तीज बिशेष दोहोरी भाग-२ गाउदा गाउदै सबै बेहोस् | यो दोहोरी हेरेर नरुने को होला र | Rile Teej Dohori

  Рет қаралды 2,331,564

Padheri Rodhi Ghar

Padheri Rodhi Ghar

Күн бұрын

तीज बिशेष दोहोरी भाग २ गाउदा गाउदै सबै बेहोस् | यो दोहोरी हेरेर नरुने को होला र | Rile Teej Dohori 2022
----------------------------------------------------------------------
🎼 Padheri Rodhi Ghar Part- 32
====================================
Orginal Song :-
Vocal:- Sharmila Gurung
Lyrics:- Rajkumar "Bagar'
Music:-Sharmila Gurung
Lead Singer :-
Suman Pariyar
Rejina Pariyar
Shyam Rana
Balchandra Baral
Janaki Tarami Magar
Sagar BC
Sushmita Chhetri
Bibek Dhital
=======================================
Musician Team :
♬ Sarangi : Hemraj Gandarbha
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane & Team
♬ Octopad :Pritam Magar
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
Editing
♬ Bishal N Yogi
Audio Mixing
♬ Samit Pariyar
#padherirodhighar
#newteejriledohori2022
#rejinapariyar
#SumanPariyar
#shyamrana
#sagarbc
#janakitaramimagar
#balchandrabaral
#sunitabagdas
#SushmitaChhetri
#Newteejlivedohori
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© PADHERI RODHI GHAR, 2021

Пікірлер: 494
@PadheriRodhiGhar
@PadheriRodhiGhar 2 жыл бұрын
तिज बिशेष दोहोरी भाग 2 झन रुवाबासि गाउदा गाउदै सबै जना बेहोस ...
@supriyakhadka8336
@supriyakhadka8336 2 жыл бұрын
मेरो नि आशु आयो यो गित सुनेर ।
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
मलाई पनि आसु थाम्न सारै गाह्रो भो
@g.y.c4251
@g.y.c4251 2 жыл бұрын
@@sandhaya4034 to see how yesterdays to the office andr it isn't IS Rooidam the somethe to see of using Haven CT from Haven FL from getting back with the House Rock
@mithubagale3748
@mithubagale3748 2 жыл бұрын
@@g.y.c4251 8
@Swikara7
@Swikara7 2 жыл бұрын
Lastai runa ayo 😭😭😭😭😭
@sushmasharma2733
@sushmasharma2733 2 жыл бұрын
ऐया भन्दै बोकि हौली घाँस को भारी ढाडमा आउन पनि पाईन आमा चाडबाड मा 💔💔कुनै शब्द आफ्नै कथामा आधारित 😥
@buddhalaxmirai7438
@buddhalaxmirai7438 2 жыл бұрын
आमा छैन दिदी माइती नआउने शुर गरेकी छ।आज आमा रोकी होलिन झरी परेको छ।कति रुनु हौ जिन्दगीमा
@kalikasharma8844
@kalikasharma8844 2 жыл бұрын
छोरा पाए अर्कैलाइ भो छोरी पाए अर्कालाई कल्ले बुझ्ने आमा तिम्रो पिरमर्का लाई सबैको शब्दहरु उत्कृष्ट सम्मान छ सबैलाई ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
@fireash5807
@fireash5807 2 жыл бұрын
नारि हरुलाइ कति दुख्छ तर नारि लाई पीडा तर भाेग्ने लाई मात्रै थाहा हुन्छ नारिकाे बेढाना 👍️❤️👍️
@omkumari7232
@omkumari7232 2 жыл бұрын
के खान मन लाछ आमा काँ दुख्याछ भन्न पाम अर्को जन्म तिम्रै काखमा छोरो बन्न पाम् अति मार्मिक, आँखा रसाए...........
