4zt 4 ай бұрын
साएद मेरो देश नेपाल नै यति राम्रो देश थियो जहाँ कसैले कसैलाई मार्न काट्न चाहादैन थियो तर बिडम बना 😢😢😢😢 एउटा आतंककारी प्रचण्ड भन्ने नाम को जन्तु जनावर ईन्डिया को पश्चिम् बङ्गा बाट नेपाल आएर नेपाली जनता लाई मार काट या कसैलाई घरबार बिहिन बनायको छ लेख्न धेरै थियो तर मन दुख्छ लेख्दै न आतंककारी प्रचण्ड मुर्दाबाद
@jitendrabhujel7389
@jitendrabhujel7389 4 ай бұрын
विश्व राजनिती को अध्ययन नगर्ने गरेर पनि नबुझ्ने अबुझहरुले यस्तै रोस प्रकट गर्दछन
@Dineshgiri-cp4zt
@Dineshgiri-cp4zt 4 ай бұрын
कुरा हरु सबै सिदा सिदा मात्रै गर्नु पर्छ भन्ने छैन अबुज के हो र अबुज कोही यो पनि अध्यन गरि सकेको हौं र छु पनि धेरै के बोल्नु र खै
@tankalimbu920
@tankalimbu920 4 ай бұрын
कुन जनवार हो ?
@BasantaThapamagar-c7b
@BasantaThapamagar-c7b 4 ай бұрын
1 पटक बिश्व युद हुन जरुरी छ
@amanshrestha6510
@amanshrestha6510 4 ай бұрын
Ani tyo biswo yudda ma tero bau aama dai bhai didi bahini ta ra tero budi xora xori sabai bhokmari ko sikar herna man lageko ho mug dukhi aatma mug tori
@UpendraKhadka-nn1eg
@UpendraKhadka-nn1eg 4 ай бұрын
​@@amanshrestha6510 darayo mujii
@aryankarki7900
@aryankarki7900 4 ай бұрын
West को मुखपत्र बिश्वघटना हो।
@jayabista1251
@jayabista1251 4 ай бұрын
हो रैछ।
@gyanenadra4303
@gyanenadra4303 4 ай бұрын
अमेरिकाको पछि लागेर ताइवान पनि छिट्टै युक्रेन जस्तै हुनेछ।
@arjunkhanal9610
@arjunkhanal9610 4 ай бұрын
राम्रो लागो ।
@lalitdhami9847
@lalitdhami9847 4 ай бұрын
I always waiting for you sir 🤗🤗🤗🤗🤗🤗🤗 Very good news
@amitagurung1765
@amitagurung1765 4 ай бұрын
ताईवानलाई जब सम्म अलग राखि रहँन्छ तब सम्म चिनको लागि खतरा अमेरिका हुन सक्छ। तेसैले ताईवानमा चिनको साशनको आबस्यक देखिन्छ अनि मात्रै ईण्डो प्यासिफिक बाट अमेरिका असफल हुन्छ।
@Respectcrazyfunny
@Respectcrazyfunny 4 ай бұрын
It’s called boiling frog strategy !
@mohannathdangal3997
@mohannathdangal3997 4 ай бұрын
शुभकामना
@KailashKoiral
@KailashKoiral 4 ай бұрын
Small Nations are in crisis
@Princeghale-tb4mt
@Princeghale-tb4mt 4 ай бұрын
India nepal jasto powerful mulak lai gavno vaneko tw aashamvab nai ho.