@bimalacharmakar5136
@bimalacharmakar5136 2 жыл бұрын
कसैको वास्तविक जिवनमा परेको यथार्थ घटना र समाजमा हुनसक्ने यस्ता घटनामा आधारित शब्द गित मार्फत सन्देश दिने गायक गायिकाहरुलाई सलाम अझै यस्ता मार्मिक गितको पोको लियर आईरहनु होला शुभकामना, सबै गायक गायिका अगाडि बढ्ने क्रममा रहेकाले अडिएर सदाबहार यो क्षेत्रमा रहनुहोला शुभकामना ।
@deepakafle8933
@deepakafle8933 2 жыл бұрын
हो हो सहि
@surajdharel29
@surajdharel29 2 жыл бұрын
Sarai marmik geet kalakarharumak salam.
@premkoirala4654
@premkoirala4654 2 жыл бұрын
नमस्कार 🙏🙏 यो दाजु भाइ तथा दिदी बैनी को तिज विशेष दोहोरी २०७९ को मेरो मन लाई भावुक हुँदै शुभ कामना गर्दछु ।
@kabitarawat9731
@kabitarawat9731 2 жыл бұрын
धेरै नै सबैकाे घरपरिवार सँग मेल खान लायक साँच्चिकै हृदयलाई छियाछिया पार्ने उत्कृष्ट शब्दले रुवायाे ,,,,,सबै बरिस्ठ कलाकारहरुमा अरु पनि यस्तै दाेहाेरिकाे अपक्क्षा गर्दछु,,,,,,,,,
@susmabharati7883
@susmabharati7883 2 жыл бұрын
यति माहर्मिक सन्देश मुलक गित गाउनुहुने सम्पुर्ण कलाकारहरूम मेरो हजार चोटि सलाम गर्दानी कमिनै हुन्छहोला सम्पुर्णम सफलताको कामन
@alinkwr2384
@alinkwr2384 2 жыл бұрын
आहा सारै मन छोयो यो तिज गितले मैले जति चोटि हेरे पनि उतिनै चोटि रुये मह जसतो अभागि लाई किन आउ छ यो तिज भनी सबै टिमलाई धेरै धनदेवाद 💕💕💕💛💛💛💛❤️❤️🧡👌👌👌🙏🙏😭😭😭
@gurungbdr1828
@gurungbdr1828 2 жыл бұрын
यो टिमले कहिले पेट दुख्ने गरि हसाउछ कहिले मुटु भक्कानिने गरि रुआउछ।।सम्पुर्ण मा धन्यबाद यतार्थ हो यो हाम्रो नेपाली समाज को।
@RatanBroo
@RatanBroo 2 жыл бұрын
Yo geet le ruhako xa.hajurko comment le hasako xa.yo kasto badhyata ho bhagawan
@cecarsunar172
@cecarsunar172 Жыл бұрын
The first time ❤
@niranandaghimire917
@niranandaghimire917 2 жыл бұрын
साच्चै तिज सम्बन्धि गित ।यो गित को शब्द सुन्दा ,कलाकार हरुको जन्म भगवान को कोखमा नै हुन्छ जस्तो भयो।शब्दमा ,संगीत मा स्वर मा प्रस्तुति मा यस्तो दम छ। बहुत खुब, बहुत खुब, दिल भरियो गित सुनेर।
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
कलाकार कति शक्ति दिएका हुन्छन् भगवानले रुवाउन सक्ने हँसाउन सक्ने काल्पनिक विषयमा हाेस् यथार्थमा हाेस् अाफु डुवेर गाउने पनि रुने,अामा भन्ने शब्द कति महान छ जुन बयान गर्ने शब्दकोषमा छैन,यहि तिज पर्वमा नै त हाे नि अाफ्नाे वेदनाकाे पाेकाे गित मार्फत भनेर मन हलुका बनाउने चेलिलाई,सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना
@developmentthapa
@developmentthapa 2 жыл бұрын
साच्चिकै कत्ति सुन्दरताले भरिएको हजुरको उत्कृष्ट प्रस्तुतिलाई मनै देखि उच्च सम्मान र सफलताको शुभकामना
@nggamer205
@nggamer205 2 жыл бұрын
सागर जि र बैनि अामा पाल्नु है भन्ने बैनि शब्द ले मलाई रुवायाे तपाईंको गित सुन्न मन लाग्छ तर मन रुन्छ त‌ै पनि हेर्छु
@nimagurung5499
@nimagurung5499 2 жыл бұрын
तेसैले त भनेको होलान् तिज महिला को महान चाड हो😍 सबै पुरुष राम्रो र ईमानदार भए देको भए सायद यी शब्द हरु आउने थिएन होल यी महिला को मुख बाट 😪
@prem9209
@prem9209 2 жыл бұрын
सम्पुर्ण कलाकार प्रति हार्दिक बधाई ।।यो तीज गीत सुनेर नरुने कमै होलान् ।। शब्दको खानि रेजिना सुमन सगर बालु श्याम जानकी अनि मिठो स्वोर कि खानी झ्याप वाली प्रति नमस्कार 🙏🙏..
@nagarkancha952
@nagarkancha952 2 жыл бұрын
गित सुन्दासुन्दै आसुले भरिएको थाहै भएन कति मीठो सब्द वास्तविक सन्दर्भ ले भरिएको कलाकार हरुलाइ हृदय देखि नै नमन गर्दछु
@hiramalla2266
@hiramalla2266 2 жыл бұрын
धेरै राम्रो शब्द मनै छोयो सम्पूर्ण टिमलाई हार्दिक बधाई।
@durgamalla3008
@durgamalla3008 Жыл бұрын
यस्तो पो त तीजको गीत सबैको पिर ब्यथा झल्काउने 🙏🙏
@निष्ठुरीमन
@निष्ठुरीमन 2 жыл бұрын
आहा कति मार्मिक गीत है । विशेष तीज को अवसर पारेर गाउँनु मा 🎤🎤।मन थाम्न सकिएन मेरो पनि आँखा बाट बर्बर आशु आयो 😭😭 धन्यावाद कलाकार टिमलाई
@anitaadhikari6693
@anitaadhikari6693 2 жыл бұрын
रात छिप्पियो तर यी गितको सब्दहरु सम्झी सम्झी धेरै भक्कानिए रुँदारुँदै सिरानी भिजेको पत्तै भएन😭😭😭😭
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा याे दाेहाेरी हेरेर त अाशु थाम्ना नै गाराे भयाे 😭😭😭😭😭😭 झनै तेहि माथि प्रदेश मा हामी हरुकाे मनै रुवाउने धेरै राम्राे दाेहाेरी गाउनु भयाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌🇳🇵
@laxmirai6586
@laxmirai6586 2 жыл бұрын
अति नै मार्मिक शब्द , आमा भनेको त भगवान हुन् 😭😭🙏🙏
@shortchannelvideo2613
@shortchannelvideo2613 2 жыл бұрын
कस्तो मार्मिक मार्मिक शब्द हरु नरोएनी रुनु मन लाउने सो 🤣🤣🤣🙏🙏🙏🙏🙏
@namarajnamaraj5510
@namarajnamaraj5510 2 жыл бұрын
मत रोइन मलाई पुरस्कार को ब्यबस्था छैन 😂😂😂 निकै मन छुने गित सुमन दाइ मलाई निकै मन पर्छ हजुर को शब्द सम्पुर्ण टिमलाई उज्ज्वल भबिस्यको कामना
@sugam3741
@sugam3741 2 жыл бұрын
Puraskhakar🏙
@aratiyogi2442
@aratiyogi2442 2 жыл бұрын
🤣😂😂xani lau
@balaramsuncheuri8564
@balaramsuncheuri8564 2 жыл бұрын
यो गित सुने कति बेला अाँसुको ढिक्का खस्यो पत्वो पाईन😢सबै कलकार हरु प्रती सम्मान छ 🙏🙏🙏
@Laxmandilmaya
@Laxmandilmaya 2 жыл бұрын
आमाको सारै याद आयको थियो यो मुग्लानमा तर भगवानको घरमा हुनुहुन्छ मेरि आमा यी गितका टुक्काले झन भकानियर रुने बनायु सुनम भाई 😭😭😱😱😱😱सबै कलाकार ज्यु लाई मनै देखि धन्याबात छ
@kamalkhamacha1490
@kamalkhamacha1490 2 жыл бұрын
यो टिम को गित सुन्दा कहिले हसाउछ कहिले रुवाउछ तर तिज आको बेला शब्द शब्द ले मन छुन्छ निकै घर को याद आयो
@bbnepal
@bbnepal 2 жыл бұрын
सत्य घटनामा आधारित लोक दोहोरी निकै मार्मिक गित गाउनु हुने सम्पूर्ण गायक/गायिका प्रति मेरो तर्फ बाट सम्मान छ
@ganurana5087
@ganurana5087 2 жыл бұрын
निकै मार्मिक गीत मन छुने , हाँसो पनि लाग्यो
@keshabista1210
@keshabista1210 Жыл бұрын
सोर्ग जस्तो मेरो माइती धप धप बाल्नु है हामी जहाँ भए पनि आमा पाल्नु है😢😢😢😢❤️heart touch ❤