@kokoefjj7226
@kokoefjj7226 4 ай бұрын
चिन सरकारले ठिक गरेको छ
@amitadhikari517
@amitadhikari517 4 ай бұрын
❤❤❤
@G.B.Joel4151
@G.B.Joel4151 4 ай бұрын
Waiting ma
@khemchhetri1940
@khemchhetri1940 4 ай бұрын
साना देश र साना मान्छे लाई बाच्न गाह्राे छ ।
@jayantsinghbhat183
@jayantsinghbhat183 4 ай бұрын
😊 सहि हो ।
@ran_jit502
@ran_jit502 4 ай бұрын
यो गोत्र पद भनेको के हो एउटै गोत्रमा वा पदमा विवाह गर्न हुँदैन र एउटै हाडखोर पर्ने एउटै आमाबाउका सन्तान जस्तै हो भन्छन् एउटै गोत्र वा पदमा बिहे गर्यो भने पछी हुने बच्चालाई पनि असर गर्छ भन्छन, मानौं हामि कैले न देखेको न चिनेको एउटा कताको अर्को कताको पछि देख भेट भयर यसरी बिहे गर्यो भने पछि साँच्चै केही नराम्रो हुने वा बच्चालाई असर पुग्ने हुन्छ र । कतिपयको यसरी गर्दापनि केहि नराम्रो न भएको राम्रै सग चलेको बच्चालाई पनि राम्रै स्वस्थ भाको देखेको सुनेको पनि छु खासमा यो के होला यसको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्याे ।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 4 ай бұрын
अमेरिका दादागिरी खत्म गर्नु पर्छ
@hellomobile5045
@hellomobile5045 4 ай бұрын
राजनीतिक विषयभन्दा पनि अरू नयाँ नौलो विषयहरूमा पनि ध्यान दिने गरौँ न हौ। वाक्क लाग्न थालि सक्यो यो सुन्दा सुन्दा।
@pattricksmith861
@pattricksmith861 4 ай бұрын
Jau bro tmi Kapil sharma show hera. Yetiko research garera video banako cha, appreciate it.
@hellomobile5045
@hellomobile5045 4 ай бұрын
@@pattricksmith861 pailako jasto bibhinna sirsak huda Kati ramro huntyo. Aile chahi war war matra bhayo bhanyaa.matrai ho mailee..
@PinkSky-tz3hk
@PinkSky-tz3hk 4 ай бұрын
कुनै दिन नेपाल माथि पनि भारत को कब्जा हुनेछ 🙄
@dipakhayu7491
@dipakhayu7491 4 ай бұрын
good china
@anildawadi5469
@anildawadi5469 4 ай бұрын
भाइ अलि अध्ययन गर्ने गर ताइवान कुनै पनि देशै होइन अमेरिकाले ताइवानलाई चीनको अभिन्न अङ्ग मान्दछ।।
@prakashpoudel-zd3fi
@prakashpoudel-zd3fi 4 ай бұрын
Good china 🇨🇳
@dipak1sunar
@dipak1sunar 4 ай бұрын
Vedio ali choto vayo sir 25-20 min ko banauna sunnnaa katti majjjaa auxha ani sakida majjaa ayna sir
@GreaterNepal595
@GreaterNepal595 4 ай бұрын
भारतलाइ नउडाय सम्म नेपाल माथिको हस्तक्षेप पनि रोकिदैन 🙄
@indraacharya-zo9st
@indraacharya-zo9st 4 ай бұрын
हजुर ठिकै भन्नुभयाे भनाैन ! त र तईवान र नेपाल , चिन , र नेपाल भारतकाे भाैगाेलिक बनावट एक अर्काे जाेडियकाे छ भने , ब्यहारिक र आर्थिक हिसाबले हामी नजिकै छाैँ ! यसकारण न त हाँमिलाई ( नेपाललाइ गाभ्न चाहन्छ नत अनतरबिराेधनैगर्न चाहन्छ ) तरभारतले हाँमिलाइ सिद्ध्याउन चाहेकाे छ ! हेराँै समयले साथ दिनेनै छ ! धन्यनाद !!