@purnakhanal4093
@purnakhanal4093 2 жыл бұрын
आहा कतिमार्मीक र शन्देमुलक रिले लोक दोहोरी बाताबीक टना लाईउजागर र्गदै गांनुहुने र यथाथ र स्तयघटनामा आधारित तिज बिषेस रिलेहोरि गांनुहुने सम्पूण टिमलाई अझपनी धेरैधेरै सफल्ताको शुभकामना छ धन्यबाद
@karkiom9532
@karkiom9532 2 жыл бұрын
सारै मार्मिक छ सबै कलाकार लाई धन्यवाद छ आँसु नै झर्‍यो मनै थाम्न सकेन 🙏❤️👍️
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
छोरा पायौ अर्कैलार्इ भो छोरि पाए अर्कालाई कल्ले बुझ्ने आमा तिम्रो पिर मर्का लाइ सारै मन छोयो यो शब्द ले 🙏🙏 नमस्कार छ है सम्पुर्ण लाइ यति सारो नरुनुस् न हजुर हरु मैंले मनै थाम्न सकिन मत मेरि आमा संग भेट नभएको कति भयो भयो यस्पालीको तिजमा पनि माइत जान पाउदिन साहुले छुट्टि दिदैन यहा भन्दा अरु लेख्न सक्दिन बधाई छ हजुरहरुलाई निकै मार्मिक मनछुने गित गाउनु भएको छ सफलताको शुभकामना ❣️❣️❣️❣️ miss you aama❤️❤️❤️❤️❤️🌹🌹🌹
@bharatkarki4014
@bharatkarki4014 2 жыл бұрын
याे गितले धेरै मन रुबायाे धेरै अामाकाे याद अायाे सबैलाई धनयबाद
@manishashahi7527
@manishashahi7527 Ай бұрын
विशेष गरी सम्पूर्ण टिमलाई हार्दिक बधाई छ धेरै नारीहरुको समस्यालाई गीत बाटै परुस्तुत गरेर मन मुटुमा बस्न सफल हुनु भएकोमा हजुरको तीज गीत रचनाकार लाई उच्च समान गर्न चाहन्छु❤❤❤
@sakshyamenmt1203
@sakshyamenmt1203 2 жыл бұрын
कस्तो रियल जस्तो लाग्छ सुमन र रेजिनाले गित गाउंदा । यी दुइजनाको गित कहिलै छुटाउन मन लाग्दैन ।
@harilalbk9291
@harilalbk9291 Жыл бұрын
तिज बिषेश भन्दा नि आमा को याद धेरै आयो
@SirjanaShahi-k3g
@SirjanaShahi-k3g 2 ай бұрын
हजारौं नेपालीहरुको जिवनमा मेल खाने दोहोरी 😭😭😭😭😭😭
@सुदिपाघिमिरे
@सुदिपाघिमिरे 2 жыл бұрын
अति नै राम्रो यथार्थ घटनामा आधारित यो गित सुनेर नरुने को होला 😪😪😪😪😪❤️❤️❤️❤️
@GopaDeve
@GopaDeve 8 ай бұрын
🎉🎉🎉सुमन भाई🎉🎉🎉सागर भाई🎉🎉🎉लगाईत सम्पूर्ण कलाकार ज्यु लाई उच्च समानको साथ सुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@getshugatenshoda4401
@getshugatenshoda4401 2 жыл бұрын
💕🙏💕 मेरो अाँखा रसायो तिजको गित भनेको एस्तो पो हो 😭😭😭
@bhimsing8901
@bhimsing8901 2 жыл бұрын
अति नै राम्रो संङ धन्य बात छ सबै कला कारलाई
@AnishaDhakal-k5b
@AnishaDhakal-k5b Ай бұрын
Wow Kati ramro teej song vanako tw yesto po tw ho😢❤❤
@Purna-v9o
@Purna-v9o 2 ай бұрын
🙏🙏🙏 अब तिज आको xa Maro aama xai Nan yo गीत ले सराई मन xoyo 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@purushotamkuikel1040
@purushotamkuikel1040 2 ай бұрын
धेरैधेरै धनेबात गायक गाइका सबैलाइ
@bashudahal3490
@bashudahal3490 2 жыл бұрын
कति राम्रो गित खाँखै रसायाे सबैलाई धन्यवाद ।।
@bindashsimtali1914
@bindashsimtali1914 2 жыл бұрын
तीज गीत भने को यस्तो पो हुनु पर्छ यो गीत सुनेर नरुने कमै होलान् जति हेरेपनि हेरु हेरू जस्तो लाग्छ सम्पुर्ण टिम लाई सुभ कामना छ
@buddhimannepali6872
@buddhimannepali6872 2 жыл бұрын
सार्है राम्रो गित सबैलाई धन्यवाद मन छाेयाे अासु अायाे
@khadkanepali8606
@khadkanepali8606 2 жыл бұрын
सागर बिसी जि ले गाउनु भएको शब्द ठ्याक्कै मेरालागि बनेको रहेछ म अभागी दिदी गुमाएको दुई साल भयो😭😭कहिल्यै पनि जुरेन नि हाँसी खुशी हुने दिन,,मेरालागि तिज र तिहार दुइटै रूने दिन🙏🙏
@RitaKhanal-m6i
@RitaKhanal-m6i 2 ай бұрын
छोरी को पिर मर्का सबै को एस्तै रहेछ जसलाई पर्छ उसलाई थाहा हुन्छ ❤️❤️❤️❤️♥️❤️ हजुरहरू को टिमलाई तिज प्रतिगिता धेरै धेरै शुभकामना ❤️❤️♥️❤️❤️❤️
@roshanbaral9768
@roshanbaral9768 2 жыл бұрын
यो संसारमा आमाभन्दा ठुलो के छ आमा😭😭😭😭
@nirmalamagar2043
@nirmalamagar2043 2 жыл бұрын
Suman ra sagar dadako kati mitho voice bg fan 🥰🥰😏
@nirmalamagar2043
@nirmalamagar2043 2 жыл бұрын
😭😭😭😭😭😭
@somthapamgr7116
@somthapamgr7116 2 жыл бұрын
कस्तो मन धान्न सकेन म त। कति मार्मिक शब्द 😭😭😭
@jayaramacharya2854
@jayaramacharya2854 2 ай бұрын
Purano bhakama marmik tij git ❤
@samirsunarsunar359
@samirsunarsunar359 2 жыл бұрын
याे टिमले कहिले पेट दुख्ने गरि हसाउछ कहिले चै मुटु दुख्ने गरि रुवाउनु हुन्छ।सारै राम्रो छ तिज गित आउदै गरेको तिजकाे शुभकामना छ सबै महिला दिदीबहिनीहरुलाइ।कति खेर आसु झर्याे पत्तो पाएन मैले त तिज गित भनेकाे यस्तो पाे हुनुपर्छ🙏🙏👍️👍️❤️❤️
@rampariyar2460
@rampariyar2460 2 жыл бұрын
मिठो सम्झना सबैमा अनि तिजको शुभ कामना
@sitabhandari8853
@sitabhandari8853 2 жыл бұрын
धेरै सफलता को शुभकामना सम्पुर्ण टिमलाइ 🙏❤️ कठै मजस्ती लाइ किन आउछ पापी तिज तिहार 😭😭
@khadkanepali8606
@khadkanepali8606 2 жыл бұрын
मेरालागि बनेको शब्द रहेछ,कहिल्यै पनि जुरेन नि हाँसी खुशी हुने दिन,,मेरालागि तिज र तिहार दुईटै रुने दिन,आफ्नो त दिदी गुमाएको दुई साल भयो😭😭सम्पूर्ण दिदीबहिनी हरुलाइ तिजको शुभकामना छ।
@bhimmagar6717
@bhimmagar6717 2 жыл бұрын
अनि सात्सातै हजुर हरु सबैलाई धन्देबाद
@yamprasadprasad
@yamprasadprasad 2 жыл бұрын
Rejina wowww super singer all the best all team
@srijanachaulagain4472
@srijanachaulagain4472 2 жыл бұрын
धेरै राम्रो गीत आँसु थाम्न सकियन 😭😭😭😭😭
@chetansaud7920
@chetansaud7920 2 жыл бұрын
मेरी आमा को आत्माले शान्ति पाओस र यो गीत सुनेर आमाको याद आयो धेरैं रुय पनि😭😭😭😭😭😭