@puspaojha9929
@puspaojha9929 4 ай бұрын
भारतले चाहेर पनि हामिलाई आफुमा बिलय गराउन सक्दैन किन भन्दा नेपाल भारत भन्दा पुरानो स्वतन्त्र देश हो र अर्को कुरा चिनले यो कहिले हुन दिने छैन कारण उस्को सुरक्षा
@uniq7616
@uniq7616 4 ай бұрын
@@puspaojha9929tyo chaii ho hamle corrider matra kabja gardim naw india ko china le arunchal kabja garna sajilo hunx ani india ko dada giri utrinx india ko savai banda weakest tyo ho
@aashishchamlingrai-l3c
@aashishchamlingrai-l3c 4 ай бұрын
Naxode herne koko hunuhunx 😊❤
@NelsonRoe
@NelsonRoe 4 ай бұрын
K e different content lyaanu parx Dai abo Ekai vayo dherai jhyaau laaun thalisakyo
@DadduYouTubechannel
@DadduYouTubechannel 4 ай бұрын
❤❤🎉
@DreamMotivation777
@DreamMotivation777 4 ай бұрын
Good luck China 💖
@kailashoffical6993
@kailashoffical6993 4 ай бұрын
🙏🙏❤️❤️❤️🌸❤️❤️❤️🙏🙏
@SanoJimba-cj3fh
@SanoJimba-cj3fh 4 ай бұрын
China go on
@dipendra8747
@dipendra8747 4 ай бұрын
Asti Australia ko helicopter north Korea sima najik aauda china ko fighter le flare drop garda jhandai helicopter crash vathyou kina Korea sima aako fighter helicopter chinale lakheteko yasma banaunu video sir
@yatri778
@yatri778 4 ай бұрын
चिनियाँ दादागिरी बन्द हुनुपर्छ
@UpendraKhadka-nn1eg
@UpendraKhadka-nn1eg 4 ай бұрын
Tero bau le bhanyo raw chikne
@DulBahadurThapa-oi2vi
@DulBahadurThapa-oi2vi 4 ай бұрын
A BBC Mediea kina Chaina Kina naramro Houwaha Failauchha Pahila afno deshko netako bareme janari leu
@hemkoirala3789
@hemkoirala3789 4 ай бұрын
ताईवान्मा पैसा के चल्छ ? चिनिया युवान अथवा अरु कुनै ?
@uniq7616
@uniq7616 4 ай бұрын
Taiwan dollar chalxa
@AsmangoleTamang
@AsmangoleTamang 4 ай бұрын
kina linu parne ho ni
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 4 ай бұрын
नेपाललेपनि ईन्डियाबाट आफ्नो भुमी फिर्ता पाउनुपर्छ।
@SumanNgkofficial
@SumanNgkofficial 4 ай бұрын
Huh
@Tika-y8s
@Tika-y8s 4 ай бұрын
Singal singal ladnu parx chinko bauko biha dekhaedinx americale. Rusko aadma nihu khojdaex
@rajiblalchan9066
@rajiblalchan9066 4 ай бұрын
ताइवन चिनको थियो र हो जिन पिङ ✊
@RamBahadurArgeja
@RamBahadurArgeja 4 ай бұрын
Hello 👋
@sushilchhetri8522
@sushilchhetri8522 4 ай бұрын
Hlo
@tarabhujel2405
@tarabhujel2405 4 ай бұрын
🇨🇳 🇳🇵
@reshamsyangtan2825
@reshamsyangtan2825 4 ай бұрын
Hloo
@keeritijoshi3179
@keeritijoshi3179 4 ай бұрын
अमेरिकी सेना चीनसंग दुई घान्टा टिक्न सक्दैन।
@Gokulranamagar023
@Gokulranamagar023 4 ай бұрын
😂😂😂
@deepakbhandari7014
@deepakbhandari7014 4 ай бұрын
बिश्वको नम्बर १ शक्तिशाली राष्ट्र चिनसङ्ग २ घन्टा टिक्न सक्दैन भन्ने ब्यक्तीको कुरा सुन्दा हाँसो लाग्छ।
@WelcomeGulmi68279
@WelcomeGulmi68279 4 ай бұрын
Nepal pni laujau china samdi😅
@khabarnepalnepal1610
@khabarnepalnepal1610 4 ай бұрын
america ko paxi lagnu kharanu hunu matra ho.