@Breadgaming12345
@Breadgaming12345 Жыл бұрын
😢😢😢
@JanakiTaramiMagar
@JanakiTaramiMagar 2 жыл бұрын
डाको छोडेर रोएको थाहै भएन
@akbhattarai4379
@akbhattarai4379 2 жыл бұрын
साच्चै दिदी आँसु झरेको थाहानै पाइन
@akbhattarai4379
@akbhattarai4379 2 жыл бұрын
साच्चै आँसु झरेको थाहा नै भयन
@santoshbasnet2212
@santoshbasnet2212 2 жыл бұрын
हजुर राेेयकाे देखेर मेराेनि अासु अायाे केगरनु😭😭😭😭
@ssmkxettri4862
@ssmkxettri4862 2 жыл бұрын
राती 2:11 रुदै यो गित हेरियो बधाइ छ सबैलाइ😥😥😥
@sujankrana5352
@sujankrana5352 2 жыл бұрын
यो गितले मेरो मन रोयो कति मार्बिक गीत जति हेर्छु उति मन रुन्छ
@ankitamagar4954
@ankitamagar4954 2 жыл бұрын
कति मर्मिक शब्दहरु गाउनु भयको यति त रोयन यो दोरोरी सुनिरत 😭😭😭😭 सम्पुर्नलाई धेरै धेरै धन्वाद 🙏🙏🙏धेरै रोय आज म कसम्😭😭😭😭
@sushilshrestha49
@sushilshrestha49 Жыл бұрын
सुमन दाई ले भनु भाको कुरा ले मन सारै छोयो मेरो लाईफ मा भ्यको कुरा सँग मिलो
@nanu7790
@nanu7790 2 жыл бұрын
जब जब बाबा आमाको शब्द आउँछ 😪😪😪😥😥
@lokendrarajbist1331
@lokendrarajbist1331 2 жыл бұрын
हार्दिक शुभकामना छ सबै टिम मलाई आजै उच्ल प्रगति को कामना
@nisharn2229
@nisharn2229 2 жыл бұрын
सारै मार्मिक गित यो गित सुनेर नरुने को होला र सबै को शब्दले यो मुटु छोयो मन रोक्नै सकिन धेरै रोय यो सुनेर हार्दिक उच्च सम्मान छ सफलता को सुभ कामन सम्पुर्ण टिमलाइ 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏
@sabitrashrestha5390
@sabitrashrestha5390 2 жыл бұрын
ऐस्तै हो कहीले हासो र आसु भन्ने थाहानै भएनआसु झरे कोत सुभकामना सबैजनालाइ
@bishnusarumagar8943
@bishnusarumagar8943 2 жыл бұрын
साच्चै अहिलेको परिस्थितिमा सबैको भित्री मनमा दर्दनाक पीडा छ तर के गर्ने धन्यवाद
@rajeshrokaya4308
@rajeshrokaya4308 2 жыл бұрын
सुमन र सागर को बिग फ्यान
@umalalchaduri5458
@umalalchaduri5458 Жыл бұрын
Padheri rodhi Tim lai vitri ridaye dekhi nai dherai dherai dhannebad Kati roye Kati hjr haruko tijko geet sunera yo video herera bayan garerai sakdina maita Jana napayera tijko geet Sundai video herdai rudai base uff Kati dukha I love padheri dohori Tim ❤❤❤❤
@kamalgc1896
@kamalgc1896 2 жыл бұрын
अत्त्यान्तै भावुक बनायो यो गित सुनेर😥😥😥धन्यवाद सम्पुर्ण टिमलाई।
@puskarsingh1660
@puskarsingh1660 2 жыл бұрын
अति मार्मिक गित जहिले नि सुन्दा अाँसु खस्छ
@Girisarkaar
@Girisarkaar 2 жыл бұрын
कहिले हेर्दाहेर्दै रुवाउछन कहिले रोको मनलाइ हसाउछन । यिनै हुन हाम्रा गहना संमान च