@BRAWLSTARSEDITS650
@BRAWLSTARSEDITS650 4 ай бұрын
Taiwan ra Nepal ko history nai farak cha,
@kamalrai55
@kamalrai55 4 ай бұрын
Yo mug comment garneharusang has uthchh kunai pani desh pahile kaha thiyo bhanne kura tyo matlab hudaina ahile ke awasthamaa chh r tyo deshko jantale ke chahanchh tyo matlabko kura ho yaha aafnoi kokhbat janmeko chora chorit chutinch desht parako kura bhoni . Taiwan pahila chinko thiyo re yaha euta prasn teso bhae chin suruma katro thiyor itihas herda sabai kabja gareko nai t honi jabarjasti r yestoi kura garne ho bhane uniharu panit chinbat alagin chahanchh hola r arko kura desh bhaneko kasailai jabarjasti garer badne ya joder garekolai hoin desh bhaneko euta tyo samaj chhetra ho jaha aafno chalchalan anusar miler basn sakne batabaran hos tyo pura duniya eutai pani hun sakx ya hajar tukramaa tara yeti hunu paryo ki milera basn saknu paryo .tara ke bhannu eutaa newsko adharmai afno perception banaune bheda patharulai
@keeritijoshi3179
@keeritijoshi3179 4 ай бұрын
नेपालि जनतालाइ स सम्मान भारतिय नागरिकता दिएर सिक्किम जस्तै भारतमा बिलय गरिनुपर्छ।
@omkumarpun3665
@omkumarpun3665 4 ай бұрын
बकवास
@kamalkafle3922
@kamalkafle3922 4 ай бұрын
Tero bau bhan khatta🔥😡🤬
@Psyren556
@Psyren556 4 ай бұрын
Ghanta garna bilaya
@bikashpariyar5177
@bikashpariyar5177 4 ай бұрын
Kukur
@BauXchora
@BauXchora 4 ай бұрын
Chup muji
@nabinabiral9147
@nabinabiral9147 4 ай бұрын
तिमी विश्व घटना प्रसारण गर्ने भाइ ? तिमिमा पनि चाकडिबाजवाला पश्चिमा गन्ध आउँछ ? कसैको दाना खाएर बोल्छौ कि स्वतन्त्र ??
@MakRaiiiOfficial
@MakRaiiiOfficial 4 ай бұрын
Taiwan china le nai lanu parxa taiwan china kai tukriyeko island ho
@lifevlog3407
@lifevlog3407 4 ай бұрын
Hlo china Taiwan lai chodera Nepal liyra ja mula😂😂😂😂
@Vikas7-r4k
@Vikas7-r4k 4 ай бұрын
अमेरिकी पक्षधर सबै देश लाई हान्नुपर्छ
@Khadkabishal8848
@Khadkabishal8848 4 ай бұрын
hiiii
@DhurbaThapa-p6l
@DhurbaThapa-p6l 4 ай бұрын
ताईवान चिन काे अभिन्न अंग हाे कसैले अलग्याउन सक्दैन।
@prakashluitel8256
@prakashluitel8256 4 ай бұрын
❤❤❤
@lurbusherpa1662
@lurbusherpa1662 4 ай бұрын
Arko Ukraine Taiwan ra Philippines banne pakka xa 😢
@kthapa9697
@kthapa9697 4 ай бұрын
Tarah Philippines le afnu defence majbut gardeicha American spider missile india ko brahmos supersonic missile Israel dekhi missiles leko cha
@UpendraKhadka-nn1eg
@UpendraKhadka-nn1eg 4 ай бұрын
​@@kthapa9697tero bau le pani deyako ho
@DhurbaThapa-p6l
@DhurbaThapa-p6l 4 ай бұрын
ताईवान चिनकाे अभिन्न अंग हाे कसैले अलग्याउन सक्दैन।
@Ram-i5p5c
@Ram-i5p5c 4 ай бұрын
❤❤❤❤❤
@dipendrakc1674
@dipendrakc1674 4 ай бұрын
❤❤❤❤
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,3 МЛН
On Air With Sanjay #465 - Hridayesh Tripathi
1:08:20
Sanjay Silwal Gupta
Рет қаралды 4,4 М.
Episode 266: Basanta Bidari | History of Lumbini | Sushant Pradhan Podcast
1:09:12
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19