@umagurung7250
@umagurung7250 2 жыл бұрын
आमाको याद आयो 😭😭😭
@nisharn2229
@nisharn2229 2 жыл бұрын
सम्पुर्ण टिमलाई हरितालिका तिज को धेरै धेरै सुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏
@सिता
@सिता Ай бұрын
म नि रुदै हेर्दै भो हसाउने गाउनु है 😢😢😢😢😢😢😢😢
@govindgaming7
@govindgaming7 Жыл бұрын
मलाई पनि रुन मन लाग्यो मलाई पनि परेको छ😂😂
@kamalapun324
@kamalapun324 2 жыл бұрын
आखाँ भरि आसुँ भरियो 😢❤️ धेरै माया अनि मिठो सम्झना बाबाआमा ❤️🌼 बाध्यता टाढा बनायो 😢❤️
@NarendraBk-wf9vp
@NarendraBk-wf9vp Жыл бұрын
धन्यवाद मार्मिक गित काे लागि
@royalkapiljungshah5676
@royalkapiljungshah5676 2 жыл бұрын
Really Kati bela akha bata ASU khasyo patto nai vayana Kati patak sune Kati man lai thamna sakena salute xa yo song ko lagi sabai lai
@nponline4270
@nponline4270 2 жыл бұрын
Dherei ramro sabdh manai xuyo. Asadai mitho dohari ❤❤
@bishnupangeni113
@bishnupangeni113 2 жыл бұрын
अर्को शाल त शुटकेस लिआउँछु ।
@sombahadur2041
@sombahadur2041 2 жыл бұрын
रेजिना काे शब्द र साेर ले त मन नछुने काेनै हाेलार
@kanchhitamang1764
@kanchhitamang1764 2 жыл бұрын
अति नै मीठो शप्ता सुनेर आँखा बाट आँसुरोकेन
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
यो गित एथार्थ हो हामी सबैले भोगेको कुरा एति रोय म तर सबै कलाकार हरुले आफुलाइ समालेर गाउनु होला सम्मान छ 😌😌😌💕💕💕💕💕
@manishaoli4338
@manishaoli4338 2 жыл бұрын
धेरै राम्रो सब्द मेरो ता मनै छोयो प्रदेसी तिज हाल पन्जाब बाट
@rajanimagar71
@rajanimagar71 Жыл бұрын
धेरै राम्रो गीत मन छोयो र आँसु को धिक्का थम्न सकिन हजुर्🙏सम्पुर्न टिम लाई हर्दिक बधाई छ !!😥😥😥😥😥
@BuddhiThapa-z3l
@BuddhiThapa-z3l 2 ай бұрын
सबै लाई बधाई छ शब्द राम्रो 😂😂😂छ
@kuldiplohani4546
@kuldiplohani4546 2 жыл бұрын
Sagar vai ♥️♥️ sampurna timlai 🙏🙏🙏♥️♥️♥️
@bishnurucha6891
@bishnurucha6891 2 жыл бұрын
Susmita ko tuka Sarai ramro lago
@yagyasharma6586
@yagyasharma6586 2 жыл бұрын
शब्दले निशब्द बनायाे सलाम छ सबै
@sherbahadurpulami3404
@sherbahadurpulami3404 2 жыл бұрын
म पनि रुय😭😭😭😭❤️
@rambahadurgurunggurung574
@rambahadurgurunggurung574 Жыл бұрын
Wow good vai ra didi ati ramro xa subhakamana xa baini bhaee lai thank
@gyawalipandeysunita
@gyawalipandeysunita Жыл бұрын
यत्तिकै त आमा सम्झेर रुने म अझ गित नै त्यस्तै गाएसी त झन ॲासु नै रोकिएन ।
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 73 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН